बोध Profile Banner
बोध Profile
बोध

@Bodh_123

Followers
45,047
Following
2,525
Media
222
Statuses
403,114

तत् त्वम् असि/tat tvam asi/That you are

Nepal
Joined September 2015
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Bodh_123
बोध
7 years
हाँस्ने रमाउने कोसिस संधै गरिरहनु किनकी यो जिन्दगीले त संधै रुवाउन मात्र खोज्छ 😂😂😂
139
3K
3K
@Bodh_123
बोध
3 years
आमालाइ Online होईन Offline Wish गर्नु । किनकी तपाईँ जन्मेको हो डाउनलोड गरेको होईन । 😁🙈
36
218
1K
@Bodh_123
बोध
8 years
जिन्दगी राम्रोसंग जिउने एउटा सुत्र: "अरुलाई हराउने कोसिस गर्नुभन्दा, अरुलाइ जित्ने प्रयास गर्नुहोस्..
21
511
693
@Bodh_123
बोध
5 years
पत्नी माइती गए पछि.. पतिले फोन गर्यो पति: condom कहाँ राखेर गयौ एउटा पनि छैन त.? पत्नी: यहाँ गाउँमा पाइन्न त्यही भर संगै लिएर आको छु ! पति ICU मा छ अरे😂😂
58
141
673
@Bodh_123
बोध
6 years
आत्महत्या दुई प्रकारको हुन्छ। . पहिलो (छिटो र सजिलो) -घाँटीमा डोरीले बानेर रुखमा झुण्डिनु😑😑😑 . दोस्रो(ढिलो र खतरनाक) -घाँटीमा बरमाला लाएर जिन्दगीभर झुण्डिरहुनु😂😂😂😂😂
23
152
480
@Bodh_123
बोध
5 years
पतिले अर्को कोठा बाट पत्नीलाइ मेसेन्जरमा मेसेज पठायो छोरो सुतिसकेको भए म आउँ त त्यहाँ? उताबाट मेसेज आयो मम्मी सुतिसक्नुभयो म उहाँको मोबाइलमा गेम खेल्दै छु !
30
112
482
@Bodh_123
बोध
4 years
ताल्चा किन्न पैसा थिएन अनि ढोकामा "कोरोना पोजिटिभ" लेखेर टाँस्दिएँ ! एक ट्यालेन्ट 😁
38
114
461
@Bodh_123
बोध
4 years
तेत्रो लकडाउन त एक्लै कटाइयो जाबो February 14 एक दिन त कसो कटाउन नसकिएला र ?😂
22
100
466
@Bodh_123
बोध
4 years
भविष्यमा छोरोछोरीहरुले मेरो आइडी देखेर भन्नेछन् ! "बाबाले हाम्रो लागि धेरै ठाउँमा कोसिस गर्नुभएछ ।"😂😂
34
105
456
@Bodh_123
बोध
4 years
पहिले:- "मुख समालेर बोल्!" अहिले:- "मास्क लगाएर बोल्!" 😂
33
118
425
@Bodh_123
बोध
4 years
नुहाउनु भनेको एउटा सानोतिनो काम हो । र मेरो तेस्तो सानोतिनो काम गर्ने बानी छैन ।😂😂
21
71
427
@Bodh_123
बोध
4 years
नाङ्गोपनले सुन्दरता आउने भए यहाँ जनावर भन्दा सुन्दर कोही हुँदैनथे । 😂😂
21
65
425
@Bodh_123
बोध
4 years
ABP न्युजको टुइटर एकाउन्टमा सबैले रिपोर्ट गरौँ। टिकटक १ रेटिङ त पुग्यो भने सबै ट्विटेले रिपोर्ट गर्ने होभने कसो नउड्ला तेस्को ट्विटर ? 😀
41
91
394
@Bodh_123
बोध
4 years
न्युटनको चौंथो नियम - केटाको पोस्टमा भन्दा केटीको पोस्टमा बोकार्षण अधिक हुने गर्दछ ! 😂
18
106
394
@Bodh_123
बोध
4 years
कर्मचारीहरुलाइ सिधै "गधा" भन्न नमिलेर "Hard Worker" भनिँदो रहेछ ! 😁😂
29
108
381
@Bodh_123
बोध
4 years
