Saroj Thapa Profile Banner
Saroj Thapa Profile
Saroj Thapa

@440MST

Followers
3,638
Following
3,868
Media
37
Statuses
39,729

तलब विनाको वकिल र न्यायाधीश परिएन शब्द भए टुईट लेखिन्छ नत्र चुपचाप बसिन्छ;)😜

Twitter 👉को आभाषी दुनियामा👈
Joined May 2021
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@440MST
Saroj Thapa
3 years
जब विगतको गल्तीले वर्तमानको सपनालाई टुटाउने कोसिस गर्छ भने टुटाउने हिम्मतलाई समाप्त गरिदिदा राम्रो जस्तो लाग्छ तर सपना भने हमेशा देख्नु पर्छ;)
22
85
164
@440MST
Saroj Thapa
3 years
पिडा त्यो छुराले भएन। जुन मेरो पछाडि लागेको थियो । पिडा त तब भयो जब छुरा समात्ने वालाको हात देखे । #शुभसंध्या 🙏🙏
42
192
270
@440MST
Saroj Thapa
3 years
रोएर कसैलाई पाउन सकिदैन गुमाउदैमा कसैलाई भुलाउन सकिदैन;) समय सबैलाई मिल्छ जिन्दगी बदल्न तर जिन्दगी मिल्दैन समयलाई बदल्न;)
26
65
165
@440MST
Saroj Thapa
3 years
चाहानाले सजिएका संसारलाई व्यक्तिको त्यो मनले हरपल पाउन सक्दैन।त्यसैले हर व्यक्तिले जिन्दगिको हर मोडलाई स्विकार गर्ने हिम्मत राख्नु सक्नु नै एक किसिमको महानता हो।
22
80
165
@440MST
Saroj Thapa
3 years
कसले भन्छ कि मौनता मौन हुन्छ भनेर सिर्फ एकबार मौनता-लाई मौन भएर त सुन्नु मौनताले त्यो भन्छ जसलाई शब्दको तलाश छ;)
15
59
155
@440MST
Saroj Thapa
3 years
लाग्दैन व्यक्तिको शब्दले साच्चै मन दुख्छ मन त तब दुख्छ जब व्यक्तिमा अहङ्कार हुन्छ;)
25
61
153
@440MST
Saroj Thapa
3 years
जिन खोजा तिन पाईया,गहरे पानी वैठ मै वपुरा बुडन डरा,रहा किनारे वैठ
20
53
149
@440MST
Saroj Thapa
3 years
कोसिस त्यो नगर्नु कि कसैले तपाईलाई राम्रो भनोस! कोसिस यो गर्नु कि कसैले तपाईलाई नराम्रो नभनोस!
20
65
147
@440MST
Saroj Thapa
3 years
जिन्दगिमा ज्यादा मित्रबनाउनु खास कुरा होईन तर मात्र एक मित्रसगँ जिवनभर सच्चा मित्रता निभाउनु एकदम खास कुरा हो। #शुभविहानि_शुभदिनको_कामना
26
64
137
@440MST
Saroj Thapa
3 years
आफ्नो जिवनको तुलना कसैसगँ नगर्नु राम्रो किनकि 'सुर्य' र 'चन्द्रमा 'मा कुनै तुलना छैन,जब जसको समय आउछ,तब उ नै चम्किन्छ। #शुभविहानि_शुभदिनको_कामना
30
67
139
@440MST
Saroj Thapa
3 years
जति छिटो एक्लो रहेर जिवन जिउन शुरूवात गरिन्छ।त्यति नै छिटो तपाईले आफ्नो जिवनको अर्थ बुझ्नु हुन्छ;) #शुभविहानी_शुभदिनको_कामना
28
67
137
@440MST
Saroj Thapa
3 years
