Keki Adhikari Profile Banner
Keki Adhikari Profile
Keki Adhikari

@KekiAdhikari

Followers
207,425
Following
244
Media
541
Statuses
3,606

Official account of Actor/Producer Keki Adhikari. 💌 kekiadhikarifilms @gmail .com

Kathmandu,Nepal
Joined March 2012
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@KekiAdhikari
Keki Adhikari
20 days
चणिकलाल हे तामाङ केटो ! हे काभ्रेली ज्यान ! छिनभर नै होस् देखें तिम्रो त्यो उत्साह महान् ! भावविभोर म यत्ति भएछु आज छिनैभरमा ! अन्यमनस्कै ढोग्न पुगें म तिम्रो तस्बिरमा ! -मनको भाव ठ्याक्कै दुर्गालाल श्रेष्ठ जीले शब्दमा /कवितामा पोख्दिनुभएछ।
Tweet media one
0
3
16
@KekiAdhikari
Keki Adhikari
4 years
के फुर्ति लाउनु समाज भनेर? यस्तो छ हाम्रो समाज। यो हो वास्तविकता हाम्रो। परिवर्तित समाज रे। खै जसको लागि परिवर्तन हुनुपर्ने हो उस्को लागि जस्ताको तस्तै छ। अझ ध्वस्त छ यो समाज। यही समाजको अंश भन्न नि लाज हुने। मानवता नभएको समाज। छि!!
196
257
3K
@KekiAdhikari
Keki Adhikari
4 years
समाज, संस्कार र सम्बन्धको नाममा आफ्नो सपनाको आहुती दिन नपरोस् । हरितालिका तीजको सम्पूर्ण महिलाहरुमा उर्जाशील शुभकामना !! आफ्नो स्वास्थ्यको ख्याल राखौँ। सुरक्षित र सचेत रहौँ।
Tweet media one
73
57
2K
@KekiAdhikari
Keki Adhikari
4 years
Tweet media one
117
34
2K
@KekiAdhikari
Keki Adhikari
4 years
Tweet media one
167
176
2K
@KekiAdhikari
Keki Adhikari
6 years
Tweet media one
100
37
2K
@KekiAdhikari
Keki Adhikari
6 years
Tweet media one
95
52
2K
@KekiAdhikari
Keki Adhikari
3 years
Tweet media one
92
38
2K
@KekiAdhikari
Keki Adhikari
6 years
Tweet media one
101
55
2K
@KekiAdhikari
Keki Adhikari
2 years
जीवनको नँया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवनसाथीले उपहार स्वरूप यहाँहरूको अाशिर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ। -केकी /रोहित @RohitTiwari_np
Tweet media one
204
51
2K
@KekiAdhikari
Keki Adhikari
6 years
Always Argentina :) #WorldCup2018
Tweet media one
151
191
2K
@KekiAdhikari
Keki Adhikari
7 years
होलीको रंगिन शुभकामना!!
Tweet media one
100
82
2K
@KekiAdhikari
Keki Adhikari
6 years
Tweet media one
92
45
2K
@KekiAdhikari
Keki Adhikari
4 years
Tweet media one
666
121
2K
@KekiAdhikari
Keki Adhikari
4 years
निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तिब्र अनि गतिशिल । यी तमाम उर्जा–तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार । न दम्भ, न अहंकार । शालिन, सौम्य र सरल । अर्थात कुलमान घिसिङ ।
32
121
2K
@KekiAdhikari
Keki Adhikari
5 years
Tweet media one
73
32
2K
@KekiAdhikari
Keki Adhikari
5 years
तीज एउटा स्वतन्त्रता अनि शक्तिको प्रतीक हो।आज आफ्नो मनको सुनेर घरको परिधी नाघेर खुलेर हाँस्छौँ, नाच्छौँ । यो शक्तिलाई सधै कायम राखेर समाजको कुरिती अनि कुसंस्कार बिरुद्ध बोल्न अनि लड्न सक्ने साहस हामीलाई सधै मिलोस, स्वतन्त्रताको पखेटा आज जस्तै गरि ढुक्क भएर सधै फर्फराउन सकौँ।
Tweet media one
69
61
2K
@KekiAdhikari
Keki Adhikari
4 years
यति धेरै माया अनि साथको लागि हार्दिक धन्यवाद!! श्रावणको हरियाली जस्तै यहाँहरुको मन पनि हराभरा अनि उज्यालो होस् ।
Tweet media one
87
22
2K
@KekiAdhikari
Keki Adhikari
6 years
Happy MahaShivaratri!!
