Uꜱʜᴀ Kᴀʀᴋɪ Profile Banner
Uꜱʜᴀ Kᴀʀᴋɪ Profile
Uꜱʜᴀ Kᴀʀᴋɪ

@Ushakar45440973

Followers
29,089
Following
536
Media
168
Statuses
269,111

घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍

Nepal bhaktapur
Joined May 2020
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
“मान्छेहरु बारम्बार सोध्छन् मलाई ‘तिमीले उसमा के देख्यौ?’ म भन्ने गर्छु, ‘जब उसलाई देखें त्यसपछि अरु केही देखिँन’..’’❤️
245
2K
2K
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
तिमी कसैलाई हजार गुन किन नलगाउ, तर तिम्रो मूल्यांकन एक बैगुन हेरेर गरिन्छ!!!
8
110
358
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
सुनन ! एउटा सानो इच्छा थियो । 😍 एउटा टेबल, दुइटा कुर्सी , दुइ कप चिया , तिमी अनि म ! 😉
21
86
308
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
असल मान्छेले ठूलो हल्ला त गर्दैन तर उसको सुन्दर नियतको सुगन्ध सर्वत्र फैंलदोरहेछ.. चूपचाप अनि निरन्तर.. ❤️ #शुभ_पल्😍🙏
14
123
283
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
जब केटाले साँच्चै माया गर्छ ऊ बच्चा जस्तो बनिदिन्छ, जब केटीले साँच्चिकै माया गर्छे ऊ चाहिं आमाजस्तो बनिदिन्छे ❤️
10
68
275
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
बुहारीको डिग्री भन्दा सिक्री प्यारो ज्वाइँको संस्कार भन्दा कार प्यारो अझ आदर्शको कुरा गर्न आउछन ,, 🙄🙄🙄
11
102
269
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
मानिसको उचाई उसको शरीरको लम्बाईले होईन, हृदयको चौडाईले बढाउँदछ, कुर्कुचा उठाउदा उचाइ बढेको आभास मात्र हुने हो, कतिपय ठाउँमा त शिर झुकाएर नै उचाइमा पुग्ने गरिन्छ । #शुभ_बिहानि🌿☕️☕️🌿 #शुभदिनको_कामना💞🙏
46
139
262
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
प्रेम गरेकी छु तिमी ढुक्क होउ क्रोध हुनसक्छ ,घृणा कहीलै हुने छैन 💓
17
122
265
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
9 months
प्रेम भयो या आकर्षण त्यो थाहा भएन! तर तिमी सँग जे भयो त्यो अरूसँग कहिल्यै भएन।💖
1
99
267
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
कुनै दिन हाम्रो भेट भयो भने यी आँखामा आउने आँशु कसरि लुकाउन सकौला र खोइ?❤️
1
60
261
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
ए मान्छे, किन उदास छौ? तिमिले उहि पाउछौ जो तिम्रा लागि सहि हुनेछ , सुहाउँदो हुनेछ।
12
115
260
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
गाँजा,भाङ्ग,धतुरो एवं विविध माधक पदार्थ हरु को सेवन गर्दै आफू र समाजलाई नै विकृत पार्नु शिवरात्री पर्वको मर्म हैन सृष्टि सौन्दर्य एवं जीवन चक्रलाई बोध गर्दै आफुभित्रको चेतना शक्ति जगाउँनु नै शिवका मुल आदर्श हुन,शिवरात्री पर्वको शम्पुर्ण मित्रहरु मा शुभकामना ॐ नम शिवाय !🙏😍☕️
29
97
252
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
अप्ठ्यारो पर्दा आफ्नो सम्झनामा जो सबैभन्दा पहिले आउँछन्, तिनै जीवनका मूल्यवान् मान्छे हुन्छन् ।❤️
18
117
253
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
किताबका पाना घोकेर डिग्री पास गरेपनी जब तिम्रो भेट जिन्दगिले पाठ सिकाएको मान्छे सग हुन्छनि तब तिमि फिक्का हुन्छौ? #शुभ_प्रभात ☕️ #शुभ_दिन 🙏
26
88
248
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
