ᵍᵃᵘᵗᵃᵐ💙 Profile Banner
ᵍᵃᵘᵗᵃᵐ💙 Profile
ᵍᵃᵘᵗᵃᵐ💙

@Sharma14828

Followers
37,476
Following
26,778
Media
1,218
Statuses
888,978

सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्‌द्यान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन #tweets_link 👇🏻

खोला पारी
Joined April 2016
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
4 years
हामि दिदि,बैनि विनाका तीन भाई कुनै दिन लागेन की मेरा दिदि,बैनि छैनन मेरो घर अँध्यारो छ बुवा ममि पनि छोरि नभएकोमा गुनासो गर्नु भयेन कुनै दिन तर जब तिहार आउँछ तब मन धेरै रुन्छ तिहार चै नआउनु नी जस्तै हुन्छ
23
152
276
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
8 years
अचम्म छ यहाँ दिदी ले भाइ चिन्दैनन अझै अचम्म ती बहिनी ले दाइ चिन्दैन मैले सहर लाई यश कारण जङ्गलभनिदिए किनकी त्यहा मान्छेले मान्छेलाइ चिन्दैनन
134
3K
3K
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
2 years
त्यो मामुली London School of Economics मा Bachelor गरेको त्यो मुला Harvard University बाट Masters गरेको अनी मुला फुच्चे Australian National University बाट PhD गरेको मुला ले उता नेपालमा तिन किलास देखी राष्ट्र भक्तित्व को साथ ढुंगा/मुडा गरेर देशको लागी लडेका खुंखार योद्दाहरू संग के
Tweet media one
Tweet media two
82
182
1K
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
मुटुभरी गरिबिको~ चोट देखेपछी भाग्य कर्म दुबैतिर~ खोट देखेपछी ~ मायाँ त छिनभरम�� लिलाम हुदोरहेछ ठुला~ठुला महल अनि नोट देखेपछी !!
21
302
416
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
शहरि माया तेस्तै हो धोका दिने डर हुन्छ गाउले माया यस्तै हो जीवन भरि भर हुन्छ😍😎😅😃😄✋
20
217
354
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
यो टुइटर मा मलाइ दाइ भन्नि जति केटि को boyfriend लाई खोजि खोजि धुलो गोदाइ हान्न पर्नि भाको छ अब दाइ को फर्ज त निभाउनै परो नि😄😄😄😄😄😄
38
204
343
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
दुब्लि हैन आलिकति मोटि हुनुपर्छ म भन्दा अलिकति होचि हुनुपर्छ हास्दाखेरि डिम्पल पर्ने गाला अनि अोठ नीर सानो कोठि हुनपर्चा😂😂
29
217
345
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
गल्फेण्ड र बोएफेण्ड का फेसबुक id चलाएर के गर्छौ केटाकेटि हो मुख्य कालो बजारी त imoभाइबर Skype Whatsp etc. मा हुने गर्छ😋😂✋
12
182
335
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
प्रेम गर्छु भन्दैमा एकै ठाँउमा टाँसिएर मात्रै पनि हुँदैन ! जसले आफ्नो पनको महसुस गराउछ त्यो सँग सयौँ कोष टाढा रहेपनी मायाको आभास भैरहन्छ ! 😍Love u all.😋😂😃😃
20
218
330
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
धेरै समय भयाे हाम्रो बाेलचाल भएकाे छैन याे मन भने लाैन पटक्कै अन्त गएकाे छैन उनिलाई भने वास्तै नभए झैं लाग्छ महरेक पल मनले नाम न-कएकाे छैन
14
242
309
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
रोमान्च का लागि गरिने Love र चुनाब को बेला नेताले खुवाउने मासु भात उस्ता उस्तै हो ✊
13
160
307
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
1 year
सोभिता गौतम दिदि ले बढो भाबुक हुँदै भन्नु भएछ मेरो विरुद्धमा मनपरि लेख्ने ब्यक्ति, कमेन्ट गर्ने ब्यक्ति सबैको नाम लेखेर राख्याछु म कसैलाई छोड्दिन नेतृज्यु पहिला मनपरि बोल्ने,कमेन्ट गर्ने,जाइलाग्ने तिम्रा भक्तेहरुको नाम टिपेर राख गोहि आँसु झार्दै ब्ल्याकमेल गर्ने जमाना गयो अब,तिमी
31
29
316
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
कसरी भनु र म खै तिमीलाइ मन पराउछु आजभोलि निक्कै तिमीलाइ 😋😂😃
16
145
283
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
मान्छेहरुले कसरी चौबिसै घण्टा टुइटर चलाएर बस्छन ह आफुलाई त 22/23 घण्टा चलाएपछि वाक्क लाग्छ 😋😂😂😂✋
