Nirmal Bhandari Profile Banner
Nirmal Bhandari Profile
Nirmal Bhandari

@Bhandarinirmal5

Followers
30,120
Following
511
Media
2,650
Statuses
153,317
Explore trending content on Musk Viewer
Pinned Tweet
@Bhandarinirmal5
Nirmal Bhandari
9 years
याे स्वार्थि दुनियाँमा बाँच्नु छ भने सुत्दा पनि खुट्टा हल्लाउँदै सुत्नुस्,,नत्र भने मरकाे सम्झेर जलाउन बेर लगाउँदैनन् यहाँ,,, #यथार्थ
439
4K
5K
@Bhandarinirmal5
Nirmal Bhandari
4 years
माधव नेपालसँग हामी यसकारण छौँ कि उनिसँग भिम रावल, सुरेन्द्र पाण्डे , घनश्याम भुषाल, योगेश भट्टराई , गोकर्ण विष्ट , ठाकुर गैरे, रामकुमारी झाँक्रीहरु जस्ता दुरदर्शि, विचार भएका र जनताले आशा, भरोसा र विश्वास गरेका नेताहरु साथमा छन्। अघि बढ माधव नेपाल लाखौं जनता तिम्रो साथमा छन्।
Tweet media one
113
42
731
@Bhandarinirmal5
Nirmal Bhandari
4 years
हिजोसम्म म तपाईंको सानोतिनो शुभचिन्तक थिएँ दिदि, आजबाट तपाईंको झन ठुलो फ्यान भएँ। तपाईं देशलाई चाहिने एक योद्धा हो, अघि बढ्नुस् दिदि, लाखौंलाख युवापुस्ता र महिलाहरु तपाईंको साथमा छन् । @Jhakri_didi
Tweet media one
85
51
696
@Bhandarinirmal5
Nirmal Bhandari
5 years
MCC सम्झौताको ७७ पृष्ठको PDF मसँग छ। पढ्न इच्छुकले सम्पर्क गर्नुहोला। पहिले आफैले पढेर मुल्यांकन गर्नुस,अरुले भनेको,लेखेको कुरालाई आधार बनाएर अनावश्यक बहस नगरौं।
276
55
639
@Bhandarinirmal5
Nirmal Bhandari
2 years
प्रधानमन्त्री ले विश्वासको मत लिएपछी रवि लामिछानेलाई गृहमन्त्री बाट हटाउने योजना छ ।
134
32
576
@Bhandarinirmal5
Nirmal Bhandari
4 years
लाखौ सहभागी हुने एसियाकै दोश्रो ठूलो विराटनगरको 'राधा-कृष्ण' रथ यात्रा केही समय अघि यसरि निकालिएको थियो । सबैभन्दा शिक्षित , सबैभन्दा विकसित र सबैभन्दा जान्ने बुझ्ने मान्छे बस्ने काठमाडौले सिक्नु पर्दैन ??
