❣️रानी❣️ Profile Banner
❣️रानी❣️ Profile
❣️रानी❣️

@Raanee33

Followers
9,233
Following
307
Media
417
Statuses
10,909
Explore trending content on Musk Viewer
Pinned Tweet
@Raanee33
❣️रानी❣️
2 years
प्रशंसा" शब्द एक अर्थ अनेक! आफूले पाउदा "आहा"😍 अरूले पाउदा "डाहा"🤒
4
16
80
@Raanee33
❣️रानी❣️
4 years
यस्तै बन्नु छ जति पीडा परेपन मुस्कुराइदिने💗
Tweet media one
19
41
346
@Raanee33
❣️रानी❣️
4 years
कोको Online हुनुहुन्छ ? को कोले तत्काल फलोब्याक दिनुहुन्छ ? अबको १० मिनेट भित्र भन्नुहोस म लिस्ट बनाउछु समय 3:55 PM
52
28
329
@Raanee33
❣️रानी❣️
4 years
यता 'भर्ना' खुलेको छ । आफ्नो नाम टिपाउनुहोस् ठीक ८ बजे Promote List आउछ । अरू केही गर्नु पर्दैन बस् 'retweet' हान्दिए पुग्छ । RT 4 Promote list
51
61
331
@Raanee33
❣️रानी❣️
1 year
💗💗💗
Tweet media one
23
7
228
@Raanee33
❣️रानी❣️
3 years
जिवनमा त्यो मान्छेको लागि कहिले नरुनु जो मान्छे अरु कसैको लागि हासिरा छ @रानी ❤️
11
75
208
@Raanee33
❣️रानी❣️
4 years
यो टुइट ३० मिनेट भित्र RT गर्नेलाई प्रमोट गर्छु ।
26
39
181
@Raanee33
❣️रानी❣️
2 years
आखिर कहिले सम्म एक्लै यात्रा गर्नु प्यारे😪😪😪
Tweet media one
46
1
177
@Raanee33
❣️रानी❣️
4 years
फलोब्याक नदिनेहरूको पनि लिस्ट बनाम? के भन्नुन्च हजुर?
33
8
171
@Raanee33
❣️रानी❣️
3 years
सित्तैमा पाएको हावालाइ पैसा तिरेर किन्नु भन्दा मास्क लाएर हिड्नु जाती हो है गाइच
8
19
172
@Raanee33
❣️रानी❣️
4 years
आमालाइ धर्ती मान्नेहरु "बा" लाई कहिल्य आकाश मान्दैनन आमा बेदना र संघर्षका कथा त सबैले भन्छन तर "बा" का अनुहारमा सलबलाएका दु: खका बक्र कसैले देख्दैनन सबै आमालाई महान त ठान्लान तर म बा लाई भगवानको अवतार मान्छु
10
45
157
@Raanee33
❣️रानी❣️
1 year
कर्दो तारिफ दिल खोल्के 🤘🤘🤘
Tweet media one
28
1
131
@Raanee33
❣️रानी❣️
4 years
नेपाली समाजको यस्तै मनोवृत्ति छ जस्तै दु:ख परे पनि न आत्तिने, कसैले आफ्नो बास्तबिकता थाहा नपाओस भन्ने धारणा, अनि आफ्नो इज्जतको त्रास आखिर यो कहिले सम्म
8
28
131
@Raanee33
❣️रानी❣️
4 years
मलाइ फलो गरि 20 minut भित्र RT गर्नुहुने सम्पुर्णलाइ प्रमोट लिस्टमा समाबेस गर्छु आउनुस मित्रता बढाउ #NFBT #RT4PL
26
21
126
@Raanee33
❣️रानी❣️
4 years
अनि नढाटी भन्नू त follow गर्नेजती सबैलाइ back पनि गर्नु हुन्छ कि follow मात्र माग्नु हुन्छ????