माया थिएन भने श्रीमानले बिदेशमा तेत्रो दुःख गरेर कमाएको पैसा मलाइ किन दियौ ? 😂
28
80
384
@Bodh_123
बोध
4 years
गलफ्रेण्ड त कमजोर मान्छेहरुको निसानी हो बहादुर मान्छेहरु त विहे गरेर खतरा सँग खेल्छन् ।😂😂
14
74
380
@Bodh_123
बोध
3 years
जसको कोही हुँदैन उसँग मोबाइल हुन्छ । जोसँग मोबाइल हुन्छ । उसँग कोही हुँदैनन् ।😂
13
86
376
@Bodh_123
बोध
4 years
नुहाउने साबुनमा केटीकै फोटो किन हुन्छ ? नुहाउन त हामी केटाहरु पनि नुहाउँछौं ! एक जिज्ञासा 😁😀
23
74
365
@Bodh_123
बोध
4 years
माया थिएन भने तल्लो घरे दाइको बिहेमा मैले खाएको जुठो भाँडा तिम्ले नै किन माझ्यौ ? 😂
21
84
367
@Bodh_123
बोध
4 years
तेति कान त स्कुलमा मास्टरहरुले पनि तानेका थिएनन् जति अहिले यो माक्सले तान्यो ।😂
13
78
361
@Bodh_123
बोध
6 years
बिहे अघि😂 . केटी: चन्द्रमा काँ छ 😂😂 केटा: एउटा आकाशमा अनि एउटा मेरो छेउमा😍😍 . बिहे पछि😀 . केटी: चन्द्रमा काँ छ 😂 केटी: होईन अन्धी होस् कि के हो 😂😂 त्यो माथि आकाशमा तेरो बाउ टर्च लेर बस्या थोडी होर 😂😂
15
93
349
@Bodh_123
बोध
4 years
यो बोर्डिङ स्कुलहरुको मिसको उमेर यति कम हुन्छ कि केटाहरु पढाइ कम लाइन धेरै मार्ने गर्छन् ।😂😂
18
65
360
@Bodh_123
बोध
4 years
जति सुकै एक्सन मुभी हेरे पनि असली फाइटको मजा त छिमेकीहरुको झगडामा नै हुन्छ ! 😂😂
21
107
354
@Bodh_123
बोध
4 years
स्त्रीलम्पट महा स्त्रीलम्पट अनि आउँछन् लुडो खेल्दा केटीको गोटी नकाट्ने केटाहरु ! 😂
23
85
349
@Bodh_123
बोध
4 years
बरु लिपिस्टिकको सत्यनाश होला, तर त्यो आँखाको गाँजल कहिले बग्न दिने छैन । लप यु प्रिय ❤❤😂
10
85
345
@Bodh_123
बोध
4 years
धेरै गहिरो अध्ययन, अनुसन्धान गरेर आज यो नतिजामा पुगियो कि, यदि मान्छे नभाको भए बिरालोले गाइ, भैंसीको दुध खान नपाउने रहेछ । 😂😂
13
68
350
@Bodh_123
बोध
4 years
ब्रेकिङ न्युज छिमेकीको छोरीलाइ कोरोना पोजिटिभ भेटिएपछि टोलभरिको 17 जना केटाहरु स्व ईच्छाले क्वारेन्टाइनमा बस्न मञ्जुर ! 😂😂😂
30
98
336
@Bodh_123
बोध
3 years
लापरवाहीले गर्दा मान्छे मर्न मात्र होईन । जन्मिन पनि सक्छ। ज्ञान समाप्त। 😂
15
73
340
@Bodh_123
बोध
4 years
जतिसुकै विद्धानहरुको सङ्गत गर्नु धोका खाएपछि मात्र ज्ञान हासिल हुन्छ । 😂😂
11
69
341
@Bodh_123
बोध
4 years
केटी जिस्काउने नयाँ तरिका "हजुरको मास्क कति राम्रो के" । 😀😂
17
86
337
@Bodh_123
बोध
4 years
कस्ले भन्छ केटीहरुले घमण्ड मात्र गर्छन् भनेर उनीहरु पहिला मेकअप गर्छन् अनि घमण्ड गर्छन्😂😁
27
106
338
@Bodh_123
बोध
5 years
सुहागरातको दिन पतिले पत्नीको ब्रा को हुक एक झट्कामा खोल्दियो अनि पत्नीले भनी "तपाइँ त अनुभवी हुनुहँदो रैछ" माथिको बाक्यमा पोल कस्को खुल्यो ?