Tweet media one
Tweet media two
Tweet media three
19
112
563
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
अहो दिदिको मुस्कान 😍 @Jhakri_didi @Wasim2Alam
Tweet media one
28
17
550
@Bhandarinirmal5
Nirmal Bhandari
2 years
आहा ! राजनैतिक संस्कार यस्तो हुनुपर्छ। यसकारण पनि म रामकुमारीको अनुयायी हुँ । रामकुमारीलाई जस्ले नजिकबाट चिन्छ, जस्ले उहाँको व्यक्तित्वलाई चिन्छ त्यो मान्छे रामकुमारीको प्रसंशक हुन्छ। देखेका, सुनेका र अफवाह को पछाडि लागेर जति नै खेदो खनेपनि संसदमा उनको अभाव खड्किरहने छ ।🙏
52
40
541
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
केपि ओलिमा एउटा क्षमता चै छ है ! त्यो हो लाज पचाउन सक्ने क्षमता ।
31
63
536
@Bhandarinirmal5
Nirmal Bhandari
4 years
ABP न्युजको टुइटर एकाउन्टमा सबैले रिपोर्ट गरौँ। सबै ट्विटेले रिपोर्ट गर्ने होभने कसो नउड्ला तेस्को ट्विटर ? 😀
55
65
521
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
प्रधानमन्त्री ओलि यसकारण पागल थिए , कृपया एकपटक सबैले पढौ र मन परेमा rt अवश्य गर्नुहोला ।
Tweet media one
35
445
483
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
एमाले पत्तासाफ हुने पहिलो चरण : वैशाख ३० ।
101
21
478
@Bhandarinirmal5
Nirmal Bhandari
4 years
केपि ओलिको प्रतिगमन विरुद्ध बुटवलको पुष्पलाल पार्कमा आयोजित विरोध सभामा भेला भएको जनसागरलाई हेर केपि एन्ड कम्पनीले…
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
80
26
465
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
Account पढियो तर जिन्दगिको Balance sheet मिलाउन सकिएन ! Management पढियो तर जिन्दगीलाई सहि ब्यबस्थापन गर्न जानिएन !! अनि पढ्नुको औचित्य के ?
24
218
442
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
अनि यी चैँ नेकपा एमाले (अवसरवादी)
Tweet media one
52
47
435
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
एउटा मान्छे जो सधै ‘ठिक’ कुराको पक्षमा सतिसाल झै उभियो । जसको हिम्मतले आज फेरी संबिधान जोगियो, व्यवस्था जोगियो, अब पार्टी जोगाउने अभिभारा काँधमा आएको छ । खराबहरुका बिचमा ‘असल मान्छे’ बन्ने दुश्साहस कायमै रहोस् । #IamWithMadhavKumarNepal
Tweet media one
85
38
417
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
भाग्य भनेको आफैले बनाउने हो, बेड भन्दा पर मोबाईल चार्ज गर्ने प्लग छ भने "कठै मेरो भाग्य" भन्ने हैन,मल्टिप्लग जोडेर नजिकै ल्याउन सक्नुपर्छ।
9
216
392
@Bhandarinirmal5
Nirmal Bhandari
4 years
रामकुमारी झाँक्री एउटा ब्रान्ड हो। साइबर स्यालहरु जति उफ्रिएपनी हुनेवाला केही छैन्। अहिलेलाई यत्ति बुझाँ।
82
27
399
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
माधव नेपाल व्यक्ति होइनन्, शक्ति हुन्। उनिसँग नेकपा एमालेको आधा हिस्सा साथमा छ ।
59
22
389
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
सुरुवात यमलाल कँडेलबाट , अब क्रमशः पृथ्वीसुब्बा गुरुङ , शंकर पोखरेल, डोरमणि पौड्याल, शेरधन राई र अन्त्यमा खड्ग प्रसाद ओली । आवश्यक परे विद्यादेवी भण्डारी पनि । जे हुदैछ राम्रै हुदैछ।
33
35
397
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
माधव नेपालसँग पार्टीका ६० % पार्टी नेता र कार्यकर्ता छन्। सत्ता/शक्तको लोभमा ओलिसँग केन्द्रिय नेता र सांसद बढी देखीएका हुन्। भोलि सत्ता ढल्नेबित्तिकै ओलिसँग कत्तिपनि पार्टी नेता/कार्यकर्ता हुँदैनन्। किर्ते काम गर्न सिपालु ओलि गुटको कारबाहीले माधव नेपालहरुको जुँगा पनि हल्लिदैन्।
63
27
384
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
टोपबहादुर, लेखराज, गौरीशंकर चौधरी र प्रभु साह आफू सांसद पदमा यथावत् रहन पाउँ भन्दै रिट लिएर सर्वोच्च पुगेछ्न्। उनिहरुलाई पद चैँ एमालेको स्थायी कमिटीमा चाहिने अनि सांसद चै माओवादीको हुनुपर्ने ? यो कुन खालको चटक हो ?
