इतिशा_मगर🦋🌸 Profile Banner
इतिशा_मगर🦋🌸 Profile
इतिशा_मगर🦋🌸

@Itisha_Magar

Followers
26,086
Following
9,516
Media
58
Statuses
71,261

Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Chitwan Nepal
Joined June 2017
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
बुवाआमा लाई बृद्दाश्रम पठाउने अनि.. ठगहरुलाई भगवान भन्दै ढोग्ने अचम्मको नैतिकता र ज्ञान छ हामी माझ... बुहारी चाहिँ असल खोज्ने तर छोरीलाई चाहिँ गर्भमै मार्ने गज्जबको छ हाम्रो समाज ...
37
102
470
@Itisha_Magar
इतिशा_मगर🦋🌸
4 years
छोरीलाई स्कुलको मुख पनि नदेखाउने बाउ बुढिको operation गर्दा चैं lady Doctor छैन र....? भन्दै सोध्छन  ।
75
205
962
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
#NewProfilePic याे जिन्दगी तिम्रै नाउँमा गरी सकेकाे छु याे दिल भित्र तिमीलाई भरी सकेकाे छु तिमी पाे कस्काे भरमा परेका छौ कसम म त तिम्रै भरमा परी सकेकाे छु🙏 💞❤️
Tweet media one
45
13
387
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
धोका दियौ नभन है जस्ले धेरै माया गर्छ उसै सङ्ग जाने हो । 💙🦋
Tweet media one
51
12
309
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
छोरी जन्माउन कोहि चाहदैनन् , तर बिस्तारामा सबैलाइ नारी नै चाहिन्छ
21
33
305
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
सुनले गर्दा मागी बिबाह र अनुहारले गर्दा भागी बिबाह नहोला जस्तो छ !!😂
16
62
256
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
जिन्दगीमा कुरो नमिलेको यही तीन थरी संग मात्र हो , पढाइ, पैसा र आफन्त !!😥❤️ 🥀❤️
10
54
249
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
मुस्कुराउनु मात्र जिन्दगीको खुशी होइन , मान्छे चाहानाले भन्दा बाहानाले 😳 धेरै मुस्कुराउनु पर्छ यहा ❤️
6
61
229
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
पढाईको लोभमा बचपन सकियो धनी हुने लोभमा जवानी सकिदैछ 😃😊
7
55
236
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
नारी बिनाको पुरुष र कोलगेट बिनाको बुरुस सधै अधुरो रहन्छन् 😂😂
22
42
226
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
"Girlfriend" बनाइसकेपछी: तपाईंको "जिन्दगी" नै बदल्ने खाल्की बनाउनुहोस्! "Boyfriend" बदल्ने खाल्की हैन!! 🙄🙄
12
38
227
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
कसैले सोध्यो- "यो दुनियाँमा तपाईंको आफ्नो को हो ?" मैले मुस्कुराउँदै जवाफ दिए - "समय, यदि यो सही भयो भने सबै आफ्ना नभए सबै पराई ।"
8
68
224
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
प्रेम जति बेला जो संग नि हुन्छ सक्छ किनकि बुद्धि भ्रस्ट हुन धेरै बेर लाग्दैन ।😂✌️
17
43
225
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
मुतेर डस्ना भिजाउने उमेरमा 🙃 नानी बाबुहरु 🤓 Break up भयो भन्दै सिरानी भिजाउँछन् 😂💯%🤘
17
39
219
@Itisha_Magar
इतिशा_मगर🦋🌸
4 years
Mummy dady को बाहेक अरू कसैको baby हुन सकिएन !😂😂
21
13
220
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
हत्केलाले सुर्यलाइ छेक्न मिल्ने भए आफ्नो भाग्य आफैले लेख्न मिल्ने भए मृत्यु देखि को नै डराउथ्यो होला र यहाँ मरेपछी पनि यो दुनिया देख्न मिल्ने भए😊 #शुभ_बिहानी #शुभ_दिन 🪷🌸🌷🙏🌺