शिकायत त्यही हुन्छ ,जहाँ आशा हुन्छ,जहाँ आशा समाप्त हुन्छ त्यहाँ सिकायत पनि समाप्त हन्छ:) #जय_महाकाल_महाशिवरात्रि
19
74
136
@440MST
Saroj Thapa
3 years
आज एक व्यक्ति घरको गेटमा आएर केहि रूपिया मागेर गयो र करोडौको आर्शिवाद पनि दिएर गयो तर मलाई थाहाभएन उ गरिब थियो या म गरिब थिए। #शुभसाझ_शुभरात्रि
22
65
134
@440MST
Saroj Thapa
2 years
आशा बोकेका आशातित मुहारहरुलाई खुशी बनाउछु भन्नु पनि व्यक्तिले हुदा हुदैको खुसिको हत्या गर्नु हो जस्तो लाग्छ;)
14
47
136
@440MST
Saroj Thapa
2 years
बाटोको ढुङगाले पनि कुनै एकदिन मन्दिरमा कुनै स्थान पाउने छ भन्ने आशाको त्यान्द्रोमा हरपल चलिरहेछ मेरो जिन्दगी;)
7
60
134
@440MST
Saroj Thapa
3 years
कमजोर त्यति पनि नबन्नु कि आएर हरकोहिले तोढेर जाओस्।तर मजबुत त्यति बन्नुकि तोड्ने- वाला खुद स्वंयम आफै तोडियोस्। #शुभविहानि_शुभदिनको_कामना
27
72
134
@440MST
Saroj Thapa
2 years
आखिर सबैले जुन छुन सक्दैन भने मान्छे आफु रोएर आफुलाई नै कमजोर बनाउनु बेकार हो जस्तो लाग्छ;)
14
42
134
@440MST
Saroj Thapa
3 years
धेरै कुरा सिकायो यो जमाना-ले तर कसरि भनु जमाना खराब-छ
13
56
132
@440MST
Saroj Thapa
3 years
कुनै पनि हालतमा खुद स्वंयमलाई टुट्न नदिनु किनकि अक्सर यो दुनियाका मान्छेहरू 'ढलेको पसलको ईट्टासम्म उठाएरलिएर जान्छन्' #शुभविहानि_शुभदिनको_कामना
25
70
131
@440MST
Saroj Thapa
3 years
जिन्दगि बुझ्न सके एक्लोपनमा पनि मेला लाग्छ जिन्दगि बुझ्न नसके मेलामा पनि एक्लो भईन्छ। #शुभविहानि_शुभदिनको_कामना
27
74
130
@440MST
Saroj Thapa
2 years
बैचन दिलको समाप्तको मुख्य आधार नै नजरअन्दाज हो जस्तो लाग्छ;)
17
60
132
@440MST
Saroj Thapa
3 years
थाहा छैन तिमी को हौ मै पनि त कोहो कुन्नि🎶 मिठो बोली बोल्यौ सगै पाए मैले नयाँ जुनी🎶
14
56
127
@440MST
Saroj Thapa
3 years
धेरै हिडियो दुनियाको पछाडि पछाडि अब स्वंयमलाई आगाडि राख्ने पालो छ दुनियासँग सम्बन्ध धेरै बनाईयो अब खुद स्वंयमलाई खुद नै प्यारो छ;)
23
56
133
@440MST
Saroj Thapa
3 years
प्रेम त्यतिनै गर्नु ,जति तपाई गर्न सक्नुहुन्छ यदि बिछोडै भएपनि कमसेकम जिउदो रहन सक्नुहुन्छ:) #शुभसाझ_शुभरात्रि
19
63
127
@440MST
Saroj Thapa
3 years
खाडलमा धकेलिदिने हरकोहि शत्रु हुदैन जस्तो लाग्छ;) खाडलबाट बाहिर निकाल्ने हरकोहि मित्र हुदैन जस्तो लाग्छ;)
12
55
127
@440MST
Saroj Thapa
3 years
कसैको आज बडो कमालको कुरा गर्यो!कसैको लागि त्यति पनि बफादार नबन।कि उसले तिमीलाई गुलाम हो भन्ने गलत विचारमा बसोस्। #शुभसाझ_शुभरात्रि