49
20
377
@Bhandarinirmal5
Nirmal Bhandari
4 years
सूर्य थापाले कुलमान प्रतिस्पर्धाबाट आउनुपर्छ भनेछन् । तर, सरकारका काँधमा विराजमान भएका युवराज कुन प्रतिस्पर्धाका विजयी हुन्? सुर्य थापा स्वयं कुन प्रतिस्पर्धाबाट प्रेस सल्लाहकार नियुक्ति भएका हुन् ? गुरु भट्टराईहरु कुन प्रतिस्पर्धाबाट नियुक्ति भएका हुन ? जवाफ पाउँ न काजी साप् !
30
78
369
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
याद छ? तिमी १०कक्षाको टेस्टमा कपि नबुझाई जाँदा प्रथम भएकि थियौ म नि उस्तै पागल थिएँ नाम लेख्ने ठाउँमा आफ्नो नाम भूलेर तिम्रो नाम लेखिदिन्थेँ
16
222
350
@Bhandarinirmal5
Nirmal Bhandari
3 months
काठमाडौं बाट विराटनगर जाने @ShreeAirlines ले एयर ट्राफीक र मौसमको खराबी भन्दै १ घण्टा प्लेन भित्र राखिरहेको छ। तर अन्तिममा बुझ्दा बिहेका बेहुला र जन्तिका लागी होल्ड गरेको रहेछ। सिट लोकल बस जस्तो छ, गर्मिले मान्छे पाक्ने बेला भैसक्यो । यो एयरलाईन्सको के पारा हो ? जवाफ चाहियो ।
28
44
369
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
आज ५औ पटक नयाँ पत्रीका दैनिकमा ट्विट छापिएछ, धेरैले जानकारी गराउनुभएकोले सबैलाई धन्यवाद ! अनि मलाई बधाई 😃😍😍😊
Tweet media one
27
250
341
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
सामाजिक संजालमा भ्रम समाचार र स्टाटस लेख्नेमा खड्गप्रसादका कार्यकता बिश्वमै पहिलो स्थानमा आउने रहेछन्।
35
20
361
@Bhandarinirmal5
Nirmal Bhandari
3 months
आदरणीय दिदिलाई अबको महाधिवेशन बाट कुन पदमा देख्न चाहनुहुन्छ ?
Tweet media one
276
7
356
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
आजको नयाँ पत्रीकामा छापिएको मेरो ट्विट जानकारी गराउनुहुने @susmitakarki9 लाई धन्यवाद !
Tweet media one
38
279
341
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
आगामी निर्वाचनमा खड्ग ओलिको पार्टीभन्दा एकै सिट भएपनी बढी ल्याउँछ हाम्रो पार्टीले । -रामकुमारी झाँक्री (नेकपा एकीकृत समाजवादी)
83
20
344
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
नेकपा एकिकृत (समाजवादी) को सचिव पदमा चयन हुनु भएकोमा आदरणिय दिदी @Jhakri_didi लाई धेरैधेरै बधाई तथा सफल कार्यकालको शुभकामना ।
Tweet media one
48
2
339
@Bhandarinirmal5
Nirmal Bhandari
2 years
लोकतान्त्रिक व्यवस्थाका लागि ओनसरी घर्ती र पम्फा भुषालहरुको त्याग, समर्पण र बलिदानीकै कारण आजका तोसिमा र सोबिताहरुको जन्म भएको हो ।
125
22
342
@Bhandarinirmal5
Nirmal Bhandari
2 years
म यस मै खुसी छु !! पत्तासाप हुने लाईनमा रहेकाहरुको लिस्ट देख्दा, १.महासचिव-शंकर पोख्रेल २.वरिष्ठ उपाध्यक्ष -ईश्वर पोख्रेल ३.उपाध्यक्ष- बिष्णु पौडेल ४. उपाध्यक्ष - सुवास नेम्वाङ ५.उपाध्यक्ष - सुरेन्द्र पाण्डे ६. महेश बस्नेत ७. गोकुल बास्कोटा ८. सुर्य थापा ९. पद्मा अर्याल
52
28
337
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
अबको यात्रा नेकपा एमाले (समाजवादी) ✊
Tweet media one
52
11
325
@Bhandarinirmal5
Nirmal Bhandari
4 years