18
158
297
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
भाग्य मा छ भन्दै मा डोको मा दूध दुहुन कदापि मिल्दैन भाग्य चम्काउन त मिहेनत ग���्न सिक्नु पर्छ ,अरु को रिस र डाहा गरेर मात्र हुदैन✋
11
175
292
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
मैनाको १५/२०हजार रियल तलब चट्ट एक BMW कार तेसपछि साथमा गर्लफ्रेन्ड १६ लेनको चिल्लो रोडमा सरर लङ्गड्राइभ, खाडीमा कम्ता दामि हुन्थियो लाइफ😅😆
31
202
280
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
8 years
प्राकृतिक सम्पदाले भरिएको पुरा धार्मिक ,ऐतिहासिक कुरा अनि पश्चिम पहाडकै सबैभन्दा सुन्दर मेरो प्यारो जिल्ला पर्बत घुम्न आउनु साथिहरू
23
237
288
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
एउटा आदर्श पुरुषले हजारौं नारीलाई माया गर्दैन एउटै नारीलाई हजारौं तरिकाले माया गर्छ ।
11
151
276
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
जिन्दगीमा गल्तीनै किन नहोस् हाम्रो खुसीको पक्षमा बोल्ने मात्र एक जना हुन्छ संसारमा आमा
10
122
284
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
सधै भरि चोटै चोटको प्रहार हुन्छ यार जित्न खोज्छु त्रर सधै हार हुन्छ यार संघालेर राखेका ती सुनौला रहरहरू पोखिन्छन छताछुल्ल बेक्कार हुन्छ यार।।
8
167
271
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
काम दाम कै छैन ठगेर ल्याको बाउ आमाको पैसाले गुम्तिमा बसेर रक्सी र चुरोट तान्दै सामाजिक संन्जालमा के गफ दिन्छौ यार 😄
13
131
267
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
8 years
नेपालकै अग्लो र लामा पुल तिम्लाई पर्वत घुमाउने मेरो शुर पर्वत घुम्न जाउ, स्वर्गझै सुन्दर ठाउँ पर्वत घुम्न जाउ नछुटिने गरेर चोखो माया लाउ😅
14
220
270
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
घर को याद आको हो कि घर तिर कि कान्छी को याद आको हो मलाइ त केइ थाहा भयन हो 😂😂
10
145
268
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
आउ मायालु आउ पोखरा फेवा ताल घुमाई दिन्छु 😍😍 बढी ल्याङ ल्याङ गर्यौ भने तेहि डुबाई दिन्छु 😂
24
157
259
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
आज त रमाइलो भाछ भोलि त दुई जना दुई तिर छोडेर जानै मन छैन प्यारि बाध्यता छ मलाई उहीँ जान भनेर हिडेको पनि थुप्रै बर्ष भै सकेछ अब चाडै घर फर्किन पाउने छाटकाट पनि छैन गाठे अझै 😋😂😃
12
161
254
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
एउटा कुखुरा भुइ कोतर्छ मिहिनेत गर्छ अन्डा बनांउछ शिक्षित युवा बोल्छ कराउछ राजनितिले गुन्डा बनाउछ।
11
114
258
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
फर्कि आउ मेरो प्यारा घर समाल्नु भन्छिन प्यारि गाउँ घरमै बसेर बाख्रा कुखुरा पाल्नु पर्छ भन्छिन " हातमा सिप छ तपांईकॊ कमाई पनि हुन्छ भन्छिन प्यारि 😋😂😃😂✌
15
158
246
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
4 years
बिदेश पुगेको केही महिना पछि अधिकांश पुरुषको शरीर मोटो र नारीको लुगा छोटो हुनेरहेछ 😊☺️🤭
23
136
256
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
यहाँ देशको छ चिन्ता तिमीहरु राजधानी कि राजधानी भनेर भन्छौं उता सिमानामा भारतले पचास बिघा खाई सक्दा तिमी नाक चुच्चो र थेप्चो हेरि बस्छौ काहीँ नभयको हाडि गाउँ को जात्रा
6
173
246
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
कमजोरी तिमीमा पनि छ त्यसैले अरुको कमजोरीलाई मजाक नबनाउ। भरिएर पोखिनु राम्रो हो,उम्लिएर होईन
14
154
240
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
पसलमा कपडा धेरै छान्ने र बिहे गर्न केटाकेटि धेरै छान्ने हरुलाइ लास्टमा नराम्रो नै फेला पर्छ😅😆
10
116
244
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