17
55
126
@440MST
Saroj Thapa
3 years
शुन्दर शरीर होईन शुन्दर त व्यक्तिको कर्म व्यक्तिको वाणि व्यक्तिको विचार व्यक्तिको संस्कार व्यक्तिको चरित्र जोसगँ यो सबै हुन्छ त्यहि सबैभन्दा शुन्दर हुन्छ जस्तो लाग्छ;)
20
58
125
@440MST
Saroj Thapa
3 years
आफ्नो दुखलाई सगरमाथाको उचाई ठान्नेहरू- सगँ दोस्रोको दुखलाई तराईको समतल भु-भाग ठान्नेहरूसगँ "पिडाको मुल नफुटाउदा राम्रो हो जस्तो लाग्छ"
20
64
125
@440MST
Saroj Thapa
3 years
हर व्यपारमा वृदि र हर व्यपारमा समृदि तब मात्र हुन्छ जब उधारो र नगदको समयमा मुस्कान एउटै हुन्छ ;) #शुभविहानि_दिनको_कामाना
22
51
126
@440MST
Saroj Thapa
3 years
दोस्रो व्यक्तिको जिन्दगीमा आफ्नो स्थान जरूरत खोज्नु राम्रो होईन जस्तो लाग्छ किनकि यसले खुद स्वंयको खुशीको हत्या गरिदिन्छ;)
17
49
121
@440MST
Saroj Thapa
3 years
हरेक अनुभवले नै व्यक्तिलाई गलत निर्णयबाट बचाउछ।तर अनुभव नै खुद गलत निर्णयबाट आउछ। #शुभविहानि_शुभदिनको_कामना
24
63
120
@440MST
Saroj Thapa
3 years
प्रेम किन अन्धो हुन्छ।किनकि हाम्रो आमाले हामीलाई नदेखिकन प्रेम गर्न सुरूवात गर्नु भयो। #शुभबिहानी_शुभदिनको_कामना
20
63
123
@440MST
Saroj Thapa
3 years
ज्वरो र शारीरिक अन्य कारण टुईट लेख्न र हेर्न पनि अलिक गारो भको कारण आर्टिको प्रतिक्षा नगरे है मित्रहरु केहिसमय;)🙏🙏
34
46
124
@440MST
Saroj Thapa
3 years
कसैलाई पनि त्यति न-चाहानु कि उ तपाईंको कमजोरी बनोस् किनकि अक्सर मान्छेहरू तपाईंको कमजोरीको नै फाईदा उठाउछन् ;)
19
57
124
@440MST
Saroj Thapa
3 years
लाग्दैन!भरोसा टुट्नुको कुनै आवाज हुन्छ।तर त्यति चाहि लाग्छ आवाज नभएपनि जिन्दगिभर आसपास गुन्जाई चाहि दिईरहन्छ है ;) #शुभसाझ_शुभरात्रि
16
54
118
@440MST
Saroj Thapa
3 years
कसैलाई आदरको नजरमा हेर्दा कसैलाई तिरस्कारको नजरमा हेर्दा नै व्यक्तिको जिवन जिउने सहजता हराउछ जस्तो लाग्छ;)
17
56
121
@440MST
Saroj Thapa
3 years
मरेको लास सरि भएर बस्नु अनुहार नियाँउरो बनाउनु नै उदाश होईन जस्तो लाग्छ;) जन्मिसके पछि मुत्युसम्म संसारबाट कुनैआशा नराख्नु नै उदाश हो जस्तो लाग्छ;)
18
54
120
@440MST
Saroj Thapa
3 years
महत्वकांक्षा-लाई दबाएर चित्त-बुझाईको काम गर्दा नै व्यक्तिले सिकायतको भारि बोक्छ जस्तो लाग्छ;)
15
47
119
@440MST
Saroj Thapa
3 years
सपना देखेर रहर छनोट गर्नेले आफ्नो सपनाको इज्जतको धज्जियाँ उढाउछन जस्तो लाग्छ;) रहरलाई मारेर सपनालाई छनोट गर्नेले आफ्नो सपनामा जिवन समर्पण गर्छन् जस्तो लाग्छ;)
