Jogi (The Ultimate Bhogi) 👨‍🌾 Profile Banner
Jogi (The Ultimate Bhogi) 👨‍🌾 Profile
Jogi (The Ultimate Bhogi) 👨‍🌾

@MullaNasaruddin

Followers
15,498
Following
4,424
Media
1,660
Statuses
195,027

म संग बिषले भरिएको १ थान सुन्दर घडा छ । मलाई था'छ तिमी संग पनि दुरुस्तै १ थान घडा छ । आउ एक अर्कालाई बिषपान गराऔं । हामी दुबै बिषाक्त बनौं ।

Joined August 2016
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
देश मादरचोद लोगों के हाथ में है ।
19
85
238
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
8 years
'तँ' भनेको 'म' हुँ । 'म' भनेको 'तँ' होस् । ...र हामी भनेको 'ऊ' हो । 'ऊ' भनेको हामी । 'तँ' र 'म' ।।।।।।।।।।
28
404
792
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
प्रधानमन्त्रीकै श्रीमती समानुपातिकमा ??? अब पनि "म कांग्रेस हुँ " भन्नेले बिहान दिउंसो बेलुका दुइ दुइ चम्चा गु खाने गर्नुहोला । नोट :- बढी नै कांग्रेसवाला फिलिङ्स आए राती पनि उठेर पनि खान सक्नुहुन्छ ।
39
140
596
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
कुकुर तिहारमा कुकुरको पुजा तेसै गरिन्न । सनातन धर्मले जनावरलाई पूजा गर्ने र स्वयं मान्छेलाई झुक्ने अनि सिक्ने पाठ पढाउँथ्यो । सायद यस्तै कारणले होला………
13
130
559
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
अस्ट्रेलिया बस्ने एउटा तोरीले "भोट कांग्रेसलाइ हाल है" भन्यो आज । साला हरामी कुत्ता ! आफु चैं अस्ट���रेलिया जाने मलाइ चैं मलेसिया जा भनेको होला । 😬😬😐️
35
57
530
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
11 months
युरोप तिर बस्ने अनि ६/७ सालमा २५ दिन छुट्टि लिएर देश आउने दुइ दिन बाउआमा संग बिताउन नसक्ने चैं गजब सन्तान् अ रे । जो घरै बस्यो । राती आमा/बाले खोक्दा "के भो आमा/बा गाह्रो भो ? " भन्दै तातोपानी ल्याउने सन्तान चैं निकम्मा अरे ! यन्त्रमानवहरुको शहरमा मुर्दा कागजको राज छ अचेल
27
125
502
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
5 years
साहेब, म त बौलाएँ क्यार ! सरकारलाई निकम्मा देख्छु क्रान्तीलाई व्यापार देख्छु ब्यापारीलाई लुटेरा देख्छु कर्मचारीलाई भ्रस्ट देख्छु पुलिसलाई दमनकारी देख्छु डक्टरलाई उद्योगी देख्छु शिक्षकलाई दुकान्दार देख्छु नेतालाई ठग देख्छु हजुर मेरो खोपडिको उपचार गर्दिनुस् साहेब म त बौलाएं क्यार!
26
161
449
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
1 year
मेरो १४ बर्षकी सानी छोरी कसैले भगाउछ भने म चैं तेस्को घर मात्र हैन मान्छे नै जलाइदिन्छु होला । साला मुख्य कुरो साइड लाएर जातिय रंग दिन्छन् मादरचोदहरु ।
28
57
384
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
रामले भात किन खाको बल्ल था भो ! इन्डियामा जन्मेको भए स्कुलमा वाक्य बनाउंदा रामले रोटी र भिन्डी खानु पर्ने थ्यो ! 🤔🤔🤔😆😆😆
27
69
356
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
जोगी फेरि अर्को अकविता लेख्ने प्रयास गरेको छ । पढेर माया र गाली दुबै गर्न सक्नुहुन्छ । शिर्षक छ :- "माहाराज ! म त बहुलाएँ क्यार ?" 😊😊
Tweet media one
60
66
327
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
म सधैं एउटा मुस्लिमको पसलबाट मटन किन्थें । अस्ति कालिका दरबारबाट बोकाको एउटा टाउको आयो । बनाइदिन्छन् कि भनेर त्यै पसलमा गएं । साउले "हामी पुजा गरेको कुरा छुंदैनौं" भन्यो । मलाई अत्ति दिगमिग लाग्यो । "गैरमुस्लिमले पनि हलाल गरेको मासु नछुने हो भने ?" मेरो मनमा एउटा प्रश्न उब्जियो।
42
37
329
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
बिहेमा "दाईजो" लिनु अपराध हो । तर डिभोर्स् हुँदा लोग्नेको आधी सम्पत्ती लिनु चैं अपराध होइन । अधिकार हो । लडेरै पाइन्छ कानुनले नै दिन्छ ! See, this fucking society is brain washed bro...