हामी मृत्युको लागि हिडिरहेका छौ कसैको बाटो लामो छ,कसैको छोटो,कसैको रमाईलो कसैको दुखद,कोहि सजिलो गरि हिडेको छ ,कोहि अफ्ठ्यारो गरि,तर हिड्नुछ गन्तव्य नपुगुन्जे।अहम ,घमन्ड,रिससाग,तेरो मेरो छोड,अात्मा बाहेक कसैको केही अाफ्नो होईन।शरीर पनि अग्नि को हो,न्यानोपनमा अंगाल्ने छ सदाको लागि।
25
124
242
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
"यी मान्छेहरू पनि क्या क्या रहर राख्छन् आफू नाङ्गा छन् अरू माथि नजर राख्छन्" #शुभ_पल्🙏💞
16
105
248
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
राधाले सोधिन:- तपाई म संग प्रेम गर्नुहुन्छ , फेरी बिवाह चाहिँ रुक्मिणी संग किन? श्रीकृष्ण भनुहुन्छ:-बिवाह त दुई जना बिच हुन्छ हामी त एकै हौ नि प्रिय । श्रि कृष्ण जन्माष्टमि को शुभकामना #जय_श्रि_राधाकृष्ण 🙏💞☕️
48
134
242
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
त्यो सम्बन्ध कहिल्यै कमजोर हुदैन जहाँ एक अर्काको कदर इज्जत र विश्वास गरिन्छ शारिरिक दुरी बढेर केही हुन्न, भावनात्मक दुरी नबढोस् किनकी यो भौतिक शरीर त यो धर्तिमा केही दिनको पाहुना मात्रै हो आखिर एकदिन टाढिनु नै छ त्यसैले बाँचुन्जेल मायाले बाँचौं, शंकाले होईन। #शुभबिहानी ☕☕💞🙏
45
142
241
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
बाँडेर खाने कहिल्यै भोको रहँदैन, अरूको बोझ कम गरिदिनेलाई कहिल्यै भार थपिंदैन, उदार मन राखेर कर्म गर्नेको झोली मा कहिल्यै प्रेम र सम्मानको कमी हुँदैन.....❤️ #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना 🙏💞
54
137
244
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
लभ पर्दै नपरोस यदि परि हाल्यो भने पनि उस्ले अरू खोज्न नपरोस मैले अर्कोलाई रोज्न नपरोस😂😂
10
89
239
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
इज़्ज़त र मेहेनत सानो शब्द मात्र हो तर जब यी दुबै मिल्छ तब पुरै जिन्दगी बद्लिन्छ ! ❤️
7
70
238
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
आफ्नो जिबनको यात्रा आफैले तय गर अनि एक्लै त्यो यात्रा पुरा गर्नुपर्छ भनेर हेक्का पनि राख यो यात्रा तिम्रो ब्यक्तिगत यात्रा हो तिमीलाई सधै थाहा हुनु पर्छ यात्रा सहज छैन जिबन यात्रामा अबस्य केहि चुनाब र चुनौती आउने छन त्यो सबै समय परीस्थिती लाई जिम्मा लगाउदै तिमी निरन्तर अघी बढ☕️☕️
35
129
243
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
बाटो अनेक छन साँघुरा-फराकिला हिलाम्मे-सुकिला गल्ली-चौडा घुम्ति-सिधा कालोपत्रे-धुलाम्मे हो अनेक छन सधै एकै किसिमको बाटो भने हिडिँदैन तसर्थ जिवन यात्रामा पनि ओरालो-भिरालो धुलाम्मे-हिलाम्मे घुम्ती-गल्ली मात्र छैन ८ लेनको फाष्ट ट्र्याक पनि आँउछ बस थाकेर चाल रोकिनु भएन! #शुभबिहानि☕️
53
126
237
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
स्वीकार गर्ने हिम्मत र सुधार गर्ने बानी छ भने मान्छेले आफ्नो भाग्य बदल्न सक्छ😊💝 सुभदिन प्रिय मान्छेहरु❤️❤️❤️
17
83
234
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
जसरि छाताले बर्षालाई नरोके पनि बर्षामा हिड्ने सहास दिन्छ , ठीक त्यसरि नै आत्मबिस्वासले पुरै सफलता नदिए पनि सङ्घर्स गर्ने प्रेरणा अबस्य दिन्छ / #शुभबिहानी☕️☕️ #शुभ_बुधवार 🌻
36
88
228
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