हाम्रो keyboard मा ' ज्ञ ' कसरी लेख्नुहुन्छ ? मिलाउनेलाई नयाँ वर्षको उपलक्ष्यमा विषेश उपहार छ। 😁
116
17
331
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
घरमा श्रीमती महिनावारी हुँदा छोएको पानी नखाने एक सांसदले महिला हिंसा अन्त्य गर्नुपर्छ भन्दै मंचमा भाषण दिदैथिए अनि महिलाहरू ताली पिट्दै थिए।
11
159
317
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
पुर्व सामान्य प्रशासन मन्त्री: लालबाबु पण्डित तस्बिर आफैं बोल्छ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
12
248
315
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
देशभर बाट नेकपा एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादी आउने सांसद र नेताहरुको लर्को देखेर ओलि बा बार्दलिमा बसेर भन्दै होलान्, ' एउटा दुईटा पात झर्छ भनेको थिएँ, रुखै पो ठुटो हुन्छ क्यारे !' 😅
46
22
322
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
बल्ल आफ्नो औकातमा आए खड्गप्रसाद ! 😅
Tweet media one
93
16
319
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
कसैलाई नराम्रो देख्नु आँखाको कमजोरी हैन,आँखाले त देख्ने मात्र हो त्यसलाई बुझ्ने त हृदय हो त्यसैले हृदय सँधै सफा राख्नुस सबै सुन्दर देखिन्छ ।
7
237
309
@Bhandarinirmal5
Nirmal Bhandari
2 years
ग्यानेन्द्र शाहीलाई पनि संसदमा देख्नुपर्ने भयो ! हे दैव 😂
84
13
310
@Bhandarinirmal5
Nirmal Bhandari
2 years
प्रचण्ड नेपालको राजनितिमा सबैभन्दा खराब पात्र को रुपमा पुष्टि ! यिनको विश्वास गर्नु भनेको आफ्नै खुट्टामा आफै बन्चरो हान्नु सरह हो ।
86
14
307
@Bhandarinirmal5
Nirmal Bhandari
7 years
मेरो उम्मेद्बारी शेखर कोईराला बिरुद्ध होइन। मेरो उम्मेद्बारी त जनताका पीडा,गुनासा,समस्या तथा भ्रष्टाचारीको जालो विरुद्ध हो।
7
116
305
@Bhandarinirmal5
Nirmal Bhandari
6 years
पप्प��ले बनाएको पुल उद्घाटनगर्न मन्त्री गएछन। मन्त्रीले नरिवल फोडेर पुलको उद्घाटन गर्नखोज्दा पुल भत्किएछ। छानबिन गर्न आयोग बनेछ अनि आयोगसँग पप्पुले सेटिङगरी नरिवल साह्रो भएर पुल भत्किएको निष्कर्ष निकालेछ र नरिबल बेच्नेलाई जेल पठाएर ३००करोडको रास्ट्रबैंक बनाउने ठेक्का पप्पुले लिएछ।
2
88
306
@Bhandarinirmal5
Nirmal Bhandari
4 years
दिपावली गरेर खुसी साटियो 😌
Tweet media one
14
16
289
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
क. माधव नेपाल, क. भिम रावल, क. सुरेन्द्र पाण्डे र क. घनस्याम भुषाललाई कारबाही गर्दा ठिक भन्नेहरुले कर्णालिमा 'फ्लोर क्रस' गर्दा रुवाबासी गर्नुको कुनै तुक छैन्। कारबाही फिर्ता गरेर तत्कालीन एमालेकै अवस्थामा नफर्किए अब सबैठाउँ कुरो क्लियर छ। कर्णालीमा त सुरुवात मात्र हो ।
19
19
300
@Bhandarinirmal5
Nirmal Bhandari
2 years
गठबन्धनमा काङ्ग्रेसलाई सबैले सघाएको देखियो तर काङ्ग्रेसले धोका दिएको प्रारम्भिक मत परिणाम बाट प्रष्ट हुन्छ।
45
18
296
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
पत्थरलाई आशुले गालेर देखाउ ! भगवान छैनन मन्दिर ढालेर देखाउ !! तव बहादुर मान्नेछु म तिमिलाई, तेल विनाको दियो बालेर देखाउ !!!