15
49
119
@440MST
Saroj Thapa
3 years
आजबाट शुरुवात हुने त्यी हरेक पल अतितका पन्नामा रमाएर टिप्न लायक पलहरु तपाईंको जिवनमा हलपल आउन भन्दै सम्पुर्णमा नवबर्ष- को लौख लाख शुभकामना व्यक्त गर्दछु;) #2079 नववर्ष
31
57
117
@440MST
Saroj Thapa
3 years
मायाको कार्यलाई जित्नु नै कठिन छ भने माया- लाई जित्नु असम्भव छ;) त्यसैले त मानव हर चिजमा जितेर पनि माया र प्रेम भन्ने चिजमा हारेर बस्छ;)
22
69
118
@440MST
Saroj Thapa
3 years
यहाँ आफु नाचेत डिस्को दोस्रो नाचेत मुजराको उपनाम दिनेहरुको अगाडि बोल्नु भन्दा मौन नै रहनु सहि हुदो रहेछ;)
13
48
117
@440MST
Saroj Thapa
3 years
आधा दु:ख गलत व्यक्तिसगँ आशा राख्दा हुन्छ:) बाँकि रहेको आधा दु:ख राम्रो व्यक्तिलाई शङका गर्दा हुन्छ;)
17
53
116
@440MST
Saroj Thapa
3 years
आजबाट दरो कसम खाए यो पालिको चुनावमा कुनै पनि पार्टीलाई म भोट कदापि पनि हाल्ने छैन चाहे एक भोट कम भएपनि भओस्;)😂
18
52
117
@440MST
Saroj Thapa
3 years
जिवनमा ज्यादा सम्बन्ध हुन कुनै जरूरी छैन। तर सम्बन्धमा जिवन हुनु एकदम जरूरी छ। #शुभविहानि_शुभदिनको_कामना
27
68
112
@440MST
Saroj Thapa
3 years
फरक यसले पार्दैन कि तपाईलाई पाउनकोलागि को' मर्छ । फरक यसले पार्छ कि तपाईलाई गुमाउनकोलागि को' डराउछ। #शुभसाझ_शुभरात्रि
18
54
110
@440MST
Saroj Thapa
3 years
राम्रो व्यहारको कोहि आर्थिक मुल्य भलई किन नहोस। तर दिललाई खरिद गर्न सक्ने क्षमता जरूर राख्दछ। #शुभविहानि_शुभदिनको_कामना
23
69
111
@440MST
Saroj Thapa
3 years
त्यी मुहारमा घमन्ड छ भने बोलि नरम कहाँबाट हुन्छ;) गर्न तिमी देखावटी चाहान्छौ भने माया कहाँबाट हुन्छ;)
8
55
113
@440MST
Saroj Thapa
3 years
केटा चाहे जतिनै पत्थर दिलको किन नहोस्। तर दिनमा एकबार जरूर त्यो केटिको बारेमा सोच्छ जो उसलाई मनैदेखि मनपरेको छ । #शुभसाझ_शुभरात्रि
17
61
110
@440MST
Saroj Thapa
3 years
शनिबारको बसाई रहेछ मित्रताको हात बढाउन चाहनेले मज्जाले फलो गर्न सक्नु हुनेछ ।आज दिनभर यही दुनियाको आसपासमा रहनेछु। @440MST
23
49
113
@440MST
Saroj Thapa
3 years
मलाई विशेष मानेर होकि।मलाई मन मनै मनपराएर होकि।या लजाएर हो ।जब जब स्पेश टेक्छु ।मस्त बोलिरहेको व्यक्ति फाट कसेर भागन्छिन् ।के हो बुझ्नै सकिन 😂😂
12
51
111
@440MST
Saroj Thapa
3 years
जिवनमा सबैभन्दा कठिन अवस्था त्यो होईन जब तपाईलाई कसैले बुझ्दैन;) जिवनमा सबैभन्दा कठिन अवस्था त त्यो हो जब तपाईले आफुले आफुलाई बुझ्नु हुदैन;) #शुभविहानि_शुभदिनको_कामना
