बिष्णु भक्ति ब्राह्मण Profile Banner
बिष्णु भक्ति ब्राह्मण Profile
बिष्णु भक्ति ब्राह्मण

@Jay81756968Jay

Followers
8,560
Following
5,602
Media
189
Statuses
814

ॐ श्री बिष्णवे च,बिद्दहे बासुदेवाय धिमहि तन्नो: बिष्णु प्रचोदय!!

Bharatpur Nepal
Joined April 2022
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
मान्छेलाई मान्छे देखि टाडा बनाउने पहिलो चिज बोलि दोस्रो चिज पैसा ll नारायणम
31
56
261
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
मनमा घमण्ड आयो भने मसान घाटको बाटो हिड्नुहोस l तपाई भन्दा इज्जतदार ब्यक्ती खरानी बनेको देख्नु हुने छ ll नारायणम
28
42
233
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
सोच,बिचार जस्तै भएनी नया राख्नुहोस तर ज्ञान,संस्कार भने पुरानै राखेको ठिक। हरि ॐ
13
27
222
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
यो तन,मन तिमि पर्ति समर्पित छ; ...........…..प्रभु बिष्णु ...........…. चाहे जोगाउ चाहे बगाउll नारायणम
Tweet media one
29
18
212
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
समाजको मुख🗣 बन्द गर्नुको सट्टा आफ्नै कान 👂🏼बन्द गर्नु होस् यसै मा नै भलाई छ॥ श्रीमन नारायण हरि
15
22
216
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
केवल "आनन्द" लाई खोज्नुहोस; "आबश्यकता"कहिल्यै पुरा हुदैनl नारायणम
36
49
222
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
घर मा भएका बाबु आमा नै पहिलो र जिउदो भगवान हुन्। नारायणम नारायण
14
24
206
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
रिसको आबेगमा तो चिज न गुमाउनु होला जो चिज शान्त हुदा कमाउनु भएको थियो ll नारायणम
26
39
210
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
बिताउन त सबैले आफ्नो आफ्नो जिन्दगी, बिताएका हुन्छन l कोहि थोरै हुदा पनि खुशीमा रमाउछन भने; कोहि प्रसस्त हुदा पनि उदासिमा हराउछनll नारायणम
33
35
207
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
अरु भन्दा दुइ कदम पछाडीनै सहि बाटो सधै सच्चाई कै हिड्नु पर्छ ll नारायणम
Tweet media one
29
26
202
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
न साथ छ कसैको न सहारा छ कोही, न म कसैको,न छ मेरो कोही॥ ॐ वासुदेवाय नमः
18
23
203
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
फर्किएर आउने भनेको सम्झना हो समय हैन ll नारायणम
23
27
190
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
माफी"भन्ने शब्द गल्ति गर्नेको लागी बनेको हो𝕝 धोखा दिनेहरु को लागी हैन𝕝𝕝 नारायणम
22
26
188
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
जीवनमा चुरोटसुर्ती,जुवा,सराब भन्दापनि पहिला त्याग्नुपर्ने चिज केहि छ त तो हो अरुको आश् ll नारायणम
23
28
184
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
जसमा आत्मा बिश्वाश छ, जो शंघर्ष गर्न देखि डराउदैन; सफलता उसको दाषी बन्ने छ ll नारायणम
25
25
185
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
यथार्थ कुराः- खेती गर्ने किशान सरकार भेट्न सक्तैन सरकार भेट्ने किशान खेती गर्न सक्तैन। नारायणम नारायण
7
12
176
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
कहिलेकाहि शब्द हुदैन समश्या बताउनको लागि ... फेरी पनि मन चाहान्छ कसैले जानुन,कसैले बुझुन ।। नारायणम्
31
32
183
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
दुई जिब्रेको धार यती धारिलो हुन्छ की रगतको नातालाई पनि टुक्राई दिन सक्छ ll नारायणम
25
26
177
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
पशु बध भईकन बफादार छन् मानब स्नेह पाईकन गद्धार छन्ll नारायणम
19
25
176
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
नजर आफ्नो कमजोरीपनमा पनि राख्नु होला; सधै गल्ति अरुको मात्र हुदैन ll नारायणम
25
24
174