10
226
284
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
ग्यालेक्सी टिभीमा यति धेरै लगानी गर्ने पैसो कहाँ बाट आयो ? कस्ले ल्यायो ? श्रोत के हो ? भनेर प्रश्न गर्दा जवाफ पाउँछु कि पौँदिन् ?
44
13
285
@Bhandarinirmal5
Nirmal Bhandari
7 years
वाम गठवन्धन, मोरङ ६ बाट प्रतिनिधि सभा सदस्यमा उमेदवारी दर्ता गरेको छु। मेरो उमेद्वारी समृद्धि र बिकासका लागि । फैसला तपाइहरुको हातमा।
9
89
280
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
दु:ख मा पनि हास्न सक्ने मानिसले जीवनको प्रत्येक पाइलामा सफलता प्राप्त गर्छ। त्यसैले जीवनका हरेक क्षण खुशी भै रहन सक्नु नै सफलताको बाटो हो ।
2
300
280
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
म मरे पछि मलाइ जलाउनु भन्दा पहिला मेरो मुटु निकालेर उनको हातमा राखिदिनु... म चाहान्न कि म मरेपछि उसको खेल्ने चिज नै नहोस।
16
251
285
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
नेकपा (एकीकृत समाजवादी) जिन्दावाद !✊
Tweet media one
Tweet media two
35
9
286
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
तस्बिर आफै बोल्छ : #सरकार_ढाल्न_बन्द_गर #IamWithKpOli
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
17
230
274
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
रामकुमारी झाँक्री मन्त्री मात्र हैन। भविस्यमा प्रधानमन्त्री हुने मान्छे हो। दुईचार जनाले विरोध गरेर केही हुनेवाला छैन्। यति चैँ बुझेकै राम्रो ।
50
17
283
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
काली भन्दा गोरी हेर्ने धेरै हुन्छन, कोदो भन्दा तोरी हेर्ने धेरै हुन्छन, याद गर्नुस घरमा पाउना आउदा, छोरा भन्दा छोरी हेर्ने धेरै हुन्छन ।
6
263
278
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
उ सिन्दुर, पोते लाएर चिटिक्क परेर डोलिमा सजिएकी थिई, उसको पछिपछि आउदै गरेको शवयात्रा लाई हेरेर भनी:- "जे होस बचनको चै पक्का रहेछ।" #लघुकथा
8
188
284
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
तिघ्रा देखाई मन्दिर धाउने चाहिन्न, लोकगीत छाडी र्याप गाउने चाहिन्न, साउनमा भैसिलाई भोकै राखी राखी, हातमा हरियो चुरा लाउने चाहिन्न । 😊
14
219
281
@Bhandarinirmal5
Nirmal Bhandari
5 years
नयाँ व्यवसाय सुरु गरियो है गाईज। विराटनगर आउँदा सम्पर्क गर्नुस्।😉😜
Tweet media one
39
14
279
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
सिघ्र स्वास्थ लाभको कामना प्रिय् @Jhakri_didi दिदी ।
Tweet media one
45
2
285
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
निष्ठाको सगरमाथा इमानको महासागर क. माधवकुमार नेपाल ।
Tweet media one
68
26
284
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
हाम्रा सुरक्षाकर्मीका ब्यारेकमाथी छिमेकिहरुका गस्ती बढिरहेका छन्। यो आजको सरकारका कारण होइन, खड्ग ओलिको सरकारले छिमेकिहरुप्रती सहि कुटनैतिक व्यवहार गर्न नसकेको परिणाम हो। -रामकुमारी झाँक्री
162
35
287
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
आजको नयाँ पत्रीका दैनिकमा यसरी ट्विट छापिएछ, ! जानकारी गराउने सन्दिपलाई हार्दिक आभार 😍😍
Tweet media one
Tweet media two
32
146
271
@Bhandarinirmal5
Nirmal Bhandari
4 years
विष्णु रिमाल र सुर्य थापा जस्ता व्यक्तिहरु कसरी नेकपामा भए ? उहाँहरुलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गर्न सकिँदैन ?