27
70
114
@440MST
Saroj Thapa
3 years
राम्रो व्यक्तिको खोजी नगर्नु खुद स्वंयमलाई राम्रो बनाउनु ।शायद तपाईसगँ मिलेर कसैको खोजि पुरा होस् । #शुभविहानि_शुभदिनको_कामना
32
60
111
@440MST
Saroj Thapa
3 years
अक्सर यो दुनिया सत्यतालाई खोक्रो आर्दशको उपनाम दिन खोच्छ । टुईट पनि त्यो किसिमको के लेखौँ खोई ।
15
61
110
@440MST
Saroj Thapa
3 years
चाहानाले सजिएका संसारलाई व्यक्तिको त्यो मनले हरपल पाउन सक्दैन।त्यसैले हर व्यक्तिले जिन्दगिको हर मोडलाई स्विकार गर्ने हिम्मत राख्न सक्नु नै एक किसिमको महानता हो। #शुभविहानि_शुभदिनको_कामना
25
61
108
@440MST
Saroj Thapa
3 years
जरूरी यो छैन।कि हरेकले तपाईलाई बुझोस। किनकि तराजुले सिर्फ वजन बताउछ सक्छ ।त्यसको गुणस्तर होईन। #शुभबिहानि_शुभदिनकोकामना
15
50
106
@440MST
Saroj Thapa
3 years
जिन्दगिमा मौका मिल्छ भने त्यसको फाईदा मज्जाले उठाउनु तर कसैको मजबुरिको फाईदा नउठाउनु किनकि जिन्दगिले मौका दिन जान्छ भने कहिले धोका पनि जान्छ। #शुभविहानि_शुभदिनको_कामना
24
66
108
@440MST
Saroj Thapa
3 years
चाहे त्यो याद होस्,चाहे त्यो प्रेम होस्,चाहे त्यो घृणा होस् खुद स्वंयमलाई बाध्ने हक खुद स्वंयमलाई नै हुनुपर्छ जस्तो लाग्छ:;)
19
49
111
@440MST
Saroj Thapa
3 years
कोसिस त्यो नगर्नु कि कसैले तपाईलाई राम्रो भनोस! कोसिस त्यो गर्नु कि कसैले तपाईलाई नराम्रो नभनोस! #शुभविहानि_शुभदिनको_कामना
21
64
109
@440MST
Saroj Thapa
3 years
मुश्किल सरल कार्यले व्यक्तिको जिवनको गुणस्तर बदलिदैन जस्तो लाग्छ;) कार्य गर्ने सन्दर्भले व्यक्तिको जिवनको गुणस्तर बदलिन्छ जस्तो लाग्छ;)
14
47
110
@440MST
Saroj Thapa
3 years
कति खुसि लाग्ने रहेछ हो आर्टि ग्रुपमा टुईट कम भएपछि आर्टि नै गर्न नपर्ने हा हा😂😂
22
40
109
@440MST
Saroj Thapa
3 years
आकाश सबै पदार्थमा व्यापक छ तर सबै पदार्थ आकाशमा व्यापक छैनन्;) जहाँ घैटो हुन्छ त्यहाँ माटो अवश्य हुन्छ जहाँ माटो छ त्यहाँ घैटो हुदैन;)
16
44
109
@440MST
Saroj Thapa
3 years
टुईटर दुनियाको बुढापाखाले भन्थे शुक्रबार त हरेकको ह्याण्डलमा फलोअरको वर्षाद हुन्छ रे आज शुक्रबार रहेछ ।हुन्छ कि हुदैन वर्षाद😀
24
65
106
@440MST
Saroj Thapa
3 years
मज्जाले उठाएर फ्याँकिदिनुस त्यस्तो सम्बन्धलाई गहिरोसमुन्द्रमा जसमा समय पढ्दा स्वार्थको गन्ध आउछ। #शुभबिहानि_शुभदिनको_कामना
21
57
104
@440MST