मंसीरको खेत बाली मलाइ मन पर्छ पिपल पाते आठको लाली मन पर्छ दुनीया ले तिमीलाई नाना थरी जे भने पनि मलाई भने तिमी जस्तै लुरि मनै पर्छ 😃😃
15
134
240
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
8 years
मैले असल साथीहरु भेटिए जो छोटो समयमा आफ्नो पनको महसुस गराए फेरि आज तिनै साथी पराई बन्नुमा ब्यस्त छ्न कति चाडो रिसाउछन समयको चक्र नि गज्जब😏
9
187
250
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
हामी जल्दाबल्ला युवाहरु तातो घामको खाडीमा मजदुरी गर्छम उता नेपाली युवतिहरु तिजमा रेस्समि साडिमा सजीएर फेसबुक भित्ता भरी फोटा अप्लोड गर्छन्😅😄
10
125
250
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
तेति माया प्रेमको कुरा त जान्दिन म.. बस तिमिलाइ देखे पछि कुछ-कुछ हुन्छ 😂
5
140
240
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
माया पिर्ति दुख सुख आफ्ना गुनासा पोख्नि ठाउ चै टुइटर नै रहेछ😋😁😂😃✋
14
138
239
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
तिम्रै हु म भनेको माना सुर्ति चुरोट नसिके जाड खाना भन्दै थिन अइ प्यारि ले मुलाइ😋😂😃
11
148
244
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
मान्छेलाइ खुसी हुन धनसम्पती नै हुनुपर्छ भन्ने हुदैन गरिब भएर पनि यदि उ सग हरेक सुख-दुखमा साथ दिने आफ्नो मान्छे छ भने उ सधै खुसी हुन्छ।
15
123
240
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
1 year
कति लाख चाहियला यत्तिको घर तयार पार्न?
Tweet media one
89
6
253
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
हैन यो love कसरी पर्छ सिम सिम पर्छ कि असिना झरे जसरी पर्छ ।।😄😄😄😄😃😅
25
92
231
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
स्वार्थी संसारमा गुनको कुरै नगर😑 असम्भब छ झार्न जुनको कुरै नगर✊ आफैले त पाको छैन राम्रो लगाउन😐 हिरा,मोति,चाँदि,सुनको कुरै नगर😋😋✌
13
177
241
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
हाम्रो नेपाल सरकार को वृद्धभत्ताले चुरोट र चिया खान पनि पुग्दैन बरु 65 नाघेपछि उपचार खर्च चैं सरकारले सबै फ्री मा गरिदिने भए हुन्थ्यो नि✊
9
138
234
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
हेल्लो के छ खबर के गरि बसेकि छौ के भो तिम्रो आवाज कि बिरामी भाकि छौ आगि नै को फोटो मा क्या राम्री देखेकि गफाडी नभन ल मैले छैन ढाटेको😋😂😃
13
161
230
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
दिन दिनै को बम आतङ्क अनि देश मा अशान्ती को अबस्था देख्दा त लाग्छ हाम्रो नेपाल मा मानव ले हैन दानब ले राजनिती गर्दै छन दानबले ।
11
119
234
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
भोकै बसेर मनोकामना पुरा हुने भए आज म यो बिरानो मरुभूमि मा पसिना संग आफ्नो जवानी साट्नु पर्ने थिएन प्रिय😃😃😍😎
15
114
231
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
बजार मा पाईने स्याऊ जङगल मा पाईने च्याऊ टुइटर चलाउदाचलाउदै आजकल लाग्न लाथ्यो झ्याऊ😅😆✌
15
146
231
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
दुखै दुखले भरिएको यो अभागी कर्म दुखमा साथ दिने कोही पनि भएनन आशु नै आशुले भरिएको यो आभगी को कर्म आशु पुछिदीने कोहि पनि भएन्न कस्लाइ सुनाउ यो आभागि को कहानी सुने दिने कोहि पनि भएनन😌
13
169
226
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
6 years
गल्ती एउटा हुन्छ ! दसौं पटक आत्मग्लानी हुन्छ ! सयौं पटक तिरस्कृत हुनु पर्छ ! हजारौ पटक आफै संग क्षमा माग्नु पर्छ ! अनी लाखौं पटक त्यही यादहरु संगै मर्नु पर्छ।।
11
117
225
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
आज एति बेला फोन गरेर लुरे पिलीज हामी भागुम् पो भन्छे त हौ लुरि ले त मलाइ 😂😃😂
20
118
226
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
के अमेरिकाले जे जसो गरेपनि हुनि हो लौन अमेरिकालाइ तह लाउन पर्यो किन गर्यो सिरियामा निर्दोष बालबालिका माथि हमाला??
