PrakashSnehi Profile Banner
Prakash Rasaili Snehi Profile
Prakash Rasaili Snehi

@PrakashSnehi

Followers
3K
Following
5K
Statuses
284

Central Committee Member of Nepali Congress & Member of parliament at House of Representatives Nepal

Nepal
Joined June 2018
Don't wanna be here? Send us removal request.
@PrakashSnehi
Prakash Rasaili Snehi
19 days
छोरी अयोध्या... तिम्रो आगमनले हाम्रो परिवारले पुर्णता पायको आज १ बर्ष पुरा भयर पहिलो दिन प्रबेश गरेछौ ! Happy birthday dearest बनी...
Tweet media one
21
0
171
@PrakashSnehi
Prakash Rasaili Snehi
28 days
वरिष्ठ अधिवक्ता Dinesh Tripati माथी भयको साङ्घार्तिक आक्रमण अत्यतै निन्दनीय छ यो कानुनी शासन र नागरिक अधिकारमाथि गरिएको आक्रमण हो । बहस पैरबी गरेका कारण काठमाडौं जिल्ला अदालतमा रास्वपा समर्थक हरुले बरिष्ठ अधिबक्ता माथि गरेको हमला निन्दनिय छ !
Tweet media one
14
17
65
@PrakashSnehi
Prakash Rasaili Snehi
1 month
नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गतको अन्तरक्रिया तथा ४९ औं राष्ट्रिय मेलमिलाप दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रम । घोराही उपमहानगरपालिका, दाङ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
0
27
@PrakashSnehi
Prakash Rasaili Snehi
2 months
नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गतको अन्तरक्रिया कार्यक्रम तुल्सीपुर उपमहानगरपालिका, दाङ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
14
@PrakashSnehi
Prakash Rasaili Snehi
2 months
Tweet media one
Tweet media two
0
0
0
@PrakashSnehi
Prakash Rasaili Snehi
2 months
लोकतान्त्रिक आन्दोलनका अग्रज योद्धा नेपालको शैक्षिक आन्दोलनका हस्ति नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष तथा बर्तमान सल्लाहकार आदरणीय मोहन ज्ञावली दाईको असामयिक निधनको खवरले स्तव्ध छु ।आत्माले शान्ति पाओस, दाइ को बैकुण्ठ बास होस।हार्दिक श्रद्धांजली मित दाई !!
Tweet media one
0
1
6
@PrakashSnehi
Prakash Rasaili Snehi
3 months
अाज @ बझाङ्ग उप निर्वाचन सुर्मा गाउँ पालिका वडा नम्बर ४ मसिंर १६ गते जित्तकाे अग्रिम शुभकामना धिरेन्द्र पुजारा भाइ। जय नेपाल
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
12
@PrakashSnehi
Prakash Rasaili Snehi
3 months
भाइटीका २०८१
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
19
@PrakashSnehi
Prakash Rasaili Snehi
4 months
बडा दशैं २०८१ को सुभकामना !💐 जय नेपाल!
Tweet media one
3
1
49
@PrakashSnehi
Prakash Rasaili Snehi
5 months
नेपाल विद्यार्थी संघ, पक्लिहवा कृषि क्याम्पस रुपन्देही द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा आज ।
Tweet media one
Tweet media two
1
0
19
@PrakashSnehi
Prakash Rasaili Snehi
5 months
अझै सरकार लाइ के को प्रमाण चाहियो
Tweet media one
1
1
8
@PrakashSnehi
Prakash Rasaili Snehi
5 months
उपसभामुखले राजीनामा नदिए महाअभियोग, मन्त्रीमाथि ओलीको हस्तक्षेप || Space... via @YouTube
0
0
2
@PrakashSnehi
Prakash Rasaili Snehi
5 months
सुभ कामना...
Tweet media one
0
1
16
@PrakashSnehi
Prakash Rasaili Snehi
6 months
दलित लाइ खै ............ हाम्रो पनि समर्थ���
Tweet media one
0
0
10
@PrakashSnehi
Prakash Rasaili Snehi
6 months
छोरी अयोध्या को अन्नप्राशन को हासो...
Tweet media one
Tweet media two
9
0
141
@PrakashSnehi
Prakash Rasaili Snehi
7 months
यसै गरि विताई दिन्छु २ दुइ दिनको जिन्दगी happy anniversary my dear...
Tweet media one
22
3
189
@PrakashSnehi
Prakash Rasaili Snehi
8 months
दलित र गैरदलितका बिच जातिय विभेद एवं छुवाछूत अन्त्यका लागि अन्तरघुलन कार्यक्रम ब्यास नगरपालिका तनहुँ ! जय नेपाल !!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
4
@PrakashSnehi
Prakash Rasaili Snehi
8 months
RT @BinodKChaudhary: विश्वभर फैलिएको नेपालको पहिलो उत्पादन वा ब्रान्ड हो- वाइवाइ । जसले अन्य नेपाली ब्रान्डलाई विश्वबजार पनि छ भनेर बाटो दे…
0
26
0
@PrakashSnehi
Prakash Rasaili Snehi
9 months
कैलाश सिरोहिया माथीको गिरफ्दारी प्रेश स्वतन्त्रता र लोकतन्त्र माथी को आक्रमण हो ! गृह मन्त्री को सहकारी ठगी प्रकरणको प्रर्दाफास गरेका कारण ठगीलामीछाने गरेको कुक्रम हों ! ��सको जति निन्दा,भर्सना गर्दा पनि कमहुन्छ! तानाशाही केपी,रबि,प्रचण्ड सरकारको राज्यआतंकको सबै मिलेर सामना गरौं
Tweet media one
0
3
5
@PrakashSnehi
Prakash Rasaili Snehi
9 months
नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार यशोशियसन को साधारण सभा तथा निर्वाचन मा प्रमूख अतिथी नेपाली काग्रेसका सभापाति श्री शेरवहादुर देउबा एंव विशिष्ट अतिथी बरिष्ट नेता डा. शेखर कोईराला लगायतका नेताहरु आजको कार्यक्रममा
Tweet media one
Tweet media two
Tweet media three
2
3
25