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
अंग्रेजी नया साल 2023 साल:- चाहे क्यालेन्डर बदल नया नया लत्ताकपडा बदल तर आफ्नो धर्म सस्कृती कहिल्यी नबद्ल जय श्री बिष्णु
26
20
175
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
जब कुनै दिन आफ्नो कमाईले घरमा दुई वटा इट्टा थप्नु हुन्छ l तब आफ्नो बाबुको झुपडी को मूल्यको पहिचान थाह हुने छ ll नारायणम
18
32
175
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
समय अनुकुल खाएको तितो गासले; जीवनका कयौ स्वाद मिठा बनाई दिन्छll नारायणम
18
26
175
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
मेहनत गरे दाम मिल्छ हौसला राखेमा काम l मिठो बोले तारिफ मिल्छ इज्जत गारेमा नाम ll नारायणम
26
27
177
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
एक शिक्षित,अनुशाशित महिला मुर्ख पुरुष लाई पनि बिद्धुवान बनाउन सक्छिन। नारायणम
23
15
171
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
कस्को डाह गर्नु छ र जीवनमा शुवह हुन्छ ,साम हुन्छ जिन्दगी यसैमा तमाम हुन्छ। हरि ॐ
19
27
170
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
आजकलका युवा हरुको रोजाई:- कोदाको सुप🍺गाजाको धुप 🚬 सुन्धरीको रुप👸विदेशको शुख🌆 जय श्री हरि
18
22
170
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
पुर्खेउली खेत,वारी बेचेर पेशा किन्न त सजिलै हुनेl तर जागीर,पेशा गरेर खेत,बारी जोड्न किन गारोll नारायणम
19
27
169
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
आफन्तीमा आफ्नोपन हुन्थियो भने झुपडीको बास पनि दरवार सरह हुने थियो ll नारायणम
12
30
167
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
जुन अँधेरो देखी बालापनमा डर लाग्थियो प्रभु आजा तेही अँधेरो प्यारो लाग्न थालेको छll नारायणम
Tweet media one
20
16
163
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
एक्लै लड्नु पर्छ जिन्दगीको लडाई सल्लाह सुझाब दिनेहरु धेरै हुन्छन तर साथ् दिनेहरु कोहिपनि हुदैनन्॥ हरि ॐ
16
12
163
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
भगवानको सरण मा परौ कोशिष कहिले पनि बेकार जादैन l जो केहि न केहि ज्ञान अबस्य मिल्छ ll
Tweet media one
19
12
163
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
बन्दुक बिनाको गोलि रंग रोगन बिनाको होलि उस्तै उस्तै हुनll फागु पुर्णिमा अर्थात् होलिका जयन्ती 2079को शुभ कामना ll नारायणम
26
26
165
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
भगवानले हामी सबैलाई एकै प्रकारको माटोले बनाउनु भएको हो l कोहि बाहिर देखी सुन्दर छौ त, कोहि भित्र मन देखी ll नारायणम
22
22
160
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
खुशी चाहे जो सुकै संग पनी share गर्नुहोला तर दुख पिर चिन्ता विश्वासिलो मान्छे संग मात्रै…. जय श्री हरि
14
16
159
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
घमण्ड छैन म मा जसले जस्तो सुकै ब्याबहार गरेनी उसलाई राम्रै ब्याबहार गरिदिन्छु ll नारायणम
16
20
164
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
करोड अरब धन जोड्नुहोस गर्नुहोस अनेक गल्ति l जानु छ एक दिन लास बनेर हुदैन कात्रो मा खल्ती ll नारायणम
24
28
162
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
कति अनौठो छ है हाम्रो जिन्दगी, तकदिर मा थोरै भए पनि; तस्वीर मा धेरै मुस्कुराउनेll नारायणम
16
21
159
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
घरमा गालि गरे पनि चुपचाप सहेर बस्न जान्नु पर्छ l समय ले चड्कन हानो भने धेरै पिडा अनि कस्ट हुन्छ ll नारायणम
21
23
155
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
बैज्ञानिक सन्सार लाई जतिसुकै खुशियालि र बिकसित किन नबनाउन l फेरि पनि मानसिक शान्ति प्राकृतिक को काख मा जस्तो अन्त छैन ll श्री हरि नारायणम्
21
33
159
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