29
55
336
@Bodh_123
बोध
4 years
आमाले धोबी चुटिसकेपछिको डाइलग ! "तँलाई होईन तेरो बानीलाइ कुटेको" 😂
16
88
336
@Bodh_123
बोध
4 years
उनी: मलाइ ह्याण्डसम, धनी, बाठो, धेरै पढेको केटा चाहियो ! म: एउटै रुखमा आँप, स्याउ, केरा, सुन्तला फल्दैन नि नानी। 😂😂
16
122
338
@Bodh_123
बोध
4 years
दुइ प्रकारका मान्छेहरु अलि बढी नै खोक्छन् ! 1) रुघा लागेको मान्छे । 2) चुकुल नभाको ट्वाइलेट छिरेको मान्छे। 😂😂
18
73
337
@Bodh_123
बोध
4 years
कोही कोही केटीहरुको अनुहार यति चम्किलो हुन्छ कि कुरा नगरौं सोध्न मन लाग्छ "दिदी ब्रस दाँतमा गर्नुहुन्छ कि अनुहारमा?" 😁😁
16
100
322
@Bodh_123
बोध
4 years
एक पटक मैले छिमेकि काकाको मोबाइलाइ साइलेन्ट मोड बाट हटाइदिएँको थिएँ! त्यो बेला देखि मलाइ गाउँमा मोबाइल मेकानिक भनेर चिनिन्छ ।😂😂
15
69
336
@Bodh_123
बोध
4 years
भन्छन् कसैको घर जाँदा खाली हात जानुहुँदैन । त्यसैले म संधै चार्जर लिएर जान्छु ।😁
28
96
330
@Bodh_123
बोध
4 years
कति माया गर्छौ भनेर नसोध प्रिय, तिमीले मलाइ ब्लक गरेपनि अर्को आइडीबाट तिम्रो प्रोफाइल नहेरेको दिन छैन ! 😂❤
16
90
324
@Bodh_123
बोध
4 years
प्रश्न: "खुसी"को पर्यावाची शब्द लेख ! उत्तर: "श्रीमती माइती गइन्" ! 😂
27
82
326
@Bodh_123
बोध
4 years
मलाइ खासै विहे गर्न मन छैन ! तर मेरो कारणले म कुनै केटी कुमारी बसेको कदापी पनि हेर्न सक्दिनँ ।😂😂
12
82
325
@Bodh_123
बोध
4 years
आज बैङ्कले फोन गरेर भन्यो ! "अरे गधा केही त कमाउनी गर नत्र खाता बन्द गर्दिन्छौं" म: ल ल गर्देओ म बेसार खेती गर्दैछु अचेल ! बैङक: ओहो सरी सर बरु लोन चाहिन्छ भने भन्नु है ? 😂😂
27
89
326
@Bodh_123
बोध
4 years
जब बुद्धिले घाँस खान्छ नि तब मानिस अक्सर प्रेममा पर्ने गर्दछ । 😂😂
17
61
323
@Bodh_123
बोध
4 years
आण्टी भनेको निहुँमा एक 60 बर्षीय बालिकाले मलाइ ब्लक गरिन् ! 😂
34
73
323
@Bodh_123
बोध
4 years
मुस्कुराएन भने फोटो त राम्रो आउँदैन । यो त झन् जिन्दगी हो ।😁😁
9
84
324
@Bodh_123
बोध
4 years
किस खाने उमेरमा बिष खान मन लाग्छ। तरिका हो ।😂😂
25
68
323
@Bodh_123
बोध
3 years
अक्सिजनको लेभल त ठीकै छ तर घर बस्दा बस्दा इज्जतको लेभल चै ह्वात्तै घट्यो ।😀😂
14
70
326
@Bodh_123
बोध
6 years
तेस्रो पत्नी (पति संग) - तपाइँको पहिलो पत्नी कसरी मरी ? पति - बिख खाएर पत्नी - अनि दोस्रो त पति - उस्लाइ गोली हान्न पर्यो। पत्नी - किन ? पति - किनकी उनी बिख खान मानिरहेकी थिईन😂
18
89
317
@Bodh_123
बोध
3 years
आमालाइ खुसी राख्न केही गर्नु पर्दैन । भुँडी फुट्ने गरी भात खाइदिए पुग्छ ।😂
16
80
325
@Bodh_123
बोध
4 years
हेर्नुस् केटीहरुलाई मन चै लाग्नुपर्छ यिनीहरु राति घाम किन लागेन भनेर पनि तपाईँसँग झगडा गर्न सक्छन् !😂😂
15
65
316
@Bodh_123
बोध
3 years
केटा: मसँग गाडी छ, घर छ, पैसा छ तँ सँग के छ ?😡 केटी: मसँग तँ जस्तो चार ओटा छ ।😂
25
69
318
@Bodh_123
बोध
4 years
जिन्दगीको सबै खुसी एकतिर अनि मेरो 30k पुग्नुको खुसी एकतिर ।😁😁
65
62
313
@Bodh_123
बोध
6 years
पति पत्नि पत्नी: म अर्को देश जाँदैछु ! पति:भारत गयौ भने धोती पठाइदेउ, दुबई गयौ भने सिक्री पठाइदेउ, फ्रान्स गयौ भने परफ्युम पठाइदेउ😁 पत्नी:यदि म नर्क गए भने चै के पठाइदिउ! पति: बस् एउटा भिडियो पठाइदेउ, म पनि हेर्न चाहन्छु पति लाइ सताउने पत्नीलाई त्यहाँ कस्तो सजाय दिदोरहेछ 😂
12
103
300
@Bodh_123
बोध
4 years
घरको जेठो छोरा छोरीहरुले हाजिर गर्नु त ! एउटा ग्रुप बनाउनु पर्यो !