24
62
217
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
#मुत्तक मर्न खोज्दा न आउने मेरो काल काहा छ? पिडाहरु बगाउने पानी छाल काहा छ ? कोहि देख्ने सुन्ने भए यति कुरा बताउन ? मनको दर्द निको पार्ने अस्पताल काहा छ ? #शुभ_रात्रि #शुभ_सपनि 🙏🙏
22
62
210
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
यदी प्रगती गर्दै हुनुहुन्छ भने गन्हाउने मोजा लगाउनोस खुट्टा तान्नेहरु आफै भाग्छ्न.😜😂😂 #शुभबिहानी #शुभ_दिन🙏🙏
26
40
209
@Itisha_Magar
इतिशा_मगर🦋🌸
6 years
म : ममि म भोलि काठमाडौँ बाट घर आउँदै छु हजुर लाई के ल्यादिम ? ममि: अरु कै चाहिन्न पहिला लगेका घिउ र अचार को डिब्बा लिहेर आइजो #Reality 😂😂😂
2
37
205
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
तिम्रो लागि ज्यान दिन्छु भन्नेले बाटोमा कुकुर भुक्दा नि एक्लै छोडेर भाग्दा रैछन्🙄😂
14
34
207
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
सानोमा जोगि देख्दा भाग्थे🤨🤨 आजभोली सङै जाम जस्तो लाग्छ 😪
8
30
207
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
जिन्दगी जसरी चल्छ चलोस तर, बिहान-बेलुका चुलो चाहिँ सबको घरमा बलोस्🤗🔥❤️ #शुभ_रात्री ❤️🌃
16
46
208
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
बोलचाल त नहोला सबैसंग❣️ तर यो Post पढ्ने सबैलाई Happy Dashain !!🙃🦋
20
19
203
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
पैसाले त केबल लोभ किन्छ , मन किन्न त अझै पनि बिश्वास चाहिन्छ ! ❤
9
59
202
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
शारीरिक सुन्दरता भन्दा मानसिक सुन्दरतामा जोड दिनुहोस् किनभने गुलाफहरु रोजीरोजी चुडिन्छन भने तुलसीका बाेटहरु खाेजीखाेजी राेपिन्छन!! #शुभबिहानी #शुभदिनको_कामना 🌸🪷🌷🌺🙏
21
65
197
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
अरूलाई रुवाएर हाँस्न नपरोस्, गलत विचार मनमा साँच्न नपरोस्, सही बाटो हिँड्न सिकाइदिनु भगवान, शिर झुकाएर बाँच्न नपरोस् ❤️🙏😊
4
58
198
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
एक्सरसाइज: एकदमै अल्छी लाग्छ😉 डाइटिङ : सकिदैन😁😁 योगा : अब बुढेसकालमा🤔 होस मर्निङ्ग वाक : बिहान बिहान को उठोस । जिम : नाई यो हुन सक्दैन😅😅 खनजोत : आए पो😁😁 खाना : जे देख्यो तेही खाउ खाउ लाग्छ😋😋 “घर मै बसी बसी ज्यान घटाउने सजिलो उपाए के छ होला” ?😂🤣🤣🤣😝😝
29
27
196
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
सम्बन्धमा बसेर एक अर्कोलाई पिडा दिन 😑😑भन्दा त हास्दै 😄😄बिदा दिन ठिक 😃😃
6
32
194
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
माया र बाख्रा उस्तै रैछ! बाँधेर राखे कराउनी, छोडे हराउनी!😂😂
12
32
191
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
एउटा बहिनी भन्दै थिइन ,एम्बापेसँग दिदीको बिहे गरिदिन पाए त ,सुनको जुत्ता लुकाउन पाइन्थ्यो यार 😂
10
38
188
@Itisha_Magar
इतिशा_मगर🦋🌸
8 months
मानिसलाई! "टुक्रेको" मुटु❤️ र " आँसु"ले, जस्तो "बलियो" त कुनै "Vitamin, Protein"ले पनि ! बनाउँदैन।😁😁
13
43
194
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
बिहे गर्नेनी पछुताको छन, नगर्नेनी पछुताको छन होइन यो बिहे भन्ने चिज चाहिं गर्ने चिज रछ कि नगर्ने चिज रछ ?
