Dhundukari Profile
Dhundukari

@yadavb

Followers
80
Following
3K
Statuses
366

Joined March 2009
Don't wanna be here? Send us removal request.
@yadavb
Dhundukari
29 days
@ashika71 भेट्ने कोसिसको साथै सो बारेमा उल्लेखित पत्र पनि सोहि मन्त्रालयमा दर्ता गराउदा कसो होला? पत्रमा जे सोध्न खोजेको हो सो उल्लेखित गर्नु पनि होला। अनि भेट्नकोलागी पनि समय माग्नु होला। तर वार्तामा पदको मर्यादा राखेर तर्क सहित भद्र तरिकाले आफुलाई प्रस्तुत गर्नु होला। मेरो सुझाव। जय होस्
0
0
0
@yadavb
Dhundukari
30 days
@bishnurijal1 अनि २/३ को बहुमत भएको बेलामा पनि यसरी भित्रीबाटो जानु पर्ने हो र?
0
0
0
@yadavb
Dhundukari
1 month
@bhailiusha तपाँइलाई धेरै धेरै शुभकामना आफ्नो लक्ष्यमा पुग्नु हुन्छ भन्ने।
0
0
0
@yadavb
Dhundukari
1 month
@BabuLalBhandar2 शुभ यात्रा र आफुलाई सधै सुरक्षित राख्नु होला।
0
0
0
@yadavb
Dhundukari
1 month
@Sandaju11 अनि तिमीहरू चाहीं देश नबयौ भने बिदेशिन्छु भन्ने होला, हैन?
0
0
0
@yadavb
Dhundukari
1 month
@Arzuranadeuba सरकारले राहतको साथै निती त नियमहरू पनि बनाउनु पर्छ, त्यसको बारेमा पहल पनि होस्। यो क्षणिक राहतको फोटोमा मात्र सिमित नहोस्। शुभकामना।
0
0
0
@yadavb
Dhundukari
1 month
@MadhukarKhanal त्यो भन्दा पहिले त यो नै ठग हो, यसलाई छोड्न हुन्न भन्दै थ्यौ त। फैसला त ८४ पछि आउला जस्तो पो छ त, अब। गह्रो पो छ त!
0
0
0
@yadavb
Dhundukari
1 month
@dhanrgrg अब तिमीहरू कहिले को सँग मिल्छौ कसैलाई थाहा हुन्न, त्यसैले अब बोल्दा दस बर्ष पछिको सोचेर बोल्ने हो कि?
0
0
0
@yadavb
Dhundukari
1 month
@ptkums त्यहि त भाई, देश बिगार्ने त इनिहरू नै हु्न्। अकर्मण्यतालाई सधैं समर्थन गर्दै आउने प्रवृत्तीलाई त केहि दोष जादैन, कि कसो?
0
0
0
@yadavb
Dhundukari
1 month
@MadhukarKhanal राम्रौ मोबाइल वा कम्प्युटर छ कि छैन? मुद्दाको समय त धेरै लामो पो हुन्छ हौ!
0
0
0
@yadavb
Dhundukari
1 month
@anilkathmandu तिर्देउ न त, हुन्न? 🤣
0
0
0
@yadavb
Dhundukari
1 month
@ptkums के भयो स्वारी? एम्बुलेन्स पठायौ त? 🤣
0
0
0
@yadavb
Dhundukari
1 month
@Aviccheda हा हा हा
0
0
0
@yadavb
Dhundukari
1 month
@rudrarajpandey अनि धरौटीको रकम त उजुरी अनुसारको हु्न्छ, हैन र? यो त अन्तिम निर्णय त हैन नि, कि कसो?
1
0
0
@yadavb
Dhundukari
1 month
@ptkums अदालतलाई काम गर्न देउ है। अन्तिम फैसला पछि भेटौला 😂
0
0
0
@yadavb
Dhundukari
1 month
@ptkums त्यहि त, कसैलाई त एक दिन ठानामै नबसी नि धरौटीमा छोड्दा रहेछन्। के को खुसी, के को खुसी?
0
0
0
@yadavb
Dhundukari
1 month
@ptkums स्वारीलाई रमाईलो पो छ त अहिले 🤣
0
0
0
@yadavb
Dhundukari
1 month
@RaameshKoirala दुबै तर्फ मुतको न्यानोमा दङ्ग! अदालतलाई काम गर्ने देउ!
0
0
3
@yadavb
Dhundukari
1 month
@RaameshKoirala जब देशको आर्थिक, राजनैतिक र सामाजिक संरचनाहरूलाई आरू देशहरूले पत्याउने हुदैन, तब सो देशको केहि कुरामा पनि दम हुदैन। पासपोर्ट पनि त्यस्तै एक बस्तु हो जसले देशको झलक देखाउछ।
0
0
0
@yadavb
Dhundukari
1 month
@manishuml लोकतन्त्र भनेको सर्वसाधारणहरूले प्रश्न गर्न पाउने व्यबस्था होईन र? देशको जनता हुनु पर्याप्त हुदैन र?
0
0
0