36
7
119
@Raanee33
❣️रानी❣️
2 years
खै किन हो कुन्नी मलाइ म पर्लय मन पर्छु अनि मलाइ म उखुमै माया पनि गर्छु
Tweet media one
31
1
121
@Raanee33
❣️रानी❣️
3 years
काठ्मान्डौ बसेर अहिले सम्म धरहराको फोटो नखिच्ने हरु हात उठाउ त
10
6
115
@Raanee33
❣️रानी❣️
2 years
यो कारणले मलाइ म हुनुमा गर्व छ (किसान)
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
19
8
112
@Raanee33
❣️रानी❣️
4 years
बेलुका आठ बजे फेरि अर्को लिस्ट लिएर आउने छु active member ले आर्टी गर्नुहोस अनुयायीहरुलाइ र retweet गर्नेलाइ प्रथामकिता दिइने छ #NFBT
37
35
98
@Raanee33
❣️रानी❣️
4 years
यो टुइट ३० मिनेट भित्र RT गर्नेलाई प्रमोट गर्छु ।
21
31
99
@Raanee33
❣️रानी❣️
3 years
मोबाइल चार्जर यरफोन सिरक ब्ल्याङकेट सिरानीसग गहिरो प्रेममा पर्या छु म आजकल
7
21
99
@Raanee33
❣️रानी❣️
3 years
उमेर पुगेको छ लगनको महिना हो भन्ने था पाउदा पाउदै प्रेमिकालाइ पख न दुई चार बर्ष भन्दै कुराउनु अनि अर्कैले उडाएछी रुन त भएनी यार
5
14
97
@Raanee33
❣️रानी❣️
4 years
dear death तिमी आउ अनि मलाइ लिएर जाउ अब मलाइ सन्सारबाट बिदा लिनु छ
10
15
93
@Raanee33
❣️रानी❣️
2 years
पढेर बस्दै थे झ्याप्प तिम्रो याद आयो dear twitter😘 अनि अन आए
11
6
93
@Raanee33
❣️रानी❣️
3 years
कक्षा ९ मा पढ्ने भाइकी कक्षा ८ मा पढ्ने girlfriend अनि तिनारुको म्यासेज 👇️ beby बिहे पछि मलाइ एक्लै छोडेर तिजमा माइत नजाउ है🤔🤔 यैसे कैसे चलेगा रे बापा🙉
11
20
97
@Raanee33
❣️रानी❣️
2 years
प्रेम पत्र लेख्दै पातपातमा हिडियो कुनै बेला दिदै कतिलाइ हातहातमा हिडियो कुनै बेला
7
13
95
@Raanee33
❣️रानी❣️
2 years
अरुको थोप्डा गतिलो छ फेसबुकतिर फोटो हाल्दै बस्छन मेरो अक्षर राम्रा छन ट्विटर तिर ट्वीट गर्दै बस्छु 😋😋😋 #शुभ_बिहानी
10
11
91
@Raanee33
❣️रानी❣️
3 years
सग सगै बिताएको साथ नभुल्नु हौ आफ्नै सम्झी गरेका ती बात नभुल्नु है 🐁🐁🐁🐁
11
19
92
@Raanee33
❣️रानी❣️
4 months
यो जोवन मन परे जुग जाने माया गरे सगै सगै जिउला 😘❣️😍😍😍😘❣️ धन मागे त छैन मन मागेमा दिउला 😘😘😘😘😘
Tweet media one
15
3
86
@Raanee33
❣️रानी❣️
3 years
लोकसेवा को नया अध्यक्षमा पुर्ब सचिब माधब रेग्मी सिफारिस हुनु भएको छ रे😳 यस्तो अबस्थामा अब पढ्न थाल्नु कि हास्नु कि रुनु?😳😳
6
14
82
@Raanee33
❣️रानी❣️
3 years
म मृत्यु देखि डराउदिन, तरपनी मलाइ मर्नको लागि कुनै हतार छैन मलाइ मर्नु अघि धेरै काम गर्नु रानी❤️
1
18
90
@Raanee33
❣️रानी❣️
4 years
मेरो लिस्ट अब एकछिनमा आउछ है ।
26
11
79
@Raanee33
❣️रानी❣️
4 years
आज प्रमोट लिस्ट निकालौ कि नाइ ? वाक्क लाग्यो होला है ?