25
84
319
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
1 year
जम्मा ३ करोड जनसंख्या भएको कचौरा जत्रो देशमा ७० लाख भन्दा बढि बिदेश छन् । सरकार ६० लाख पासपोर्ट छाप्ने तयारी गर्दैछ । यो मुजि सरकारलाई "मानव तस्कर विरुद्धको मुद्धा" हाल्न मन लाग्यो ।
6
74
321
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
आउनुस् बालेनलाइ गाली गरौं । देश बिगारेकै बालेनले हो । तेरिमा मुजि हलिहो । आफ्नो माइबापले पचास साल राज गर्दा केइ ख्याँस्न सकेन ऐले हिंजोको ठिटोलाई लखेट्छौ मुजिहो । 😂😂😂
19
49
318
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 months
एत्तिको बनाउन सफल भैयो । ट्रायल फेजमा छौं । जानेको सकेको गर्दैछौं । बामे सर्दै, लड्दै, उठ्दै हिन्दैछौं । #कृषि
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
65
45
320
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
साउदिमा डेढ साल बसियो । UAE मा साँढे तिन साल बसियो । तर कहिल्यै दिसा-पिसाब गर्न पैसा तिरिएन । सायद अरु देशमा पनि छ झैं लाग्दैन । आफ्नै देश नेपालमा भने आज्कल टट्टी गरेको पनि २० रुपैयाँ लिने रैछ ! जाबो समृद्धि त हगेको पैसो उठाएरै पनि ल्याउलान् झैं लाग्यो अब त 😂😂😆😆😆
19
49
307
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
भर्खरै ढोका ढक्ढक् गर्यो । "कोहो ?" भनेको बोलेन अनि "who are you?" भनेको बल्ल बोल्यो । अमेरिकन सेनाको टोली रैछ । 'भोला र चुरोट ' खोज्न आको रैछ । नाइट डिप्टी रे गाइज हरुको । 😂😂😂🤣🤣🤣
17
43
302
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
सामाजिक संञ्जालमा इन्डियनहरु संग बाझेर बस्नुभन्दा एक मुठी रायो छर्नु ! तेसो गर्दा इन्डियाबाट आएको बिषादियुक्त सब्जी खानुपर्दैन ! पैसा बच्छा ! स्वस्थ नि भैन्छ !
16
61
298
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
1 year
हिंजोका दिनमा "Sex with a minor is illegal even if the sex was consensual." भन्ने प्रगतिशीलहरु आज १४ बर्षको बच्ची २० बर्षकोले भगाउंदा खेरि जातिय रंग छ्यापेर अतिरञ्जित गर्छन् भने … बुझ्नुस् इनेर्को एजेन्डा क्लियर छ । साला दोग्लाहरुलाई सोध्नुस् यो चैं legal कसरि भो ?