31
31
278
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
गोरखाका नन्दप्रसाद अनशनमै मरेको १ बर्ष भयो,उनको लास अस्पतालमै छ,श्रीमती अझै अनशनमै छिन कसैको ध्यान जादैन तर एउटा डा.अनशन बस्दा देश हल्लिन्छ।
20
294
271
@Bhandarinirmal5
Nirmal Bhandari
4 years
टुइटरमा एउटा ग्रुप छ रे। जहाँ विष्णु रिमाल, गोकुल बास्कोटा, राजन भट्टराई, प्रदिप ज्ञवाली लगायतका अग्रज नेताहरु सहित केही …… ट्विटेहरु हुनुहुन्छ रे , त्यहीँबाट आफ्नै पार्टीका अर्को समुहलाई कसरी आक्रमण गर्ने भन्ने योजना बन्छ रे ! खास कुरो के हो ? 😉
25
48
273
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
माधव नेपालसँग तत्कालका लागि ५५ कटेका दोश्रो पुस्ता भनिने नेताहरु आएका छैनन्। तर उनिसँग ४०/४५ उमेरका तेस्रो पुस्ता र देशभर युवापुस्ता बढी आएका छन्। यसकारण एमाले (समाजवादी) मा माधव नेपालपछिको नेतृत्व युवाले पाउने पक्का छ। युवा जोसका साथ अब देशमा समाजवादी क्रान्ति हुन्छ।
42
14
274
@Bhandarinirmal5
Nirmal Bhandari
6 years
नेकपाका कार्यकर्ताहरुलाई मेरो सुझाव : कृपया सहिलाई सहि र गलतलाई गलत भन्न सिक्नुस्। म पनि नेकपामा आस्था राख्ने ब्यक्ति हुँ तर आलुलाई स्याउ कहिलै भन्दिन। हामी सचेत भयौँभने सरकार पनि सचेत हुन्छ,हामीले गलतलाई पनि सहि भन्यौभने अझ नकारात्मकता फैलन्छ। पार्टिभन्दा पहिला राष्ट्र सोचौँ।
16
56
271
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
मलेसियामा जसरी महाथिर मोहम्मदले आफूले रगत पसिना बगाएर निर्माण गरेको पार्टीसँग बिद्रोह गरेका थिए आज माधव नेपाल पनि त्यस्तै बिद्रोहमा छन्। बिद्रोहको दुई वर्षपछि महाथिर पुनः सत्तामा आए जस्तैः माधव नेपाल पनि अवस्य नेपालको महाथिर मोहम्मद हुनेछन्। हार्दिक अभिवादन !
Tweet media one
Tweet media two
69
16
272
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
आईफोन बोक्दैमा आफुलाई इज्जतदारी नसम्झिदा हुन्छ, इज्जत कमाउन धनको घमण्डता हैन मनको ममता र अरुको भावना अनि परिस्थिति बुझन सक्नुपर्छ ।
11
196
270
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
सडक पेटिमा सुत्ने,बोतल र थोत्रा बस्तु टिप्ने,कर्णाली र त्रिशुलिको किनारमा गिट्टी कुट्ने,दुर्गम भेगमा हलो जोत्ने बालबालिकालाई बाल दिवस कहिले?