जीवनमा सानो ठुलो सबैलाई समान किसिमको महत्तो दिनु l किनकि जाहा सुईको काम छ तेहा खुकुरीको केहि काम हुदैनll नारायणम
29
27
158
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
मेरो प्रेम अरुको जस्तो हैन एक्लै रहन्छु; तर तिम्रै रहन्छु ll नारायणम
15
28
150
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
समय र परिस्थिती प्राय बदलीनै रहन्छ, तर सच्चा नाता र अच्छा साथी; हरहमेशा टिकाउ र दिगो रहन्छनll नारायणम
12
23
156
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
नारीले बिबाह पछि खोज्ने भनेकै लोग्नेको माया अनि थोरै ईज्जत हो।लाति र अपसब्द ले मन दुखाउने,रुठाउने हैन।दुखि सकेको मन र थाकी सकेको तनलाई लाखौ को उपहार दिएर फकाउन खोजेपनि पहिलाको जस्तो पूर्ण खुशी हुन सक्दैन। किन भने लासलाई जतिसुकै महँगो कात्रो ओढाए पनि न्यानो महसुस हुदैन। जय नारी
10
19
149
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
इच्छा थियो आफन्तमा चिनि दुधमा घुले झै घुल्ने पछिपो याद आयो युग त sugar free को रहेछ । नारायणम्
24
22
151
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
खुशी:- एक एस्तो चिज हो जो तपाई संग नभयपनि अरुलाई दिन सक्नु हुन्छ। हरि ॐ
15
25
146
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
सफल,असल बेक्ती बन्नको लागि गोजीमा दाम हैन मनमा राम हुनु पर्छ ll नारायणम
22
22
150
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
बिश्वास जीवनको सबै भन्दा ठुलो खजाना हो l किनकि यो बिना न माया सम्भब छ न प्राथना ll
Tweet media one
24
17
148
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
सच्चाईको रसिमा झुन्डिएर, थाह भएन कति खुशीहरुले आत्मा हत्या गरे मेराll नारायणम
18
19
145
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
भगवान बिष्णु माथी बिश्वास गरी हेर्नुहोस …….तपांई एक्लै हुनु या ……हजारौको भिडमा हुनु भगवान बिष्णु सदा तपाईको साथ हुनुहुन्छ॥ श्रीमन नारायण हरि हरि
14
16
142
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
खाराब त म कत्ति पनि हैन...... तर कसै कसै लाई मन नपरेको मात्रै हो। 🙏🏿नारायणम🙏🏿
8
14
147
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
ज्ञान धन भन्दा धेरै उत्तन हुन्छ; धनलाई तपाई आफै रक्षा गर्नु पर्छl तर ज्ञानले तपाई लाई रक्षा गर्छll नारायणम
21
20
147
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
दुनिया को नियाम नै एस्तो छ धन सम्पति रहिन्जेल, How Are You? सम्पति सकिय पछि, Who Are You? नारायणम
18
25
143
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
खुलेर उड्ने रहर मलाई कति थियो कती तर के गर्ने घरको जिम्मेदारीले जकडेर मात्रै हो। जय बिष्णु हरि
15
16
142
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
8 months
पैसा थोरै भए दिनमा बेचैन पैसा धेरै भए रातमा बेचैन l नारायणम
14
22
142
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
सक्दो मेहनत त गर्नु पर्छ साथीहरु हो बेक्कार बसो भने फलामको तालामा पनि खिया लाग्दछ ll नारायणम
15
34
143
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
मलाई आफ्नैले धकेलीदिए डुबोस 🤸🏿‍♂️मरोस भनेर मलाई फाईदा यो भयोकी मैले पौडन 🏊🏿‍♂️ सिके॥ ॐ श्री हरि बिष्णु
10
12
140
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
कस्ले भनो कुन्नी …….. “रात गयो बात गयो भनेर” याहा त जब रात सुरु हुन्छ अनेक कुरा याद आउन थाल्छन॥ नारायणम्
24
23
144
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
खराब परिस्थितिको बेलामा पनि जो तपाई लाई हर्दम साथ दिन्छ उसलाई इज्जत मात्रै हैन मान सम्मान पनि दिन जान्नु पर्छ ll नारायणम
23
31
143
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
आजकलका मान्छे धोखा पनि निकै मिठासपूर्ण तरिकाले दिने गर्छन l आस एता देखाउछन प्यास अन्तै मेटाउछन ll