वर पिपल जस्तो बिशाल हुन जरुरी छैन , गमलामा उम्रने सानो तुलसि जस्तो भइदिम महत्त्व नै अर्कै हुन्छ।। #शुभबिहानि☕️☕️ #शुभ_दिन😍
35
102
231
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
मान्छेको मुल्यांकन आयु बाट होइन योगदान बाट गरिन्छ, उ कति बर्ष बाच्यो भन्दा पनि कसरी बाच्यो महत्त्वपूर्ण हुन्छ! #शुभ_प्रभात ☕️ #शुभ_दिन 🙏
23
93
228
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
तपाईको उन्नति तबसम्म देख्न सक्छन् जबसम्म तपाई उनिहरु भन्दा अघि लम्किनु हुन्न, कोईला खानिबाट निक्लेर झलझल्ति चम्किनु हुन्न! तितो हो तर यथार्थ हो पचाईराख्नुस् र आफू भित्रको स्वाभिमान बचाईराख्नुस्! #शुभबिहानी☕️☕️ #शुभदिनको_कामना🙏🙏
47
126
230
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
सम्बन्ध होस् त एक अर्कासँग युग बिताउन मिल्ने मीठो अर्थ बोकेको सम्बन्ध होस् , तर समय बिताउने उदेश्यले मात्रै गासिएका अर्थहिन सम्बन्धहरु जुट्नुभन्दा बरु जिन्दगी बर्बाद हु���ु अगावै आधा अधुरैमा टुटेको राम्रो हुन्छ !!.❤️ #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना 🙏💕
40
123
231
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
जित्नु नै छ भने कसैको मन जित्नु दुनियाँ जितेर पनि हिटलर खाली हात मरेर गएका थिए 🤗
14
44
228
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
समय परिस्थिति बद्लिरहन्छ हजुर कहिले दुख त कहिले सुख यो जीवन चलने नियम नै हो,त्यसैले धैर्यता राख्नुस आफुले पाएको जिन्दगी जे छ त्यसैलाई खुशी साथ जिउन सिक्नुहोस खुशी आफै मिल्नेछ।यदि हजुर खुसि हुनुहुन्छ भने सारा दुनिया नै मुस्कुराइ रहेको पाउनु हुनेछ । #शुभ_बिहानि☕💓 #शुभ_दिन🙏🌻
48
129
228
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
नदुख्ने मन होइन दुख्दा पनि सम्हालिने मन बनाउनु छ हरेक कठिन समय मा हरेक ले ज्ञान नै दिन्छन् साथ दिने कमै, किनकि जिन्दगीको अर्थ भावनामा हुन्छ, जिवनको सार पिडामा अनि त हाम्रो सार्थकता समयको दुरिमा निहित छ जो अक्सर लामै लागेपनी अन्ततः बिति नै हाल्छ" 💛🧡 #शुभबिहानी☕️🙏 #शुभदिन🙏💞
47
137
226
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
सपना ढल्न सक्छ, मन अतालिन सक्छ, विचार बदलिन सक्छ, बिश्वास टुट्न सक्छ, तर आशा र भरोसा बचाई राख है जिन्दगि फेरी मुस्कुराउन सक्छ। #शुभसन्ध्या🙏💞
26
128
227
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
एक शेर.. "बा "को मूत्युले अामा बिधुवा भएकि हुन भाउजुको मूत्युले दाईलाई अबिवाहित बनायो ।
9
75
227
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
1 year
प्रेम पाएर पनि पत्नि बन्न नसकेकि राधा अनि पत्नि भएर पनि प्रेम पाउन नसकेकि रूक्मिणि यी दुई महान नारि मध्ये को भाग्यमानी को अभागि? #शुभबिहानी☕️😊 #श्रि_कृष्ण_जन्माअष्टमि🙏😍
15
99
230
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
एउटा संसार सबैको हिस्सामा छ,दुइटा संसार कसैले पाएको छैनन यही आफुले पाएको संसारलाई स्वर्ग बनाउने कि नरक बनाउने- हाम्रो आफ्नै हातमा छ प्रेम गर या युद्द गर, भलो चिताउ वा कुभलो चिताउ- आफ्नै संसारलाई फरक पर्छ । #शुभबिहानि☕️❤️🌻 #शुभदिनको_कामना🙏💞🙏
50
123
225
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
