Ramesh Malla Profile Banner
Ramesh Malla Profile
Ramesh Malla

@Rameshmalla035

Followers
4,225
Following
204
Media
298
Statuses
2,290
Explore trending content on Musk Viewer
@Rameshmalla035
Ramesh Malla
2 years
Tweet media one
33
11
438
@Rameshmalla035
Ramesh Malla
10 months
मा. तोसिमा कार्कीले विरोधका नाममा गरेको कार्य राजनैतिक परिवर्तन र शान्ति प्रक्रियाको मर्म र भावना विपरीत छ र खेदजनक छ। उनको गतिविधिप्रति संघीय संसदको यथासिघ्र ध्यानाकर्षण होस ।
212
26
242
@Rameshmalla035
Ramesh Malla
1 year
घरवालीले लिएको तस्विर
Tweet media one
17
1
228
@Rameshmalla035
Ramesh Malla
1 year
२५ बर्ष पुगेछ यो सम्बन्धमा जोडिएको। आपसी माया र विश्वास नै वैवाहिक जिवनको आधार बनेको र बनिरहनेछ्।
Tweet media one
Tweet media two
38
0
216
@Rameshmalla035
Ramesh Malla
2 years
Tweet media one
20
1
189
@Rameshmalla035
Ramesh Malla
1 year
My Life ❤️❤️
Tweet media one
7
1
177
@Rameshmalla035
Ramesh Malla
2 years
सम्माननीय प्रधानमन्त्रीज्यूको शपथ ग्रहण समारोह! हार्दिक बधाई एवं शुभकामना!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
15
12
168
@Rameshmalla035
Ramesh Malla
2 years
Congrats ! Dr Sanduk Ruit.
Tweet media one
7
4
166
@Rameshmalla035
Ramesh Malla
3 years
Good morning all friends
Tweet media one
15
1
156
@Rameshmalla035
Ramesh Malla
8 months
Tweet media one
17
1
147
@Rameshmalla035
Ramesh Malla
3 years
MCC पास गर्न सत्तासाझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा केपी ओलिलाई गुहार्न अहिले भर्खर बालकोट पुगेका छन।
12
15
122
@Rameshmalla035
Ramesh Malla
1 year
@ FAO HQ Rome Rt.Hon'ble PM Nepal.
Tweet media one
5
2
120
@Rameshmalla035
Ramesh Malla
1 year
गति र जीवन एक अर्काका परिपुरक हुन।
Tweet media one
12
2
118
@Rameshmalla035
Ramesh Malla
3 years
Tweet media one
22
0
118
@Rameshmalla035
Ramesh Malla
1 year
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त राष्ट्रसंघका महासचिव Antonio Guterres सङ्ग AFO मुख्यालय रोममा भेटवार्ता गर्नु भएको छ।
Tweet media one
6
4
104
@Rameshmalla035
Ramesh Malla
1 year
हामी यो कुरा स्पष्ट भन्न चाहन्छौ कि हामि नास्तिक हौ। तर हामी जनताको आस्थाको सम्मान तथा आवस्यकता अनुसार प्रतिनिधित्व गर्न पनि तयार हुन्छौ। यसमा केहि कन्फ्युजन हुन जरुरि छ र?