10
90
290
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
6 months
यो मुजि पनि नेपालको लागी महाश्राप नै भो । दाजु,भाउजुको कान्डले सगरमाथा नाघिसक्यो यो मुजि भने पब्लिकको आंखामा अझै मुत्न खोज्छ मादरजात । पैले "कांग्रेस" नामको गन्दा नाली सफा गर अनि मान्छे ठानौंला तिमीलाइ ठ्यांस्ने ! 🖕🖕🖕
28
58
289
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 months
सुनिता अनि बालेन । कस्तो गजब मेयर उपमेयर दुबै । इनिहरु कहिल्यै पथभ्रष्ट नहुन् । 🤗🤗
1
39
286
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
'जोगी'का तिन (अ)कविताहरु……! ••निरङ्कुश प्रेमी ••भ्रुणहत्या ••कुरुक्षेत्र तपाईंहरुको जिम्मा अब । माया गर्नुस्, गाली गर्नुस् । सब स्विकार्य छ ! 🙏🌻🌻💜💜
56
69
277
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 months
" पत्रीका पढेर कसरि थापाइन्छ ?" लाइन साह्रै मन पर्यो यार् खै किन हो किन 😂😂🤣🤣🤣
26
40
270
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
श्रीलंकालाई गोला-बारुद हातहतियार चाहिएको भए कति देशले सहयोग गर्थेहोला । तर विद्यार्थीलाइ परिक्षा दिन कापी चाइएको थ्यो कुनै देशले दिएन । मान्छेले सर्वश्रेष्ठ प्राणी हुँ भनेर कहिल्यै हुँकार नगरोस् !
4
36
249
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
इन्डियाबाट आयात गरिएको दाल चामल खाएर स्वाभिमानको लडाइं गर्न सकिन्न ! पैला आफ्नो भूमिमा चामल, दाल र आलु सम्म उत्पादन गर्न सके………!
21
37
219
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
जून हराएको रात म कुरि बस्छु हेरि बस्छु कालो आकाशलाई थाहा छ तिमी आउँदैनौ त्यो गल्लीमा तिम्रो प्रतीक्षा गरेझैं म जूनको प्रतीक्षा गर्छु चाह छैन मलाई जून आफ्नो होस् बस् हेर्न रहर छ दूर बाटै सहि …र त ति गल्लीमा तिम्रो प्रतीक्षा गर्छु जून हराएको रातमा झैं ! ~जोगी डेथभ्याली/८ मार्च
11
72
215
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
10 months
रेस्टुरेन्टमा मासिक रु. ७,०००/- मा बिहान देखि बेलुका सम्म भांडा माझ्ने मान्छे पाइने रहेछ । तर कृषि फार्ममा 10-5 काम र त्यो भन्दा धेरै तलब दिन्छु भन्दा मान्छे पाउन सकिराछैन । कृषिलाई कति धेरै बेवास्ता गरिएको रहेछ भन्ने बुझ्दैछु । यो जरुर परिवर्तन हुनेछ एक दिन । र यो संभव छ ।
39
31
216
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
Three Magical Words...😊😊☺️☺️
8
62
206
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 months
नशामा धुत भएर गाडिले मान्छे हानेर मार्ने ज्यान्माराको अभिव्यक्ति पनि सुनियो । इ मुजिहरु आफुलाई के ठान्छन् ? जन्ताको खोपडिमा गिदि नै हुन्न भन्ठान्छन् ? कि हाम्ले जे बोल्यो त्यो नै परम सत्य भन्ठान्छन् ?
@swarsirohiya
SambhavSwarSirohiya
2 months
My statement.
1K
208
997
20
41
210
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
स्त्री जतिसुकै कुरुप किन नहोस्, उस्लाई सुन्दर भन्नुस् । र पुरुष जोइटिङ्ग्रेनै किन नहोस् , बहादुर भन्नुस् । यि शब्द सुन्न उनिहरु सधैं लालायित हुन्छन् । यो सम्पूर्ण मानब जातिको मनोबिज्ञानको सार हो ।
13
39
203
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
5 years
आहा कति सुन्दर "बल्खु मेट्रोस्टेसन्" काठ्माण्डु ! आखिर गरे असंभव केही रहेनछ । धन्यवाद सरखार !!! 😍😍😍
Tweet media one
26
23
199
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
5 years
भोलि "कण्डम कम्पनीले" कर नतिर्ला रे ? अनि के गर्ने बे ???🤔🤔🤔🤣🤣🤣
12
44
197
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
UAE सरकारले नेपालीलाई आफ्नै खर्चमा नेपाल पुर्याइदिन्छु भन्दा पनि तपाईंहरुले स्विकृती दिनुभएन । तर अहिले तेब्बर भाडामा असुलेर ल्याइदैछ । UAE लाई किन स्विकृती दिईएन ??? यहि तेब्बर भाडा असुल्न पाइन्न भनेर ?? उत्तर चाहियो! @yogesbhattarai @PradeepgyawaliK @kpsharmaoli @hello_sarkar
10
79
194
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
सापटी पैसा कसैलाई नदिनु । आफ्नै पैसा भिक मागेझैं माग्नुपर्दा साह्रो नमज्जा हुन्छ । थुक्क-थुक्क हुन्छ ।
17
29
197
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
मातृप्रेम धर्म र कर्तब्य । एउटा जीवन्त कविता !