13
201
268
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
३बर्ष आफैले घाँस खुवाएर पालेको खसी काटेर खाँदा पाप हुँदैन नेपाली समाजमा तर मन्दिरमा राखेको ढुंगाको मूर्तिलाई चप्पल लगाएर ढोग्दा पाप हुन्छरे।
5
212
262
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
एमालेहरु किन चुपचाप छन् भनेको त यस्तो पो रैछ कुरा त !
Tweet media one
32
44
273
@Bhandarinirmal5
Nirmal Bhandari
7 years
बिजयी गराउनुहुने मोरङ ६ का सम्पुर्ण मतदाता तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने शुभचिन्तक, सहयोगी, आफन्त लगायत सबैमा हार्दिक धन्यवाद छ।
Tweet media one
Tweet media two
15
46
269
@Bhandarinirmal5
Nirmal Bhandari
5 years
रबि लामिछाने जनताको हैनन्, रबि लामिछाने चै जनता हुन्। अनुसंधान नै गर्न नदिने उहाँहरु को हुन ? देशको कानुनलाई नै मान्दिन भन्नेहरु जनता कसरी हुनसक्छन ? रबि लामिछानेलाई अनुसंधान गर्न दिईयोस्, कानुनको सम्मान गर्न सिकौँ।
43
48
255
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
भगवान विश्वकर्माको पुजा गर्न बिहानै नुहाई धुवाई गरेर चडक भडक परेका पंडित बाजे,पल्लाघरे विश्वकर्मा काकाको घरबाट ल्याएको फुल चलाउदैनन। #लघुकथा
6
201
259
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
सडकपेटि छेउ खालीपेट चिसो सिमेन्टीमा च्यात्तिएको बोरा ओडेर सुतेको उसको निन्द्रा बिग्रीयो जब भुडिवालहरु पेट घटाउन झिसमिसैमा कुद्न थाले। #लौकथा
6
308
252
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
नखुलेको आकाश खुलेर आयो ! जति पढे पनि भुलेर आयो !! पढ्न भनी कलेज गएको छोरो, दिनभरी केटिसँग डुलेर आयो !!!
18
152
253
@Bhandarinirmal5
Nirmal Bhandari
4 years
धेरैपछी घर आएको बुवाले भन्नुभयो : केपी ओलितिर लागेको भए अहिले एउटा जागिर लगाईदिन्थ्यो, माधव-प्रचण्ड तिर लागेर के पाईस ? मैले सहजै जवाफ दिएँ : प्रतिगामी सँग लागेर मलाई जागिर खानु छैन्। बरु प्रतिगामीलाई परास्त गर्न म भोकभोकै संघर्ष गर्छु ।
30
18
265
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
नेपाल जस्तो सुन्दर फुलबारीमा देउवा र प्रचण्डेलाई हल बनाएर,मोदिले हलो जोती,यादव र महतोलाई फोहोरी राजनीतिको बीउ छर्ने प्रयास गर्दैछ भारत ।
6
272
257
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
हिजो खेतको आलि थिचियो,बारीको कान्लो मिचियो छिमेकी थियो मौन बस्यौ तर आज देश मिचिदै छ,अब गोर्खालिले खिया लागेको खुकुरी उद्याउने बेला भएको छ।✊
9
272
261
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
मैले नेपाललाई सिंगापुर पनि बनाउछु भनेको हैन स्विजर्ल्यान्ड पनि बनाउछु भनेको हैन , मैले त नेपाललाई समृद्ध बनाउछु भनेको हो । -ओलि
8
221
256
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
ओलिले अन्त्यमा एउटा राम्रो काम गरे-नेपाली च्यानलले स्वदेशी कलाकार भएको बिज्ञापन मात्र बजाउन पाउने,अब नेपालीले पनि नेपाली कलाकारलाई चिन्नेभए।
8
250
253
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
एउटा सांसदले प्रधानमन्त्रीको मानसिक सन्तुलन गुमेको भनेछन।देशको प्र.मलाई सभ्य भाषामा सम्बोधन गर्न नजान्ने सांसदले जनतालाई कसरी सम्बोधन गर्ला?