Saroj Thapa
3 years
वास्तवमा,सच्चा मित्र त्यो हो जसमा तपाईसगँ असहमत हुने हिम्मत होस्।र अलग अलग विचार भएको बाबजुत पनि माया कम नहोस्। #शुभसाझ_शुभरात्रि
21
66
103
@440MST
Saroj Thapa
2 years
त्यति खुशी बचपनका दिनमा मिलेको थिएन कि जति खुशी अहिले हर पिडाका बाबजुद एक्लै मुस्कुराउदै गुनगुनाउँदै आफु आफैसँग कुरा गर्दा मिल्दो रहेछ;)
13
37
107
@440MST
Saroj Thapa
3 years
जीवन राम्रो तब हुन्छ।जब तपाई प्रसन्न हुनुहुन्छ तर जीवन उत्कृष्ट तब हुन्छ जब तपाईको कारण दोस्रो व्यक्ति प्रसन्न हुन्छ;) #शुभविहानि_शुभदिनको_कामना
25
62
106
@440MST
Saroj Thapa
3 years
अक्सर मान्छेहरू भन्छन् जब कोहि आफ्नो टाढा जान्छ तब धेरै पिडा हुन्छ।तर ज्यादा पिडा त तब हुन्छ जब कोहि आफ्नोले नजिक भएर पनि दुरि बढाउछ। #शुभसन्ध्या_शुभरात्रि
19
64
105
@440MST
Saroj Thapa
3 years
सम्बन्ध पनि समयअनुसार बदलिन्छ यहाँ दु:खमा कसैले हालखबर सोध-दैन यहाँ सुखमा फेरि कोहि पनि आउन भुल्दैन यहाँ ! #शुभसाझ_शुभरात्रि
19
56
103
@440MST
Saroj Thapa
3 years
हर टुईटमा 'जस्तो लाग्छ' भन्ने शब्द प्रयोग गर्न थाले आजभोलि😂😂 प्रयोग नगरे ठुलो कुरा गरिस भन्ने होकि भन्ने जस्तो लाग्छ आजभोलि😂😂
15
51
102
@440MST
Saroj Thapa
3 years
त्यो व्यक्तिलाई जति आफ्नो बनाउने प्रयास गर्नु उसले साबित गरिदिन्छ।कि उ सिर्फ पराई हो । #शुभरात्रि_शुभसपनि
15
62
105
@440MST
Saroj Thapa
3 years
अक्सर जब व्यक्तिले के गर्नु हुन्छ।भनेर प्रश्न गर्छ तब उसले हिसाब लगाउछ।ईज्जत कति दिने हो #शुभविहानी_शुभदिनको_कामना
26
65
106
@440MST
Saroj Thapa
3 years
एकबार टुटेको विश्वास एकबार छुटेको बचपन, जिन्दगिमा दोहोराएर पटक पटक मिल्दैन! घृणामा के अल्झेर रहन्छौ... मायाले जिन्दगि जिउन सिक्नु किनकि यो दुनिया हाम्रो घर हो... याद रहदैन् तपाईको ठेगाना! दोस्रो मौका सिर्फ कहानिले दिन्छ जिन्दगिले होईन;) #शुभविहानि_शुभदिनको_कामना
28
58
105
@440MST
Saroj Thapa
2 years
या त तपाईंको जिन्दगी परिवर्तन गर्न या त तपाईंले उसको जिन्दगी परिवर्तन गर्ने सामर्थ्य तपाईमा हुदा कोहि व्यक्ति जिन्दगीमा बारबार दोहोराएर भेटिन्छ जस्तो लाग्छ;)
13
37
106
@440MST
Saroj Thapa
3 years
ईतिहासमा नाम जित्नेकोमात्र लेखिन्छ।भन्छन् अक्सर मान्छेहरू , तर हार्ने पनि कोसिस त काहाँ कम हुन्छ र #शुभसाझ_शुभरात्रि
19
59
104
@440MST
Saroj Thapa
3 years
जिन्दगिमा जब तपाई सहि हुनुहुन्छ।तब यसमा कसैले कुनै याद राख्दैन्।तर जिन्दगिमा जब तपाई गलत हुनुहुन्छ।तब यसलाई कसैले भुल्न सक्दैन। #शुभविहानि_शुभदिनको_कामना
