KumarYatru Profile Banner
Kumar Yatru Profile
Kumar Yatru

@KumarYatru

Followers
610
Following
1K
Statuses
2K

परम्परागत ज्ञान, प्राकृतिक स्रोत र साधनमाथिको अधिकारलगायतका बिषयमा खोज र अनुसन्धान गरिरहने जिज्ञासु मान्छे ।

Nepal
Joined May 2017
Don't wanna be here? Send us removal request.
@KumarYatru
Kumar Yatru
4 days
सहमति कार्यान्वयन नभएपछि केबलकार बार्ता असफल, फेरि आन्दोलन सुरु || Indig... via @YouTube
0
0
0
@KumarYatru
Kumar Yatru
7 days
बास्तवमा उहाँहरु थाङ्मी हो । अरुहरुले थामी भने । त्यही पहिचान जोगाउन पनि संघर्ष गर्न परेको छ । न्यून जनसंख्या भएका थामीहरुको अवस्था र अभ्यास सम्बन्धी गरिएको बहस इन्डिजिनियस टेलिभिजनमा via @YouTube
0
0
1
@KumarYatru
Kumar Yatru
10 days
दूधकोशी  जलविद्युत आयोजनाबाट दश हजार बढी आदिवासी जनजाति विस्थापित हुँदै, एफपीक लागू गर्ने आयोजनाको प्रतिवद्धता 
0
1
3
@KumarYatru
Kumar Yatru
11 days
दूधकोशी  जलविद्युत आयोजनाबाट दश हजार बढी आदिवासी जनजाति विस्थापित हुँदै, एफपीक लागू गर्ने आयोजनाको प्रतिवद्धता 
0
1
0
@KumarYatru
Kumar Yatru
13 days
टुँडिखेलको कार्यक्रममा मुक्कुम्लुङमा र बोझेनी घटनाको बिशेष चर्चा, एमाले नेतृबाट सरकारको बचाउ
0
0
0
@KumarYatru
Kumar Yatru
13 days
तामाङ  र नेपाल भाषालाई सरकारी कामकाजी भाषा बनाउने कानुन तत्काल कार्यान्वयन हुने बागमती प्रदेशका मुख्यमन्त्रीको आश्वासन
0
0
1
@KumarYatru
Kumar Yatru
24 days
आदिवासी मानवअधिकार रक्षकहरुमा सुरक्षाको चुनौती, सन्जाल बनाएर साझा मुद्धा... via @YouTube
0
0
1
@KumarYatru
Kumar Yatru
24 days
लप्सीफेदी आन्दोलनका क्रममा गिरफ्तारमा परेकाहरुको रिहाइको माग । via @YouTube
0
0
1
@KumarYatru
Kumar Yatru
1 month
आदिवासी केन्द्रीत  ६० करोडको डिजिएम परियोजनामा भ्रष्टचार भएको  आरोप सहित निफ बाहिरिने घोषणा 
1
0
2
@KumarYatru
Kumar Yatru
2 months
भाषा, धर्म र संस्कार बिर्सदै गएका चितवनका दराइहरु Decolonizationअभियानमा... via @YouTube
0
0
1
@KumarYatru
Kumar Yatru
2 months
धर्मनिरपेक्षता, समावेश��� र संघीयता नहटाउन आदिवासी अभियन्ताहरुको सांसदहरुलाई खबरदारी 
0
1
1
@KumarYatru
Kumar Yatru
2 months
वर्तमान वातावरण सम्बन्धी नीतिहरु समाधानमुखि छैनन् || Pream Sing Tharu_ A... via @YouTube
0
0
0
@KumarYatru
Kumar Yatru
2 months
आदिवासी आन्दोलनको अवरोह आरोह बुझौ । ९१ बर्षिय चन्द्र प्रसाद योङ्या . via @YouTube
0
0
0
@KumarYatru
Kumar Yatru
2 months
देशलाई उज्यालो बनाउने कुलेखानी जलविद्युत आयोजनाबाट प्रभावितहरुको भविष्य भने अध्याँरो देखिएको छ । यसै विषयमा इन्द्रसरोवर मार्खुमा आयोजित टेलिभिजन बहसको कार्यक्रम निरन्तर बहस यहाँ हेर्न सकिन्छ । via @YouTube
0
0
2
@KumarYatru
Kumar Yatru
2 months
आदिवासी ज्ञान सम्मेलन सुरु, आदिवासी सवाललाई बौद्धिकीकरण हुन नसकेको सूचना तथा सञ्चार मन्त्री गुरुङको टिप्पणी
0
0
1
@KumarYatru
Kumar Yatru
2 months
कुलेखानी जलविद्युत आयोजनाको लापर्वाहीका कारण सिस्नेरीमा विध्वंंश,  राहतमा पनि पक्षपात भएको स्थानीयको आरोप 
0
0
0
@KumarYatru
Kumar Yatru
2 months
to night At 9pm. via @YouTube
0
0
1
@KumarYatru
Kumar Yatru
2 months
|| निकुञ्ज प्रभावितहरु माथि निरन्तर दमन र विभेद । अमलटारीमा बिशेष सम्वाद... via @YouTube
0
1
2
@KumarYatru
Kumar Yatru
2 months
RT @CIPRED1: Dr. Pasang D Sherpa on the urgency of bringing paradigm shift in the narrative of Indigenous Peoples, who are not just the vul…
0
4
0
@KumarYatru
Kumar Yatru
2 months
ह्वासिन सिमेन्टबाट प्रभावित चेपाङहरुले मुआव्जा र क्षतीपुर्ती पाएनन्, मापदण्डको पनि उल्लंघन 
1
2
2