72
66
313
@Bodh_123
बोध
4 years
संसारको सबै पीडा एकापट्टि अनि यो जाडोमा ज्याकेट भित्र लगाको लुगा पाखुरातिर गएर डल्लो पर्नुको पीडा एकापट्टि । 😂😂
20
78
318
@Bodh_123
बोध
4 years
लुडो र टिकटकमा एउटै कुरा समान छ दुबैमा छक्का आयो भने उल्का खुसी लाग्छ। 😂😂😁
30
89
311
@Bodh_123
बोध
4 years
Lifeboy साबुन हुने तर Lifegirl साबुन नहुने ! आखिर यो भेदभाव किन ? 😂😂
27
81
314
@Bodh_123
बोध
4 years
रातको दुइ बजे सम्म उन्को फोन बिजी आइराको थ्यो ! पक्का पनि उनी आफ्नो दिदीसँग बोलिरा थिन् होली !😂
11
50
313
@Bodh_123
बोध
4 years
कति माया गर्छौ भनेर नसोध प्रिय, बरु लिपिस्टिकको सत्यानाश होला तर गाँजल सही सलामत राख्नेछु । 😂😂
22
90
317
@Bodh_123
बोध
4 years
प्रश्न: कति बहादुर छौ ? म: बिना मेकअप को केटीलाइ पनि हेर्न सक्छु ! 😂
22
95
313
@Bodh_123
बोध
6 years
पत्निले👩अङ्ग्रेजी किताब पढ्दै सोधिन होईन यो COMPLETE र FINISH मा के फरक छ ? 😁 पति: जस्तै तिम्ले मलाइ पायौ तिम्रो लाइफ COMPLETE अनि जस्तै मैले तिम्लाइ पाए मेरो लाइफ FINISH 😁😂😂😂
14
87
300
@Bodh_123
बोध
5 years
एकादेशमा एउटा केटा बिहेको लागि केटी हेर्न गएछ केटालाइ बेस्सरी पिसाबले च्यापेको रहेछ अनि केटीलाइ सोधेछ "सु सु गर्ने ठाउँ देखाउ त" केटी(लजाउँदै): "नाइ पहिला हजुरले देखाउनु" ! भनिछे । 😂😂
22
83
302
@Bodh_123
बोध
5 years
सुहागरात पछि पतिले पत्नीलाइ सोध्यो, "कस्तो महसुस भैराको छ?" पत्नी(लजाउँदै): तपाइँले त मलाइ कलेजका दिनहरुको याद दिलाइदिनुभो ! थ्याङ्कु है ।
14
64
302
@Bodh_123
बोध
4 years
लभ म्यारिजको एउटा भयङ्कर ठूलो फाइदा! सुहागरातको दिन लजाइराख्नु पर्दैन!😂🙈
22
51
318
@Bodh_123
बोध
4 years
आफ्नो परिचय आफैँले दिनुपर्छ भने सम्झनुहोस् सफलता अझै टाढा छ ! शुभ बिहानी ☕
21
89
315
@Bodh_123
बोध
4 years
नाममा के राख्या छ र हजुर यहाँ लक्ष्मी नाम गरेको केटीले सारा सम्पत्ति लुटेर गइ !😂