17
8
85
@Raanee33
❣️रानी❣️
4 years
वास्ता पनि उसको लाग्छ जो सधै बेवस्ता गर्छ पर्खाइ पनि उस्को हुन्छ जो कहिले फर्केर आउदैन मुस्कान पनि उस्कै ओठमा चाहान्छु जस्ले सधै आँसु दिन्छ माया पनि उस्को लाग्छ जो कहिले मेरो हुदैन Love_you_प्यारे🐁
7
21
86
@Raanee33
❣️रानी❣️
3 years
"मुक्तक" रातिमा चाँदनि तिम्रो मनको आगनिमा आओस् !! एक हुल ताराहरूले तिमिलाई प्रेम-गित सुनाओस् !! बिपनिमा सदा खुशि हुनु सम्झिएर कहिल्यै नरूनु ,, निदाउँदा पनि त्यो सुन्दर मुहारले सँधै मुस्कुराओस !! Good night 🐁
3
22
87
@Raanee33
❣️रानी❣️
4 years
माया गर्छु भन्या थे मित्रता नै स्वाहा पारेर गयो बाहुनको छोरो न पर्यो
9
9
83
@Raanee33
❣️रानी❣️
3 years
माया लाग्दैन अब तिम्रो भनि ढाटु कसरी आफ्नै मुटुलाइ पनि??? 🐁
3
23
85
@Raanee33
❣️रानी❣️
1 year
जुता लुकाको 😘😘
Tweet media one
14
1
87
@Raanee33
❣️रानी❣️
4 years
साहित्यका किताबहरु अथवा सामान्य ग्यानका किताबहरु हुन्छन नि पढ्न कलेजका किताब पढ्न अल्छी लाग्यो भनेर बस्नु पर्छ भनेर गाली गर्ने कोहि नभएर हो म नपढेको 😜😜😜😜😜
1
15
83
@Raanee33
❣️रानी❣️
2 years
तिनमोहरको सिन्दुर पोते दुइको चुरा धागो मनमा कुरा गुम्सिएर सल्किएछ आगो रे #माघ
5
14
82
@Raanee33
❣️रानी❣️
4 years
म त आफै र आफ्नैको नजरमा गिरेको मान्छे कोहि मेरो अघाडी किन झुक्थ्यो?
6
24
80
@Raanee33
❣️रानी❣️
2 years
के नपुगे नपुगे जस्तो भैरा छ 🤔🤔
Tweet media one
31
2
81
@Raanee33
❣️रानी❣️
2 years
भौमान अब म बाच्दिन होला
Tweet media one
45
0
82
@Raanee33
❣️रानी❣️
4 years
"नदीहरूमा तिमी पवित्र गंगा हौ" भनेर मलाइ भन्ने पनि कोही छैन् ।
7
6
71
@Raanee33
❣️रानी❣️
3 years
गल्ती गरेपछी माफी माग्नु ठूलो कुरा हैन तर उस्लाइ यो कुरा सम्झाइदिने कोहि छैन
2
15
78
@Raanee33
❣️रानी❣️
2 years
प्रमाणपत्र यस्तो हुन्छ है देखिराख
Tweet media one
29
2
78
@Raanee33
❣️रानी❣️
4 years
मलाइ शिवजि जस्तो पति पाउनु छैन मेरो हुनेवाला सृफ उ जस्तो होस आफ्नै सान नाम पहिचान भएको सधै मलाइ मात्र माया गर्ने हैन यदि विषम परिस्थिति आइगएमा मलाइ भुलेर अरुसग पनि रमाउन सकोस मेरा लागि पागल हुन पर्दैन जति बाचिन्छ बस त्यति समय एक दुस्राको लागि माया नघटोस आजको मनोकामना🙈🙈🙈
4
16
75
@Raanee33
❣️रानी❣️