19
26
187
@Itisha_Magar
इतिशा_मगर🦋🌸
4 years
नुहाउनु अघि टस गरिन्च 😇 Head आए टाउको मात्रै नुहाईन्च Tail आए खुट्टा मात्रै 🤣 😂😂
20
25
184
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
हरेक कुराको हिसाब राख्नु । किनकि, यहाँ मान्छेहरु टाढा हुन खोज्दा 'तैंले मेरो लागि के चाही गरेको छस्' भन्छन् ।
6
62
188
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
भाकल पुरा नभएसी भगवान त फेर्छन् मान्छेहरु यहाँ आशा पुरा नहुँदा सम्बन्ध फेर्नु कुन ठुलो कुरा भयो र हजुर...!🥺🙃
14
42
191
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
हिजोको कुरा सोध्ने संग हैन✋ आजलाई बुझ्ने र आजै संग जुध्ने संग जिन्दगी चलाउन मन छ !!❤🌹 🤭💞
8
33
190
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
अहिले पो screenshort को जमना आयो त हामिले पहिला पहिला "बिध्या कसम" ले नै काम चलाउथिम्🤣🤣🙈🤭
17
41
186
@Itisha_Magar
इतिशा_मगर🦋🌸
8 months
जिन्दगीमा अब एउटै धोको छ आफू हासेर प्याजलाई रुवाउने😂😂😂😂
10
33
185
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
साथि बन्न औकात बनाउन सकिएन , आफन्त बनाउन धन कमाउन सकिएन , कसैको प्यारो बन्न झुठो बयान गर्न जानिएन 😂😂
9
52
185
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
बुढा बुढीको सम्बन्ध गहिरो हुनु पर्छ बुढी कचकचे भए बुढा चाही बहिरो हुनु पर्छ 😂😂😂
14
16
183
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
नेपाल मात्र तेस्तो देश हो जहाँ सुन तामा बन्छ अनि बोइफ्रेन्ड मामा बन्छ 😂😂
16
17
184
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
तस्बिर हेरेर सुन्दरता, पोसाक हेरेर हैसियत र स्टाटस हेरेर कसैलाइ छिट्टै मुल्यांकन नगर्नुहोस् त्यो तपाइको मानसिक कमजोरी ठहरिन सक्छ..
16
45
182
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
सानो हुदा जानीजानी गल्ति गर्दा पनि सिकाऊने धेरै थिए❣ तर अहिले ठुलो भए,अन्जान मै गल्ति हुदा पनि सिकाऊने भन्दा,बढि रिसाउने छन् !!🥺🥀 #शुभ_बिहानी❤️🌇
33
59
177
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
जिन्दगी❤ पनि गोरुसिङ्गे "ञ" जस्तै भयो कतै काम नलाग्ने🙄😆
9
12
179
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
बिहे त नराम्रै केटो सग गर्नी हो देख्नी ले पनि भनोस न भाग्य मानी रैछ केटो यस्तो राम्री केटी पायो😂
26
20
178
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
"जिम्मेवारी बढ्दै गाको अनुभव भैराछ, पहिले Ncell मा मात्र Loan थियो अनि अहिले Ntc मा पनि छ 😉😉"
13
49
169
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
"जिबनको हरेक पाइला,पाइलामा साथ दिने 😍 एक जोर चप्पल थियो 🤭 त्यो नि आज बाट चुडियो Gaich"😂🤣
10
41
175
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
यत्रो वर्ष एक्लै हिड्दा कसैले ख्याल गरेनन १ दिन केटा सङ्ग हिड्दा टोलभरी हल्ला फिजाएछन🙃🙆‍♀️
13
27
169
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
"गलत मान्छेको पछाडी दौडिन छोड्नुहोस् किनकी सहि मान्छे कहील्यै भाग्दैन "😋😂