18
20
140
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
सईलेंट मोडमा त मोबाईलनै ठिक छ नाता,गोता,इस्ट,मित्र,दोस्ती,दामली त सदै रिङ्गिङ्ग मोड मा नै राम्रो हुन्छ। नारायणम
21
20
137
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
बिना किताबको जो पाठ सिकिन्छl तो नै असली जिन्दगी होलll नारायणम
23
21
139
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
नारिको मन छुने कोशिस चाही गर्नु तन छुने हैन। सम्पूर्ण चेलीहरुमा हरितालिका तिजको हार्दिक शुभकामना। जय श्री बिष्णु
18
9
136
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
लक्ष्य सम्म पुग्नलाई निन्द्रको मोह त्याग्नु पर्छ। नारायणम् /goodmorning
21
13
141
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
जुन ब्यक्तीको सदा सांचो बोल्ने बानी छ हर कोही उसैलाई नै बडी दोसी देख्छन॥ नारायणम नारायण
11
13
140
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
श्रद्धाः ज्ञान दिन्छ,नम्रताः मान,दिन्छ र योग्यताः स्थान दिन्छ यि तिनै मिलो भने मान्छेलाई सम्मान दिन्छ॥ नारायणम नारायण
13
16
134
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
तिमी बदलिनुमा कुनै दुख छैन मलाई आफ्नो बिश्वासमा शार्म लागेको होll जय श्री हरि
16
17
138
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
केटो अमेरिका,क्यानाडा,अस्टेलिया बस्छ भन्दैमा आफ्नी अंगुर जस्ती छोरी लंगुर जस्तो तालखुइले बेक्तिलाई जिम्मा लगाउने बाबुआमा पनी मानब तस्कर सरह हुन्। ॥नारायणम॥
8
10
137
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
जीवन मिल्नु भाग्यको कुरा हो परमधाम हुनु समयको कुरा हो देहत्याग पछी कसैको यादमा रहनु कर्म को कुरा हो ll नारायणम
17
23
139
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
हैसियत भन्दा बडी देखावा पनले मान्छेलाई कर्जा को बाटो देखाउछ। नारायणम्
17
22
134
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
मंगल मा जीवन खोज्ने बैज्ञानिकहरु हो कहिलेकाही जीवनमा मंगल पनि खोजll नारायणम ɢȏȏԁɞʏє ṅєẇ ԁєʟһı ıṅԁıѧ
15
12
136
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
घर भन्दा ढोका सानो ढोका भन्दा ताला सानो ताला भन्दा चाबी सानो यही सानो चाबिले घर खोल्न सक्छ भने सानो सानो सोच बिचार ले पनि ठुलो ठुलो बदलाब ल्याउन सक्छ॥ नारायणम हरि
13
16
135
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
धेरै समजदार र मुर्ख मा खासै फरक छैन दुवै आफ्नै मर्जिका मालिक हुन् अरु कसैको सुन्दैनन्॥ हरि ॐ
13
13
130
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
अरुले जेसुकै बोलुन ....आफु सान्त रहनु पर्दछ l घाम जतिसुकै प्रचण्ड,तेज किन नहोस तालको पानी लाई केहि फरक पर्दैन ll नारायणम
18
28
134
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
मुटु सिसा हैन फेरी पनि तोडिन्छ मान्छे मौसम हैन फेरि पनि मोडिन्छ आखा तलाउ हैन फेरि पनि भरिन्छ यस्तै२ हुन्छ रे जब मायामा परिन्छ॥ ॐ श्री हरि बिष्णु
16
7
132
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
बर्षो भयो, मेरो चाहना बदलिएन l उनको घमण्डी पन बदलिएन; अनि मेरो बानिबेहोरा बदलिएनll नारायणम
19
17
136
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
सारा संसार घुम्नुहोस ...तर आफ्नो घरको जस्तो आनन्द कहिँ पनि पाहुनु हुने छैनll नारायणम
25
23
134
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
पेशा किसानी काम गरेर खानी मागेर,ढाटेर न खानी यसैमा खुशी छु चलेको छ जिन्दगानी। नारायणम
21
16
133
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
खुबी सबै को आफ्नो आफ्नो हो; ..................................... सुर्य को अगाडी मैनबत्ति केहि पनि हैन, तर पनि अंधेरोको लागी धेरै चिज हो ll नारायणम
13
22
134
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