3 years
surprise को नाममा आज सम्म HSEB र TU को रिजल्ट बाहेक अरु केही अनुभव गर्न पाइएन 😪😪😪😪
7
14
79
@Raanee33
❣️रानी❣️
4 years
हिडाइमा हासको झै चाल छ जे लाए नि सुहाउने जिउडाल छ राम राम मेरो प्रसम्सा🙈🙈🙈🙈🙈🙈
7
17
79
@Raanee33
❣️रानी❣️
2 years
अढाइ करोडको सिन्काले कोट्याको दात चै हैन ल 😁
Tweet media one
21
2
78
@Raanee33
❣️रानी❣️
4 years
उसलाई 'खाना खाने भए खाउ नत्र म पनि खान्न' भन्ने केटि चाहियो रे । आफू त 'खाने भए खा, नखाए तेरो भाग पनि खाइदिन्छु' भन्ने केटि पो हो । #NFBT #RT4PL
10
7
71
@Raanee33
❣️रानी❣️
4 years
"राम नेपालमा जन्मियो " कुन काल हो यो? ब्याकरण अलि ���मजोर छ के मेरो 😋😋
7
23
77
@Raanee33
❣️रानी❣️
3 years
मन दुखाएर हैन मन बुझाएर जिउन सिक्दै छु किनकी चाहेको जति सबै नपाइने रैछ जिन्दगीमा
3
16
74
@Raanee33
❣️रानी❣️
4 years
तपाइको चरित्र तपाइको रुले भन्दा पनि तपाइको बोलिले झल्काउछ मीठो बोल्नुस प्यारो बन्नुस #शुभ_प्रभात्☕️☕️ #शुभ_दिन #NFBT #RT
12
17
69
@Raanee33
❣️रानी❣️
4 years
तिमिलाइ बिर्सन भनेर बोलाउने जति सब सग बोल्न थाले त्यस्पछी त झन पहिला भन्दा बढी याद आउँन थाल्यो प्यारे🐁
5
17
74
@Raanee33
❣️रानी❣️
2 months
एक फूल के मागौ यो धर्ती सग तिम्रो लागी🤘🤘🤘🤘
Tweet media one
11
4
77
@Raanee33
❣️रानी❣️
4 years
followback दिने जति यता आउनु त एउटा कुरा भन्नू छ के #NFBT
14
2
72
@Raanee33
❣️रानी❣️
4 years
साथ छोडेर सम्बन्ध सकिएला तर माया र याद सकिन त दुनिया सकिनु पर्छ प्यारे🐁
9
24
73
@Raanee33
❣️रानी❣️
3 months
बच्चैबाट फूलहरुसग हुर्केर होला फूलहरुप्रती खुब लगाब छ 💕💕💕
Tweet media one
9
3
74
@Raanee33
❣️रानी❣️
4 years
प्यारे बिहे गरम भनेको बेला तिमिले चासो राखेको भए आज मेरो हातमा लगाएका चुरा तिम्रो अलाम बन्थे नि😂 तिमिले चासो दिएनौ
7
23
74
@Raanee33
❣️रानी❣️
3 years
`सान्ती गुन्जाइ देउ फेरि पनि लुम्बिनी बुद्ध जन्माइ देउ' सान्तिका दुत गौतम बुद्दको २६४५ औ जन्मजयन्ती साथै उभौली पर्बको सबैमा शुभकामना बुद्धको आशिर्वादले सबैमा सत्ज्ञान र सद्बुद्दी प्राप्त होस❣️❣️
5
10
73
@Raanee33
❣️रानी❣️
4 years
तिमि मात्र यस्तो साथी थियौ जस्लाइ बिनाडर म मेरो सबै भावना पोख्ने गर्दथे अब तिमी नै छैनौ त कस्लाइ सुनाउ प्यारे मनको कुरा?