Tweet media one
47
37
1K
@KekiAdhikari
Keki Adhikari
4 years
Tweet media one
76
20
1K
@KekiAdhikari
Keki Adhikari
7 years
Tweet media one
97
61
1K
@KekiAdhikari
Keki Adhikari
6 years
#असार१५
Tweet media one
93
64
1K
@KekiAdhikari
Keki Adhikari
4 years
मेरो जन्मदिनमा विभिन्न माध्यमबाट प्रत्यक्ष अप्रत्यक्ष शुभकामना दिनुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। यहाँहरुको शुभाशिस अनि मायालाई शिरोपर राखेर नेपाली कला, संस्कृति अनि चलचित्र प्रति अझै दृण भएर अघि बढ्ने कोसिस गर्नेछु। सबैको मन शान्तिको कामना गर्दछु।
Tweet media one
153
19
1K
@KekiAdhikari
Keki Adhikari
6 years
एउटा तितो बदामले बिगारेको स्वाद यसरी मस्तिस्कमा बसेछ कि त्यसपछि कहिले दालमोटमा बदाम खाने आट गरिन। सधै अलग राखे। हिजो झुक्किएर एउटा बदाम परेछ, सार्है मिठो !! एउटा तितो अनुभवले कति मिठा अनुभवहरु जिन्दगीबाट छुटेछन्। आफुले आफुलाई मौका चाहिँ दिइरहनुपर्ने रैछ!! #तितामिठाअनुभवकाकुरा
44
159
1K
@KekiAdhikari
Keki Adhikari
5 years
शुभ दिपावली!!
Tweet media one
50
28
1K
@KekiAdhikari
Keki Adhikari
6 years
छोरीलाई कसैले केही भन्दा , सानो चोट लाग्दा त अत्तालिने त्यो बाबुको मन, यतिका दिनसम्म छोरीको निर्मम हत्या गरेर आनन्द्ले बाँचिरहेको हत्यारा सम्झिदा मानसिक सन्तुलन कस्को पो नगुम्ला!! हे दैब अब तिमी नै सम्हाल त्यो परिवारलाई । यहाँ कसैबाट केही हुने आश रहेन!! #JusticeForNirmala
37
187
1K
@KekiAdhikari
Keki Adhikari
3 years
हरितालीका तीजको हार्दिक मंगलमय शुभकामना !!
Tweet media one
46
15
1K
@KekiAdhikari
Keki Adhikari
4 years
झिलीमिली मन...
Tweet media one
Tweet media two
49
11
1K
@KekiAdhikari
Keki Adhikari
7 years
एक रुपैयाँ एक लाख होइन तर त्यो एक लाखबाट एक रुपैयाँ झिक्दा त्यो पनि त एक लाख रहदैन!! हर चिजको महत्त्व बुझौं ।।
48
350
1K
@KekiAdhikari
Keki Adhikari
6 years
तेस्रो हप्तामा पनि चल्दैछ चल्दैछ कोहलपुर एक्स्प्रेस :)
Tweet media one
62
49
1K
@KekiAdhikari
Keki Adhikari
5 years
पछिल्ला केहि बर्षहरुमा सम्पूर्ण नेपालीहरुलाई सबै भन्दा बढि खुशी दिलाउने ब्यक्ति हाम्रो राष्ट्रीय क्रिकेट टिमका कप्तान #पारस_खड्का नै हुन्। टिमको जीत सँगै ऐतिहासिक शतक बनाउनु भएकोमा पारस दाईलाई मुरी मुरी बधाई। #legend #worldclass
Tweet media one
14
96
1K
@KekiAdhikari
Keki Adhikari
6 years
Tweet media one
64
39
1K
@KekiAdhikari
Keki Adhikari
6 years
जसरी हेर्यो तेस्तै देखिन्छ जिन्दगी !!