कसैलाई गलत गरेपछि,कसैको मन दुखाउदा जब तिम्रो मन वेचैन भैरहन्छ पश्चातापको आँधी आफूभित्रै चलिरहन्छ हो त्यही हो तिमीलाई प्रकृतिले दिएको सजायँ स्वर्ग नर्क त थाह छैन तर आफ्ना क्रियाकलापकै आधारमा स्वर्गपनि यही अनि नर्कपनि मनको शान्ति नै आजको समयको सबैभन्दा ठूलो सम्पत्ति हो शुभबिहानि☕️
47
121
227
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
पैसा, ज्ञान र मान जति भए पनि पुग्दैन, जति भए पनि सन्तोष हुदैन।खुसी र सन्तोषको आनन्द लिनु छ भने आफूमा भएको अलिकति बॉड्दै गर्नुपर्छ- अलिकति धन, अलिकति ज्ञान र अलिकति मान कसैले पनि आफूलाई सबै पुगेर उभ्रिएपछि मात्र अरूलाई दिने पनि हैन, मन भए मात्र दिईन्छ। #सुभबिहानी🙏☕️❣️ #शुभ_पल🙏
46
122
223
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
"शब्दमा व्यक्त हुँदैन सबै कुरा, परिस्थिति अनुसार बुझि दिनेलाई आफ्नो मानिन्छ"😒
2
86
228
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
जुत्ता जतिनै राम्रो भएपनि भित्र एउटा सानो ढुङ्गा छिर्यो भने चिल्लो सड्कमा हिड्न पनि गाह्रो हुन्छ। त्यसैले बाहिरको चुनौतीसँग होइन, महाेदय अाफु भित्रको कमजोरीहरुको ख्याल गरौं। #शुभबिहानी ☕️🙏☕️ #शुभदिनको_कामना 🙏💞🙏
40
122
222
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा ठूलो सम्बन्ध हो । तसर्थ यी बहुमुल्य उपयोगि कुरालाई सदैव अनुसरण गर्नु होस् । #शुभबिहानी🙏🌷☕️ #शुभदिनको_कामना💞☕️🙏
31
112
225
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
हरेक दिन सुनौलो बिहानि को उदय हुन्छ उषा का किरण सगै नया सोच र नया जोस जागर को पनि उदय हुन्छ जब गहिरो निन्द्राबा ब्युझिदा अाफुलाइ जिबितै पाउछु र प्रसन्न हु्न्छु यो सोचेर कि भगवान्ले मलाई एक दिन उपहारस्वरूप दिनुभएको छ जुन दिनलाइ मैले एउटा उत्सब जस्तै मनाउन सकु। #शुभबिहानी ☕️💞
32
114
223
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
मान्छे चिन्ने हाे, आफ्नाे बाटाे हिड्ने हाे, जिन्दगीकाे यात्रामा न कसैलाइ पर्खेिनु ठिक हाे, नत पछाडि फर्कनु ठिक हाे।।। #शुभप्रभात ☕️🌿🙏 #शुभदिनको_कामना 💞🙏
28
129
221
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
जिवनमा कोको छन तेसले के अर्थ राख्द्छ र अर्थ अनि मुटुमा ठाउँ त तिनीहरुले पो बनाउछन् जो हाम्रो पिडाहरुको पहाडमा चट्टान सरि अडिग भै प्रेम,स्नेह ,साहयता अनि बिना स्वार्थ साथ दिन्छन् । #शुभबिहानी☕️☕️ #शुभदिन🙏😊
37
125
219
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
यो संसारमा हामी, अरु कोही जस्तो हुनुपदैंन हामी हामी जस्तै भएर बाँच्न सके पुग्छ यो संसारका आधाभन्दा बढ़ी झमेला यसकारण छन किनभने हामी, हामी जस्तो नभएर अरु जस्तो हुन खोज्छौ आफैलाई सम्मान गर्नुस अनि ऊदाऊदो सुर्य संगै आफ्नो भविष्य पनि आफै बनाउनु होस। #शुभप्रभात ☕️🙏 #शुभदिनको_कामना
46
130
219
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
गजल कहाँ छौ तिमी भन कुनै खबर छैन तिमी बिना बच्ने मलाई कुनै रहर छैन सन्देश पुर्याइदेउ हुलाकी दाइ मेरो तिमीलाई नसम्झि बितेको कुनै प्रहर छैन दियो बालेर राख्छु हरेक साझ बिहानमा बियोग को बेदना भन्दा ठूलो कुनै जहर छैन #शुभबिहानी☕️💞 #प्रिय्_मन💞
51
122
219
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
