Umesh Mainali Profile
Umesh Mainali

@UmeshMainali14

Followers
9K
Following
134
Statuses
620

Former chairman, Public Service Commission

Joined June 2021
Don't wanna be here? Send us removal request.
@UmeshMainali14
Umesh Mainali
2 days
दिल्लीको निर्वाचन परिणामले लोकप्रियतावाद र अरुको विरोध गरेर मात्र संधै जनताको मन जित्न सकिंदैन, यसको लागि आफै निश्कलंक पनि हुनुपर्दछ भन्ने शिक्षा दिएको छ। सँधै भ्रष्टाचारको विरोध गर्ने केजरीवाल आफै देशी शराव काण्डमा फसेपछि यो हालतमा पुगेका छन्। हाम्रा नयाँ दलहरुले यसबाट सिक्लान
29
18
148
@UmeshMainali14
Umesh Mainali
15 days
नेपालमा Hacker हरुले Logic Bomb प्रयोग गरेर सरकारी कम्प्युटर सिस्टम ध्वस्त पार्दैछन्। हालै कर कार्यालयको सिस्टममा प्रवेश गरेर तिर्नुपर्ने कर डब्बल बनाइदिएछन्। केही अघि लोक सेवा आयोग लगायत सरकारी निकायको प्रणाली नै Corrupt पारेको खबर बाहिर आएको थियो। Security ध्यान पुगेन।
12
10
106
@UmeshMainali14
Umesh Mainali
18 days
1
9
21
@UmeshMainali14
Umesh Mainali
27 days
प्रधानमन्त्री र सचिवहरूबीच किन नोकझोक ? 
5
11
48
@UmeshMainali14
Umesh Mainali
1 month
📷
0
0
5
@UmeshMainali14
Umesh Mainali
2 months
3
9
91
@UmeshMainali14
Umesh Mainali
2 months
सरकारमा रहनेहरु मौका पाउनासाथ कर्मचारीतन्त्रमा 'लुटतन्त्र (Spoil system)' लागू गरेर मेरिटको मजाक उड़ान चाहन्छन्। गण्डकी प्रदेश सरकारले करार ज्यालादारीमा कर्मचारी भर्ना गर्न अध्यादेश ल्याएको छ। संघीय निजामती सेवा ऐनको विधेयक मसौदामा अस्थायी करारलाई स्थायी गर्ने प्रस्ताव गरिएको छ।
3
10
49
@UmeshMainali14
Umesh Mainali
2 months
'लोकतन्त्र ट्रामगाडी जस्तै हो। तिमीले आफ्नो लक्ष्यमा नपुगेसम्म चड्ने हो र त्यसपछि ओर्लिने हो'। -टर्कीका राष्ट्रपति Tayyip Erdogan
0
4
21
@UmeshMainali14
Umesh Mainali
2 months
'There is nothing that is a more certain sign of insanity than to do the same thing over and over and expect the result to be different'. -Einstein
1
3
13
@UmeshMainali14
Umesh Mainali
2 months
'Civilizations are born from the m marriage of bureaucracy and mythology. The computer based network is a new type of bureaucracy, which is far more powerful and relentless than any human-based bureaucracy we have seen before'. -Yuval Harari, Nexus
1
1
21
@UmeshMainali14
Umesh Mainali
2 months
@ekantipur_com सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। मेयर साहब साँच्चै 'जनताको डार्लिंङ' हुनुहुन्छ। तपाईको सेवाको खाँचो छ।
0
1
1
@UmeshMainali14
Umesh Mainali
2 months
मेधा, मिजास, संयम र साहस नेताओं हुनुपर्ने गुण हुन्। राम्रा नेता इतिहासका पात्र हुंदैनन्, उनीहरु इतिहास नै निर्माण गर्दछन् भनिन्छ। के हामीसँग यस्ता नेताको खडेरी नै परतेको हो?
2
1
39
@UmeshMainali14
Umesh Mainali
2 months
Do not confuse motion and progress. A rocking chair keeps moving but covers no distance. -Shiv Khera
0
3
9
@UmeshMainali14
Umesh Mainali
2 months
'पुराण र कर्मचारीतन्त्र ब ृहत समाजका दुई खम्बा हुन्। पुराणले सम्मोहन गर्दछ भने कर्मचारीतन्त्रले शंका उत्पन्न गराउँदछ।॰॰॰ राम्रो वा नराम्रो सवै कर्मचारीतन्त्रले एउटा विशेषता बोकेको हुन्छ त्यो हो मानिसलाई यो बुझ्न कठिन हुन्छ'। -Yuval Noah Harari, Nexus
1
5
41
@UmeshMainali14
Umesh Mainali
3 months
कुशल सभामुख, सच्चा नागरिक समाजका अगुवा, शान्तिप्रक्रियाका सहजकर्ता र मानवअधिकार तथा क़ानूनी शासनका योध्दा दमननाथ ढुङगानाको दिवंगत आत्माप्रति हार्दिक श्रध्दाञ्जली! संसदीय अभ्यासमा तपाईको नाम सदा स्मरणीय रहनेछ। अलविदा दमनदाइ।
Tweet media one
0
2
22
@UmeshMainali14
Umesh Mainali
3 months
प्रहरीले अपराधीलाई हतकडी लगाउनमा पनि भेदभाव अलि पचेन। अझ उही हैसियतका पूर्वमन्त्री कसैलाई हत्कडी लगाउने र कसैलाई नलगाउने गर्दा विधिको शासनको उपहास भएको छ। नेपाल प्रहरीले यस सम्बन्धी नीति बनाओस्।
10
17
113
@UmeshMainali14
Umesh Mainali
3 months
0
0
0
@UmeshMainali14
Umesh Mainali
3 months
सरकार र संसदमा रहनेहरु मानव तस्क��ी र अन्य अपराधमा संलग्न भएका घटना बारम्बार सुन्नुपर्दा 'क़ानूनी राज्य' क्रमश: 'विशेषाधिकार राज्य (Prerogative State)' मा रुपान्तरण भइरहेको देखिन्छ। यसलाई निर्ममताका साथ नरोक्ने हो भने राज्य नै 'आपराधिक संगठन' मा बदलिने छ। हामी सवैले खबरदारी गरौं।
6
13
107
@UmeshMainali14
Umesh Mainali
3 months
'An atomic habit is a little habit that is part of larger system.Just as atoms are the building blocks of molecules, atomic habits are the building blocks of remarkable results'. -Atomic Habits by James Clear
0
4
22