2
45
193
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
आधिकारिक रुपमा चस्मे भैयो आजबाट ! 🤓🤓 #NewProfilePic
Tweet media one
43
4
192
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
1 year
सहि चाल बालेन । 👏👏👏👍️
4
20
193
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
जापानको जस्तो प्रधानमन्त्री पाउन जापानको जस्तो जनता हुनुपर्छ ! नेपालीले पाउने त त्यै टुक्केसुक्के, शेरेहरु, पर्चन्डेसर्चन्डेहरु हो । औकात अनुसारको हुन्छ सब कुरो ! 🤣🤣🤣🤣🤣
11
33
189
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
1 year
सवारी साधनमा 500% अन्तशुल्क लगाऔं । पासपोर्टको शुल्क बढाऔं । इन्धनको मूल्य बढाऔं । टिक्टक सुटिङ्ग गर्ने टावरहरु बनाउन तेब्बर रकम कार्यर्तालाइ बाढौं । अन्ततः अझै VVIP भतुवा कुक्कुरहरु थपौं/पालौं । समृद्धि आइगो त अनि
11
36
190
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
कसैलाई "बुढी" शब्द उच्चारण नगरि "बुढी भयौ" कसरि भन्ने ? हाम्रा होनाहार मेयर संग सिकौं । बालेन रक्स् 🤘🤟😂😂🤣🤣🤣
15
25
183
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
प्रीय नारिहरु… तिम्रो कोखबाट फेरि पनि "चोलेन्द्र, तेजबहादुर , र रञ्जन"हरुले जन्म नलिउन् । बरु तिमी बाँझो रहनु, भ्रुणहत्या गरिदिनु तर कदापी यि आततायीहरुलाई जन्म नदिनु ! बिन्ती छ ! 🙏🙏🙏
14
39
185
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
3 years
मान्छे पो २५ जाना मात्र जम्मा हुने त । भेंडाको बथान त जति नि जम्मा हुन सक्छन् हजारौं भए नि बालै हो र ? 🤣🤣🤣
6
29
177
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
9 months
किसानोग्राफी गर्दै ।😉😋 # कृषि
Tweet media one
Tweet media two
25
12
174
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
3 years
यो कमेन्ट्ले मन जित्यो । साला नोस्टाल्जिक् नै बनायो त ! 🌹🌹
Tweet media one
17
22
168
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
"भुँडी घटाउन" श्रम गर्नेहरुले "भुँडी भर्न" श्रम गर्नेहरुको मर्म कहिल्यै बुझ्दैन ! यो एउटा आधुनिक खाडल हो । यो खाडल जति गहिरो हुंदैजान्छ तेति नै खतरनाक हुन्छ ! …र एक दिन ठूलो आँदिबेहरी आउँछ !
7
51
165
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
"बादलहरुको नृत्य" ~Jogee 🌻🌻💜 #Mobilography #Time_lapse
24
25
168
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
10 months
दशैं बहिस्कार टोली विरुद्ध दशैं मनाउने टोली उत्रीए भने के हविगत होला ??? सम्बन्धीतहरुले बेलैमा बिचार पुर्याओस् । अनिष्ट नहोस् । यसै नि यो साल गतिलो छैन भन्दैछन् ।
13
32
170
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
'मृत्यु' मरेको दिन, म 'अमर' हुनेछु…!
13
43
159
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
3 years
Very good morning. Liglig kot village of Drabya Shah. #Gorkha #Sunrise #Mobilography
Tweet media one
Tweet media two
Tweet media three
25
9
165
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
1 year
आज "हरिशयनी एकादशी र इद" एकै दिन पर्यो । सादगी रास्ट्रपतिले "इदले धार्मिक सहिष्णुता, सामाजिक सद्‌भावको वातावरणलाई मजबुत बनाउँछ" भनेर बके । एकादशी बारे केइ भनेनन् । किन था छ ?????