गजल: गल्ति भो मेरो उसंग बोलेर प्रेमको यात्रा हिलोमा रोकेर जे रोप्यो त्यहि नै फल्छ भन्थे धोका फल्यो मैले प्रेम रोपेर कहाँबाट अाउँछ रुखो बोलि बोल्छ बैगुनि मुटु नै घोचेर अपमान नगर कोहि प्रेमको पाईदैन कहिँ प्रित खोजेर।।। #शुभबिहानी 🙏💕🙏☕️ #शुभदिनको_कामना 😍
48
127
217
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
बोल्दा``शब्दहरु´´जतिसुकै समझदारीले प्रयोग गर्नुहोस् तर ``सुन्नेवालाले´´आफ्नो मतलब,योग्यता र विचार अनुसार नै बुझ्ने गर्छ!! #शुभप्रभात☕️💞☕️ #शुभदिनको_कामना 🙏💞🙏
22
118
219
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
याहाँ निर्जीव ढुंगामा जिवित देवता खोज्नेहरू जिवित मनमा निर्जीव मानवता बोक्ने गर्छन्। #शुभ_प्रभात ☕️ #शुभदिनको_कामना 🙏
29
90
210
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
म तिमीलाई भुल्न त सक्छु तर एउटा सानो समस्या छ। के हो थाह छ? मैले सुनेको छु मुटु र धड्कनको बिछोड भयो भने त्यसको परिणाम मृत्यु हुन्छ। #शुभसंध्या 😍😊🙏
19
107
217
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
जब कसैको संगतले तपाईंको विचार शुद्ध हुन थाल्छ जब बुझ्नुहोस् ऊ कुनै साधारण व्यक्ति होइन - बुद्ध
6
73
220
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
बोल्नेले प्याच्च बोलिदिन्छ तर सुन्नेले जीवनभर नभुल्न सक्छ! यस्ता अवस्थामा मौन बसेकै वेश किनकी.. “जिब्रो फलामले बनेको हुँदैन तर त्यसको धारले मुटु चिर्न सक्छ..” #शुभबिहानी ☕️💞 #शुभ_मगलबार🙏😍
47
118
210
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
लाउथे माया नलाउने हैन🤣 सिगंल छु भन्दा पत्याउने कोइ छैन 🤪
18
52
212
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
जलेर खरानी हुने शरीरसँग के प्रेम गर्छौ, प्रेम गर्नै छ भने मनसँग गर आत्मासँग गर जसलाई छुने कुनै आगो छैन ।। #शुभबिहानी 🙏💞☕️ #शुभदिनको_कामना 🙏😘
26
126
212
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
हर कोहीले गुलाफकाे फुललाई माया गर्न सक्छ तर तेस्को पातको माया गर्न को लागि एउटा सुन्दर हृदय चाहिन्छ, सुन्दर कुरालाइ माया गर्नु त साधारण हो तर साधारण कुरालाइ माया गर्नु अत्यन्तै सुन्दर कुरा हो। #शुभ_प्रभात 🌄☕️ #शुभ_पल 🙏
37
108
212
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
मरुभुमिमा खोजि कहाँ पानी भेटिन्छ मन्दिरमा पनि मान्छे बेमानी भेटिन्छ असम्भव छ एकएक गरि हेर्न फुटाई सबै चट्टान भित्र कहाँ खानी भेटिन्छ नगर्नु रहेछ प्रेम दिलबाट कहिले पनि मुटु होईन केवल यहाँ जवानी भेटिन्छ छटिपटिमा बस्नु पर्छ छोडेपनि निद्राले अाधा रातमा कहाँ त्यो बिहानी भेटिन्छ!
27
128
214
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
गजल नभुल्नू कदापि सदा याद राख्नू गगन चुम्नु पहिले जरा याद राख्नू निभाएर मेरो उज्यालो खुशी छौ छ नभमा अझै चन्द्रमा याद राख्नू दुखाएर घाउ,नभन्नु खुशी भो मलाई छ यसमै मजा याद राख्नू उता टाल्न थाले, यता प्वाल पर्छ दुखी जिन्दगी छ, कता याद राख्नु, #शुभबिहानी☕️💞 #शुभदिन🙏😍
57
134
210
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
ॠण भएको भए तिरेर घटाइदिन्थे ✋ #प्रेम थियो थपिदै गयो बढ्दै गयो😊💕
4
54
210
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
यदी तिमी दासत्व स्विकार गर्छौ भने जती सुकै बलवान भए पनि तिमी कम्जोर नै हौ , त्यो दासत्व राजनैतिक , सामाजिक , आर्थीक वा ब्यक्तिगत जे होस !!!