68
8
99
@Rameshmalla035
Ramesh Malla
2 years
जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्। नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो।
Tweet media one
25
10
98
@Rameshmalla035
Ramesh Malla
1 year
आज तेश्रो दिन ! हार्दिक श्रद्दान्जली आमा 🙏
Tweet media one
12
0
98
@Rameshmalla035
Ramesh Malla
2 years
सम्माननीय प्रधानमन्त्रीज्युले नेकपा(एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई भेटी सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।
Tweet media one
6
5
96
@Rameshmalla035
Ramesh Malla
2 years
राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त डा. मीनबहादुर श्रेष्ठलाई सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ।
Tweet media one
7
7
97
@Rameshmalla035
Ramesh Malla
2 years
सम्म��ननीय प्रधानमन्त्रीज्यूले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नु भएको छ।
Tweet media one
1
5
89
@Rameshmalla035
Ramesh Malla
2 years
१८ करोड पार्टी सदस्य रहेको दुनियाँको सबैभन्दा ठुलो पार्टी भाजपाको मुख्यालयमा पार्टी सभापति जेपि नड्डाद्वारा अध्यक्ष कमरेड प्रचण्डको भव्य स्वागत गरिएको छ।
Tweet media one
14
7
80
@Rameshmalla035
Ramesh Malla
2 years
Tweet media one
0
2
81
@Rameshmalla035
Ramesh Malla
2 years
@ बालुवाटार
Tweet media one
2
3
77
@Rameshmalla035
Ramesh Malla
2 years
नेपाली राजनितिको एउटा खराव चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमती गर्ने तर आफु माथी पुगे भन्ने भान पर्न थाल्दा सहमती तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउछ कि ईतिहासको फेरि दुखान्त पुनरावृती हाम्रा सामु छ।
9
11
78
@Rameshmalla035
Ramesh Malla
1 year
Dear Didi ! Happy Birthday 🎊🎉🎁🎈🎂
Tweet media one
8
0
76
@Rameshmalla035
Ramesh Malla
2 years
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति निर्वाचित हुनु भएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
5
2
78
@Rameshmalla035
Ramesh Malla
1 year
Tweet media one
6
0
76
@Rameshmalla035
Ramesh Malla
1 year
Tweet media one
2
4
70
@Rameshmalla035
Ramesh Malla
1 year
परिवार ❤️ शनिवार 🌹प्रकृतिको अनुपम उपहार 🍀🇳🇵
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
1
72
@Rameshmalla035
Ramesh Malla
2 years
नेपालको युगीन राजनैतिक परिवर्तनको आधारशिला बनेको जनयुद्द र त्यसको जगमा विकसित जनआन्दोलन लगायतका सबै खाले जनक्रान्तिको सम्मान र सम्झनाको लागि नेपाल सरकारले फागुन १ लाई जनयुद्द दिवसको रुपमा मनाउने र सार्वजनिक विदा (अत्यावस्यक सेवा बाहेक) दिने निर्णय गरेको छ।
6
8
67
@Rameshmalla035
Ramesh Malla
2 years
शुभरात्री !
Tweet media one
5
1
69
@Rameshmalla035
Ramesh Malla
1 year
Tweet media one
4
8
68
@Rameshmalla035
Ramesh Malla
2 years
Tweet media one
3
0
66
@Rameshmalla035
Ramesh Malla
2 years
सम्माननीय प्रधानमन्त्रीज्यूले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ। थप तस्बिरहरू । २०७९ पुस ११, सिंहदरबार काठमाडौं
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
6
6
64
@Rameshmalla035
Ramesh Malla
2 years
सङ्घीय शिक्षा ऐन ल्याउछौ र शिक्षा क्षेत्रका तमाम समस्या हल गर्छौ । - प्रधानमन्त्री प्रचण्ड
Tweet media one
1
7
63
@Rameshmalla035
Ramesh Malla
1 year
भ्रस्टाचार, तस्करी र राष्ट्र विरुद्ध अपराध गरिरहेका गिरोहलाई तह लगाउन सरकार दृढतापुर्वक अघि बढिरहेको छ, बढिरहन्छ। कोहि सडकमा चिल्लाउदै हिडोस सरकार पाइला रोक्दैन।
9
11
62
@Rameshmalla035
Ramesh Malla
3 years
पुजी बजारबारे अध्यक्ष कमरेड प्रचण्डले हिजो राखेको सैद्धान्तिक विषय एकदम सहि छ । यधपी अहिलेको नेपाली पुजी/शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न पार्टीले सचेत पहल र प्रयत्न गर्ने विषयलाई हामी स्पष्ट गर्न चाहन्छौ।
20
6
59
@Rameshmalla035
Ramesh Malla
2 years
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड ! २०७९ चैत २३ गते बिहीबार
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
3
59
@Rameshmalla035
Ramesh Malla
1 year
Congratulations xori ❤️
Tweet media one
7
2
58
@Rameshmalla035
Ramesh Malla
3 years
प्रतिक्रान्ती सन्निकट छ। आफुलाई तयार गरौं।
6
4
58
@Rameshmalla035
Ramesh Malla
2 years
सहिद दिवस, सहिद स्मारक पार्क लैनचौर आदरणीय सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली !
Tweet media one
3
3
57
@Rameshmalla035
Ramesh Malla
1 year
मुख्यमन्त्री सङ्गको बैठकमा पोखरा पुगेका प्रधानमन्त्री छोटो समय निकालेर गाउका किसानसङ्ग सुखदुखका कुरा सुन्न ढिकुरपोखरी पुग्नु भयो र किसान आमाबाहरुसङ्ग रमाउनु भयो।
Tweet media one
Tweet media two
Tweet media three
4
3
59
@Rameshmalla035
Ramesh Malla
2 years
यो सार्बभौम संसदले राष्ट्रिय एकता, समृद्धि र विकासको नयाँ भाष्य रचना गर्न सफल हुने विश्वास लिएको छु ।
Tweet media one
Tweet media two
Tweet media three
4
3
56
@Rameshmalla035
Ramesh Malla
2 years
भारत भ्रमणमा रहनुभएका हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नुभएको छ। भेटमा भारतीय विदेशमन्त्री जयशंकर पनि सहभागी हुनुहुन्छ।
Tweet media one
Tweet media two
12
5
56
@Rameshmalla035
Ramesh Malla
1 year
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका महामहिम राष्ट्रपति Xi Jinping बीच झेजियाङको राजधानी हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि औपचारिक भेटवार्ता भएको छ। #NepalChinafriendship #PMONepal
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
6
53
@Rameshmalla035
Ramesh Malla
2 years
सपना, विश्वास र प्रतिबद्धता ! सामाजिक न्याय सहितको समृद्धि !!
Tweet media one
9
5
57
@Rameshmalla035
Ramesh Malla
2 years
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत लिदै हुनुहुन्छ। विश्वासको मत लिनुअघि अहिले प्रधानमन्त्रीज्यूले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ। २०७९ पुस २६, संघीय संसद भवन, बानेश्वर, काठमाडौं
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
4
55
@Rameshmalla035
Ramesh Malla
3 years
बालुवाटार जग्गा प्रकरणका एक हस्ती पौडेल थरका भर्खरै पुर्वमन्त्री भएका एमाले अध्यक्षका खास मान्छे र प्रभावशाली नेतालाई अख्तियार वा विशेष अदालततिर तारेख वा धरौटीको दु:ख गर्नु पर्यो कि परेन ? खबर पाम न हो बगालौ
1
5
54
@Rameshmalla035
Ramesh Malla
1 year
चीनको झेजियाङ प्रान्त हाङ्झाऊस्थित ओलम्पिक खेलकुद केन्द्रको स्टेडियममा छौं हामी। स्टेडियमको मैदानमा नेपाली झण्डा फहराउँदै हिडिरहेका नेपाली खेलाडी र टीमलाई सम्माननीय प्रधानमन्त्री प्रचण्डले हात हल्लाउँदै अभिवादन गर्नुभयो। सेप्टेम्बर २३, २०२३ को साँझ– ऐतिहासिक र गौरवपूर्ण क्षण।
0
11
53
@Rameshmalla035
Ramesh Malla
2 years
आज प्रधानमन्त्रीज्युले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लगायत आयुक्तहरुसङग भेटी भ्रष्टाचार नियन्त्रण र सुशासन कायम सरकारको प्राथमिकता भएकोले अख्तियारले आफ्नो काममा कुनै कसर नराख्ने विश्वास रहेको बताउनु भयो।
Tweet media one
Tweet media two
2
7
51
@Rameshmalla035
Ramesh Malla
1 year
Tweet media one
3
3
51
@Rameshmalla035
Ramesh Malla
2 years
जन्मदिनको असिम शुभकामना दिदी Comrade Ganga Dahal !
Tweet media one
13
0
54
@Rameshmalla035
Ramesh Malla
1 year
आफ्ना नागरिकलाई अनागरिक अर्थात् विदेशी नागरिक बनाई बेच्नु भनेको गम्भिर राष्ट्रघात हो। राष्ट्रघात गर्नेलाई कुनै मुल्यमा पनि छुट हुदैन।
5
6
52
@Rameshmalla035
Ramesh Malla
3 years
महाधिवेशनको ऎतिहासिकता: सहभागी प्रतिनिधिहरुको एकमतले अध्यक्ष कमरेड प्रचण्डद्वारा पेश भएको"२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो" शिर्षकको दस्तावेज पारित भएको छ।
Tweet media one
0
6
52
@Rameshmalla035
Ramesh Malla
2 years
‘बालेन र हर्क राई’ लोकतन्त्रमा फक्रिएका दुईवटा सुन्दर फूल हुन्' अध्यक्ष कमरेड प्रचण्ड। 'स्वतन्त्रबाट जितेका जनप्रतिनिधिलाई विभिन्न शक्ति केन्द्रहरू, विभिन्न विचार प्रवृत्तिहरूले घेराबन्दी गर्न कोसिस गर्ने भएकोले सचेत रहन पनि अध्यक्ष कमरेडले सुझाव दिनु भएकोछ।'
3
7
52
@Rameshmalla035
Ramesh Malla
2 years
✊🙏
Tweet media one
1
0
52
@Rameshmalla035
Ramesh Malla
1 year
@ Khaptad
Tweet media one
1
0
51
@Rameshmalla035
Ramesh Malla
1 year
54th Happy Marriage Anniversary to the Best Couple in the world ! Rt.Hon'ble PM and Respected Mom❤️💐🙏
Tweet media one
8
2
51
@Rameshmalla035
Ramesh Malla
2 years
अध्यक्ष कमरेड प्रचण्डले आज गोर्खा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँ लगायत देशैभर प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नु हुने सबैलाई विजयको अग्रिम बधाई एवं शुभकामना !