12
16
163
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
कस्सम ! कुनै देशले नागरिकता दिने सुनिश्चित भए म अहिले भर्खरै प्याकिङ्ग गरेर हिन्थें ! यो मुजी बस्न लायक देशै होइन !
22
30
163
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
5 years
मोदिले जित्दा हामिले के पाउँछौं ?घन्टा ?जब आफ्नै भनेर भोट हालेकाहरुले तिमेर्को गर्दन् कुल्चिसके यहाँ ? भाक् मुजि अन्धा जन्ताहरु !एक दिन त्यो मुजि फेरि नेपाल आउनेछ सडक चाटेर साफ गर्दिनेछन् तिमेरुलाई कर्फु लाएर आफ्नै घरमा कैद गर्नेछन् तिमेर्कै नेताले ! भुत्रो खान उफ्रेको?😡😡😠😠👿
11
35
158
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
3 months
कुनै अमुक व्यक्ति राष्ट्रको नागरिकता जस्तो गम्भिर विषयमा पक्राउ पर्दा लोकतान्त्र र प्रेस स्वतन्त्रता माथी खतरा हुन्छ भने - एस्तामुजि लोकतान्त्रिक व्यवस्था र प्रेस स्वतन्त्रता लाई थुक्छु म ।
7
50
167
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
खाडी बाट आउने गर्भवती महिलावाला कुरो किन मजाकको बिषय बन्छ ? त्याहाँ परिवार लैजान पाइन्छ अचेल् प्रेगनेन्ट भए पछि देश फर्किनेहरु थुप्रैछन् ! खोपडिको गुईए किरा शल्यक्रिया द्वारा निकाल्नुस् महोदयहरु ! घातक संक्रमण भएको देख्छु म त यहाँलाई !
11
37
157
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
एस्तो मजाको ठाउँमा एक पल्ट नगै मर्न हुन्न है ? केबलकार हाल्ने हल्ला सुनेको छु । पैलै गएर आनंद लिनुहोला । #छिम्केश्वरी_तनहुँ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
17
23
162
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
म मेरा वाणिहरु एक्काइसौं शताब्दिमा "मुल्ला नसरुद्दीन्" ह्यान्डलबाट टुइटिनेछु ! ~बुद्ध !😂
25
14
155
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
3 months
महानगरको ल्याब टेस्टको नतिजालाइ नै "स्टन्ट्" हो भन्ने न्यारेटिभ सेट गर्दैछन् केहि थान लन्ठहरु । न्यायालय गतिलो भाको देश हुंदोहो त इनेरु कति जेलमा हुंदाहुन् । हेर्नुस् यो देश त पढेलेखेका स्वांठहरुले पो सक्काउने भए ।
8
54
162
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
1 year
गोरुको मासु शताब्दी अघिदेखी खाइरा'छन् । खाइरने छन् । तर खान्छन् भन्दैमा संञ्जालमा फोटो हाल्नु पर्दैन । हामी सबै सधैं यौनाङ्ग बोकेर हिन्छौं । छ भन्दैमा फोटो खिचेर संञ्जालमा हाल्नुपर्छ झैं म मान्दिन । आगे विद्वानहरुको मर्जि ! 🙏
10
24
159
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
झ्याल ढोकाको लागी uPVC ठिक कि aluminium ???