10
85
212
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
कसरी भन्न सक्नुहुन्छ तपाईं,म बदलिनु पर्छ म, म नै हुँ, बदलिन त मृत्युले खबर दिनुपर्छ धनको घमण्डले उम्लिनुभयो,हामी हेर्छौं मात्र केही गर्नपर्दैन उम्लिएपछि,आफैं पोखिनु पर्छ कति नै माथी चढ्नुहोला, अरुको खुट्टा तानेर पालो आउँछ एकदिन,सबै कात्रोमा बेरिनुपर्छ !!! #शुभबिहान☕️💞🙏
45
130
215
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
'मास्टर्स' सकेर बजारबाट सामान्य ज्ञानको किताब किनेर घोक्दै खरिदारको तयारी गर्दा कस्तो लाग्छ ? आफ्नो पढाइको अवमूल्यन भएजस्तो लाग्दैन ? मेहेनत खेर गएजस्तो लाग्दैन ? के पढिएछ जस्तो लाग्दैन ?
4
69
212
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
रुदा नरोउ भन्ने पो चाहिएको हो ❣️ हाँस्दा पागल भन्ने त दुनियाँ छदै छ नि 😊😋😊😊❣️❣️❤️❤️
9
52
211
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
अरुलाई आफ्नो अत्याधिक जानकारी दिनुमा सावधान राख्नुहोस किनकि आजको साथी भोलि तपाइको शत्रु बन्न सक्दछ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
32
108
211
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
प्रिय मन 😍, अचेल आफ्नै आँखासँग पनि ईर्ष्या लाग्न थालेको छ, जो खुल्दा तिमीलाई खोज्छन्, बन्द हुँदा तिमीलाई सम्झिन्छन।💞 #शुभ_रात्री 🙏
23
97
210
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
प्रेमको विकल्प मात्र प्रेम बनोस कहिल्यै प्रेममा अरु बिकल्पको साहारा लिन नपरोस प्रेमले नै जीवनको खाली ठाँउ भरियोस मन दुख्दा उसैलाई गाली गर्न पाईयोस उसैलाई घुर्की लगाउन पाईयोस संसारको सबै भन्दा मनको सुखी र धनि हुन पाईयोस भोली पर्सी ईतिहासको पानामा सुन्दर प्रेम कहानी लेख्न पाईयोस।
14
112
210
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
"अलिकति सम्पत्ति, सानो घर, थोरै मित्रवर्ग र अलिकति भोजनबाट जसले सन्तोष लिन्छ, त्यो धन्य हो.."💕💕
6
70
211
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
"सम्बन्धको परिभाषा नखोज मसँग, मलाई सधैं देखिरहने ढुङ्गा पनि प्यारो लाग्छ!!"❤
2
67
211
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
जुन कपीमा सबैकुरा समेटिएको हुन्छ नी?? अक्सर त्यही कप��लाई रफ उपनाम दिने चलन छ🖤😌
9
63
210
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
जसलाई सपना देख्ने सौख छ उसलाई रात छोटो लाग्छ र जसलाई सपना पुरा गर्ने सौख छ उसलाई दिन छोटो लाग्छ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
22
104
207
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
1 year
मन पराउनु र माया गर्नुमा उत्तिकै फरक छ जति फरक गुलियो र मिठोमा हुन्छ जति फरक सुत्नु र निदाउनु मा हुन्छ गुलियो लाग्नु भनेको मिठो लाग्नु होइन ओछ्यानमा लड्दै मा निदाएको भन्न मिल्दैन साच्चै निन्द्रा लागेको बेला कुनै ओछ्यान चाहिन्न तिमी मेरो लागि मिठास हौ ओछ्यान होइनौं निन्द्रा हौ!