6
221
250
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
धमला👉मोदि जि तपाई आफ्नो बोली छिनछिनमा फेर्नुहुन्छ नि किन?बताईदिनुस मोदि👉उबेला चिया बेच्दा धेरै ग्राहकको जुठो खाइयो त्यसैको प्रभाव हुनसक्छ। 😂
9
184
257
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
लाखौंको आशा र भरोसाको केन्द्रविन्दु आदरणीय दिदी @Jhakri_didi सँग ।
Tweet media one
46
6
256
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
ओलि सरकारले केहि ठुला योजना ल्याउदा बजेट कहाँबाट ल्याउनुहुन्छ भन्ने प्रचण्डले अहिले १०२वटा नयाँ योजना ल्याएछन,उनले चै बजेट कहाँ बाट ल्याएछन?
11
167
256
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
न मुकुन्देको मुकुन्दल्यान्ड बन्छ,न प्रचन्डेको स्विजर्ल्यान्ड नै,समृद्ध नेपाल बन्नेछ जुनदिन प्रत्यक्ष निर्वाचित प्र.म निर्मल भण्डारी हुनेछ ।
30
169
256
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
गाउँमा एउटा किसानको सिटामोल खान नपाएर मृत्यु हुन्छ तर नेताहरू त्यही किसानले तिरेको करबाट रुघा लाग्दा समेत विदेशी अस्पतालमा रजाइँ गर्छन। #देश
11
217
247
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
ल बिहानै DP परिवर्तन गरेर आईयो भनेर कस्लाई सुनाउ खोइ 😃😃
Tweet media one
34
150
250
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
"मुटुमा उर्जा भर,जिवनालाई सशक्त बनाउ" भन्ने नाराका साथ विश्व मुटु दिवसको अवसरमा आज बिराटनगरमा.........
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
12
132
248
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
"असफलता"नभए"सफलता"को अस्तित्व रहने थिएन त्यसैले जीवनमा एकदुई वटा असफलता आए भन्दैमा हरेस खानु हुदैन,हरकदम प्रयास गर्नुस सफलता अवस्य हात लाग्छ
8
207
253
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
रजस्वला भएकी छोरीले छोएको खानु हुदैन,उस्लाई छुन पनि हुदैन भन्ने मानसिकता रहेको हाम्रो समाजमा शुभसाइतको लागि भने त्यही छोरीको खाँचो पर्दछ।
11
257
248
@Bhandarinirmal5
Nirmal Bhandari
3 years
चट्टानी अडान, आदर्श , नैतिकता र ईमान्दारीता के हो क.माधव नेपालसँग सिक्नुस्। बधाई छ क. माधव नेपाललाई ।
Tweet media one
48
9
252
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
तिम्रो "याद"को भारी बोकेर हिडिरहेको छु बिसाउनको लागि "घाट" बाहेक अरु ठाउँ नै भेट्टाउन सकिन ।
8
287
241
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
उर्जामन्त्री जनार्दन शर्मालाई घोचिएको यो ट्विट आजको नयाँ पत्रिकामा छापिएछ ! जानकारी गराउनुहुने #साजन दाईलाई धन्यवाद!
Tweet media one
22
152
251
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
टिकापुर घटनाका अभियुक्तलाई माफी दिएर सरकारले प्रहरीको मनोबल गिराउने काम मात्र गरेन, आफुले निर्माण गरेको कानुनको उल्लंघन नेताहरु आफै गर्दैछन।
8
214
254
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
आज १२औं पटक नयाँ पत्रीका दैनिकमा प्रकाशित मेरो ट्विट .......
Tweet media one
26
115
249
@Bhandarinirmal5
Nirmal Bhandari
8 years
बाटोको ढुङ्गा,माटोको मु��्ति मन्दिरभित्र पुगेपछी भगवान बन्यो तर रातदिन त्यही मन्दिरमा बस्ने एउटा अनाथलाई कसैले भगवान मानेर पुजेनन। #लघुकथा
8
182
248