10
94
220
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
4 years
Happy birthday to me 😤🎉🎂🎊🎈🎁
115
17
233
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
सामाजिक सन्जाल लगायत टुइटरलाइ आचारसंहिता उर्लङ्गन नगरौं टुइट पढ्नुस र आर्टि लाइक पनि गर्ने गरौं सब्य बनौ✊
19
96
219
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
एक्लै जिउन सिक खुशी चाहान्छौ भने किनभने यश आजभोलि को दुनियामा सबै स्वार्थी भै सकेका छन मान्छे जब स्वार्थ पूरा हुन्छ तब हरेक बहाना बनाएर टाढा हुन्छन् मान्छे हजुर मान्छे 😂😂😂😂😅😅😅😅
8
163
231
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
अलि गतिलो,Smart अनि राम्रि केटि देख्यो की माया लागी हाल्ने के यो माया हो..?? 😛😉😂😆😉
29
129
214
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
4 years
अर्काको पोइ ( बोए) फ्रेण्ड ताक्ने नकचरिहरूलाइ नि कोरोना भाइनसले लगीहालोस छाडा काहिनयका नकचरिहरू थाहापाउदा पाउदै केखाना सल्किरानी दुनियाका परिवार बिगा्रन🙄
25
128
226
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
पहिला खास लाग्ने मान्छेहरु आजकाल घाँस लाग्न थाले मान्छेहरु 😏😌😊
13
120
219
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
चिसो त आज भन्दा भोली बड्दै छ ! भोली त बजार-मा गएर एउटा चिटीक्क-को ज्याकेट किन्ऩु पर्ला जस्तो छ 😋😋😋😂😂😂✋
9
120
215
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
गाउँघरमा मेरो ठुलै छ नाम बिदेशमा कमाउथे तिसोटा हजार दाम जे कुरामा महङगि बढेको छ अडकलेर खाम छुट्टि जाने बेलामा खल्तिमा एक सुको छैन दाम😅😆✌
14
123
207
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
हाँस्ने रहर कस्काे पो हुँदैन र हैन तर पनि मुस्कान लुट्ने हरूकाे कुनै कमि छैन यहाँ 😌😊✋
5
105
212
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
जिन्दगीमा धेरै कुरा हरु अपुरा रहन्छन , जसलाइ पाउने आस मा जिन्दगी नै अपुरो भएर संसार छोडछ मान्छे
8
114
212
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
प्यारि धेरै धेरै समझना छ तिमिलाइ 💕💞💑 कुसल छु, कुशलता को कामना सहित यो चिठी यही मै समाप्त गर्छु बाकी अर्को चिठीमा भनौला ल प्यारी 😎😍😄😄😅😅
18
134
208
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
8 years
नेपालकै अग्लो पुल रमैलो छ पर्बत कुस्मा पर्बत आउ है सानू भेटनलाइ कुस्मा ज्ञादि पुल 😆😉😄😅
11
147
212
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
के जमाना आयो आयो आजेल का बेहुला बेहुली ले पनि पोज दि दि फोटा खिच्छन 😋😂😃
14
109
201
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
दुख भाेग्ने मानिस त भाेलि खुसि हुन सक्छ, तर दुख दिने मानिस कहिले सुखि रहन सक्दैन
7
116
211
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
सन्तान सुन्दर फुल हुन बगैचाका सिहार्नु माली झै बनेर दिनु शिक्षा दीक्षा राम्रो गरिकन कर्तब्य नै आफ्नो ठानेर सानो लाई स्नेह ठूलो लाई आदर नगर्ने सन्तानले रोकिन्छ मार्ग जब तेसबखतमा दिन रातको दन्त बझानले
6
133
206
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
प्रधानमन्त्रीको पद फेरिफेरि नेपालको ढुकुटी रित्तो पार्ने भए
6
95
202
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
ल नढाटि भना अो त फेक जति कोको छौ हात उठा अो त एक फेरा 😄😉😆✋
19
125
206