Tweet media one
91
60
1K
@KekiAdhikari
Keki Adhikari
6 years
यो फिरन्ते मन!! अहिले यता अनि एकैछिनमा कता कता!!
69
104
1K
@KekiAdhikari
Keki Adhikari
6 years
Happy Laxmi Pooja!!
Tweet media one
47
27
1K
@KekiAdhikari
Keki Adhikari
7 years
यहाँहरुको योगदान र निरन्तरता आफैमा एउटा नमुना बन्न पुगेको छ। कुनै शब्द छैनन् बखान गर्न। हामी सबै यहाँहरु जस्तै बन्न सकौँ। धन्यवाद सिताराम दाइ, कुन्जना दिदी अनि सम्पुर्ण सहयोगी मन र हातहरुलाई।। Namuna Basti (Rautahat, Chandrapur Ward No 8 Santapur)
Tweet media one
48
166
1K
@KekiAdhikari
Keki Adhikari
6 years
खै कस्तो बिहानी छ तिमी भित्र म सधै त्यसकै लागि आँखा खोलुँ झैँ खै कस्तो मोहनी छ तिमी भित्र जानी जानी त्यही जालमा परुँ झैँ !!
60
128
1K
@KekiAdhikari
Keki Adhikari
6 years
निर्मलाको हत्यारा मज्जाले छक्काइयो भन्दै आज पनि निर्धक्क घुमिरहेको होला अनि पीडित बाउआमा आज पनि पक्का एक सास निर्धक्क्ले फेर्न सकेका छैनन्। कस्तो बिडम्बना छ संसारमा पापीलाइ सुख अनि पीडितलाई उल्टै सास्ती !!
37
137
1K
@KekiAdhikari
Keki Adhikari
6 years
निर्धक्क भइ नाँच्न , गाँउन, खुलेर हाँस्न अनि बाँच्न तीजकै सहारा लिन नपरोस् !! हरितालिका तीजको हामी सबैलाई निडर शुभकामना !!
38
82
1K
@KekiAdhikari
Keki Adhikari
5 years
बिजयादशमी २०७६ काे हार्दिक मंगलमय शुभकामना !
Tweet media one
31
26
1K
@KekiAdhikari
Keki Adhikari
6 years
Thank you everyone in Poland for your presence and support.
Tweet media one
59
37
1K
@KekiAdhikari
Keki Adhikari
6 years
आफुलाई धेरै तिखार्न खोज्दा कहिले काहिँ भाचिन्छन् मानिसहरु!!
60
173
1K
@KekiAdhikari
Keki Adhikari
6 years
धेरै जीतहरु बाँकि छन्। ती बीचमा सच्चा समर्थक भएर हारहरुमा गरिने कोशिशहरुको तारिफ गर्न पनि बाँकि नै छन्। नेपाली राष्ट्रीय क्रिकेट टोलिलाई भविष्यका अनगिन्ती प्रदर्शनहरुको लागि शुभकामना साथै एकदिवसीय अन्तरराष्ट्रीय खेलमा पहिलो विजयको निम्ति हृदय देखि नै बधाई!!
21
99
1K
@KekiAdhikari
Keki Adhikari
6 years
बाडुल्की मेरो सम्झना तिम्रो #NotFair
Tweet media one
86
57
1K
@KekiAdhikari
Keki Adhikari
6 years
कुनै कुनै सम्बन्ध मनका लागि बनेका हुन्छन् , फोटोका लागि होइन !!
