SaNewsNepal Profile Banner
SA News Nepal Profile
SA News Nepal

@SaNewsNepal

Followers
59K
Following
894
Statuses
4K

Truth- That You Want To Know ( सत्य- तपाईंले जान्न चाहेको )

Nepal
Joined April 2020
Don't wanna be here? Send us removal request.
@SaNewsNepal
SA News Nepal
2 months
के #पशुबलि_महापाप हो ? के पशुको बलि दिनाले भगवान खुसी हुन्छन् त ?
19
222
220
@SaNewsNepal
SA News Nepal
4 hours
शास्त्र प्रतीकुल साधनाले कुनै लाभ हुदैन । SA News Nepal #scripture #SatBhakti
0
3
4
@SaNewsNepal
SA News Nepal
14 hours
चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज १९६० रुपैयाँमा झरेको छ ।
0
1
1
@SaNewsNepal
SA News Nepal
20 hours
भूकम्प आएपछि सुरुमा सुनामीको चेतावनी दिइएको थियो। तर पछि यसलाई रद्ध गरिएको छ । अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले सुनामीको सम्भावना नभएको तर सतर्क रहन भनेकाे छ ।
0
4
4
@SaNewsNepal
SA News Nepal
21 hours
आगलागीका कारण महोत्सव पनि पूर्ण रूपमा प्रभावित भएको छ । राति ११ बजेतिर लागेको आगो स्थानीय, व्यवसायी, महोत्सव सञ्चालक तथा सुरक्षाकर्मीको टोलीले तीन घण्टा लगाएर नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
0
4
3
@SaNewsNepal
SA News Nepal
21 hours
शनिबार राति अन्दाजी ११ बजे आगलागी हुँदा ८० स्टल जलेर क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।
1
4
3
@SaNewsNepal
SA News Nepal
21 hours
८ दिनअघि देखि शारदा नगरपालिका–१, श्रीनगरको टाउन प्लानिङमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानले आयोजना गरेको महोत्सव स्थलमा आगलागी भएको हो ।
1
3
3
@SaNewsNepal
SA News Nepal
2 days
#sanewsnepal #NewsUpdate नेपाल–चीन सिमाना रहेको ताप्लेजुङको टिप्ताला क्षेत्रमा पग्लँदै गरेको हिउँ। जलवायु परिवर्तनका कारण यहाँ हिउँ पर्न कम हुँदै गएको छ।
Tweet media one
0
142
161
@SaNewsNepal
SA News Nepal
3 days
विदेश सचिव मिश्रीले अमेरिका जानुअघि मोदीले फ्रान्सको भ्रमण गर्ने बताए। उनले फेब्रुअरी ११ मा पेरिसमा हुने एआई समिट २०२५ को सह-अध्यक्षता गर्नेछन्।
0
6
8
@SaNewsNepal
SA News Nepal
3 days
प्रधानमन्त्री ओलीले अहिलेको सूचना र प्रविधिको जमानामा यसको उपयोग गरी जिल्ला तह र आयोजनागतरुपमा मुख्यमन्त्रीहरूले यस्ता छलफल गर्न सकिने सुझाव पनि दिए।
0
6
7