प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा सबै प्रहरी कर्मचारीहरू तल्लीन हुन निर्देशन दिनुभएको छ ।
विस्तृत:
जिल्ला प्रहरी कार्यालय पर्साद्वारा ६६ लाख बराबरको बिलबिजक भन्दा फरक रहेको सामान सहितको ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाईएको छ ।
विस्तृत: