Tek Khadka Profile
Tek Khadka

@TekKhad63303052

Followers
5,033
Following
4,028
Media
270
Statuses
19,215

हो गाह्रो छ,इमानदारिताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु.......!!

रुकुम(पश्चिम्)कर्णाली प्रदेश
Joined December 2021
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@TekKhad63303052
Tek Khadka
8 months
रातो गुराँसलाई लालिगुराँस भनिन्छ भने सेतो गुराँसलाई के भनिन्छ ?
Tweet media one
93
35
880
@TekKhad63303052
Tek Khadka
7 months
यो झारमा फलेको कोसा के फल होला ?🤔 बहस गरौ आउनुहोस् हजुरको स्थानीय भाषामा के भन्नुहुन्छ यसलाई 👌🙏
Tweet media one
317
19
578
@TekKhad63303052
Tek Khadka
8 months
धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नुस त, यस्को नाम के हो ? ९९% फेल
Tweet media one
322
21
540
@TekKhad63303052
Tek Khadka
1 year
चिन्नुहाेस् । उचित पुरस्कारको व्यवस्था छ..!! नाम मिलाउनेलाई गोलापत्र बाट छानी पुरुष भए गुल्फेन अनि महिला भए बुइफेनको उचित व्यवस्था गरिएको जनहितमा जारी यो सूचना जारी गरिएको छ.....!!
Tweet media one
235
41
522
@TekKhad63303052
Tek Khadka
8 months
यो फल को नाम के हो...? 99%फेल हजुरको स्थानीय गाउँ/ठाउँ तिर क्स भन्नुहुन्छ यसलाई लेख्नुहोला हजुर जानकारी पाँउन 🤔🤔🙏
Tweet media one
262
15
504
@TekKhad63303052
Tek Khadka
1 year
कस्तो मिलाएर फोटो खिचाएछन् बड्डाले ! अगाडी विशाल स्वर्णीम वाग्ले, धेरै टाढा छिटफुट रुखहरू, अनि डाँडामा अस्ताउँदै गरेको सुर्य।😯😆😅
Tweet media one
13
37
484
@TekKhad63303052
Tek Khadka
1 year
हिजो–आज त मध्यरातमा अमेरिका, अष्ट्रेलिया लगायत देशबाट फोन आउँछ । कुनै कुनैले त फलानो ठाउँमा मेरा आमा–बुबाको मृत्यु भएको छ । मलाई नेपाल आउन–जान लाखौं लाग्छ । बरु म पैसा पठाइदिन्छु मेरो बुबा–आमाको लासलाई दाहसंस्कार गरिदेऊ भन्छन् । अहिलेसम्म मैले ५० वटाभन्दा बढी यस्ता बुवा–आमालाई⤵️
Tweet media one
15
42
424
@TekKhad63303052
Tek Khadka
1 year
घडीका तीन सुइले हाम्रो समाजको तीन बर्गलाई चित्रण गरेका हुन्छन ! सेकेन्ड सुइ: गरिब मजदुर बर्ग हो ! जो सबैभन्दा बढी कुद्छ ! अधिक मेहनत गर्छ ! खान र सुत्न सम्म फुर्सद छैन ! शरीर पनि दुब्लो पातलो छ ! समय हेर्दा यसको कुनै वास्ता हुदैन ! यो आफ्नै संघर्षको बलमा जिएको छ ! यसको+++
Tweet media one
26
87
391
@TekKhad63303052
Tek Khadka
1 year
यो हजुरले खानु भयो कि नाई यदि खानुभएको हो भने यसको नाम कमेन्ट गर्नुहोला क-कसले खानुभयो...!!
Tweet media one
92
13
371
@TekKhad63303052
Tek Khadka
2 years
मानिस ठूलो ब्राण्डेड सोच ले हुन्छ जुत्ता चप्पल ले हुँदैन ❤️
Tweet media one
17
34
353
@TekKhad63303052
Tek Khadka
7 months
धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नुस त, यस्को नाम के हो ? हजुरहरु क-कसलाई थाहा रैछ अनि यो फल के को लागि प्रयोग गर्नुहुन्थ्यो नि हजुरले बालापनमा खुब रमाइलो हुन्थ्यो गरिन्थ्यो 🤔🙏?
Tweet media one
68
13
286
@TekKhad63303052
Tek Khadka
9 months
वस्तु चिन्नुहाेस् । उचित पुरस्कारको व्यवस्था छ..! यसको खेती कहाँ हुन्छ? नेपालमा होला कि नहोला? भए कुन उचाइमा होला?🤔🤔
Tweet media one
79
13
288
@TekKhad63303052
Tek Khadka
1 year
डा. स्वर्णिम वाग्ले जो ब्याचलर डिग्री लन्डन स्कुल अफ इकोनोमिक्सबाट, मास्टर्स डिग्रीका लागि अक्सफोर्ड र हार्वर्डमा एकसाथ नाम निकालेर हार्वर्डबाट मास्टर्स डिग्री गरेको । अष्ट्रेलियाबाट विद्यावारिधि । यूएन एजेन्सी र विश्व बैंकमा धेरै वर्ष कामको अनुभव । ++++
Tweet media one
11
15
289
@TekKhad63303052
Tek Khadka
1 year
एकपटक अवस्य पढ्नुहोस....!!🙏🙏 तीन बर्ष अगाडि मेरो एउटा साथीको बिबाह भयो तर ति केटिसँग बिबाह गर्न उसले चाहन्थेन। तर घर परिवारले बिबाह गराइदिए। सुरुवाती दिनहरुमा श्रीमती सँग नाम मात्रैको सम्बन्ध रह्यो किनकि उसले श्रीमतीलाई मन पराउँदैन थियोे तर आजको दिनहरुमा श्रीमती प्रतिको++++
14
34
261
@TekKhad63303052
Tek Khadka
1 year
फेरी गृहमन्त्री नारायण काजी श्रेष्ठको करोडौंको अडियो काण्ड आयो...!! कार्वाह�� हुन्छ कि हुदैन...!हेरौं
19
21
249
@TekKhad63303052
Tek Khadka
1 year
सर्बहारा बर्गको लागि भनेर सशस्त्र युद्ध लडेर आएको नेतानै प्रधानमन्त्री भएको देशमा यसरी भुमिहीन सुकुम्बासीहरु बिचल्लीमा पारेर रुनुपर्ने हुन्छ भने यो भन्दा दुखको कुरा अरु के नै पो होलार भारतले कब्जा गरेको मा केही बोल्दैनन अहिले यहि जमिनमा भारतियले कब्जा गरेर बसेको भए कोहि बोल्दैनन
23
57
247
@TekKhad63303052
Tek Khadka
6 months
भण्डारी थर भएका बाहुन जातका बालबालिका डडेल्धुरामा गाई चराउदै .. जातिय अधिकार भित्र यिनीहरु पर्दैनन् ? किनकि यिनीहरु बाहुनका छोराछोरी हुन्। यदि यिनीहरुका लागि कसैले आवाज उठायो भने त्यो व्यक्ति सामन्ती बाहुन कहलाउने छ।😥😥। साभार: नित्यराज दाहाल
Tweet media one
14
60
239
@TekKhad63303052
Tek Khadka
1 year
NOKIA ले Android लाई पत्याएन, Yahoo ले गुगललाई पत्याएन, कोडकले Digital क्यामेराको भविष्य देख्न सकेन, ब्लकबस्टरले NETFLIX लाई टेरेन । आज नोकिया कहाँ छ एन्ड्रोइड कहाँ पुग्यो । याहू कहाँ छ Google कहाँ पुग्यो, KODAK कहाँ छ डिजिटल क्यामेराले के गर्दैछ, Blockbuster कहाँ छ+
16
25
240
@TekKhad63303052
Tek Khadka
1 year
यो लडाइँ आत्मसम्मानको हो, स्वाभिमानको हो र पेशागत प्रतिष्ठाको हो । उहाँ हुनुहुन्छ,नवज्योति मा.वि. प्रगतिनगर नवलपरासी पूर्वका मा.वि गणीत शिक्षक आदरणीय होमनाथ न्यौपाने। उहाँ निजमती को जागिर राजिनामा दियर शिक्षण सेवामा अाउनु भएकाे हाे । उहाँ MSc.Math मा Distinction हुनुहुन्छ⤵️⤵️
Tweet media one
17
19
224
@TekKhad63303052
Tek Khadka
1 year
ट्वाईलेट पेपर आयात बन्द गरौं,, स्वदेशी कान्तिपुर पत्रीका पर्योग गरी आत्म निर्भर बनौं !!😂😂😀
17
23
226
@TekKhad63303052
Tek Khadka
1 year
काठमाण्डौमा बस्नेको काम😆 गाँउबाट काठमाण्डौ आएकालाई बसपार्क बाट रुम लिएर आउने😂 पशुपतिनाथ दर्शन गराई दिने 🤣 बिदेशजानेलाई रुम मै राखेर २/४दिन सेवा गर्ने अनि एरपोर्टसम्म पुर्याईदिने😂 जानेदिन बल्ल मुन्टिन लाग्यो आजबाट आनन्द हुने भो भन्दै मन मनै खुशीको लड्डडु फुट्दै हुन्छ++++
17
15
218
@TekKhad63303052
Tek Khadka
1 year
यस तस्विरलाई "The vulture and the little girl" नाम दिईएको थियो । यस तस्विरमा एक गिद्ध चरम भोकले तड्पिएर मर्न आँटेकी एक सानी बालिकाको मृत्युको प्रतीक्षा गरिरहेको छ । यो तस्विर साउथ अफ्रिकन फोटो पत्रकार केविन कार्टरले सन् १९९३ मा सुडानमा अनिकालको समयमा खिचेका थिए+++
Tweet media one
15
52
212
@TekKhad63303052
Tek Khadka
6 months
finally सरकारी जागीरे भैयो ल बधाई दिनुहोस जिन्दगीको चुनौतीपूर्ण कठिन परिस्थितिलाई सामना र परास्त गर्दै रहर र बाध्यताका सङ्ग लड्दै पड्दै आफुमा दृढ,आट,इच्छाशक्ति, संघर्ष,धैर्यता, लगनशीलता,मिहेनत र आत्माविश्वासका साथ आज आएर मेरो मेहेनत लाई आफ्नो पोल्टामा पार्न सफल भैइयो 💙😍...!!
Tweet media one
Tweet media two
74
2
218
@TekKhad63303052
Tek Khadka
7 months
धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नुस त, यस्को नाम के हो ? हजुरहरु क-कसको घरमा अझैसम्म यसको प्रयोग गर्नुभएको होला नि हजुर 🤔🙏?
Tweet media one
71
12
214
@TekKhad63303052
Tek Khadka
1 year
आदरणीय दाजु चन्द्र भण्डारी ज्यु लाई चाडैं सन्चो होस् । ❤️🙏 क्रमिक रूपमा स्वास्थ्यमा सुधार हुँदैछ । #Chandra_Bhandari
Tweet media one
26
8
207
@TekKhad63303052
Tek Khadka
1 year
भाग -७ वस्तु चिन्नुहाेस् । विशेष पुरस्कारको व्यवस्था छ..!! नाम मिलाउनेलाई गोलापत्र बाट छानी उचित पुरस्करको व्यवस्था गरिएको जनहितमा यो सूचना जारी गरिएको छ.....!! (नोट: कमेन्ट र रिटुइट्लाई प्राथमिकता दिइने छ🙏🙏..!!)
Tweet media one
53
12
196
@TekKhad63303052
Tek Khadka
1 year
सुर्खेतका वडा अध्यक्ष Vs उप सचीव,कस्ले पहिलो दियो ? #थुक्क_लाजनिति
30
28
190
@TekKhad63303052
Tek Khadka
1 year
भारतिय मजदूर नेपालमा, नेपाली मजदूर मलेसियामा किन? बानेश्वरमा सङै तरकारी बेच्ने रक्सौलका राम अयोधीले तरकारी बेचेर छोरीको दहेजको लागि स्कुटर किन्ने पैसा जम्मा गर्न सक्छ तर सङै तरकारी बेच्ने बिरगन्जका लक्षमन प्रसादले सक्दै सक्दैन र मलेसिया जाने बाहेक बिकल्प हुदैनन ++++
Tweet media one
10
29
189
@TekKhad63303052
Tek Khadka
1 year
चुनाबि एजेन्डा:-👇️ Swarnim Waglé = अर्थ तन्त्र लाइ उकासेर देश लाइ आर्थिक समस्या को समाधान मा जोड दिन्छु । Ramesh kharel = क्राइम सुन्य तथा घुस लेन देन कन्ट्रोल गर्छु ठग अनि गुन्डा लाइ तह लगाउछु। Rabi Lamichhane = देश लाइ भ्रस्ट्राचार मुक्त देश मै रोजगार अनि युवा लाइ स्वदेश+
12
25
190
@TekKhad63303052
Tek Khadka
1 year
बाध्यता ...
8
34
182
@TekKhad63303052
Tek Khadka
1 year
कसैले भनेको सुनेको !! एक बेलायती पत्रकारले नेपालमा बसोबास गर्ने राउटे समुदायको बारेमा करिब एक बर्ष अध्ययन गरेछन ! राउटेको जीवनचक्रका बिबिध पाटोको गहिरो अध्ययन पछि उनले एक चित्रात्मक प्रस्तुति (presentation ) तयार पारेछन ! उक्त प्रस्तुतिलाई++
1
25
186
@TekKhad63303052
Tek Khadka
1 year
रूकुम पूर्वको पुथाउत्तर गंगा गाउपालिका-२ पेल्माबाट तातोपानी सम्मको ३४५ मी लम्बाईको झोलुंगे पुल खोला बग्ने दिशातिर नै बनाईएको छ। यो अहिले सम्म कै फरक हो किनकि पुल खोला वारपार गर्न बनाइने गरिन्छ तर यो पुल पेल्मा खोलैखोला खोँचैखोँच माथि माथि बनाईएको छ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
15
23
171
@TekKhad63303052
Tek Khadka
1 year
अभिभावकज्यूहरु , सादर नमस्कार | विशेषतः कक्षा नौ सम्म अध्ययनरत हजुरका नानी बाबुहरुको वार्षिक परीक्षा सकिने क्रममा छ|यस पछि उनिहरुलाई कम्तीमा २० दिन जतिको छुट्टि हुदैछ| र यो समयलाई निम्नानुसार सदुपयोग गर्ने वातावरण मिलाइदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु|
7
20
163
@TekKhad63303052
Tek Khadka
1 year
यो नेपालको खजाना हो यस्लाई बिदेशीले देख्यो भने लगेर जान्छन् त्यसैले हामीले यसलाई जीउँदै जमिनमा पुर्नु पर्छ ....😂😂🤗
Tweet media one
40
11
159
@TekKhad63303052
Tek Khadka
8 months
धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नुस त, यस्को नाम के हो ? हजुरहरु क-कसले यसको प्रयोग गर्नुभएको थियो नि याद छ होला नि हजुरलाई ?
Tweet media one
45
7
157
@TekKhad63303052
Tek Khadka
1 year
एकचोटि पढेर आफ���नो बिचार राख्नुहोला।🙏 अन्तिम यात्रा काठमाडौको कारुणिक कथा हामी सुदुर पश्चिम देखि काठमाडौ जाँदै छौँ । यति लामो 1८ देखि २० घण्टाको बाटोमा बिना पानी, बिना खाना, बिना आराम, बिना निन्द्रा हामी काठमाडौ पुग्नेछौ । बस्न खोजे हाम्रो पुच्छर चुँडिनेछ।+++
Tweet media one
48
46
156
@TekKhad63303052
Tek Khadka
1 year
'हेर्ने कथा' टिमले छायांकन गरेको 'बाघको बङ्गारा' नामक डकुमेन्ट्री (जाजरकोटको अक्करे भीरहरूमा भीर मौरिको मह खोज्न गरिएको डरलाग्दो यात्राको कथा) भर्खरै मात्र हेरेर सकेँ! केही लेखुँ र सेयर गरुँ जस्तो लाग्यो। के लेखुँ ? करिव १५/२० मिनेट जति सोचेँ । तर लेख्नलाई मेरो मनसपटलमा कुनै पनि+
7
7
155
@TekKhad63303052
Tek Khadka
1 year
भाग-२ वस्तु चिन्नुहाेस् । उचित पुरस्कारको व्यवस्था छ..!! नाम मिलाउनेलाई गोलापत्र बाट छानी उचित पुरस्करको व्यवस्था गरिएको जनहितमा यो सूचना जारी गरिएको छ.....!! (नोट:भाग १ र २ को नतिजा सङ्गै सार्वजनिक गरिने छ..!!)
Tweet media one
Tweet media two
81
8
146
@TekKhad63303052
Tek Khadka
1 year
तितो तर यथार्थपरक अन्तिम सम्म पढ्नुहोला..! अपरान्ह पाँच बजेको छ । म शहरको एउटा रेष्टुराँमा म:म खान छिरेको छु । छेवैको टेबलमा श्रीमान श्रीमती झैं लाग्ने एकजोडी बसिरहेका छन । उनीहरुका क्रियाकलाप हेर्दा लाग्छ उनीहरु औपचारिक जोडीचाहिं पक्कै होइनन । लपक्कै टाँसिएर बसेका छन उनीहरु+++
13
9
146
@TekKhad63303052
Tek Khadka
1 year
यो बोटको नाम भन्नुस् ! 😊 (अनि यो वर बनेको चिज खानु भएको छ कि नाइ..?
Tweet media one
29
1
141
@TekKhad63303052
Tek Khadka
1 year
म राजावादी हैन । प्रतिनिधि सभाको चुनाव अगाडि ज्ञानेन्द्र शाही भन्दा तुलनात्मक रूपमा रवि लामिछाने माथि अपेक्षा बढी थिए । कहाँको ज्ञानेन्द्र शाही , कहाँको रवि लामीछाने , रवि खत्रै नि भन्ने लाग्थ्यो । अचेल संसद भित्रको प्रस्तुति हेर्दा , सिमेन्ट भनेकै जगदम्बा भने जस्तै , सांसद +++
9
10
142
@TekKhad63303052
Tek Khadka
1 year
गजब लाग्यो मलाई अनि हजुर लाई नि ...!!
Tweet media one
3
20
140
@TekKhad63303052
Tek Khadka
1 year
यस्तो काम को को ले गर्नु हुन्थ्यो ?? हात उठाउनुहोस त नसुतिबसेको भए....।।
Tweet media one
22
2
132
@TekKhad63303052
Tek Khadka
1 year
भाग-३ तस्बिर चिन्नुहाेस् । विशेष पुरस्कारको व्यवस्था छ..!! नाम मिलाउनेलाई गोलापत्र बाट छानी उचित पुरस्करको व्यवस्था गरिएको जनहितमा यो सूचना जारी गरिएको छ.....!! (नोट: कमेन्ट र रिटुइट्लाई प्राथमिकता दिइने छ🙏🙏..!!)
Tweet media one
Tweet media two
57
10
133
@TekKhad63303052
Tek Khadka
11 months
के हो इजरायल–प्यालेस्टाइन युद्ध? मध्यपूर्वको बीचमा रहेको सानो मुलुक इजरायललाई एक शक्तिशाली राष्ट्रको रूपमा चिन्ने गर्छन्। पछिल्लो समय इजरायल नेपालीहरूको रोजगार गन्तव्य मुलुक बनेको छ। तर प्यालेस्टाइनबारे अझै धरैलाई त्यति जानकारी छैन। कतिपयलाई लाग्छ, यो एक देश हो।⤵️⤵️
3
24
129
@TekKhad63303052
Tek Khadka
1 year
एक जना पुजारीलाई नदीमा तर्पण गरिरहेको देखेर एउटा साथीले पनि आफ्नो बाल्टिनबाट पानी खन्याएर जप गर्न थाल्यो। "मेरो तिर्खाएको गाईले पानी पाओस्।" पंडितजीले के गर्नु भएको भनेर सोध्दा उसले भन्न लाग्यो–जब तिम्रा पुर्खाले चढाएको जल पाउँछन भने मेरो घरमा बाधेको गाईले पनि अवश्य पाउँछ होला+
6
17
129
@TekKhad63303052
Tek Khadka
1 year
१) १२ भाई रविको विरोधमा । २) कलौटे युवराज खत्री रविको विरोधमा । ३) गाँजा समाज भँडुवा भिमे रविको विरोधमा । ४) चस्मे नियाधिबक्त सुरेन्द्र भण्डारी रविको विरोधमा । ५) भए भरका मीडिया १२ भाईका पुच्छर रविको विरोधमा । ६) लोक्ने स्वास्नीको झगडा मिलाउने कपुरबोटे सन्तोष रविको विरोधमा।+++
10
17
124
@TekKhad63303052
Tek Khadka
1 year
अवस्य पढ्नुहोला ,🙏🙏🙏!!! म सुतेको थिए , मेरी श्रीमतिले मेरो टाउको मालिस गरीरहेकी थिइन , म बिस्तारै - बिस्तारै निदाए । जागेपछी उनले निधारमा भिक्स लगाइदिइन । मेरो आँखा खुल्नासाथ उनले सोधिन ? केही आराम मिल्यो कि नाइ ? मैले मिल्यो भनेर टाउको हल्लाए । फेरि उनले सोधिन कि,+++
11
9
121
@TekKhad63303052
Tek Khadka
1 year
भ्रष्टाचारबारे छानविनमा तानिनु पर्नेहरु १) प्रधानमन्त्रि पुष्पकमल दाहाल- क्यान्टाेन्मेन्ट भ्रष्टाचार काण्ड २)माधब नेपाल - ललिता निवास काण्ड ३) शेरवादुर देउबा- पजेराे प्राडाे सांसद खरिदबिक्रि तथा ह्वाईटबढि काण्ड ४) बाबुराम भट्टराई- ललिता निवास काण्ड ५)गगन थापा - बाख्रा काण्ड++++
10
29
121
@TekKhad63303052
Tek Khadka
1 year
Where is India 🤔🤔🤔 एक सब्दमा तलको तस्बिरलाई बयान गर्नुहोस् 👌🙏
Tweet media one
14
17
116
@TekKhad63303052
Tek Khadka
1 year
सालिकराम पुडासैनी कसरी, को सँग, कति बजे त्यो होटेलमा पुगे भनेर आजसम्म पनि उक्त होटेलको CCTV फुटेज आएको छैन। तर सालिकरामले आफ्नै मोबाइलमा बोलेको भिडियो चै किशोर श्रेष्ठको हातमा पुग्यो। आज ड्राइभर खसेको CCTV फुटेज प्रहरी भन्दा अगाडि माओवादी पत्रकारका हातमा पुग्यो।
5
10
119
@TekKhad63303052
Tek Khadka
1 year
एउटा मात्र रोज्नुहोस् ... १)हर्क साम्पाङ्ग, रेणु दाहाल र बालेन शाह २)रवी लामिछाने, गगन थापा र ज्ञानेन्द्र शाही ३)रोहित पौडेल,पारस खड्का र संदिप लामिछाने ४)प्रचण्ड,शेर बहादुर र केपी वलि ५)चित्रबहादुर केसी, विप्लव र नारायणमान बिजुक्षे ६)उपेन्द्र यादव, रेशम चौधरी र सिके राउत
68
10
118
@TekKhad63303052
Tek Khadka
1 year
कति लाई मन पर्छ ? पोलेको मकै अनि चिया ❤️😊 आउनुस सङ्गै वसेर चुस्कि लगाउ ...!!
Tweet media one
17
7
115
@TekKhad63303052
Tek Khadka
1 year
सपना रोका मगर :- ‘लाश जलाउँदा ८–९ लाख ऋण लाग्यो, साउदी जाने सोच्दैछु’ 😢😢😢
Tweet media one
5
14
111
@TekKhad63303052
Tek Khadka
8 months
भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन जानेहरुको भीड #जय_श्री_राम ! फोटो: सामाजिक सञ्जालबाट
Tweet media one
1
6
112
@TekKhad63303052
Tek Khadka
1 year
तपाई जिन्दगीमा केही गर्न सकिएन भन्नुहुन्छ अब हेर्नुहोस यी ब्यक्तिलाइ ॥ कसको जिन्दगी सहज र कठिन....?
Tweet media one
3
8
112
@TekKhad63303052
Tek Khadka
1 year
-अर्थशास्त्री रोबर्ट मुन्डेल जसलाई ‘युरो मुद्राका जनक’ भनिन्छ,उनको ‘अप्टिमम करेन्सी एरिया’ सिद्धान्तलाई पत्याउने हो भने नेपाल असाध्यै संकीर्ण आर्थिक तथा मौद्रिक नीति भएको देश हो।यो राज्यको चरित्र नै जनतालाई खुशी र धनी बनाउने हैन, सधैं दरिद्�� र दुःखी राख्ने प्रारूपबाट निर्देशित छ+
5
17
108
@TekKhad63303052
Tek Khadka
5 months
यस्तो घर बनाएर को को बस्नुभयो तनि उ बेलामा 😊😊❣️
Tweet media one
7
7
109
@TekKhad63303052
Tek Khadka
1 year
करिब ८० अर्ब निर्माण सम्पन्न भएका परियोजनाको भुक्तानी बाँकी, करिब ५ अर्ब शिक्षकको पेन्सन बापतको भुक्तानी बाँकी, करिब १० अर्ब निजामती कर्मचारीको पेन्सन भुक्तानीमा अपुग, करिब ५ अर्ब सामाजिक सुरक्षा भत्ताको भुक्तानी बाँकी, करिब २० अर्ब राज्यले तिर्नुपर्ने ऋणको साँवा++++
1
17
109
@TekKhad63303052
Tek Khadka
1 year
एउटा जवान छोरा बुडि आमासँग बसिरहेको हुन्छ ..! उस्को आमाले एउता रुखमा बसेको पंक्षि लाई ईशारा गर्दै आमा:- छोरा त्यो के हो ?? छोरा :-आमा त्यो कौवा हो । फेरी पनि आमाले सोद्नु भयो ..! आमा :- छोरा त्यो के हो ?? छोरा :- आमा त्यो कौवा हो कौवा ..! फेरी पनि आमाले सोध्नु हुन्छ ..!+++
7
11
109
@TekKhad63303052
Tek Khadka
1 year
पढेर आफ्नो धारणा राख्नुहोस...!! रबि लामिछाने गृहमन्त्री बनेको २ घन्टापछिदेखि पत्रकारहरु सोध्न थाले निर्मलाको हत्यारा कहिले पक्राउ हुन्छ? गृहमन्त्री बनेको ४/५ दिनदेखि सोध्न थालियो एमाले सांसद किन पक्राउ परेनन्? सांसद देखि १२ भाइ मिडियाहरु कोइरीमय बने। खोइ कोइरी, खोइ कोइरी? ++++
5
24
106
@TekKhad63303052
Tek Khadka
1 year
एकपटक अवस्य पढ्नुहोस....!!🙏🙏 मृत्युदण्डमा जेलमा रहेका कैदीलाई विद्युतीय कुर्सीमा करेन्ट लाग्नुअघि उनको अन्तिम इच्छा सोधिएको थियो, उसले कलम र कागज मागेर लेख्यो; प्यारी आमा, कानुन न्यायोचित भएको भए आज तपाईं मेरो छेउमा विधुतिए कुर्सीमा करेन्ट लाग्ने पर्खाइमा बसिरहनुहुन्थ्यो,++++
1
11
107
@TekKhad63303052
Tek Khadka
1 year
गाउमा पुरै खेत बारि बाझो होला... जे हुन्छ नेपालमै हुन्छ 😂
Tweet media one
18
7
108
@TekKhad63303052
Tek Khadka
1 year
एकपटक अवस्य पढ्नुहोस....!!🙏🙏 मर्नु अगाडि एकजना वृद्धले डाक्टरलाई भने, "डाक्टर, चिन्ता नगर्नुहोस्, मलाई थाहा छ म मर्दैछु। म हस्पिटल आउन चाहन्नथेँ तर छिमेकी हरुले मलाई यहाँ ल्याए। कृपया मेरो बारेमा चिन्ता नगर्नुहोस्, हेर्नुस् त मेरो कपाल झरेको, म बूढो भएँ तर तिमी जवान छौ।+++
Tweet media one
8
14
108
@TekKhad63303052
Tek Khadka
1 year
आफुसंग २-४ पैसा भएका र २-४ पैसा सरसापट गर्न सक्षम युवाहरु एयरपोर्टमा छन , कति त २-४ पैसा जम्मा गर्न नसकेर एयरपोर्ट पुग्न सक्या छैनन। साच्चै यो देशमा बस्न कोहि चाहादैनन ? लाग्छ बिकसित मुलुकहरुले सजिलै भिषा दिने हो भने ९८% नेपालीहरु बिदेशमा भासिन्छन त्यो पनि देशको नागरिकता त्यागेर।
Tweet media one
9
12
99
@TekKhad63303052
Tek Khadka
2 years
बलात्कारको आरोपमा १बर्ष भन्दा बढि जेल जीवन बिताएर फर्केका कलाकार लाई एअरपोर्टमा स्वागत् गर्न ठेलमठेल हुन्छ!राष्ट्रिय मिडियाको लागि कन्टेन्ट बन्छ!दृष्टिकाे जिउँदो देवता १४ करोडको अन्तराष्ट्रिय प्रतिष्ठित पुरस्कार बोकेर मातृभूमि फर्किदा साइसुई केहि छैन!सुनसान छ! कता जादै छ समाज..🙃
Tweet media one
4
14
106
@TekKhad63303052
Tek Khadka
9 months
यो के फल होला ? नाम के होला ? कहाँ र कस्तो हावापानीमा हुन्छ होला?केवल जिज्ञासा!🙏🙏🤔🤔
Tweet media one
12
1
102
@TekKhad63303052
Tek Khadka
1 year
देशको माया ..... तस्बिर आफै बोल्छ केही लेख्नु पर्दैन जति लेखे पनि कमि नै होला ...🙏🙏 टिभिमा हेरेर घरमै हुटिङ गर्ने , पानीमा भिजेर भएपनी खेलमैदान नजिकै उफ्रेर सपोर्ट गर्ने , मोबाइलमा अपडेट हेरेर समर्थन गर्नेदेखी लिएर रुखमा चढेर नेपाली टिमको सपोर्ट गर्ने हामी सबै नेपालीलाई बधाइ।
Tweet media one
3
11
100
@TekKhad63303052
Tek Khadka
7 months
एम्बुलेन्स डोल्पा जादै बिरामी लिएर आउने बाटो पनि यहि होला नेपाल देसकाे यस्तो बिजाेग छ,अझैसम्म नेतालाई कुर्सीमा बस्न पाय,पुग्याे #सामाजिकसंजाल
5
26
97
@TekKhad63303052
Tek Khadka
1 year
समाचार पनि कति भयावह र दुःखद हुन सक्ने होला ! भारतमा रोजगारी गर्ने श्रीमानले दुई महिनाअघि आत्महत्या गरे । आँखामा आँसु नओभाउँदै दुई टुहुरा छोरालाई हुर्काउने जिम्मेबारी र सपना बोक्दै एक महिनाअघि आमा रोजगारीका लागि खाड़ी पुगिन् ! दुई महिनाअघि बाबु गुमाएका ती बच्चाले आमालाई रुँदै⤵️
3
12
99
@TekKhad63303052
Tek Khadka
1 year
बेरोज़गार भएपछि आफ्नै बुडीको पैसा हराउदा पनि चोर दोष लाग्छ याद गरौं 😌😂😳
6
8
98
@TekKhad63303052
Tek Khadka
1 year
नेता भनेको यस्ताे हुनुपर्छ । जसले गरिबको छानो टाल्न सकोस्, भोक मेटाउन गरीको भान्छा टेक्न सकोस्।
Tweet media one
13
6
99
@TekKhad63303052
Tek Khadka
1 year
यदि एउटा पुरुषले बाटो बिराएर यता उता भौतारियो भने मात्र एउटा पुरुष भौतरिन्छ तर एउटा नारीले बाटो बिराइन भने पूरा घर परिवार खण्डित हुन्छ किनकि नारी सृष्टि हुन । त्यस्तै एउटा शिष्यले बाटो बिरायो भने केवल मात्र एउटा शिष्यले दुख पाउछ तर यदि एउटा गुरुले बाटो बिरायो भने समस्त समाज र ++
6
15
95
@TekKhad63303052
Tek Khadka
1 year
म रबिको अन्धभक्त होइन तर उनि अरु दलका बुढा नेताले जस्तो लाज पचाउन सक्दैनन भने उनले भनेका थिए, " म फोहोर सफा गर्न फोहोरको डङ्गुरमा पस्दा अरु जस्तै फोहिरी देखिन सक्छु तर नझुक्किनु होला,म त्यो फोहोर सफा गर्न तेहाँ गएको हुनेछु"। तेसैले अरुलाई भन्दा एक कदम बिस्वास गरेर उनको बारेमा++
13
14
94
@TekKhad63303052
Tek Khadka
1 year
साथी रहेछ दु:ख हरपल सवार हुन्छ ..!!😌😌
3
7
82
@TekKhad63303052
Tek Khadka
1 year
रवि लामिछाने यही गतिमा अघि बढे प्रचण्डको पार्टीमा ताल्चा लाग्ने, एमाले, कांग्रेसको भोट दुईतिहाइ घट्ने देखिन्छ। निष्पक्ष आँखाले हेर्दा....।🤔🤔 हजुरलाई के लाग्छ आफ्नो बिचार राख्नुहोला ..!
7
16
92
@TekKhad63303052
Tek Khadka
1 year
धुर्मसेको त हिसाब मागिराछौ , हाम्रो पैसा भन्दै । प्रचण्डले ५-६ हजार लडाकुलाई १५ हजार बनाएर लडाकु भत्ता बाँडेको र अहिले फेरि पनि प्रधानमन्त्री भाको बेला बाँडन थालेको हिसाब किताब माग्ने हिम्मत छ कि नाईं ? 🤔 त्यो प्रचण्डले गोजीबाट निकालेर दिने पैसा त होईन, हाम्रै पैसा हो।
4
12
89
@TekKhad63303052
Tek Khadka
8 months
भोल त नरहरी हो, सुदुरपश्चिममा आज चामलका माणा पकाईबरी खान्या चलन छ ! तम लै पश्चिमका हौ भन्या पक्का लै माणा खाया होला धिक्या ? 😊 तमरी नरहरी निकि हौ !🙏❤️
Tweet media one
6
4
91
@TekKhad63303052
Tek Khadka
9 months
फल चिन्नुस आफ्नो आफ्नो मौलिक भाषा मा 🙏
Tweet media one
35
3
89
@TekKhad63303052
Tek Khadka
1 year
जसले अरुलाई इज्जत दिन्छ, साच्चैमा उ आफैंमा इज्जतदार हुन्छ किननी मानिसले अरुलाई त्यहीँ दिन्छ जे आफू सङ्ग हुन्छ ......!! #शुभ_बिहानी
16
20
89
@TekKhad63303052
Tek Khadka
1 year
BREAKING NEWS:- #कांग्रेसले चिन्न नसकेको हीरा अर्थशास्त्री विद #स्वर्णिम_वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यको रुपमा 'घण्टी' चुनाव चिह्न लिएर तनहुँ क्षेत्र न : १ को उपनिर्वाचनमा उम्मेदवार बन्ने फाइनल भएको छ। बधाई छ हजुर लाई घण्टी बजाउनु पर्छ तनहुँ बाट पनि....!!
Tweet media one
8
3
90
@TekKhad63303052
Tek Khadka
1 year
बा, कहाँ लुकाउथ्यौ तिम्ले आफ्नो आँसु रुन त तिमी पनि रुन्थेउ होलानी है ......🙏! #शुभ_बिहानी
13
25
89
@TekKhad63303052
Tek Khadka
1 year
श्रोत साधन आफैसग राख्छ ! काम गर्छ कि गर्दैन केही पत्तो हुदैन ! तर सबैले यसैलाई हेरेर समयको निर्धारण गर्छन ! हेर्दा पनि मोटोघाटो र बलियो देखिन्छ ! के खान्छ ,कसरी खान्छ पत्तो हुदैन तर सबैभन्दा बढी खाए जस्तो देखिन्छ ! सबैभन्दा शक्तिशाली हुन्छ ! #मोहन_आचार्य_सर
0
9
88
@TekKhad63303052
Tek Khadka
1 year
आमा को भाग्य भनेको आफ्नो सन्तान को लागि कुर्नु हो। आमा गर्भवती हुँदा कहिले नौं महिना पुग्छ र मेरो नानीलाई देख्न पाउछु भनेर कुर्नु हुन्छ। छोराछोरी स्कुल बाट कतिबेला घर आइ पुग्छन् र खाजा दिउँला भनेर कुर्नु हुन्छ। तपाईं एकरात बाहिर बस्नुभयो भने कतिबेला आइपुग्छ भनेर कुर्नु हुन्छ++
Tweet media one
3
2
89
@TekKhad63303052
Tek Khadka
6 months
मेरो प्यारो जन्मभुमि रुकुम(पश्चिम् )मुसिकोट नगरपालिका ६ र ९ को सुन्दर दृश्य माथि देखिने चुचुरोबाट निकै रमणीय दृश्यहरु पनि अवलोकन गर्न सकिन्छ यहाँबाट.........💙💙🙏🙏
8
5
87
@TekKhad63303052
Tek Khadka
1 year
आजका अधिकांश युवायुवतीहरुको सबैभन्दा ठुलो चाहाना देश त्याग्नु देखियो। DV पर्नु भनेको देश त्याग्नु हो। यतिबेला लाखौं युवायुवतीहरु देश त्याग्ने अवसर नपर्दा दुखी र देश त्याग्ने अवसर पर्दा खुसी भैरहेका छन्। नेपाल बिश्वको शुन्दर देशको लिस्टमा पर्छ। यति शुन्दर देश त्याग्नुपर्दा खुसी++
12
7
87
@TekKhad63303052
Tek Khadka
1 year
बचपनमा त म पनि भगवान कृष्ण जस्तै cute थिए 😍 खै ठुलो हुँदै गएसी त एउटा पनि गोपिनि पनि पछि लाग्दिनन त 🤔😞😂 #जय_कृष्ण
10
19
89
@TekKhad63303052
Tek Khadka
1 year
ती सबैको अगाडी जितेर देखाउ जो तिमी हारेको हेर्न चाहान्छ...!! #शुभ_बिहानी
20
21
86
@TekKhad63303052
Tek Khadka
1 year