23
53
103
@440MST
Saroj Thapa
3 years
एकैछिनको रिसले गहिरो भन्दा गहिरो सम्बन्ध टुट्छ।जब होस आउछ तब समय निस्किसकेको हुन्छ। #शुभबिहानी_शुभदिनकोकामना
21
58
101
@440MST
Saroj Thapa
3 years
सिक्काले हमेशा एक-किसिमको आवाज दिन्छ तर नोट हमेशा मौन रहिदिन्छ त्यसैले जब तपाईको मुल्य बढ्छ भने शान्त रहनु आफ्नो हैसियतको आवाज मच्चाउने जिम्मा तपाईको भन्दा कम मुल्य भएको लागि हो;) #शुभविहानि_दिनको_कामना
25
66
103
@440MST
Saroj Thapa
3 years
जो आफ्नो हुन सकेन त्यसमा हक नजमाउनु जसले बुझ्दैन त्यसलाई दु:ख कहिल्यै नबताउनु #शुभविहानि_शुभदिनको_कामना
30
66
102
@440MST
Saroj Thapa
2 years
हरकोहिलाई आत्मीयता पच्दैन रहेछ हमदर्दीले पनि काम चलाउन पर्ने रहेछ;)😂
11
39
102
@440MST
Saroj Thapa
3 years
आज शनिबारको बसाई रहेछ फलो गर्न चाहाने नयाँ मित्रहरुले फलो गर्न सक्नु हुनेछ तपाईंको अन्तरमनले के भन्छ विचार तपाईंको😂
15
38
102
@440MST
Saroj Thapa
3 years
यदि हर व्यक्तिमा आफ्नो भरोसामा शङका र शङकामा भरोसा नहुने भए भने जिन्दगिमा धेरै कुरा गर्न मुश्किलको कुनै पाटो रहदैन थियो। #शुभविहानि_शुभदिनको_कामना
28
54
99
@440MST
Saroj Thapa
2 years
असमझदार त्यो हो जस्तो लाग्छ जसले फलको लागि कर्म गर्छ;) समझदार त्यो हो जस्तो लाग्छ जसले कर्म गर्नु नै फल हो भनेर सोच्छ;)
13
42
101
@440MST
Saroj Thapa
3 years
मेरी उनि-लाई देखेर आज आकाशमा अजिव किसिमको खलबलि मच्चिरहेको छ मान्छेहरू सोध्दै छन् जमिनमा को हिड्दै छ चन्द्रमा जस्तो मुहार लिएर;)
14
46
102
@440MST
Saroj Thapa
3 years
तोईट😂आर्टि गर्दा नि अध्यारोमा ढुङगा हानेको भन्ने नगर्दा पनि नगरेको भन्ने गर्दा नि सुख छैन नगर्दा नि सु:ख छैन ।🤔🤔
18
43
100
@440MST
Saroj Thapa
3 years
तुलनाको खेलमा कहिल्यै नअल्झनु राम्रो किन- कि यस खेलको कुनै अन्त्य छैन जहाँ तुलनाको शुरूवात हुन्छ त्यहाँबाट नै आनंद र आफ्नोपन समाप्त हुन्छ:)
15
46
102
@440MST
Saroj Thapa
3 years
जसले तपाईको रिस सहेरपनि तपाईलाई नै साथ दिन्छ।भने तब सम्झनु त्यो व्यक्तिसगँ तपाईको सम्बन्ध ज्यादा भन्दा ज्यादा गहिरो छ । #शुभसाझ_शुभरात्रि
13
53
98
@440MST
Saroj Thapa
3 years
उच्च स्थानमा त्यही व्यक्ति पुग्छ । जसले प्रतिशोध नभई परिवर्तनको सोच राख्दछ। #शुभविहानि_शुभदिनकोकामना
25
48
101
@440MST
Saroj Thapa
3 years
जानेर पनि झुठो कसम नखानु त्यहाँ।जहाँ पुरा गर्न सिर्फ आशा तपाईलाई राखेको होस । #शुभविहानि_शुभदिनको_कामना