20
67
310
@Bodh_123
बोध
4 years
उनी एक नम्बरको धोकेबाज र चालु केटी निक्ली ! मैले फोन गरेर सोधेँ "कहाँ हो?" उन्ले भनी "म गीता सित छु" जबकी गीता म संग डेटिङ आकी थि ! 😂😂😂
26
87
304
@Bodh_123
बोध
6 years
पति र पत्नी बीच झगडा भएछ... र डिभोर्स दिन लागिछिन पत्नीले😂😂 Judge :- तपै आफ्नो पतिलाइ किन डिभोर्स दिन चाहनुहुन्छ🤔 Wife :- मलाइ यो संग बस्नु छैन😡 Judge :- तर तपैको पति त कबड्डी च्याम्पियन हो नि त 🙂🙂 Wife :- अरे यही त समस्या हो..केही गर्दैन छोएर मात्र जान्छ जहिले पनि😂😂
16
98
305
@Bodh_123
बोध
4 years
अन्धो दुइ प्रकारका हुन्छन् 1) जन्मजातै 2) देख्दा देख्दै "के गरिरा?" भनेर सोध्नेहरु ! 😂😂
22
84
308
@Bodh_123
बोध
4 years
विहे र झगडा उस्तै हो दुबै अर्काको हेर्न रमाइलो हुन्छ ।😂😂
15
58
310
@Bodh_123
बोध
6 years
पति पत्नि पत्नि: ओहो कता जान लाग्नुभयो ? पति: आत्महत्या गर्न जान ला ! पत्नि: तेसो भए साथमा एउटा झोला पनि लिएर जानु 😀 पति: किन ? पत्नि: सोच बदलिने बित्तिकै तरकारी लिएर आउनु 😀😀
18
87
301
@Bodh_123
बोध
3 years
Love मा फेल भएर केही हुन्न । Life मा फेल हुनु भएन ।🙏
15
72
315
@Bodh_123
बोध
4 years
निन्द्रा नलाग्नेलाइ थाहा हुन्छ रात कति लामो हुन्छ भनेर । 😂😀
13
59
313
@Bodh_123
बोध
6 years
गल्ती मेरो होईन उनकै हो 😂😂 . म AC को हावा खान बैङ्कमा जान्थे..😂😂 . के था उनले मलाई पैसावाला सम्झेर प्रपोज गर्लि भन्ने😂😂😂
11
102
297
@Bodh_123
बोध
4 years
Breakup hurts most रे कहिल्यै गलफ्रेण्ड महिना पुग्दा पनि मिन्स नभाको पीडा था छ ?😂🙈🙈
25
49
314
@Bodh_123
बोध
4 years
प्रश्न: कत्तिको उपद्रो गर्नुहुन्छ ? म: साथी मेसेन्जरमा लुडो खेल्दै छ भने मिसकल गरेर लुडो खेल्न दिन्न !😂
22
91
306
@Bodh_123
बोध
5 years
बिदेशमा: He is very talented........ नेपालमा: यल्ले त मान्छेलाइ दिउँसै बोरामा हालेर बेच्दिन्छ....
9
77
303
@Bodh_123
बोध
4 years
पहिला म एकदमै चुरोट खान्थेँ तेस्पछि मेरो भेट एक असल ईमान्दार साथी सँग भयो अहिले हामी दुबै जना मिलेर चुरोट खान्छौ !😀😂
26
76
302
@Bodh_123
बोध
4 years
धन्न मागी विवाहको चलन छ नत्र म जस्ताको त वंश नै टुङ्गिने रछ नि यो कलियुगमा ! 😂
11
73
302
@Bodh_123
बोध
4 years
भाग्यमा अन्धकार नै लेखेको छ भने ज्योति नामको केटीले पनि धोका दिन्छे । 😂😂
16
72
308
@Bodh_123
बोध
4 years
प्रेम एउटा यस्तो चीज हो जसले मानिसलाइ सबैभन्दा पहिला झुठ बोल्न सिकाउँछ ! शुभ बिहानी ! ☕🍵
21
94
299
@Bodh_123
बोध
4 years
यत्रो दिन लुडो खेलेर एउटा ठुलो कुरो पत्ता लगाइयो "लुडोको लास्ट गोटी आफैं चल्दो रहेछ !" 😂😂
22
68
305
@Bodh_123
बोध
6 years
फेसबुकको लत छुटाउन टुइटर आको अब टुइटरको लत छुटाउन चै कता जानू😂
31
57
288
@Bodh_123
बोध
4 years
एक्लै खुसी छु भनेर गफ लाउँदै थिएँ फ्याट नेट गएर मलाइ मेरो औकात देखाइदियो ।😂😂
20
55
307
@Bodh_123
बोध
4 years
एक जमाना थियो, म संग जाबो एउटा iPhone किन्ने पैसा पनि थिएन । तर दुःखको कुरो आज पनि तेही जमाना चलिरहेछ। 😁
19
80
304
@Bodh_123
बोध
4 years
Someone: लाज नभाको नकचरो । म: जन्मिँदा त म नाङ्गै जन्मेको । 😂😂
19
53
306
@Bodh_123
बोध
4 years
मान्छेहरु सोध्छन् तिम्रो आँखा यति राम्रो किन छ ? म भन्छु: भारि बर्षा पछि नै अक्सर मौसम सफा हुने गर्दछ ! शुभ बिहानी ☕☕
18
76
298
@Bodh_123
बोध
4 years
अहिले जाडो यसरी हरायो कि जसरी आवश्यक पर्दा आफ्ना भनौदाहरु हराएका थिए !😂
8
89
301
@Bodh_123
बोध
6 years
पति पत्नि पति: कसैले मेरो बारेमा सोधे भने भन्दिनु😂म घरमा छैन! पत्नि(फोन उठाउदै): "मेरो पति घरमै हुनुहुन्छ", भनेर फोन काट्दी😂 पति(झर्कदै): मैले भन्या थे कसैले मेरो बारेमा सोधे भने घरमा छैन भन भनेर😡 पत्नि(रिसाउदै): चुप लार सूत्नु हरेक पटक जरुरी छैन कि सबै फोन तपाइको हो 😁
17
111
287
@Bodh_123
बोध
3 years
कास्ट र पास्टले भन्दा पनि यो "अफिसको सर" भन्ने प्रजातिले धेरैको जोडी छुटाउँदो रहेछ ।😂😂
18
66
299
@Bodh_123
बोध
4 years
सुसरा बा त म भन्दा पनि तन्नेरी रहेछन् ! सोचिरा अब तिनलाइ ससुरा बनाउँ कि रक्सी खाने पार्टनर ! 😂
11
73
300
@Bodh_123
बोध
3 years
ससुराली मात्र त्यस्तो ठाउँ हो जहाँ श्रीमतीले हामीलाई घरमा भन्दा बढी इज्जत गर्छिन् ।😂
19
54
303
@Bodh_123
बोध
4 years
पैसालाइ ठाउँको ठाउँ दोब्बर बनाउने तरिका ऐनाको अगाडी राख्दिनुस् ! अर्थोक उपाय छैन । 😂😂
28
94
296
@Bodh_123
बोध
4 years
कोही मान्छेले अचानक आफ्नोपन देखाउन थाल्यो भने सम्झनु अब तेल्ले तपाइँसंग पैसा सापट माग्ने वाला छ ! 😂😂
14
85
301
@Bodh_123
बोध
3 years
हो थाहा थियो केटीहरुले धोका दिन्छन् भनेर तर आण्टीहरुबाट यो आश थिएन मलाइ ।😂
16
71
302
@Bodh_123
बोध
4 years
कस्ता कस्ता कुरा था पाइयो तर यो आगो ताप्दा म जता बस्यो धुवाँ तेतै आउनुको कारण चै थाहा पाउन सकिएन। 😂😂
34
61
301
@Bodh_123
बोध
4 years
प्रश्न: आफुमा कति विश्वास लाग्छ ! म: रिजल्ट आउनु भन्दा अगाडी किताब बेच्ने गर्छु ! 😂
15
78
297
@Bodh_123
बोध
4 years
प्रश्न: आफु माथि कत्तिको नियन्त्रण गर्न सक्नुहुन्छ ? म: चाउचाउ पकाउँदा अलिकति पनि त्यो काँचो चाउचाउ मुखमा हाल्दिन ।😂😂
18
65
298
@Bodh_123
बोध
3 years
अङ्गेजी एउटा यस्तो भाषा हो जुन मनमनै बोल्न त जति पनि आउँछ अनि बाहिर बोल्न पर्यो भने चै किड्नी हातमा आउँछ ।😂😂
14
69
299