63
147
1K
@KekiAdhikari
Keki Adhikari
6 years
जस्तो सोच्यो तेस्तै नै भइजान्छ रे!केही हुदैन भनेर पो नभाको हो कि!सकारात्मक नै सोचौं न,नयाँ युग सुन्दैमा यति राम्रो शब्द छ।तर यति चै पक्का हो कि तपाई हामीले पनि यो युगमा जान अाफ्नै प्रयास र पहल चाहि गर्नै पर्छ।सबै मिली साथ दिऔँ न ,कसो नअाउला र नयाँपन अनि नयाँ युग । #withnayayug
45
110
1K
@KekiAdhikari
Keki Adhikari
7 years
साहितको टिका!! #२०७४दशैँ
Tweet media one
67
51
1K
@KekiAdhikari
Keki Adhikari
6 years
अन्न्यायमा परेकाले न्याय पाउन्,यही प्राथमिकताको लागि समाज अनि कानुन बनेका हैनन्?यो नभुलौँ हामी अरु जनावर भन्दा मात्र यही कारणले फरक छौँ कि हामी अरुको लागि लड्न,बोल्न सक्छौँ।अमानव नबनौँ र बनेकालाई उचित सजाय दिउ, दिलाऔँ। कोही निर्दोषलाई होइन । #RageAgainstRape #JusticeforNirmala
29
178
1K
@KekiAdhikari
Keki Adhikari
6 years
बुलबुल चलचित्रबाट एउटा अलग्गै ढंगले समाजको कथा ब्यथा प्रस्तुत गरिदिनु भएकोमा धन्यवाद !! पात्रहरु साँच्चै यती मन छुने थिए कि आफुले गर्न पाको भए हुने खालको लोभ पलाइदिन सफल हुनुभएकोमा यसका कलाकारहरु अनि निर्देशक निर्मातालाई हार्दिक बधाई !! स्वस्तिमाले छक्क नै पारिदिइन्!!
25
51
1K
@KekiAdhikari
Keki Adhikari
6 years
हत्यारालाई कारबाही गरिदिनु पनि भन्नू पर्ने?? हाय कलियुग!!
Tweet media one
38
112
994
@KekiAdhikari
Keki Adhikari
6 years
गुमाएका चिज भन्दा आफुसङ्ग रहेका चिज नै आफ्ना प्राप्ति हुन्। बिलौना भन्दा खुशी हुने कोशिस गर्दा जिन्दगी सहज लाग्छ।
36
142
998
@KekiAdhikari
Keki Adhikari
7 years
यहाँ यस्तै छ हजुर झुकेर बाँच पेलिएरै बाँच जस्तोसुकै नियम मानेरै बाँच सुस्ताउ अनि मुखमा ताल्चा लगाऊ खुशीपार माथि अनि शानले जिऊ मरेतुल्य हुँदा नि आफ्नो छाती फुलाऊ सहेरै पुरा जिन्दगी बिताऊ यहाँ यस्तै छ हजुर!! #IamwithDrKC #TruthHasAVoice
40
141
1K
@KekiAdhikari
Keki Adhikari
7 years
होटलहरुमा रंगेहात जोडीहरु समातिन्छन्, युवतीको बदनाम हुन्छ तर ति युवतीसँगै रहेका पुरुषको चर्चा हुँदैन, उसको बदनामी हुँदैन, समाजले उसैलाई मर्दको पगरी गुथाउँछ । एउटै कर्ममा एकै ठाउँमा भेटिएका दुई पात्र जोसुकै भएपनि सजायँको उत्तिकै भागिदार बन्नु पर्ने होइन र?