92
2
152
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
एक प्रतिको मुल्य रु.३२ । रु.२ छुट पाइयो । साझाको किताब सबैले पढ्न सक्ने हुन्छन् । एस्तो राम्रो संस्थालाई सबै मिलेर डुबाए । तिवारीले भनेझैं "भेंडा पेडा खान्छन् यहाँ बाच्छो भोक्कै रुन्छ ।" कठै मेरो देश ।
Tweet media one
13
23
153
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
5 years
टुइटरमा बिचार लेख्नुस् ! रमाइलो, दुखसुखका कुरो लेख्नुस् , साहित्य लेख्नुस् फोटो नै हाल्ने बकचोदी नै गर्ने भए facebook छ insta छ त तिमेर्को ठाँडो ! दिक्कै लाइसक्यो भन्याँ 😂😂😂
30
22
149
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
तिमी "फूललाई प्रेम गर्छु" भन्छ्यौ, चटक्क चुंडेर चुल्ठोमा सिउरिन्छौ ! तिमी "पंक्षीलाई प्रेम गर्छु" भन्छौ, टपक्क टिपेर पिंजडामा कैद गरिदिन्छौ । …र अब तिमी मलाई प्रेम गर्छु भन्दैछौ ??? [ कवितांश ] 😉😉
21
41
153
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
यौटा कुरो सोध्न थ्यो डक्टर, नर्सहरु एता भए उत्तर दिनुहोला । "के किट्नी फेर्दा डाक्टरले हम्मरै-हम्मरले टाउकोमा हान्छन् हो ??? 🤔🤔🤔😆😆😆
27
28
151
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
5 years
तथाकथित प्रेमिहरु जञ्जीर बोकेर आउँछन् बसमा पार्छन् अनि कैदी बनाउँछन् आजिवन !!!
11
45
150
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
धृतराष्ट्रलाई खुलापत्र लेखौं त म पनि ? के अन्धाले पढ्लान् र ? शक्तीको मोहमा अन्धो त्याँ माथी मानसिक रोगी । मेरो समय र श्रम खेर नजाला र ? आ~~ होस् लेख्दिन ! "भालुलाई पुराण सुनाएर काम्छैन" भन्नुहुन्छ 'बा'ले । बा'को अर्ति खोलामा बगाइएन ! भो म माहाराजलाई खुलापत्र लेख्दिन !
8
28
145
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
5 years
एउटा कथा लेखेथें ! पढ्न मन लागे पढेर मन परे हौसला नत्र गाली गर्दिनुहोला ! 😉😉😉😊😊🤗🤗 via @kavyalaya
49
48
147
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
पढेर "ज्ञानी" हुने होइन । "जानकार" हुने हो ! स्पस्ट होस् !
8
37
145
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
आजकै रात सेनाले सबैलाई कर्याप्च्याप् पारेर खोरमा थुनेर "सैनिक शासन" लागू गरे हुने हो ! म चैं "बल्लपर्यो माकुरी जालैमा" भन्ने गित डाउन्लोड् गरेर सुन्नेथिएं ! बक्चोदी धेरै भो देशाँ ! 😂😂😂
11
27
148
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
ज्युंदो मान्छेलाई प्रेम गर्न बहुतै गाह्रो छ, …र त मुर्दा पत्थरहरु सडकमा "भगवान" बनेर बिराजमान छन् !
5
41
147
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
3 years
बालकोट पुगेपछी के भयो ? (हेर्नुस् भिडियो सहित ) 🤣🤣🤣
19
44
145
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
"सबै कांग्रेस डाक्टर होइनन् तर सबै डाक्टर कांग्रेस हुन् ।" _डा छामेश 😆😆😆
15
13
148
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
कांग्रेस भनेको माओवादी हो,माओवादी भनेको कांग्रेस हो । ~ रामहरी खतिवडा कांग्रेस भनेको माओवादी हो, माओवादी भनेको एमाले हो, एमाले भनेको राप्रपा हो, राप्रपा भनेको अन्य पार्टी हो । यि कुकुरहरुको नाम फरक हो भुकाई एउटै हो । ~ मुल्ला
8
28
148
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
एउटा अर्को प्रयास ! लघु(अ)कथा लेख्ने ! प्रतिक्रीयाको आशावादी भएं है त !😊😊
Tweet media one
33
38
141
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
~जादुई सिंहासन~ मुल्ला जोगीको #अकविता आयो ! पढेर एसो गाली गर्दिए सुधार्ने सुध्रीने मौका पाउँथें ! जिम्मा हजुरहरुको ! साहित्यपोस्टलाई धन्यवाद ! 😊😊🌻🌻💜💜
29
43
146
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
एउटा रहर थियो "मेरो पनि फूल जस्ती छोरी होस् ! जस्को आँखा हेरेर म तमाम दुखहरु भुल्न सकुंँ !" तर आज्कल अनायासै छोरी नहोस् बरु म अपूतो नै रहुंँ भनी इश्वर संग प्रार्थना गर्न थालेको छु !!!