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
4 years
नेपाली दाजुभाइ पनि कम्तीका चाहिँ छैनन् है घरमा बुढी छोराछोरी हुँदा हुँदै पनि यहाँ कोठा लिएर लबिङ टुगेदर मा बस्नेहरू पनि धेरै छन चेलीबेटी त झन नमुना भैहाले 🤭
16
147
212
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
6 years
सानो थिए,जानी-जानी गल्ती गर्थे तर पनि सिकाउने धेरै थिए, ठूलो भए अन्जानमै गल्ती हुन्थे,अब त सिकाउने भन्दा रिसाउने बढी छन् ।
6
92
206
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
लहै लहै बाध्यता ले प्रदेश आइयो 13 बर्ष किताब पढ्दा नपायको ज्ञानको 28 मैना प्रदेश बसाइ मा पाइयो 😍😎
10
106
207
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
कतै हाँसेको त कतै आँसु पिएको देख्दा एउटाले अर्कोलाई धोका दिएको देख्दा अचेल म यो दुनिया देखेर हैरान भाकोछु एकाएक यि मान्छेहरु बदलिएको देख्दा
8
137
204
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
चुनाब भन्दा पहिला जन्तालाइ बिभिन्न आस्वासन दिने अनि चुनाब जिते पछि फर्केर नहेर्ने नेतालाइ फुल चाहि हैन जुत्ता को माला लगाइ गाउघर स्वागत गरौ😅
10
113
195
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
पैला दुख पर्दा आँखा चिम्लिने ती आफन्तहरू फाइदाको निम्ति मिलेको नाटक गर्छन् अहिले
9
130
194
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
बालुवाटारमा खिचडी पाकेछ,सबैलाई भाउ पुगोस् ,बिसञ्चो र तलमाथि क��ीं कसैलाई नहोस् ,शुभकामना ...
6
91
196
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
तीज आयो भन्छन‍् सबै माइत जान्छन् हामी छोरा अभागी कस्को माइत जाम बरिलै लै लै । बरिलै लै लै।😉😆😄
18
123
199
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
समुन्द्रको छालमाथी टेक्न सक्ने भए जिन्दगीको कहानी लेख्न सक्ने भए किन यस्तो हुन्थ्यो जिन्दगीको बाटो अनेक बाधा अडचन छेक्न सक्ने भए
5
135
191
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
3 years
बाहुनको छोरो परियो सुनको मुल्य बढोस की घटोस औठी त कुश कै लाउने हो 😉😹😂🤣🙆🤦
22
53
209
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
मौनताको नजरमा धेरै कुरा लुकेको हुन्छ, मन मुटुले नै रोजे पछि दुनीयाँले गलत देखेको ब्यक्ती पनि आफ्नो लागि सही नै लाग्दो रहेछ !!
12
113
201
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
मान्छेठूलो जातले होइन दिल् ले हुन्छ भन्नी सुनेको थे सानोमा,अहिले बुझ्दै जादा सन्सारलाई हेर्दा मान्छे ठुलो पैसाले हुदोरैछ भन्नि कुरो थाभो आजल
11
97
199
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
किस्मत नै खराब भए पछि जस्लाई जति राम्रो गर्छु भने पनि नहुदो रहेछ
10
94
193
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
आज भोलिका मुन्छेहरु प्राय लाईभ भिडियोहरु देखाउछन् कुनै दिन झुक्किएर आफ्नो बेड बाटै लाईभ चैं नदेखाउनु है।
10
110
187
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
कहिल्यै सोधेनन् परदेशिले के खायो भनेर अनि सोचेन्न छोरोले कसरी कमायो भनेर जब खुन पसिनाको कमाई घरमा पठाईन्छ तब खुसीभैफोन गर्छन् पैसा आयो भनेर
11
164
194
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
खुलम खुल्ला बम बोकेर भारतिय नागरिकहरु नेपाल भित्रीदै छन नेपाल सरकार र सुरक्षा निकाय मौन छ आखिर के चाहान्छ् हाम्रो नेपाल सरकार ??