24
58
97
@440MST
Saroj Thapa
2 years
सागरबिचको अनमोल मोति हौ तिमी♪♪ अधेरीलाई चिर्न सक्ने ज्योति हौ तिमी♪♪😜
10
38
102
@440MST
Saroj Thapa
3 years
खोकला छु म पनि भित्रबाट हजुर! कसरी किस्मतको हरपल मार सहु ! आँखामा आशु लिएर कहिले सम्म! सबै ठिक छ।सबै ठिक छ भनु ! #शुभरात्रि_शुभसपनि
17
45
100
@440MST
Saroj Thapa
3 years
प्रशन्न त्यहि छ। जसले खुद स्वयमलाई मुल्याकन गर्यो दु:खि त्यहि छ। जसले दोस्रोलाई मुल्याकन गर्यो।
16
44
98
@440MST
Saroj Thapa
3 years
च्यादर ओढेर मित्रता बनाई रहदा जब मित्रतामा नपच्ने खालको व्यक्तितो व्यक्तिबाट जब बाहिर निस्कन्छ नि तब मित्रतामा त्यो किसिमको! 'आत्मियता रहदैन मात्र सिर्फ बढ्दो दुरि रहन्छ'
13
54
100
@440MST
Saroj Thapa
2 years
सुख होस् या दुख,आशा होस् निराशा दुई मुठी सास रहुन्जेल सम्म जिउन नै पर्छ भने अतितको पन्नालाई पल्टाउएर आफुलाई दु:खित बनाउनु बेकार हो जस्तो लाग्छ;)
15
56
102
@440MST
Saroj Thapa
3 years
कसैले मलाई आज प्रश्न गर्यो?बदलिनु केलाई भनिन्छ।भनेर म पनि बडो सोचमा परे जवाफ कुन दिउ #मौसम या #आफन्त, #शुभसपनिको_कामना
21
50
99
@440MST
Saroj Thapa
3 years
हर व्यक्तिको कुरालाई दिलमा गाढेर नराख्नु नै राम्रो किनकि चियामा झिँगा डुब्छ भने चियालाई फ्याँकिन्छ र 'घिउमा' झिँगा डुब्छ भने झिँगालाई टिपेर फ्याँकिन्छ :) #शुभविहानि_शुभदिनको_कामना
22
59
97
@440MST
Saroj Thapa
3 years
मान्यतामा आधारित नै कुरा गर्छु म एकले आर्कालाई फलो गर्ने शुक्रबार परेछ।हजुरको फितरतलाई दबाएर फलो गर्ने चाह राखु है फलो गर्रौ एकले आर्कालाई, #Follow_Friday
20
48
99
@440MST
Saroj Thapa
3 years
लाग्दैन!भरोसा टुट्नुको कुनै त्यो किसिमको आवाज हुन्छ तर त्यति चाहि लाग्छ आवाज नभएपनि जिन्दगिभर आसपास गुन्जाई चाहि दिई रहन्छ है;)
15
42
98
@440MST
Saroj Thapa
3 years
दुनिया त्यो कारणले नराम्रो होईन।कि यहाँ धेरै नराम्रो मान्छेहरू छन् ;) यो दुनिया त्यो कारणले नराम्रो छ।किनकि यहाँ राम्रो व्यक्तिहरू मौन छन् ;) #शुभविहानि_शुभदिनको_कामना
21
57
97
@440MST
Saroj Thapa
3 years
कुनै पल तिता शब्द जान्छ कुनै पल मिठा शब्द जान्छ कुनै पल सिकायतका शब्द जान्छ कुनै पल प्रेमका शब्द जान्छ जान्छन् यि शब्द टियलमा टुईटको रूपमा तर टुईटरको आभाषि दुनियाका कसैलाई फोकस गरेर लेख्दिन बस् विचार सेयर गर्ने फितरत बस्यो त्यसैले टुईट बुत्याउने गर्छु कहिले काहि😂टुईटरमा
19
53
97