Tweet media one
1
2
50
@Rameshmalla035
Ramesh Malla
2 years
सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम-२०७९ सार्वजनिकीकरण समारोह। २०७९ पुस २५, सिंहदरबार, काठमाडौं
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
50
@Rameshmalla035
Ramesh Malla
1 year
आज बिहान बसेको ३ नेताको बैठकले सत्ता गठबन्धनलाई नै बलियो बनाउने प्रतिबद्धतासहित कोशी प्रदेशमा सोही अनुसार आगामी कदम चाल्ने बताउनु भएको छ। यसले सत्ता गठबन्धनमा खेलेर आफ्नो स्वार्थ पूरा गर्ने सपना देखेकाहरुले अर्को बल्ड्याङ्ग खाएका छन।
Tweet media one
10
8
48
@Rameshmalla035
Ramesh Malla
3 years
दुई नेताबीचको सौहार्दपूर्ण भेटघाट ।राष्ट्रीय राजनीतिमा देखिएको संकटका बारेमा गम्भीर वार्तालाप ।
Tweet media one
7
1
48
@Rameshmalla035
Ramesh Malla
3 years
प्रधानमन्त्री र अध्यक्ष कमरेड प्रचण्डबीच भएको छलफलबाट भोलि बेलुकी ३ बजे गठबन्धन बैठक वालुवाटार बस्ने सहमति बनेको छ।
2
1
49
@Rameshmalla035
Ramesh Malla
2 years
British Ambassador to Nepal, H.E. Ms. Nicola Pollitt paid a courtesy call on Rt. Hon. Prime Minister, Mr. Pushpa Kamal Dahal ‘Prachanda’ today at Baluwatar. During the meeting, they exchanged views on further deepening the bilateral relations between the two countries.
Tweet media one
1
4
46
@Rameshmalla035
Ramesh Malla
2 years
प्रधानमन्त्रीज्युले आज वालुवाटारमा भेट्न आएका वादी समुदायका अगुवाहरुलाई वादी समुदायका व्यक्तिहरुको आत्मासम्मानको रक्षा सहित आय आर्जन र व्यवस्थित पुनर्स्थापनाको लागि २०६५ पौष २३ गते मैले शुरु गरेको काम यो कार्यकालमा पुरा गर्ने बताउनु भएको छ ।
Tweet media one
2
3
45
@Rameshmalla035
Ramesh Malla
2 years
आदरणीय मित्रहरू मोबाइल नम्बरमा सम्पर्क हुन नसकेको अवस्थामा तलका नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ। १. प्रधानमन्त्री निवास वालुवाटार सम्पर्क नम्बर: 01-5716294 २. प्रधानमन्त्री कार्यालय, सिंहदरबार सम्पर्क नम्बर: 01-5971032 ३. हेलो सरकार टोल फ्री नम्बर : 1111
6
13
45
@Rameshmalla035
Ramesh Malla
3 years
बिहान PM र CM बीच बालुवाटारमा भेट भयो। माघ ४ गते बिहान ९ बजे सरकार संचालन सहयोग संयन्त्रको बैठक वालुवाटारमा बस्ने। संवैधानिक ब्यवस्था अनुसार नै चुनावहरु सम्पन्न गर्नेमा दुबै नेता प्रतिबद्ध।
0
5
46
@Rameshmalla035
Ramesh Malla
3 years
प्रिय जिवनसाथी Anjana sen malla जन्मदिनको हार्दिक शुभकामना !
