Child trapped in a 20's body. Please NO Negativity & Vulgarity. Be kind💜
#
#Things
I like, tweet, retweet, reply here don't represent organization I work with🙏
गएको वर्ष मैले सोचेको थिन म यसरी खुलेर फेरि हास्न सक्छु । ति प्यानिक अट्याक्स, धोका, आरोप, एक्लोपन र २ पारिवारिक सदस्य गुमाउदा मैले हिम्मत हारेको थिए । त्यो बेला साथ दिने, बुझिदिने कोही थिएन; जिन्दगी अब सकियो लागेको थियो। तर जिन्दगी त अझै बाँकी रहेछ, फेरि जिउन र हास्न सकिने रहेछ
त्रिभूवन विमानस्थल, आन्तरिक टर्मिनलमा राखिएको यो निशूल्क फोन सेवाका कारण आज ब्यालेन्स नहुदा पनि मम्मिलाई फोन गर्न सकियो । धन्यवाद नेपाल टेलिकम, नागरिक उड्डयन प्राधिकरण र
@RabindraADH
कुनै बेला म प्रमोद खरेलको नि फ्यान थिए तर उनले बलात्कार आरोपीलाई खुलेआम सपोर्ट गरेको र पिडितलाई उपेक्षा गरेको देखेपछि अहिले उनको गीत नि सुन्न मनलाग्दैन । सन्दिप क्षेत्रीको नि हिजोबाट त्यही हो । छोरीका पिताहरु नै अबुझ हुन्छन भने यि वैशले उन्मात केटाहरुको त के कुरा गराई भो र? 🙄😢
अन्ततः १४ वर्षअघि देखिको सपना,१० वर्षदेखिको बासस्थान औपचारिक रुपमै आफ्नो भयो । कहिले रंगको छिटा नपरेको भित्ताले रंग पायो अनि हामीले हाम्रो "निलो घर";आकाश जस्तै निलो सपनाको घर । मम्मीलाई जन्मदिनको अग्रिम उपहार "घर" दिदा महसुस भयो: मेहनत र उद्देश्य भए सपना पनि पुरा हुदा रहेछन ।🧿🙂
July always brings a whirlwind of emotions.
July has seen me in love, betrayal, & recovery. Every year, July has shaped me into someone stronger.
This is why nothing matters anymore, I no longer seek others' approval & I'm grateful for support & everything I now have.
#SelfLove
#Tootle
ले बाईकको संख्या बढाउछ रे । कस्तो वाहियात कुरा ? यस्तो बेतुकको कुरा गर्ने महासयहरुले बुझाईदिनु पर्यो कसरी यस्तो हुन्छ भनेर ।
Registered business हो टुटल । बरु कानुन बनाए हुन्छ तर विदेशका Uber,etc को चै वाहवाहि गर्ने अनि स्वदेशी टुटलको चै बेतुकको बिरोध ।
#ISupportTootle
रातीको ३ बजे आएर डोरो बाधिदिने हाम्रा मात्र गुरु हुन कि अरुका नि छन हौ । निन्द्रैमा बाँधियो रक्षाबन्धन भनेर जानकारी गराउदै यहाँहरु सम्पूर्णमा रक्षाबन्धनको शुभकामना । भगवानले यहाँहरु सबैको रक्षा गर्नुहोस् । धन्यवाद ।
दशरथ रंगशालामा कन्सर्ट भईराछ । कन्सर्टमा पानी लान नपाईने भनेर दिएन,भित्र पानी पिउने सुविधा छैन । भेप (ईलेक्ट्रिक चुरोट) चै धेरैले तानिराछन । प्रहरी र बाउन्सरलाई भनेको आयोजकले दिनु भन्यो रे । के कानुन भन्दा ठुलो हो आयोजक? पानी भन्दा महत्वपूर्ण हो चुरोट?
@NepalPoliceHQ
@mohpnep