94
164
997
@KekiAdhikari
Keki Adhikari
3 years
यहाँको कला अनि मायाको उच्च सम्मान गर्दै आउँदा दिनका लागि हार्दिक शुभकामना @Raj_Bhaiii 🌻
@rajbhai_artist
Raj Bhai
3 years
Pencil✏️ Sketch🎨✍️ Keki Adhikari😍 Favourite Nepali Film Actress And Model.😊💞 ¹💬 ¹🔃 ¹❤️ 🙏
Tweet media one
112
100
889
34
41
982
@KekiAdhikari
Keki Adhikari
4 years
महानवरात्रीको हार्दिक शुभकामना।। आफू भित्रको शक्ति र ज्वाला आफ्नो सबैभन्दा ठूलो गहना बन्न सकोस् ।
Tweet media one
52
15
966
@KekiAdhikari
Keki Adhikari
8 years
सिमामा एक नेपाली मात्र मारिएको हैन पूरा नेपालको सार्वभौमतामा थप्पड हानिएको हो। यो भन्दा ठुलो चोट अरु नहोला!! #धिक्कारसरकार #हेरौंकेगर्छौं
26
252
958
@KekiAdhikari
Keki Adhikari
5 years
उनी रोइन् किनकि उनलाई थप्पड थाहा छ।लात थाहा छ।मुक्का थाहा छ।काट्दा नदुख्ने,लुछ्दा दुख्ने कपाल थाहा छ।उनी रोइन् किनकि उनी भीडमा पनि एक्लै छिन्।उनी रोइन् किनकि उनीसँग सडकमा मागेर खानुपर्ने दिन आउला भन्ने डरको मन पनि त छ।उनी रोइन् किनकि सहनशिलताको बाँध भत्किएको छैन आँसु अझै बाँकी छ।
53
68
915
@KekiAdhikari
Keki Adhikari
4 years
यो स्थितिमा दिन केही नसके पनि भावनालाई चिठीको रुपमा व्यक्त गर्ने कोसिस गरेको,साच्चै खुशी हुनु भो,try गर्नुस त खुशी मिल्छ।आखिर संसार नै ल्याएर अगाडी राखीदिएपनी आमाले दिएको देनको एक छेउ नि हुन्न। लेख्ने बानी छुटेर अक्षर त भसक्कै भैएछ,बुझ्नु भएन भने सोध्नु,म पल्लो कोठा मै छु आमा।
Tweet media one
83
50
915
@KekiAdhikari
Keki Adhikari
7 years
Merry Christmas!!
Tweet media one
33
23
910
@KekiAdhikari
Keki Adhikari
6 years
न्याय देऊ भन्दा भन्दै जिन्दगी खेर जाला जस्तो छ। त्यो आमाबाबाको मन कति रुदो हो । हैन कत्ती पनि मन नभाको , दया माया ग्लानी केही हुन्न भन्या?? त्यही आशुको श्राप लाग्छ कि भन्ने त डर मान्नु नी!! #45DaysOfNirmala #JusticeForNirmala
15
120
906
@KekiAdhikari
Keki Adhikari
4 years
सम्हालिन्छ कहिले मन कहिले त्यसै अतालिदिन्छ #यो_मन
57
57
880
@KekiAdhikari
Keki Adhikari
7 years
निधार सानो कि टीका ठुलो पत्तै पाइँन!!
Tweet media one
62
37
880
@KekiAdhikari
Keki Adhikari
6 years
सोच बदलौँ!! #NICAsia बैंक पनि , साथी पनि राम्रो पनि, हाम्रो पनि !! @dayahangrai
55
79
870
@KekiAdhikari
Keki Adhikari
7 years
😇
Tweet media one
55
27
876
@KekiAdhikari
Keki Adhikari
6 years
विभिन्न माध्यमहरुबाट माया अनि आशिर्वाद दर्शाइदिएर मेरो जीवनलाई नै विशेष बनाइदिनुभएकोमा हार्दिक कृतज्ञ छु। मैले महसुस गरेका भावनाहरु शब्दमा भन्न सार्है कठिन छन् तर यहाँहरुले मेरो जिन्दगी नै सार्थक बनाइदिनुभएको छ। मलाई असल ब्यक्ति बन्ने प्रेरणा यसरी नै दिइरहुनुहोला। धेरै धेरै माया!