9
106
187
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
सहर निदाई रहदा म जागेको धेरै भो के खोज्न हो परदेश लागेको धेरै भो फर्क अब भैगो भन्थिन् आमा रुदै रुदै बाँकी छ साहुको ऋण मागेको धेरै भो !!
20
134
192
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
रवि लामिछनेले दियको योगदानलाई मजाक बनाउन खोज्नु राम्रो मानिन्न कि
10
111
180
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
सङ्गै बिताएका पल फर्केर आउने भए आफुले माग्दैमा चाहेका कुरा पाउने भए किन अध्यारोमा बस्नु पर्थ्यो मान्छेहरु औसिँको रातमा पनि टहटह जून छाउने भए
12
98
186
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
सिंहदरबार परिसर भित्र बाट गाडी को टायर देखि पैसा सम्म चोरी हुन थाले छ बाकी अब के होला आफै सोचौ ✊
5
106
188
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
विदेशिएका उर्जाशिल दाजुभाइ तथा दिदिबहिनीहरुले सारा दु:ख कष्ट सहेर खाइ नखाइ पठायको पौसाले त देश चलेको छ र नेता भनाउदाहरुले मोज गर्न पायका छन्
15
104
181
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
खान्न मत अमिलो मोहि पनि जान्न घर कालो छ पोइ पनि भन्दैथिन हाम्रि प्यारिले अइ😋😂😃✋
13
106
183
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
पसिना र खुन बेच्दै छु खाडीमा मकै जस्तै भुटिदै गर्मी हांडिमा तिम्रै खुसीका लागि पिल्सिदै छु रमाउनु प्रिय तिमी रातो साडिमा😎😍
14
105
182
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
घाम तापेर बस्ने हरु का लागि सजिलो बिसय हास्ने हरु का लागी हासो को पात्र बल्ल खाइस भन्ने हरु का लागी उनी हरु को target अनी हामि हरु को लागी पिडा को पात्र भयेउ है तिमि😋😂😃
13
114
182
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
कोहि हतारमा भेटिन्छन् कोहि कतारमा भेटिन्छन् जहाँ- भेटिए पनि हामी सबै पसिना को बजारमा भेटिन्छम 😏
10
118
180
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
उम्रीन्न विरुवा मरुभूमिमा फल लगाएर सकिदैन गर्न बुद्धिको काम बल लगाएर प्रियालाई हिराको हार किन्न हिडिरहेकोछु मैले पैतालामा फाटेका चप्पल लगाएर
11
125
181
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
यदि राम्रो शिक्षा र संकार दिन सके पुत्री पनि पुत्र सम्मान हुने छिन राम्रो शिक्षा अनि संकार दिन नसके पुत्र पनि कुपुत्र हुने छ😊😌✊
11
96
176
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
4 years
म ब्रेकअपको घोर बिरोध गर्दछु म पशुपतिनाथसँग प्रार्थना गर्छु; सबैको प्याच् अप् होस, मलाई कसैको Ex सँग बिहे गर्नु छैन 😉🤭
14
86
188
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
भोग्दैछु दुख आज आएर परदेशमा टार्दैछु छाक सुख्खा रोटि खाएर परदेशमा आगोले पोल्न के पर्थियो घाम नै काफी भो चर्को घाम एक सरो लुगा लाएर परदेशमा
8
141
178
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
लाइक आउन त केटीको,फोटो हुनुपर्छ कपडाहरु लामो हैन,छोटो हुनुपर्छ रचनालाइ खासै ध्यान दिदैनन आचेल यहा
16
128
182
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
7 years
नौ_नौ महिनामा प्रधानमन्त्री फेर्ने तिम्रो 'लालसा' लाई आर्यघाट नपुर्याई नेपाल बन्दैन हजुर चेतना भया✊✊
10
97
179
@Sharma14828
ᵍᵃᵘᵗᵃᵐ💙
8 years
देश अशान्त छ देशको भुभाग मा रातो रगत छ तिम्रो हातमा लागेको अबिर नेपालिको रगत लागेको छ यो साल होलि खेल्दिन म देश दुखेको बेला छ
5
104
178