MoEST_Nepal Profile Banner
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय Profile
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

@MoEST_Nepal

Followers
312
Following
8
Statuses
145

Official Twitter Account of Government of Nepal, Ministry of Education, Science and Technology.

सिंहदरबार, काठमाडौँ, नेपाल
Joined March 2024
Don't wanna be here? Send us removal request.
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
2 days
दरखास्त आह्वानको सूचना ।
Tweet media one
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
8 days
माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आज राष्ट्रिय किताबखाना (शिक्षक) को आकस्मिक अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा मन्त्रीज्यूले निवृत्तभरण प्रमाणपत्र बनाउने प्रक्रिया, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीसँग कार्यसम्पादनको प्रवाहका बारेमा जानकारी लिनुभयो ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
9 days
विश्वविद्यालय अनुदान आयोगको सचिव नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित मिति २०८१।१०।२२)
Tweet media one
0
0
2
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
9 days
विश्वविद्यालय अनुदान आयोगको सदस्य तथा सचिव सिफारिससम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८१
Tweet media one
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
10 days
शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरुलाई अत्यन्त जरुरी सूचना।
Tweet media one
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
10 days
आ‍.व. २०८१/८२ भित्र विद्यालय तह देखि उच्च शिक्षा तहसम्मका लागि स्वीकृत छात्रवृत्ति कार्यक्रम ।
Tweet media one
Tweet media two
Tweet media three
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
11 days
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/०८२ को मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा (दोस्रो त्रैमासिक प्रगति समीक्षा) आज सम्पन्न भयो।
Tweet media one
Tweet media two
Tweet media three
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
13 days
प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्को २०४औं बैठक आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा माननीय मन्त्रीज्यूको अध्यक्षतामा ब��ेको छ ।
Tweet media one
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
16 days
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा माध्यमिक तहको सार्वजनिक परीक्षा प्रणाली सुधार्न तथा राष्ट्रिय परीक्षा बोर्डको पुनर्संरचनासम्बन्धी अध्ययन गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमक्ष कार्यदलको प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।
Tweet media one
Tweet media two
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
19 days
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गोरखा नगरपालिका वडा नं. ८ स्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै शिक्षा क्षेत्रको सुधारका लागि सरकारको प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
23 days
शिक्षा मन्त्री भट्टराई र नेपाल राष्टिय शिक्षक संगठनबीच छलफल, विधेयकलाई छिटो पारित गर्ने प्रतिबद्धता।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिहरू बीच आज मन्त्रालयमा भेटवार्ता भएको छ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
23 days
आज मन्त्रालयमा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीज्यू र डा. सन्दुक रूइतको नेतृत्वको टोलीबीच मन्त्रालयमा छलफल भयो।
Tweet media one
Tweet media two
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
24 days
आज माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराई समक्ष नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका पदाधिकारीहरूले भेट गरी विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
Tweet media one
Tweet media two
Tweet media three
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
24 days
माननीय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराईले खुला विश्व विद्यालय उच्च शिक्षामा भौगोलिक रअन्य कारणबाट उच्च शिक्षा हासिल गर्न पहुँच नपुगेका युवाहरूलाई लक्षित गर्दै स्थापना भएको हुनालेआधारभूतकेन्द्र र Resource Center को विस्तारगरी पहुँच वृद्दि गर्नुपर्ने बताउनुभयो
Tweet media one
Tweet media two
Tweet media three
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
25 days
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा माननीय मन्त्री श्री विद्या भट्टराई र प्रतिनिधि सभाका सांसद माननीय दिलेन्द्र प्रसाद बडुको नेतृत्वमा दार्चुलाबाट आएको टोली बीच छलफल भएको छ ।
Tweet media one
Tweet media two
Tweet media three
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
25 days
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रिज्यूसँग आज प्रतिनिधि सभाका सांसद माननीय अच्युत प्रसाद मैनाली, निजगढ नगरपालिकाका नगर प्रमुख, निजगढ नगरपालिकाअन्तर्गत गौरीशंकर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तथा उक्त पालिकाका अन्य प्रतिनिधिले भेट गरी विविध विषयमा छलफल गर्नुभयो।
Tweet media one
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
25 days
विज्ञप्ति (२०८१/१०/०६)
Tweet media one
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
25 days
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीजयूसँग ख्वप विश्व विद्यालयको सम्बन्धमा माननीय श्री प्रेम सुवाल, भक्तपुर नगरपालिकाका नगरप्रमुख श्री सुनिल प्रजापति लगायत व्यक्तिहरूसँग भेट गर्नुभयो । उक्त भेटघाटमा शिक्षा सचिव र सहसचिवज्यूको पनि उपस्थिति रहेको थियो ।
Tweet media one
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
28 days
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराईले नागरिकसँग जोडिएका शिक्षाका कामहरूमा जवाफदेहिता हुनुपर्ने बताउनु भएको छ । मिति २०८१।१०।०३ गते बुधबारको मन्त्रालयको उच्च व्यवस्थापन समूह (SMT) को बैठकमा उक्त कुरा बताउनु भएको हो ।
Tweet media one
Tweet media two
0
0
0
@MoEST_Nepal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
28 days
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराई समक्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनमा मिति २०८१/०५/१३ मा विद्यार्थीहरूबीच भएको झडपका सम्बन्धमा गठित छानविन समितिले एकप्रति प्रतिवेदन बुझाएको छ ।
Tweet media one
0
0
1