Tweet media one
30
23
861
@KekiAdhikari
Keki Adhikari
6 years
सफा ऐना देखि डर लाग्छ मलाई , अलिक धमिलो अनि अलिक अस्पष्टमै रमाउन थालेको छु म। भो मलाई नदेखाऊ मेरो सहि चेहेरा, अलिक अलमलिएको म नै मनपर्न थालेको छ मलाई !!
31
71
864
@KekiAdhikari
Keki Adhikari
8 years
Happy Valentines day!! I love you all my twitter followers 💞
Tweet media one
57
54
867
@KekiAdhikari
Keki Adhikari
6 years
मन खुशी भए हर पल उत्सव झैं हुने अनि मन दुखी भए जुन उत्सव पनि उराठलाग्दो हुने।। मनै त हो, आखिर जे छ मन मै छ!! मन नै राजा, मन नै रैती, मन नै सबथोक!! #मनकाकुरा #मननैसबथोक
34
86
865
@KekiAdhikari
Keki Adhikari
5 years
संसार पनि सपना जस्तै भइदिए कति रमाइलो हुन्थ्यो होला, जहाँको मान्छे जहाँ नि जान सक्ने!!
45
77
846
@KekiAdhikari
Keki Adhikari
4 years
न्हू दँ या भिंतुना ११४१
Tweet media one
25
5
852
@KekiAdhikari
Keki Adhikari
5 years
Tweet media one
43
50
837
@KekiAdhikari
Keki Adhikari
4 years
Tweet media one
16
53
832
@KekiAdhikari
Keki Adhikari
6 years
डा. केसी यस्तो सोच हो, जुन साँच्चै नै बलियो छ। सफा छ। तेजिलो छ। हामीले अहिले बोल्नु पर्ने उनको शरीर कमजोर भएकोले होइन। उनलाई ऊर्जा चाहिएकाले होइन। डा. केसी त हामीले सोचेभन्दा निकै बलवान छन्। हामीले सोचेभन्दा धेरै तगडा।
30
114
801
@KekiAdhikari
Keki Adhikari
6 years
समाजको लागि गरिएको त्याग माथि कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप अनि स्वार्थ नराखियोस् । पाप लाग्ला डर राख्नुस्!! #WithDrKC
23
89
793
@KekiAdhikari
Keki Adhikari
6 years
Tweet media one
36
17
795
@KekiAdhikari
Keki Adhikari
7 years
(विद्युतीय सवारीकोे प्रोत्साहन गर्न र प्लाष्टिकजन्य पदार्थको उत्पादन तथा आयातलाई निरुत्साहित गर्ने बताए। उनले सबैको साथ र सहयोग रहेमा एक वर्षभित्र राजधानीलाई मास्कमुक्त गराउने प्रतिबद्धता जनाए। ) म अनि मेरो परिवारको साथ र सहयोग रहनेछ। तपाईको नि??
38
94
791
@KekiAdhikari
Keki Adhikari
6 years
Tweet media one
34
16
785
@KekiAdhikari
Keki Adhikari
6 years
निद्रा मेरो सपना तिम्रो not fair
44
80
769
@KekiAdhikari
Keki Adhikari
8 years
कोसिस गर्नेको कहिल्यै हार हुदैन!!
Tweet media one
62
102
761
@KekiAdhikari
Keki Adhikari
8 years
Happy Teej!!
Tweet media one
25
71
759
@KekiAdhikari
Keki Adhikari
8 years
मलाई माया गर्नुहुने मेरो #twitter परिवारलाई मेरो पनि त्यति नै माया अनि सलाम!!
Tweet media one
56
95
765
@KekiAdhikari
Keki Adhikari
6 years
नेपाली युवाको विश्व इस्तरीय खेल प्रदर्शन #सन्दीपलामिछाने
20
42
750
@KekiAdhikari
Keki Adhikari
6 years
सोच बदलौँ!!