समय र किस्मतको घमण्ड कहिले नगर्नुहोस् हजुर किननी बिहानी उनीहरुको पनि हुने गर्छ जसको दिन खराब भएको थियो......!!🙏🙏 #मन_देखि_मन_सम्म #शुभ__प्रभात🥞🍺🍻 #शुभ_बिहानी 🇳🇵🇳🇵☕️☕️ #शुभ_दिनको_कामना 🍀🍀🙏💗
23
18
86
@TekKhad63303052
Tek Khadka
1 year
काटिएको रुखमा त फल लाग्छ भने तिमी किन आत्तिन्छौ साथी मेहनत गर्न नछोड...!!👌🙏
Tweet media one
3
13
82
@TekKhad63303052
Tek Khadka
1 year
इतिहास भन्छ हिजो सुख थियो। विज्ञान भन्छ,भोलि सुख हुनेछ। तर, अध्यात्म भन्छ, यदि मन सफा र स्वच्छ छ भने हरक्षण सुख छ......!! #शुभ_बिहानी
17
24
83
@TekKhad63303052
Tek Khadka
1 year
नेपाल बसेर गल्ती त गरिएन...!! ‘म एमबिबिएस पढेर डाक्टर बन्ने हो यार। नेपालको दुर्गम क्षेत्रमा बसेर काम गर्ने हो।’ मेरो एकजना साथीले एसएलसी दिएपछि ब्रिजकोर्स पढ्दै गर्दा बागबजारको एउटा सानो चिया पसलमा बसेर सुनाएको एउटा भविष्यको सपना थियो।+++
1
6
86
@TekKhad63303052
Tek Khadka
1 year
तितो सत्य✍️ अमेरिका अर्थात् USA लाई Dream Country (सपना को देश) सम्झेर बसेका हरु,हर���क बर्ष Electronic Diversity Visa (EDV) भर्ने हरु,आफ्नो घर परिवार वा आफन्त कोहि अमेरिका पुग्दा खुशी ले गदगद् भइ बधाई को ओइरो लगाउने नाथे हरुले नै #रबीलामिछाने यो देशको नागरिक होइन![++++
3
11
85
@TekKhad63303052
Tek Khadka
1 year
"राजाको बेलामा बोल्नै पाइन्थिएन" यो भ्रम हो किनकि संवैधानिक राजतन्त्रमा जतिपनि बोल्न पाइन्थ्यो तर संकटकाल लागेपछि वाक स्वतन्त्रता काटिएको थियो।देशमा माओवादी आतंककारी जस्तो अर्को आतंककारी आएभने अहिलेपनि संकटकाल लागेर बोल्न पाइन्न तेसैले बोल्न नपाउनुको कारण माओवादी नै हो।
8
15
83
@TekKhad63303052
Tek Khadka
1 year
मर्दा छोरा–छोरी छैनन् । बिहेकै भोलिपल्ट श्रीमान् या श्रीमती छैन । छोरा–छोरीका बुबा–आमा साथमा छैनन् । व्रतबन्धमा मामा छैन । बिहेमा जुत्ता लुकाउने साली छैन भने हामी कस्तो जीवन बाँच्दै छौँ ? कस्तो समाज निर्माण गर्दै छौँ ? हामी कसका लागि समाज निर्माण गर्दै छौँ ?+++
8
8
85
@TekKhad63303052
Tek Khadka
9 months
संघर्ष के हो उहाँ बाट सिक्ने कि हामिले 🙏🙏 उनी हुन् बैतडीका ३५ वर्षीय नन्दराज भट्ट जो अहिले धनगढी बसिरहेका छन्। जन्मजात दुवै हातखुट्टा नभएका उनलाई गाउँलेहरुले पुर्वजन्मको पापको कारणले यस्तो जन्मिएको र यसलाई फाल्नुपर्छ भनेपछि बाजे बज्यैले उखुबारीमा फालेछन् तर उनकी आमाले⤵️⤵️
Tweet media one
4
4
80
@TekKhad63303052
Tek Khadka
1 year
नुन बिना तरकारी खल्लो हुन्छ अनि पैसा बिना , जिन्दगी अनि आमा बिना माया अधुरो हुन्छ अनि बुवा बिना घरको जिम्मेवारी सम्हाल्न गार्हो हुन्छ ......!! #शुभ_रात्री
10
20
83
@TekKhad63303052
Tek Khadka
8 months
यस्को नाम के होला ? के मा प्रयोग हुन्छ ? तपाईलाई थाहा छ ?🤔🤔🙏
Tweet media one
21
6
84
@TekKhad63303052
Tek Khadka
1 year
जिम खानामा पैसा तिरेर फलाम उचाल्ने छोराले 50 रुपैयाँ दिएर ग्यास सिलिन्डर मगाउछ अनि तौल घटाउन morning walk जाने गरेकी बुहारी 50 रुपैयाँ तिरेर एउटा 20 किलोको पानीको जार रिक्सामा ल्याउछे ...!! समृद्ध नेपाल बनाउन खोज्ने हामी अल्छी नेपाली 😂😂🤗
2
14
83
@TekKhad63303052
Tek Khadka
1 year
बहु उपयाेगी जडिबुटी .. के हो यो थाहा छ हजुरलाई हजुरको तिर पाइन्छ कि नाई यो चिज ...🤔🤔
Tweet media one
13
8
80