शिक्षक : म आन्दोलनमा हिडे है
शिक्षकको श्रीमती : ए सुन्नु त ! जाँदा छोराछोरीलाई बोर्डिङसम्म छोड्दिनु त, त्यही बाटैमा त पर्छ नि
नोट : सबै हैन तर ९०% शिक्षकको हालत यस्तै हो ।
नेपाली युवाहरू संग अब ४ वटा option छ।
१. विदेश जाने
२. System को Trap संग अन्तिम सम्म लडेर देशमै केही गर्न Risk लिने।
३. नेता - कार्यकर्ताको चाकडी गरेर System हातमा लिएर देशमै केही गर्ने ।
४. विधिको शासन ल्याउन क्रांतिको लागि एकजुट हुने।
हिजो खुट्टामा भुक्के चप्पल लाउँने हैसियत नभएका ,५ हजारको लागि मरणान्सन हुने गरी स्वास्नी कुट्नेहरु राजनीतीमा लाएपछी हेर त यिनको अवस्था...!
नेपालमा सबै भन्दा छीटो मालामाल हुने पेसा भनेकै राजनीति हो..!