8
42
170
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
प्रेम पछि बिबाह भएन भनेर गुनासो गर्छौ तिमि😊 भन त बिबाह पछि प्रेम भएन भने के गर्छौ??🤔😊
5
35
170
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
म झरेको पात भएकी छु, अन्धकार रात भएकि छु! तिमी पो खुसी छौ अरुकै साथ मा म त यादै यादले बर्बाद भएकी छु।। #माया
15
49
168
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
कपडा खोलेर माया गर्ने यो सहर को भिड मा हामी दिल💔 खोलेर माया गर्ने को माया लाइ कसले बुझ्थ्यो र महोदय,,,🙏
9
31
161
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
चैत मासको हुरी जस्तै बताशिए छ जिन्दगी, सोच्दा सोच्दै एकान्तमा हतासिए छ जिन्दगी!! यात्रा कुन,गन्तव्य के अझै अलमल मा छ, खुसी खोस्ने भाग्य देखि अतासिएछ जिन्दगी!! ✍️✍️💗
11
52
162
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
हजारौं लाई फसाउन होईन , भाको एउटा लाई हसाउन सिक्नुस। 🙏🙏
4
44
165
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
तिमीले भनेका छौ तेरो पछि को लाग्छ? एकदिन त मलामी लाग्छन्, आगो लाग्छ! जिन्दगी केवल एउटा डोरी न हो समयको महोदय! खेले पिङ लाग्छ कसे पासो लाग्छ! 🙏🙏
18
54
163
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकी दिनु किन कि कापीको सामु कलम झुकेर नै इतिहास कोरिन्छ !
6
43
164
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
म सँग कहिल्यै निहुँ नखोज्नु! #CrimePetrol हेर्ने गरेको छु, लास ठेगान लगाउन देखि सबुत मेटाउन सबै आउँछ मलाइ!!😂
16
38
160
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
हरेक मान्छेहरू एक्दमै राम्रा हुन्छन् ,, -कोहि मनले -कोहि अनुहारले -कोहि बिचार ले -कोही oppo ले -कोहि vivo ले - कोही samsung ले - कोही आइफोन ले तर राम्रो चाई सबै हुन्छन् है जानि राखौ ।। 😉😜😂
19
31
161
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
कस्को लागि स्वर्ग बनायौ भगवान को छ र यहाँ पाप नगर्ने ❤
4
22
161
@Itisha_Magar
इतिशा_मगर🦋🌸
10 months
Care पनि कति गरेको हो कुन्नि ? उभिएको फोटो नराख तिमी थाक्छेउ रे!😂
6
31
154
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
पोख्न काहाँ सकिन्छ र मनका सबै हालहरु...! जवाफ बिहीन हुने गर्छन् कतिपय सवालहरू...!! ✋😔 #शुभ_रात्रि #शुभ_सपनि 🙏🙏
10
38
158
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
सासुहरुको चाहाना:- बुहारि पढेलेखेकी होस, राम्रि होस, इज्जत गर्न जानेकि होस, घरको काम जानेकि होस। बुहारिको चाहाना :- सासु नै नहोस 😂😂
20
34
156
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
"सम्मान" शब्द आजकल "उधाराे" जस्ताे भैसक्याे मान्छेहरु लिन त चाहन्छन् तर दिन चाहदैनन्..😊
5
36
155
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
हरेक मुस्कान खुशिको नै हुन्छ भन्ने हुदैन 😊 यहाँ बाध्यताले पनि धेरै मुस्कुराउनु पर्छ 😊
6
32
157
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