15
20
140
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
3 years
गोरखा दरबारमा पनि यौडा भट्टि खोल्न पाए मनग्गे आम्दानी गर्न सकिन्थ्यो होला । लोकेसन नि दामी थ्यो । हिस्टोरिकल प्लेस पर्यो । ठेक्का दिन्छन् कि ? कुन पार्टीको कुन चोर संग कुरो गर्न पर्ने हो गाइज ? 😂😂😂
11
17
145
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
9 months
ल मुर्तिचोर संग त कांग्रेस मुजिहरुकै सांठगांठ देखाए त इन्ले । भावी प्रमको मुखां अण्डकोष कोच्दिए त दादाले । ए हलिहो टायर बालो नै एक्लट् । 🤣🤣🤣
@neemsiwak0ti
NeEm Siwakoti®
9 months
यी दाजुको कुरा सुनेर लगभग १५/२० हजार युवाहरुले काँग्रेस त्यागे!
7
88
292
6
35
145
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 months
आमा भन्नुहुन्छ - "तैंले धेरै दुक्खको पेशा रोजिस् कान्छा । खेतीकिसानी भन्या धेरै दुक्खको पेशा हो । घाम-पानी, दिन-रात भन्न पाइन्न ।"
16
16
144
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
हत्यारा, बलत्कारीहरु खुलेआम हिंड्ने एस्तामुजी गणतन्त्र भन्दा त जंङ्गे शासन ठिक ! थुईक्क मुजि सिस्टम् । भुत्रोको न्यायालय ???
8
25
141
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
4 years
ओली राजनेता अ रे ! दिपक महानायक रे ! हाम्रो नेपालमा ! पख्नुस् ल ??? म एक घण्टा सैंतालिस् मिनेट् हाँसेर आउँचु ! 🤣🤣🤣🤣🤣🤣
12
23
144
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
1 year
खास्मा यो मुजि देश नै दुर्गम हो । 150 km जति पार गर्न पूरा एक दिन अनि 1000/- रुप्याँ रे भाडा । अक नचल्ने, अगाडि सिटमा घुंडा ठोकिने डिलक्स् । कस्तो मुजि नाङ्गो नाच हो के यो जग्गामा ? कहिले मान्छे बन्ने यहाँका अजीव जीवहरु ? भन्दा लखेट्लान् तर तो " *डिको राज्य" बिल्कुल उपमा सहि छ
17
12
140
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
5 years
"तिनकुनेको दुबो चोरी भो , दुबोको सुरक्षा गर्न पुलिस खटाइयो !" धरोधर्म गा��जा खाछैन तर आज हाँसेको हाँसेई छु म ! 🤣🤣🤣🤣🤣🤣
14
15
133
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
"सागर"ले राम्रै ऐना बेचेछ्न् । उ त्याहाँ जानु नै गजब कुरो हो । र केहि समएमै १३०४२ मत ल्याउनु भनेको लरोतरो काम होइन । यो सागरको जित हो । सुदुरपश्चिमलाई काठमाडौंले कहिल्यै देखेन । तर सागर तिमी भनें सुदुरपश्चिमलाई सधैं माया गरिरहनु है ?