Tweet media one
12
0
45
@Rameshmalla035
Ramesh Malla
2 years
सत्ता साझेदार दलका नेताहरुको बैठक बालुवाटारमा प्रदेश सरकारको बाडफाड टुङ्गो लाग्ने ।
Tweet media one
Tweet media two
1
2
44
@Rameshmalla035
Ramesh Malla
1 year
हैदरावाद हाउस, नयाँ दिल्ली
Tweet media one
3
4
43
@Rameshmalla035
Ramesh Malla
2 years
नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत Chen Song ले सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेट गर्नुभएको छ। भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताउनुभएको छ। (1/1)
Tweet media one
1
6
43
@Rameshmalla035
Ramesh Malla
1 year
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र विश्व खाद्य कार्यक्रम (WFP ) का कार्यकारी निर्देशक H. E. Ms Cindy Hensley Mccain बिच भेटवार्ता भएको छ। भेटमा खाध सुरक्षा , गरिवि निवारण ,महिला तथा किसानको आयस्तर विकास लगायतका विषयमा दुइपक्षिय सहयोग र साझेदारीबारे छलफल भयो।
Tweet media one
3
2
41
@Rameshmalla035
Ramesh Malla
3 years
बर्ष २०७८ लाई हार्दिक विदाई ! संस्मरण र शिक्षाको रूपमा रहनेछ पुरानो वर्ष !
Tweet media one
6
0
43
@Rameshmalla035
Ramesh Malla
2 years
राष्ट्रपति निर्वाचनमा मतदान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।
Tweet media one
Tweet media two
Tweet media three
1
2
43
@Rameshmalla035
Ramesh Malla
2 years
Ambassador of the Germany to Nepal, H.E. Dr. Thomas Prinz paid a courtesy call on Rt. Hon. Prime Minister, Mr. Pushpa Kamal Dahal ‘Prachanda’ today at Singha Durbar. During the meeting, they exchanged views on further deepening the bilateral relations between the two countries.
Tweet media one
0
1
40
@Rameshmalla035
Ramesh Malla
2 years
मुलुकको शान्ति बिथोल्ने, अराजकता सिर्जना गर्ने र व्यवस्थालाई नै चुनौती दिने उद्देश्यले गरिएका गतिविधिप्रति सावधान रहन आवश्यक रहेको छ। यस्ता अवान्छित गतिविधि नियन्त्रणमा सहयोग गर्नु सम्पूर्ण देशभक्त, प्रगतिशील र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरुको कर्तव्य हुन पुगेको छ।
Tweet media one
4
9
41
@Rameshmalla035
Ramesh Malla
3 years
शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण काम द्वन्द्वपीडित शिक्षकको पुनर्बहाली(५७६जना) गरेर नेपाल सरकारले धेरै राम्रो काम गरेको छ। अध्यक्ष कमरेड प्रचण्डको निरन्तर प्रयत्न र गठबन्धन सरकारको तदारुकताले यो सम्भव भएको छ। नेपाल सरकार र माननीय शिक्षामन्त्रीलाई हार्दिक आभार सहित धन्यवाद !
4
6
42
@Rameshmalla035
Ramesh Malla
2 years
नवनिर्वाचित सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वालुवाटार निवासमा स्वागत गर्नुभएको छ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
3
41
@Rameshmalla035
Ramesh Malla
2 years
Ambassador of Qatar H.E. Yousuf bin Mohammed Al-Hail to Nepal, called on Rt. Hon. Prime Minister Puspa Kamal Dahal ‘Prachanda’ today. Views on further deepening and strengthening Nepal-Qatar bilateral relations were exchanged during the meeting.
Tweet media one
0
2
39
@Rameshmalla035
Ramesh Malla
1 year
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नु भएको छ। उहाँको भ्रमण सफलताको हार्दिक शुभकामना !🙏
Tweet media one
3
4
39
@Rameshmalla035
Ramesh Malla
2 years
Tweet media one
5
9
40
@Rameshmalla035
Ramesh Malla
3 years
मनाङबाट माओवादी केन्द्रको विजयी शुरुवातः हाम्रो पार्टीका मनाङ जिल्ला इन्चार्ज कपिल लामाको खबर अनुसार जिल्लाको नेस्याङ गाउँपालिका-९ मा वडा अध्यक्ष चोल्पा गुरुङ लगायत सबै सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँहरुलाई हार्दिक बधाई!
