KishorDahal0 Profile Banner
Kishor Dahal Profile
Kishor Dahal

@KishorDahal0

Followers
3K
Following
6K
Statuses
8K

https://t.co/SdPNfkJl6c https://t.co/NlbGTt6JeT https://t.co/yPBeYsyxF6

Nepal
Joined August 2013
Don't wanna be here? Send us removal request.
@KishorDahal0
Kishor Dahal
2 years
नेपालमा आत्मकथा/संस्मरणका नाममा कसरी झुट लेखिन्छ? अभिलेख र प्रमाणका रुपमा रहने यस्ता पुस्तकमा लेखकले आफूलाई कसरी नायकको रुपमा प्रस्तुत गर्छन्? केही पुस्तकलाई सन्दर्भमा राखेर लेखिएको र 'समाज अध्ययन- १३' मा प्रकाशित मेरो एक सामग्री। रुचि हुनेहरुका निम्तिः
3
11
22
@KishorDahal0
Kishor Dahal
8 hours
कान्तिपुर सम्पादकीयः 'पूर्वप्रधानमन्त्री तथा मन्त्रीले फाइल खोल्दै थिएँ भनेर दोहोर्‍याउने अभिव्यक्तिबाट उनीहरू अनुसन्धानकर्मी निकायलाई आफ्नो औंलामा नचाउँथे, दुरुपयोग गर्थे, प्रतिशोधमा प्रयोग गर्थे र अहिले त्यो काम अरू कसैले गरेको छ भन्ने बुझिन्छ ।'
0
0
1
@KishorDahal0
Kishor Dahal
10 hours
नानीमैयाँ दाहालको 'घडी' 'कुनै पनि व्यक्तिको राजनीतिमा उदय वा चुनावी जितमा दृश्य/अदृश्य प्राविधिक कारण हुनसक्छ, तर टिक्नका लागि आफ्नै सैद्धान्तिक र वैचारिक शक्ति चाहिन्छ, नानीमैयाँमा यो पक्षको अभाव थियो ।'
Tweet media one
0
0
1
@KishorDahal0
Kishor Dahal
23 hours
RT @PhanindraSangam: जनताले पुराना शक्तिप्रति आफ्नो असन्तुष्टि दर्ज गर्न वा तत्कालीन व्यवस्थाको खिल्ली उडाउन अनौठा पात्र जिताउन सक्छन्।…
0
1
0
@KishorDahal0
Kishor Dahal
24 hours
नानीमैयाँ दाहालको 'घडी' ००० 'त्यतिबेला नानीमैयाँ दाहालले पाएको ‘घडी’ चुनाव चिह्न एउटा प्राविधिक विषय मात्रै थियो । दीर्घकालमा भने त्यस समयलाई बुझाउने एउटा बलियो विम्बका रूपमा समेत स्थापित भएको छ ।'
0
0
1
@KishorDahal0
Kishor Dahal
1 day
कान्तिपुर सम्पादकीयः 'दाताहरूप्रतिको उत्तरदायित्व र सुशासनप्रतिको प्रतिबद्धताका लागि पनि एनजीओ–आईएनजीओले आफ्ना कार्यक्रम, खर्च र प्रतिफलबारे राज्यलाई जानकारी दिनुपर्छ । यसले मात्र गैरसरकारी संस्थाको विश्वसनीयता र गरिमा बढाउँछ ।'
0
0
1
@KishorDahal0
Kishor Dahal
2 days
कान्तिपुर सम्पादकीयः 'आपलाई बलियोसँग उभ्याउन सक्ने कुनै सैद्धान्तिक र वैचारिक जग थिएन नै, सुशासनप्रतिको प्रण पनि फितलो भएकाले उनको धरातल कमजोर भइसकेको थियो । जसको परिणाम निर्वाचनले दिएको छ ।'
0
0
0
@KishorDahal0
Kishor Dahal
3 days
RT @Umesh_Chauhan: आधारहीन आत्मश्लाघामा मुग्ध दाहाल @KishorDahal0 को सटिक टिप्पणी 'न कुनै सैद्धान्तिक र वैचारिक नयाँपन छ, न कठोर प्रतिबद्ध…
0
8
0
@KishorDahal0
Kishor Dahal
3 days
RT @khanalyes: न कुनै सैद्धान्तिक र वैचारिक नयाँपन छ, न कठोर प्रतिबद्धता र त्यसलाई पूरा गर्ने संकल्प । केबल आफूलाई छुन पाए हुन्थ्यो भन्ने उ…
0
4
0
@KishorDahal0
Kishor Dahal
3 days
RT @ekantipur_com: न कुनै सैद्धान्तिक र वैचारिक नयाँपन छ, न कठोर प्रतिबद्धता र त्यसलाई पूरा गर्ने संकल्प । केबल आफूलाई छुन पाए हुन्थ्यो भ…
0
11
0
@KishorDahal0
Kishor Dahal
3 days