6
9
137
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
3 years
हाम्रो तनहुँको सुन्दर डुम्रे बजार ।त्यो माथिको बन्दिपुरको डाँडाबाट चिल्ड् बियर पिउंदै यो अत्याधुनिक डुम्रे शहर हेर्नुको आनन्द बेग्लै छ । विश्वभरका मान्छेहरु यो दृश्य हेर्न आउछन् । (ktm बाट बुलेट ट्रेनमा जम्मा ३५मिनेटको बाटो) मिती :- विक्रम संवत ५०६३ असोज ०९ गते फोटो :- माइसेल्फ
Tweet media one
24
6
141
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
3 years
हाम्रा छोंटे राजनहरुको कमाल हेरौं । "भिमसेन थापा"को सालिकमा थापाको नाम पछाडी छ नयाँ राजा साहेबको नाम अगाडि छ । यो के तरिका हो @yogesbhattarai दाजु ? भिमसेनको सालिक हटाएर आफ्नै राखे हुन्न ??? 😂😂😂😂 #Gorkha
Tweet media one
Tweet media two
18
32
138
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
मलाइ लाग्छ सृजना सिंह नगरमाता भैसेको भए काट्मान्डुको फोहरले चमेलीले झैं बास्ना छोड्थ्यो । 😂😂😂
5
12
134
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
5 years
घरीघरी स्खलित बिचार लिएर म तिम्रो सामु आउँछु तिम्रो तारिफको आशमा म आफूलाई सर्बाङ्ग नंग्याउँछु बिच सडकमा …त्यतिनै खेर अनायास् आफैंसंग मेरो इन्काउन्टर हुन्छ आफैंले आफैंलाई रंगेहात फेला पार्छु म झस्किन्छु । झसङ्ग ! "चेत"को झिनो पर्दा ध्यार्रर्रर च्यातिन्छ म अवाक् हुन्छु !
9
39
134
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
5 years
कसैलाई जरुरत भन्दा बढी प्रायोरिटी दिनु पनि आफुले आफुलाई सस्तोमा लिलाम गर्नु हो !!!
6
48
134
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
1 year
"छाडा, र स्वतन्त्र" बिच ठुलो भिन्नता छ । यो मुलुकमा स्वतन्त्रता भनेर छाडातन्त्र भित्र्याइयो । मैले जान्या त कुरो एत्ति हो ।
5
28
130
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
11 months
आज म एउटा सपना रोप्दैछु । 😊☺️
Tweet media one
Tweet media two
22
3
130
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
11 months
पुरानो राजाले "गैंडा" बेच्थे भन्ने हल्ला चलाएर यही मौकामा नयाँ गणे राजाले तिमेर्का "गेडा" बेच्दिन बेर छैन । होस् गराओ । 😂😂😂
14
23
130
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
8 months
जब सन्ध्या हुन्छ ....
Tweet media one
Tweet media two
16
8
133
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
1 year
संसारकै घटिया फिल्म चलाउनेहरुको अनुसार "��ोटो रकम तिरेर ल्याको फिल्म बालेनको अभिव्यक्तिले दर्शक आएनन् ।" रे ! ल बालेन दोषी मानियो । चर्को ब्याजमा अर्बौं ॠण काढेर तेत्रो एअरपोर्ट बनाए तर प्लेन आएन । दोषी को हो ??????? को हो दोषी ???????
12
23
133
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
पृथ्वीनारायण शाहको शालिक उखाड्ने आतंककारीलाई फेरि गोरखाबाटै उठ्न पर्ने रे । मादरजात ढोंङ्गी कम्युनिस्ट नामक असाध्य रोगबाट देश कहिले मुक्त होला ? 😬😬😬😡
12
20
130
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
पुरुषहरुको स्तन मोह बडो अजिब हुन्छ । संञ्जालमा काफि पोस्टमा कमेन्ट्स अनि स्वयंलाई नियाल्दा । भर्खरै एउटा पोस्ट देखें पुरुषहरु कति कमजोर हुन्छन् एउटा स्तनको अगाडी । एउटा स्त्रीले चाहनेहो भने एउटा पुरुषलाई औंलामा नचाउन सक्छ । पुरुष सांच्चै स्त्री भन्दा धेरै हदसम्म कमजोर हुनेरहेछ ।
20
17
130
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
3 years
यो भोटेकुकुरलाई मेलम्चीको ठेक्का दिन पाको भा उईलेइ आउने रछ । कति छिटो काम गरेको 😂😂😂😂
@khagendradkl
🇳🇵🇳🇵 डाँफे 🇳🇵🇳🇵
3 years
ओहो!! यो भन्दा सुन्दर दृष्य सायदै भेटिएला। सबैको दिन शुभ रहोस्। 😍😍
7
51
328
12
25
131
@MullaNasaruddin
Jogi (The Ultimate Bhogi) 👨‍🌾
2 years
दिमागै घुमाउने एक्दम तगडा फिल्म हेर्न मन लाइराछ । सुरुदेखि अन्त्यसम्म कथाले पुरै खिच्ने खाले ।
40
23
128