Tweet media one
2
5
40
@Rameshmalla035
Ramesh Malla
2 years
बाजेले भन्थे, हेर नाति ! बाचे के के देख्न पाइन्छ, हो रहेछ ।
3
3
40
@Rameshmalla035
Ramesh Malla
2 years
भारत भ्रमणमा रहनु भएका हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता सम्पन्न भएको छ।
Tweet media one
5
2
39
@Rameshmalla035
Ramesh Malla
2 years
सल्यान पार्टी जिल्ला समन्वय समितिको बैठक भव्य रुपमा सम्पन्न भयो। प्रतिनिधिसभामा उम्मेदवारीको लागि तपाई कमरेडहरुले व्यक्त गरेको विश्वास र शुभेच्छाका लागि हार्दिक अभिनन्दन गर्दछु।
10
1
39
@Rameshmalla035
Ramesh Malla
2 years
थारू समुदायको महान् चाड माघ पर्व तथा मगर तथा अन्य समुदायहरूले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।
Tweet media one
2
3
37
@Rameshmalla035
Ramesh Malla
1 year
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका पुग्नु भएको छ । तस्बिरः प्रदीपराज वन्त, सेप्टेम्बर १७ न्युयोर्क, अमेरिका
Tweet media one
4
4
38
@Rameshmalla035
Ramesh Malla
2 years
Tweet media one
2
1
39
@Rameshmalla035
Ramesh Malla
3 years
नेकपा(एमाले) चितवन-काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज, प्रेस चौतारी वाग्मती सम्पर्क मञ्चका प्रतिनिधि तथा क्यान महासङ्घका केन्द्रीय कमिटी सचीव क.चिरञ्जीवी अधिकारी नेकपा(एमाले) परित्याग गरि नेकपा(माओवादी केन्द्र) मा प्रवेश गर्नु भएको छ।
Tweet media one
0
2
37
@Rameshmalla035
Ramesh Malla
2 years
Tweet media one
8
1
38
@Rameshmalla035
Ramesh Malla
1 year
Tweet media one
2
1
37
@Rameshmalla035
Ramesh Malla
2 years
Ambassador of the UAE H.E. Mr. Abdulla Saeed Mubarak Jarwan Alshamsi to Nepal, paid a courtesy call on Rt. Hon. Prime Minister Puspa Kamal Dahal ‘Prachanda’ today. During the Meeting, matters of mutual interests and bilateral cooperation were discussed.
Tweet media one
0
0
36
@Rameshmalla035
Ramesh Malla
2 years
प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान टिचिङ हस्पिटल पुगी जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट्नुभयो। उहाँले शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र परिवारलाई छिटो हस्तान्तरण गर्न निर्देशन दिदै त्यसमा सरकारले गर्नुपर्ने सहयोगमा कमी नहुने बताउनु भयो।
Tweet media one
Tweet media two
Tweet media three
1
4
35
@Rameshmalla035
Ramesh Malla
11 months
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जलवायु परिवर्तन सम्बन्धि अन्तरास्ट्रिय सम्मेलन कोप २८ मा सहभागी हुन युनाइटेड अरब इमिरेट्सको दुबई प्रस्थान गर्नु भएको छ।
Tweet media one
5
4
36
@Rameshmalla035
Ramesh Malla
2 years
Tweet media one
1
5
36
@Rameshmalla035
Ramesh Malla
2 years
श्रद्धेय अध्यक्ष तथा नेपाल सरकारका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०७९ साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा रहनुहुने भएको छ। नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा उहाँ जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्नुहुनेछ।
Tweet media one
4
4
36
@Rameshmalla035
Ramesh Malla
2 years
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ बानेश्वरस्थित Investment Board Nepal को कार्यालयमा मुख्यसचिव सहित विभिन्न ११ वटा ठुला परियोजनाका परियोजना प्रमुख र प्रतिनिधिहरुसङ्ग अन्तर्क्रीयात्मक बैठकमा सहभागी बन्नु भएको छ।
Tweet media one
1
2
37
@Rameshmalla035
Ramesh Malla
2 years
सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएकोमा नेपाली काङ्ग्रेसका उप सभापति आदरणिय पुर्ण बहादुर खडकालाई हार्दिक बधाई तथा शुभकामना !
Tweet media one
1
1
37
@Rameshmalla035
Ramesh Malla
1 year
Happy Father’s Day 🙏🌹❤️✊🎁
Tweet media one
0
0
35