3
23
71
@Raanee33
❣️रानी❣️
4 years
ह्याण्डिलमा समस्या आएको हो मैले कसैलाइ अनफलो गरेको छैन कृपया साथ रहनु होला 3 दिनमा सबलाइ ब्याक दिन्छु
5
9
71
@Raanee33
❣️रानी❣️
3 years
दिनसगै रातपनी ढलेकै छ भन्नू पर्यो नबलेनी आसा दियो बलेकै छ भन्नू पर्यो शुभ रात्री😍😍
3
9
70
@Raanee33
❣️रानी❣️
3 years
उ तिमिसग बोल्दा तिमिलाइ जति खुसी मिल्छ त्यति नै खुसी तिमी म सग बोल्दा मलाइ पनि मिल्छ तर ......
9
23
71
@Raanee33
❣️रानी❣️
4 years
पहिले पहिले 3 दिनसम्म बत्ती जादा गाउमा कसैलाइ वास्ता हुदैन थ्यो आजकल 3 घण्टामात्र बत्ती गयो भने पनि का गयो के भयो भन्ने खुलदुली हुन्छ फरक यति छ प्राधिकरणमा कुलमान हुनु र अरु हुनु मा
1
15
67
@Raanee33
❣️रानी❣️
4 years
प्राय सधै एउटै सपना देख्नु अनि दिनभर त्यै सपना बारम्बार मस्तिष्कमा आउनुलाइ कुन रुपमा लिदा उचित होला केही हानी नोक्सानी त हुन्न नि???? help please कस्लाइ था छ यो बारेमा???
2
10
68
@Raanee33
❣️रानी❣️
4 years
यो टुइट १० मिनेट भित्र RT गर्नेलाई प्रमोट गर्छु ।
8
14
68
@Raanee33
❣️रानी❣️
4 years
यता 'भर्ना' खुलेको छ । आफ्नो नाम टिपाउनुहोस् ठीक ८:४५ बजे बिबिसि आउने बेला Promote List 2 आउछ । अरू केही गर्नु पर्दैन बस् 'retweet' हान्दिए पुग्छ । RT 4 Promote list #NFBT #RT4PL
15
20
66
@Raanee33
❣️रानी❣️
4 years
"Organic फलोबर बढाउनका लागी Organic पम्रोट लिस्ट हुनुपर्छ ।" Organic फलोबर र प्रमोट लिस्टको लागी म @MainaliGanga जस्तो Organic प्रमोटरको Follow गर्नुहोस् । -----> RT गर्नुस म List बनाउदै छु । <------ #Organic #NFBT #RT4PL #Followers
23
22
69
@Raanee33
❣️रानी❣️
3 years
भरखर भरखर पिरती बस्न थालेको भएर होला सनिबार पनि बिहानै उठेर कलेज गए रे कोइ चै सकिएन भौमान😋😋😋
4
9
70
@Raanee33
❣️रानी❣️
2 years
जिन्दगी न त वार न त पार भैदियो पिडापनि मुटुमा लगातार भैदियो जस्लाइ मेरो कुनै मतलब सम्म छैन उसैसग खै कुन्नी कस्तो प्यार भैदियो 😍😍😍
9
11
69
@Raanee33
❣️रानी❣️
3 years
सबैथोक गर्नु तर धोका दिने मान्छेलाइ दुबारा बिस्वास कहिल्यै नगर्नु 🙄🙄
5
12
67
@Raanee33
❣️रानी❣️
4 years
तिम्रो ब्याबहारले मरिसक्यो मेरो मन अब कसरी तिमिलाइ त्यै मन बाट याद गर्नु म? अल्बिदा 🐁
4
6
67
@Raanee33
❣️रानी❣️
4 years
यो मन चोरी लाने दाउ गर्दै छौ कि डाका छड्के छड्के कर्के पार्दै छौ ती आँखा चोर्🐁
6
28
70
@Raanee33
❣️रानी❣️
4 years
कहाँ गए सरकारी अफिसको बाइकमा बसेर ढाड देखाइ भन्दै औला उठाउने हरु तीन दिन बितिसक्दा पनि एसिड छ्याप्नेलाई त औला उठाउदैनन त छोटो कपडा लगाउनेलाइ सजाए मर्न बाध्य बनाउनेलाइ खै के??