8
118
209
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
10 months
प्रेमको सबैभन्दा सुन्दर रूप पर्खाइ हो, जति गहिरो पर्खाइ, उति गहिरो प्रेम..||
6
89
212
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
खुट्टा नभिजाइ समुन्द्र पार गर्न सकिएला तर आँखा को परेली नभिजाइ जिन्दगी पार गर्न सकिंदैन।❤️
4
49
206
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
मायाले कहिल्यै दु:ख दिंदैन, निराश बनाउँदैन। मायाले त शक्ति र साहस दिन्छ, आश र भरोसा दिन्छ। यदि त्यस्तो गर्दैन भने त्यो माया नै कहाँ हो र?❤️
11
85
207
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
जिम्मेवारी पूरा गर्दै आफ्नो सपनाहरु पनि पूरा गर्नी कोसिस गर्राै! ढिलो पक्कै होला तर बिस्वास गर्राै एकदिन अबश्य पूरा हुने छ् !🤞 #शुभ_प्रभात !!!!☕️🙏🇳🇵
30
91
201
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
2 years
आमा बिना घर शुन्य हुन्छ, अनि बुबा बिना जिन्दगी..!♥️
9
62
205
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
सम्बन्ध जोगाउन माया प्रेम बिस्वास र सद्भाव चाहिन्छ।करोडौको भिड किन नहोस, खोजी सधैँ एउटै अनुहारको हुन्छ। #शुभबिहानी ☕️❤️☕️ #शुभदिनको_कामना🙏💞🙏
38
113
205
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
खुबी देखेर मन पराउनु आकर्षण हो महोदय, यदि कसैको कमि थाह पाएर पनि मन पराउनु प्रेम हो।❤️
10
80
206
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
संघर्षको अर्थ त तेति खेर सार्थक हुने गर्छ जुन शब्द आफैमा एक ओजनदार छ यसलाई पद,पावर र पहुचको लागि हैन यो त परिबर्तनको लागि एउटा मिसाइल बन्न सक्नु पर्छ।।।तब मात्र संघर्ष गरेको छु भन्न सुहाउछ अनि मात्र संघर्ष भन्ने सब्दलाई न्याय मिल्छ।। #शुभ_प्रभात्त_सबैमा ☕️🌻
43
110
203
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
“कसैको साथ यो सोचेर नछोड्नु कि ऊ सँग केही छैन तिमीलाई दिन.. बस् यो सोचेर साथ दिनु कि ऊसँग केही छैन तिमीबाहेक गुमाउन” #शुभ_प्रभात ☕️🙏💞 #शुभदिनको_कामना 💞🙏
30
125
206
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
लथालिङ्ग छन सपनाहरू , छरपस्ट छन चाहानाहरु , एता समाल्यो उता छरिन्छन अलपत्र छ भबिस्यका बाटाहरु।🤨😊
12
72
207
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
सम्बन्ध न त टाढा हुँदा टुक्रिन्छ न त नजिक हुँदा जोडिन्छ! सम्बन्ध बिश्वासको त्यो धागो हो जो याद गरेर अझै मजबुत बनाउन सकिन्छ !❣️ #शुभ_रात्रि💞🙏 #शुभसपनि❣️
18
107
202
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
सवालको जवाफ मिलोस वा नमिलोस मुस्कानको जवाफ केवल मुस्कान नै हुनु पर्छ! #शुभप्रभात🥀🌻☕️ #शुभदिनको_कामना 🙏💞
33
114
204
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
जिन्दगीमा सबैभन्दा धेरै अपसोच त मन परेको मान्छेलाई, "तिमी मलाई मन पर्छ" भन्न नसक्नु र मन नपरेको मान्छेलाई "तिमी मलाई मनै पर्दैन" भन्न नसक्नुमा गरिएछ !🤦‍♀️😊 #शुभ_संध्या 🙏😍😘
24
110
202
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
जिवनमा धैर्यता भने पक्कै हुनु पर्छ,, यहाँ आत्तिनेहरु त सोझो बाटोमा पनि पछारिएकै हुन्छन् !👏 #शुभसाझँ_सम्पूर्णमा !!!🌹🥀
16
95
201
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
तिमी मेरो लागि खास छौ। एकदमै खास। किन थाह छ?? किनकी हर कोहिको लागि यी आँखाबाट आँसु खस्दैन।।
6
92
202
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
जिवनमा आफ्नो ब्याक्तित्व शून्य जस्तै राख्नुहोस जस्लाई कसैले घटाउन नसकोस , तर जस्को साथमा उभिनु हुन्छ उस्को महत्व दस गुणाले वृद्धि होस् ।🥰 #शुभप्रभात_सबैमा ।🌻❤️🌻 #शुभदिनको_कामना ☕️💞☕️
41
109
201
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
जिन्दगी को गोरेटो मा कति संग भेटिन्छ कति संग छुटिन्छ , छुटिने हरु संग मिठो याद बन्न सकु र भेटिने हरु लाइ मिठो साथ दिन सकु।। #शुभबिहानी ☕️💞🙏🏻 #शुभदिनको_कामना ☕️💞
34
109
195
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
म टिकटक मा कला भन्दा पनि धेरै चर्तीकला देख्छु अनि तपाईं ???