" जब रात पर्छ तब "जुन"को महत्व हुन्छ जब जाडो हुन्छ तब "उन"को महत्व हुन्छ यो दुनियाँ को स्वार्थी मान्छेहरुलाइ सुखमा होइन जब दुख पर्छ तब "गुन"को महत्व हुन्छ " !🙏☹️ #शुभ_रात्रि #शुभ_सपनि 🙏🌸🪷🌷🌺💖
9
40
152
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
छुट्टीएर खुशी मिल्ने भए सायद ती झरेका पातहरु ओइलेदैन थे होला
4
48
156
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
नारी-बिना लौ त जीवन चलाएर देखाउ तेल नहालि लौ त दियो जलाएर देखाउ खुट्टा भए जुत्ता कति भन्दै हिड्नेहरु बोट-बिना लौ त कुनै फल फलाएर देखाउ पुरुष बिना नारी तड्पिएर मर्छन भन्नेहरु नारी-बिना लौ त घरबार चलाएर देखाउ ! #शुभ_रात्रि #शुभ_सपनि 🌺🌷🌸🪷
20
39
154
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
जिन्दगिमा राम्रो मान्छेको खोजी गर्नुको, सट्टा आफै राम्रो मान्छे बन्नु, किनकि तपाईलाइ नै कसैलै खोजिरहेको हुन सक्छ!😊😊😊
14
26
149
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
बाउको "इज्जत" छोरीको हातमा हुन्छ भने, सम्पत्तिको "कागजात" छोराको हातमा🕊️🥺😩 ❤️
10
27
151
@Itisha_Magar
इतिशा_मगर🦋🌸
9 months
बॅाधेर राखेका भावनाहरू शब्दले खोल्ने रहेछ॥ कसैलाई न्यानो घाम…कसैलाई पोल्ने रहेछ॥ मुसूक्क हॅासेर आखिर कत्ति पिडा लुकाउ.. ती लुकाईएका पिडाहरू पनि त ॲाखॅाले बोल्ने रहेछ॥ #peace
Tweet media one
14
10
151
@Itisha_Magar
इतिशा_मगर🦋🌸
4 years
असल केटा - नत रक्सी पिउछन - न त चुरोट तान्छन - नत केटिहरु लाइ फ्लर्ट नै गर्छन - नत याे दुनियामा नै पाइन्छन् 😂😂
27
19
153
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
रबि को घण्टी सागर को सुइ अर्जेन्टिना को 1 साउदी को दुइ😁
9
9
150
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
स्वार्थ को अर्को नाम आफन्त हो , यिनिहरूबाट " मलामी" र "जन्ती" भन्दा धेरै अपेक्षा नगर्नु 🥺💥
4
39
148
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
विश्वास गर्नुस्😑 "अरूको कुरा सुनेर टाढिने मान्छेहरू कहिल्यै आफ्ना हुदैनन्" !!🙏🥀 #True_Fact 🦋
7
38
151
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
चिया त फिक्का नै मन परेको थियो जिन्दगीलाई त���, जिन्दगी फिक्का भएको खै किन मन परेन🌸❤️ #शुभ_रात्रि #शुभ_सपनि 🙏
14
46
151
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
प्रिय,💑💑 तिम्रै लागि भनेर त कयौँ😁😁 handsome केटाहरुलाई नचाहदा नचाहदै दाइ बनाईरहेको छु😂😂😂
16
25
149
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
Love पर्दा तिमी मेरो A to Z भन्ने ब्रेकअप पछि X मात्र हो रे.. तरिका हो 😂
10
14
149
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
म यस्तै छु !हर् कोही संग मिल्न नसक्ने !अनि मिल्नेलाई भुल्न नसक्ने!😌
7
17
145
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
"एउटा राम्रो चरित्र को निर्माण हजार पटक ठक्कर खाएर नै बन्दछ "😔🤗🤗🥰 🙏
4
27
144
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
५ पटक प्रधानमन्त्री भएको ठाउँको मत पेटिका सदरमुकाम पुग्नलाई १७ घन्टा लाग्छ भने भन्नुस देशको हालत कुन अवस्थामा रैछ?