4
24
70
@Raanee33
❣️रानी❣️
4 years
गाइच 3 दिन मलाई उता क्वारेन्टाइन पठाए छ ... फलो सलो केके गर्न नपाइ रे😥
8
19
67
@Raanee33
❣️रानी❣️
4 years
एक जमना थियो हप्तौ देखि मान्छेहरु आजको दिनको प्रतिक्षामा रहन्थे #सनिबार
4
4
64
@Raanee33
❣️रानी❣️
3 years
थाहा छैन तिमीसँगको सम्बन्ध के थियो, तर तिमी टाढा हुँदा साँच्चै मन दुखेको छ ।। 🐁🐁🐁
3
16
68
@Raanee33
❣️रानी❣️
3 years
मुस्किल छ मलाइ चिन्न पहिल्यै भन्नू पर्थ्यो! रुप देखाउछु भिन्न भिन्न पहिल्यै भन्नू पर्थ्यो!! तिम्रो लागि मुटु झिकेर गाठो पारी सके मैले गरिब केटिको मुटु लिन्न पहिल्यै भन्नू पर्थ्यो!!
5
20
65
@Raanee33
❣️रानी❣️
4 years
कसैलाइ माया गरेको थिए उस्ले वास्ता नगरेछी नराम्रो लाग्यो भन्थ्यौ त अनि कसैले माया गर्छु भन्दा तिमिले वास्ता नगर्दा तिमिलाइ जस्तै पीडा हुन्छ जस्तो चै लागेन कि तिमिले उस्लाइ साचो माया नै गरेनौ कि तिमिले मलाइ साचो कुरानै भनेनौ
2
18
65
@Raanee33
❣️रानी❣️
3 years
जिन्दगीको एउटै उदेश्य छ बस देखेका सपना पूरा हुनु अघि भगवानले आफ्नो प्यारो नबनाउन ❣️❣️
2
11
64
@Raanee33
❣️रानी❣️
4 years
प्यारी मेरो नामको मेहेन्दी लगाउ ल भन्ने मान्छे नहुदा त साच्चै "बाउले बिहे गर्देनन पोरपनी,भत्काइदिन्छु बाख्राको खोरपनी" वाला फिलिङ आउने रैछ के 😋😋
7
26
65
@Raanee33
❣️रानी❣️
4 years
१ सेकेन्डमै फलोब्याक दिनेहरुले यो ट्विट Retweet गर्नुहोला। अनि मलाई follow गर्नु होला #NFBT
9
14
59
@Raanee33
❣️रानी❣️
4 years
सन्सारमा बाबा लगेर टुहुरो बनाउ छोराछोरी जसो तसो हुर्केलान तर आमा लगेर टुहुरो कहिल्य नबनाउ है भगवान छोरा छोरी जिउदो लास बन्छन 🙏🙏🙏🙏 यदि भगवान छन भने मेरो पहिलो र अन्तिम प्राथना जुन दिलबाट निक्लियो
5
20
61
@Raanee33
❣️रानी❣️
3 years
जनै देखेर तपाईं बाहुन हो भनेर सोधेको बिल्ला गरिस भनेर बोल्नै छोड्यो अब म के गर्नु भौमान 🤔🤔
4
12
65
@Raanee33
❣️रानी❣️
3 years
अनाथ हुन्छ असफलता त्यस्लाइ हुर्काएर बढाएर पढाएर सफल बनाउनु पर्छ नातागोता पाउन😊😊
3
17
62
@Raanee33
❣️रानी❣️
4 years
उ बोल्न छाड्यो अनि मैले बोलाउन छाडेँ,केहि यस्तै प्रकारले बिस्तारै टाडिदै छौ हामी अनि छुट्दै छ हाम्रो सम्बन्ध !!💔