29
67
746
@KekiAdhikari
Keki Adhikari
6 years
All eyes on #SandeepLamichhane ..best wishes 💕
11
45
741
@KekiAdhikari
Keki Adhikari
7 years
Tweet media one
54
63
752
@KekiAdhikari
Keki Adhikari
8 years
आखाँले कहाँ देख्छ मात्र!! नियालेर हेर त कति धेरै सोच्छ अनि कति धेरै बोल्छ पनि!!
Tweet media one
41
74
756
@KekiAdhikari
Keki Adhikari
7 years
मान्छे न हुँ, देखेका सपनाको माया लाइहाल्छ!!
49
104
750
@KekiAdhikari
Keki Adhikari
7 years
दाङले चोर्यो मेरो मन!!
Tweet media one
37
35
750
@KekiAdhikari
Keki Adhikari
6 years
जनै पूर्णिमा तथा रक्षा वन्धनको हार्दिक शुभकामना !
33
30
736
@KekiAdhikari
Keki Adhikari
7 years
मेरो जन्मदिनलाई विशेष बनाइदिनुहुने सम्पुर्णमा धेरै धेरै धन्यवाद। मेरो जीवनलाई यहाँहरुको उपस्थिति अनि शुभकामनाले सार्थक बनाएको छ। मेरो बलियो आधार बनेर मेरो जीवनमा खुशी ल्यादिनुभएकोमा सबैलाई हार्दिक नमन गर्न चाह्न्छु अनि यस्तै खुशी सबैलाई मिलोस भन्ने कामना गर्दछु ।
Tweet media one
77
26
736
@KekiAdhikari
Keki Adhikari
8 years
दुई दिनको जिन्दगीमा एक दिन तिम्रो हुन्छ अनि एक दिन तिम्रो हुदैन। जुन दिन तिम्रो हुन्छ घमण्ड नगर अनि जुन दिन तिम्रो हुदैन धैर्य गर!!
18
180
731
@KekiAdhikari
Keki Adhikari
7 years
हिजो जस्तो भयो भयो आज नयाँ दिन हो यो म फेरि हास्नेछुँ म फेरि बाच्नेछुँ!!
28
84
727
@KekiAdhikari
Keki Adhikari
6 years
ईन्टरनेट तिम्रो पैसो मेरो #NotFair
63
63
724
@KekiAdhikari
Keki Adhikari
8 years
मेरो जन्मदिनमा मलाई आशिर्वाद अनि अनगिन्ती माया र सुभकामना दिनुहुने सम्पुर्णलाई मेरो अन्तर हृदयबाट धन्यवाद।।
Tweet media one
49
72
724
@KekiAdhikari
Keki Adhikari
3 years
१० दिने आर्यमौन विपस्सना(ध्यान शिविर)बाट आज मात्रै फर्किए । पहिलो अनुभव । अनौठो अनुभुति । यहाँहरु साच्चै धेरै मेरो मनमस्तिष्कमा आउनुभयो। जीवनको अभिन्न पाटो भइसक्नुभएको रहेछ यहाँहरु। अरु धेरै मनकाकुरा साट्नुछ। साट्दैजानेछु। तर त्यो भन्दा अघि जान्न चाहन्छु, आरमै त हुनुहुन्छ नि?
41
9
721
@KekiAdhikari
Keki Adhikari
6 years
मायाका कुरा नगर न ए मन!!
74
41
703
@KekiAdhikari
Keki Adhikari
7 years
तपाईंकोलागि जीवन के हो??
287
54
710
@KekiAdhikari
Keki Adhikari
7 years
सबै भन्दा बढी दुख पाउने त आखिर मन नै हो..बिचरा! मन को पो माया लागेर आउँछ।।
43
94
707
@KekiAdhikari
Keki Adhikari
6 years
Tweet media one
22
80
710
@KekiAdhikari
Keki Adhikari
4 years
जिन्दगीको कथा यता न उता बगीजाने कता होला?
33
43
707
@KekiAdhikari
Keki Adhikari
7 years
डोलीको अनुभव #राज्जारानी #आजबाट #देशभर
Tweet media one
43
21
691