4
12
148
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
हामी नेपाली झट्टै कसैलाइ नि बिस्वास गर्दैनौ, सुतिराको मान्छे लाई नि कोट्याउदै सोध्छौ "ओइ सुतिराको हो"??😆😆😆
11
37
146
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
सजिलो थिएन मलाई पनि ढुङ्गाको मन बनाउन,😐️ तर आफ्ना सोचेकाहरुले नै निकै सहयोग गरे🤨
3
34
147
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
यो शहर हो साथी, यहाँ लास माथी पनि व्यापार हुन्छ, कुनै दिन मलामिले ज्याला मागे पनि अनौठो नमान्नु ।🥺❤️
5
36
147
@Itisha_Magar
इतिशा_मगर🦋🌸
4 years
बुढो घुर्ला कि भनेनि छैन छोराछोरि रोलान कि भनेनि छैन मजाले सुतिन्छ अब❤️😂
14
11
144
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
संसारमै सबै भन्दा गाह्रा प्रश्न यिनै होलान्!👇 1. तिमीलाई "आमा"को धेरै माया लाग्छ कि "बाबा"को? 2. तिम्रा लागि "पैसा" महत्त्वपूर्ण छ कि "प्रेम"?❣️
10
25
147
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
मुटु भरी गरिबीको चोट् देखेपछि भाग्य कर्म दुबैतिर खोट् देखेपछि माया त छिन भरमै लिलाम् हुदोरहेछ ठुला ठुला महल अनि हरिया नोट् देखेपछि🤫🤫🤭🤭🤔🤔
7
29
145
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
प्रेम निशुल्क हुदा हुदै पनि सृष्टि को सबै भन्दा महङ्गो सुख रहेछ😫
4
27
145
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
🥺असफल भएर के भयो त ? म सग सफल हुन गरिएका हजारौं प्रयासका अनुभवहरु त छ नि ।🥰
4
45
142
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
मेरो घरकालाई छक्क पार्न केही गर्नु पर्दैन😉 मैले Mobile नचलाए मात्रै पुग्छ 🤣💯
11
24
143
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
घमण्ड चढेपछी मान्छेले मानवता देख्दैन!! जसरी आफ्नो घरको छतबाट आफ्नै घर देखिँदैन।।❤️🌹
6
20
144
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
“मान्छेहरु भन्छन्..!! आफ्नाको अघि झुक्नु पर्छ, तर जो आफ्ना हुन्छन् उनीहरुले झुक्न नै दिंदैनन्..” 💕💕
4
39
143
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
नजिकै गएपछि थाहा हुन्छ मान्छेको स्वभाव, नत्र जमिनबाट त आकाश को जुन पनि एक मुठिको देखिन्छ ❣️🙏 सुभ रात्री ❣️
11
38
142
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
सत्य बोल्नु त टाढाको कुरा हो आजकाल त मान्छेले सत्य सुन्न पनि मन पराउदैनन् ।। 😁😁😂😂
5
32
143
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
यदि म सिंगल हुनु अपराध हो भने,हो म अपराधी नै हो, लैजाऊ मलाई र कोइ संग मिलाई देउ सिटिङ्ग..!!😉🤣😜
11
19
140
@Itisha_Magar
इतिशा_मगर🦋🌸
1 year
गरिब त छु म तर मलाई किन्ने औकात तिमी संग छैन न धन ले न मन ले
8
40
142
@Itisha_Magar
इतिशा_मगर🦋🌸
4 years
कसम ढाटेको हैन्, आज सम्म,यो आँखा मा बस्न सफल चस्मा बाहेक भाग्यमानी भेट्या छैन !😜🇳🇵
Tweet media one
26
10
141
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
चिहानमा बस्न एक रत्ती पनि डर लाग्दैन, मरेकाले के नै गर्छन र ! जीउदाको पो भर लाग्दैन! 😔🙏
7
46
140
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
बाबाको पसिना र आमाले दिनुभएको सँस्कार त्यति कमजोर पनि छैन कसैले खुट्टा तान्दैमा हिम्मत हार्ने !!🙂
10
24
142
@Itisha_Magar
इतिशा_मगर🦋🌸
9 months
मलाई व्यवहारिकता ठुलो कुरा लाग्छ त्यसैले, आदर्शका भाषा खासै मन पर्दैन माया ❤️🙏🦋
5
32
144
@Itisha_Magar
इतिशा_मगर🦋🌸
2 years
यो Love परेपछी, Password धितो राख्ने नियम नेपालमा मात्रै हो कि, अरु देशमा पनि छ ?😁😝🙈
5
31
139