3
15
60
@Raanee33
❣️रानी❣️
4 years
फ्याट्ट कपि डट अघाडी ल्याएर राखेदिए भने क ख लेख्न सक्ने क्षमता छैन exam कसरी दिनु dear TU डुबायौ त तिमिले
2
9
60
@Raanee33
❣️रानी❣️
4 years
सबका सब केटाहरुलाइ कोरोना लागेछ कि क्याहो आज त uncle हरुले सिट्ठि मार्दै हुनुन्थ्यो त मलाइ #NFBt
10
0
60
@Raanee33
❣️रानी❣️
3 years
कहिले फोन नगर्ने मान्छे ले त खबर सोध्नै फोन गर्दा पनि एक चोटि त मुटुमा नमाज्जाले ढ्याङ्रो बज्ने रैछ😋😋😋 #बैसाक
6
15
62
@Raanee33
❣️रानी❣️
4 years
ल आम्नुस ठीक ८ बजे #List8 आउने छ । --->यो टुइटलाई ReTweet गर्नुहोस् । म प्रमोट गर्छु । #NFBT #RT4PL नोटः अनुयायीहरूलाई प्राथमिकता दिइनेछ ।
25
21
53
@Raanee33
❣️रानी❣️
3 years
इटहरी बाट पच्चिम न आएकी तिमी काठमाडौ मा त हराउछौ होला है भन्दा मैले गर्बका साथ म हराउनु पुर्ब हजुर मलाइ भेअत्नु हुन्छ मैले डराउन पर्दैन भनेथे म काठमाडौ आए कयौ पटक बिचबाटामा अलपत्र परे तर उस्ले भेट्नु त परको कुरा के छ/ का छौ भनेर पनि सोधेन 😪
7
17
60
@Raanee33
❣️रानी❣️
3 years
ठूलो सभा चलिरहेको थियो बोल्न सकिएन 😪 बिचमा नै मेरो बोलि रोकियो बोल्न सकिएन 😪😪 धन भन्दा बिद्या ठूलो भनी भाषण गर्दै थिए , उसले पुरै सभा किनिदियो , बोल्न सकिएन😪😪
4
15
57
@Raanee33
❣️रानी❣️
2 years
दुनियामे दो तरहका इन्सान हे 1 काफी अकेला हे 2 अकेला हि काफी हे और मे दो नम्बरवालेमेसे हु 😋😋😋😋😋😋😋😋
6
4
58
@Raanee33
❣️रानी❣️
8 months
maturity is पोहिरकै लुगामा टीका लगाउनु
11
2
57
@Raanee33
❣️रानी❣️
4 years
कोको अनलाइन हुनुहुन्छ ? ? => रिटुइट गर्नुस म ३० मिनेटमा प्रमोट गर्छु । Retweet गर्नुस म Promote गर्छु । ठिक ५ बजे । #NFBT #RT4PL
28
28
57
@Raanee33
❣️रानी❣️
1 year
भेटिने छौ कुनै न कुनै मोडमा कहानी रोकिएको हो सकिएको हैन #शुभ_बिहानी
7
14
57
@Raanee33
❣️रानी❣️
3 years
लगायौ माया साट्यौ नि मुटु नभेटी नभेटी समुन्द्र पारी गास्यौ नि नाता नभेटी नभेटि
2
12
57
@Raanee33
❣️रानी❣️
1 year
किस्ता किस्तामा आउछन @miss_unknown0 and @Silent_aryal
Tweet media one
10
0
59