RT @janakrasa: Sharp commentary by @KishorDahal0 दाहाल स्वयं जोसुकैको साथ लिएर सत्तामा जान खुट्टा उचालिरहेको मनोदशाबाट गुज्रिरहेका छन् ।…
0
2
0
@KishorDahal0
Kishor Dahal
3 days
दाहालका नाममा एक टिप्पणीः 'न कुनै सैद्धान्तिक र वैचारिक नयाँपन छ, न कठोर प्रतिबद्धता र त्यसलाई पूरा गर्ने संकल्प । केबल आफूलाई छुन पाए हुन्थ्यो भन्ने उभार बढेको आधारहीन आत्मश्लाघामा मुग्ध देखिन्छन् ।'
0
5
6
@KishorDahal0
Kishor Dahal
3 days
कान्तिपुर सम्पादकीय: 'संयन्त्रको अभ्यासले जननिर्वाचित प्रतिनिधिको अधिकार र लोकतान्त्रिक पद्धतिलाई नै कमजोर बना��ँछ । कुनै पनि तहका सरकारले निर्णय लिनुअघि दलीय संयन्त्रको अनुमति लिनुपर्ने अवस्थाले राज्यका वैधानिक निकायलाई हतोत्साहित गराउँछ ।'
0
0
2
@KishorDahal0
Kishor Dahal
5 days
कान्तिपुर सम्पादकीय: 'जुन सरकार दुई तिहाइ चाहिने संविधान संशोधन गर्ने उद्देश्यसहित गठन भएको हो, उसलाई अध्यादेश स्वीकृत गराउन अनिवार्य सामान्य बहुमत जुटाउनसमेत कठिनाइ रहेको यथार्थ आजको वास्तविकता हो ।'
0
0
1
@KishorDahal0
Kishor Dahal
6 days
कान्तिपुर सम्पादकीय: 'हिजोसम्म यूएसएआईडी थियो, अब छैन । अहिलेसम्म रहेका अन्य देशका सहयोग नियोग पनि भोलि बन्द हुन सक्छन् । त्यसैले पहिलो जिम्मेवारी त आत्मनिर्भरता बढाउने हो, दोस्रो विदेशबाट आएको अनुदानको खर्च प्रणालीलाई जिम्मेवार र जवाफदेही बनाउने हो ।'
0
0
1
@KishorDahal0
Kishor Dahal
7 days
कान्तिपुर सम्पादकीय: 'ग्वार्कोको ओभरपास एउटा यस्तो आयोजना बनेको छ, जो पटकपटक जगहँसाइको कारण बनेको छ । ढिलासुस्तीको परिचय बनेको छ । समयमै काम पूरा नहुँदा यात्रुले अनेकौं हैरानी पाइसकेका छन् ।'
0
0
0
@KishorDahal0
Kishor Dahal
8 days
कान्तिपुर सम्पादकीय: 'देशमै अर्काथरी ‘कृषक’ पनि छन्– जो भूमिमा होइन, कागजमा खनजोत गर्छन् । कुखुरा, गाई, भैंसी, दूध, दही जस्ता विषय उनीहरूका निम्ति हिसाबकिताब मिलान गर्ने बुँदा मात्रै हुन् । तर उनीहरूले नै सरकारबाट लाखौं–करोडौं अनुदान पाउँछन् ।'
0
0
1
@KishorDahal0
Kishor Dahal
9 days
कान्तिपुर सम्पादकीयः 'साउदी अरबसँग नेपाली श्रमिकको नाता पुरानै रहेकाले ऊसँग जोडिएको हाम्रो चासो सार्वजनिक नै छ । त्यसैले यतिञ्जेल प्राप्त अनुभवका आधारमा पनि श्रम सम्झौतालाई बलियो बनाउनुपर्छ ।'
0
0
1
@KishorDahal0
Kishor Dahal
10 days
'बसाइँसराइमा चराले विशेषगरी ल्यान्डमार्क ख्याल गर्छन् । खोलानदी, चुम्बकीय दिशा, तारा र चन्द्रमाका आधारमा उनीहरू आफ्नो रुट पत्ता लगाउँछन् । धेरैजसो चरा त रातको समयमा बसाइँ सर्छन् ।' -@PhanindraSangam
0
1
2
@KishorDahal0
Kishor Dahal
10 days
कान्तिपुर सम्पादकीयः 'लोकतन्त्रमा कुनै पनि व्यक्ति वा संस्थालाई तजबिजको अधिकार प्राप्त हुनु उपयुक्त होइन । त्यसले सम्बन्धित व्यक्ति वा संस्थालाई मनोमानी निर्णयका लागि अग्रसर गराउँछ । शक्ति प्रयोग र जवाफहीनतामा अभ्यस्त बनाउँछ ।'
0
0
2
@KishorDahal0
Kishor Dahal
12 days
कान्तिपुर सम्पादकीय: 'ग्रे लिस्टमा पर्नु नै सर्वस्व सकिनु होइन, यो हामीकहाँ रहेको कानुन कार्यान्वयनप्रतिको उदासीनतालाई आत्ममूल्यांकन गर्ने अवसर पनि हो ।'
0
1
1