27
42
202
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
सम्बन्धमा माया भन्दा बढी विश्वासको महत्व हुन्छ एकअर्कामा , किनभने कहिले काँही मायाले हैन विश्वासले जितिन्छ । 🙏🙏🥰🥰
8
62
204
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
“चियासँग झैं माया बसेको छ तिमीसँग, बिहान बेलुकी भेट भएन भने टाउको दुखिरहन्छ..” 😍❤️☕️ #शुभ_बिहानी ☕️☕️
20
53
199
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
कुनै फुल सुर्य को प्रकाश मा फुल्छ भने, कुनै फुल सितल छाहरीमा सधै सम्झनुहोस्, भागवान ले सधै हामीलाई त्यहाँ राख्नु हुन्छ जहाँ हामी अझै धेरै राम्रो काम गर्न सक्छौ जिन्दगीले केही दिदैन मात्रै तपाईंको कर्मको फल तपाईलाई फिर्ता दिएर जान्छ त्यसैले सधै सत्कर्म गराै, #शुभबिहानी☕️💞☕️🙏
49
128
200
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
तपाईं मेरो अनुहार भुलिदिनुस केहि गुनासो छैन तर मेरो शब्द नभुलिदिनुस , ताकी मेरो मृत्यु पछि पनि मेरा शब्दले तपाईंलाई झक्झकाइरहोस , मेरो याद दिलाइरहोस ।।❣️🙏 #शुभसन्ध्या 💕
19
94
202
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
भोक,शोक र रोगको आँसु भाव,अभाव र स्वाभावको आँसु बेदना अनि संवेदनाको आँसु काही हर्षको त काही संघर्षको आँसु यी सब फरक फरक आँसुलाई पनि रगतलाई झै परिक्षण गरीए परिणाम मा के कस्ता जिवाणु देखिन्थ्ये होला र कुन कति घातक छुट्याउन सके काही पनि कुनै आँखा सिथिल हुन्थ्येन होला #शुभबिहानी
39
117
203
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
भगवानसगँ त मागेर खुशी पाइन्छ तर आमा तपाइले त माग्नु भन्दा पहिलै दिनुहुन्छ ।“हे ईश्वर, संसारका सबै आमालाई राम्रो स्वास्थ्य भएको जीवनको आशीर्वाद देऊ..” सबै कुराको लागी हृदयदेखि धन्यबाद अनि धेरै धेरै माया ❤❤ #मातातीर्थऔंशी
Tweet media one
32
56
201
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
केही कुरा पुगेन भनेर उदास नहुनु, सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ ☕️🙏
5
53
199
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
"आकाश भन्दा फराकिला.... अनगिन्ती रहरहरु.. भो नसोध मलाई मेरो सपनाको क्षेत्रफल"😔 #शुभ_साँझ🙏
16
103
203
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
3 years
बर्खा को भेल जस्तै उर्लिएर बगिरहनुपर्छ"फोहोरहरु"आपसेआप किनारा लाग्नेछन् भनेजस्तै आफ्नो लक्ष्यमा निरन्तर लागिरहनु पर्छ तपाई माथि हास्नेहरु,मजाक उडाउनेहरु,खिल्लि उडाउनेहरु,एक दिन तपाई कै पछि लाग्नेछन् । #शुभबिहानिसबैमा।।🌻🙇‍♀️☕️
46
110
195
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
कसैले बाटो नछेकोस् । कसैले हिँड्ने वातावरण नखल्बल्याइदिउन् । हिँड्ने सामथ्र्य हुँदा हुँदै यात्रा रद्द गर्नु नपरोस् । सपनाहरुको बिघटन गर्नु नपरोस् । बस्, हिँडिरहन पाऊँ । कहीँ पुग्नु र नपुग्नु त छँदै छ ! #शुभ_प्रभात ☕️ #शुभदिनको_कामना 🙏
26
104
195
@Ushakar45440973
Uꜱʜᴀ Kᴀʀᴋɪ
4 years
"केही मुहार बिर्सनै सकिंदैन, केही नाम मनबाट मेट्नै सकिंदैन, भेट होस् या नहोस्, मायाको दियो कहिल्यै निभाउनै सकिंदैन.."❤️❤️
7
81
200