10 months
जब जब मन खूसी हुन थाल्छ नी अनि अर्को डरले सताउने गर्दछ ��ेरि कुन बेला कुन कुरामा रुनु पर्ने हो॥ जय शंकरा
Tweet media one
22
8
128
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
सुनेको त थिए मान्छे ले रंग बदल्छन भनेर तर मैले तिमीलाई ति मध्यमा गनेको थिईन l नारायणम
17
14
132
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
श्रवण मासको पहिलो बर्षाले गाउका खेतमा माटोको बास्ना आउछ l तर सहर बजारमा फोहोर नालाको दुर्गन्ध ll बम भोले
14
14
133
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
श्रीमन नारायण नारायण हरि हरि तिम्रो लिला सबसे न्यारि न्यारि हरि हरि
Tweet media one
24
16
131
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
सुगा 🦜खुर्सानी🌶 खाएर पनि मिठो र सरल बोल्छ। तर ... मानब एती महँगो चिनी 🍧खाएर पनि किन तितो र रुखो बोल्दछन॥ जय श्री बिष्णु
18
13
129
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
धेरै अहंकार राम्रो पनि हुदैन ... कहिलेकाहि उडनेवाला ले पनि अरुको शहारा लिनु पर्ने हुन्छ ll नारायणम्
21
22
131
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
आत्मा सम्मान भुलेर जुन चिज हामी हासिल गर्दछौ जस्ले येसोआराम त देला तर मनमा आनन्द चाई दिदैन नारायणम
19
21
129
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
एदी गाडीमा ब्रेक छैन,सन्तुलन छैन दुर्गटना निश्चित..... एदी मानवमा सस्कार छैन,मर्यादा छैन पतन निश्चित....... 🪔जय श्री हरि🪔
18
20
127
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
जिब्रोलाई मिठो मन पर्छ भन्दैमा के पातिको स्वाद गुलियो भैदिएला त l नारायणम्
21
22
130
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
नाताको पनि आफ्नै आयु हुन्छ, कहिँ नमरिन्जेल सम्म साथ् रहन्छ; भने कहिँ बाचेर पनि मरे सरि रहन्छll नारायणम
19
26
132
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
अन्न उब्जाउन दुख अनेक खेरा नफालौ बनौ सचेत l ऊब्जाउन लाग्छ महिनौ दिन खेर फाल्न एकै छिनll Save the food नारायणम
13
19
132
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
सम्पति:- रहन,सहन को स्तर बदल्न सक्छ बुद्धि,नियत र भाग्य बदल्न सक्दैन। ॐ बिष्णु देवाय नामः
12
10
123
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
सम्बन्ध भनेको, ताला,चाबीको जस्तो हुनु पर्छl आफै टुटेर,फुटेर जान्छ तर साथ् कदापी छोडदैनll नारायणम
19
24
130
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
आर्यघाट ............. तिम्रो हिसाब नेक छ, कोही धनी होस् या गरिब होस् सबैको ओच्छ्यान (चिता) एक छ ll नारायणम ॐॐॐ
20
17
131
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
श्रीमन नारायण नारायण हरि हरि
Tweet media one
21
9
126
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
एदी तपाई कसैको अपमान गर्दै हुनुन्छ भने यो याद गर्नुहोस ......बास्तव मा तपाई आफ्नै सम्मान गुमाउदै हुनुन्छll नारायणम
29
22
129
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
ढुंगामा एउटै कमोरी छ की उ कहिले पनी पग्लिदैन तर उसमा यो खुबी छ कि मानिस झैँ बार बार बदलिदैन! नारायणम
13
13
125
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
2 years
बोलिने शब्द र गरिने ब्यबहार नै मानिशको असली परिचय हो॥ ॐ जय श्री बिष्णु॥
7
12
128
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
11 months
जय शम्भो
Tweet media one
12
3
124
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
यो त केवल घुर्कि लगाउने कुरा भयो कोहि पनि मर्दैन ....तिमि बिना भन्ने । नारायणम्
22
18
127
@Jay81756968Jay
बिष्णु भक्ति ब्राह्मण
1 year
मेरो हर सत्य बाच्यामा समस्या थियो तिमीलाई .... आशा छ अब मेरो चुपचाप बस्ने बानीले खुशी मिलो होला ll नारायणम
16
23
127