કૌટિଆ:)) Profile Banner
કૌટિଆ:)) Profile
કૌટિଆ:))

@COUTIllY

Followers
11,856
Following
6,811
Media
110
Statuses
9,967

अज्ञानी/अनपढ/अधैर्य/ तपाईं जे सुकै वादी वा प्रतिवादी हुनुस त्योभन्दा पैला तपाई र म दुवै जना नेपाली हौ! ...र म गलत रहेछु भने पनि सच्याइ दिनुस है! 🙏

Dharan-17, सुनसरी 🇳🇵
Joined July 2009
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@COUTIllY
કૌટિଆ:))
9 days
धन्न अनपढ माओवादी हरुले लडेर गणतन्त्र ल्याइदिएछन नत्र राजाकै चरणदास भएर जिन्दगी बित्थे होलान्! तर अैले सजिलो माओवादीलाई आतंककारी र जनयुद्ध हिंसा भन्दियो अनि देश लुट्यो। 😂😂
2
3
32
@COUTIllY
કૌટિଆ:))
9 months
गल्ती गर्नलाई कि खल्ती रित्तो हुनुपर्छ कि विचार रित्तो हुनुपर्छ। रित्तो खल्ती भन्दापनि विचार रित्तो भयो भने ठूलाठूला गल्ती पनि उसलाई सानै लाग्छन्, नपत्याए नियाल्नुस देशको अहिलेको राजनीति।
8
48
184
@COUTIllY
કૌટિଆ:))
7 months
अहंकारमा डुबेको ब्यक्तिलाई न आफ्नो अवगुण थाहा हुन्छ, न त अरुको गुण नै। Dedicated 😀 ;))
1
25
119
@COUTIllY
કૌટિଆ:))
3 years
Drop your Twitter handles let's follow you now! 🍒🍒🍎
39
34
94
@COUTIllY
કૌટિଆ:))
3 years
हिन्दु धर्मावलम्बिहरुको को महान पर्व बिजया दशमिको आज सुरुवात तथा घटस्थापना को दिन शक्ति की देवि दुर्गाले यहाँहरुको असफलता मा सफलताको शक्ति प्रदान गरुंन !! 🎉🎉🎉 घटस्थापना को सुभकामना !! 🎉🎉🎉
12
11
103
@COUTIllY
કૌટિଆ:))
3 years
प्रचण्डको कृपाले ४०महिनासम्म देशको ढुकुटी सोत्तर पारेको ,महाकाली बेचेको वार्षिक २५ करोड मदन भण्डारी फाउन्डेसनले पाउँछ रे! अनि Mccकाे ५०% बुझिसकेकाे कारणले अहिले एमाले जति धनी पार्टी कुनै छैनन् नेपालमा।
5
12
98
@COUTIllY
કૌટિଆ:))
3 years
बाहिर झिलिमिली बनाएर के गर्छौ, तिम्रो मन अन्धकार छ भन्ने दुनिया जान्दछ ।
3
13
91
@COUTIllY
કૌટિଆ:))
2 months
@realpbhattarai बा को मोल्दामोल्दै गेडो फुत्त निस्केर भाग्ला है! 😂😂😂
9
2
94
@COUTIllY
કૌટિଆ:))
1 year
मलाई मेरो समाजले दलितको दर्जामा राखेको सत्य हो। तर धर्मले मलाई विभेद गरेको जस्तो लाग्दैन हामीलाई हाम्रो समाजले मन्दिर पस्न दिएन। कुकुर पस्ने घरमा हामीलाई पस्न दिए भन्दैमा धर्मलाई दोष दिनु राम्रो होइन। अनि हामी पनि हाम्रो सोचबाट माथि उठ्न सक्नुपर्छ।
3
3
84
@COUTIllY
કૌટિଆ:))
10 months
निन्दा हुनु नै जिउँदो हुनुको प्रमाण हो, मरेपछि त तारिफको ओइरो लाग्छ। 🙏
3
15
84
@COUTIllY
કૌટિଆ:))
7 months
मित्र असल होस या खराब उसले तपाईंलाई पनि बदल्छ नै! खराब मित्रको संगतले तपाईं बदलिने भन्दा पनि खराब मित्रलाई असल बनाउने आट तपाईंसँग हुनु जरुरी छ। 🙏🙏
3
13
82
@COUTIllY
કૌટિଆ:))
1 year
विदेश जान रहर नै लागेन, अप्ठ्यारोमा पर्दा पनि जान मन लागेन। अहिलेसम्म संघर्ष गरेकै छु, सानो कमाइ भएपनि रमाएकै छु। ऋणमा चुर्लुम्म डुबेको पनि छैन। अब पनि विदेश जाने सोच छैन।
5
11
75
@COUTIllY
કૌટિଆ:))
3 years
Drop Your handles lets follow you 🐥
33
24
64
@COUTIllY
કૌટિଆ:))
8 months
खाडी जानेलाई कल्ले पो गन्छ र? बहसमा आउने भन्या तिनै दोहोरो नागरिकता पासपोर्ट धारी हरु त हुन नि। यत्ति भनेसि स्वाहा! 😂😁
4
8
79
@COUTIllY
કૌટિଆ:))
5 months
अब एक वर्षभित्रै मध्यावधि चुनावको घोषणा हुन्छ तर चुनाव हुदैन। राष्ट्रपतिले कर्फ्यु जारी गर्दै शासन हातमा लिने प्रयास गर्छन तर सम्पुर्ण दलका शिर्ष नेतृत्वमा रहेका सबै नेताहरु जेल कोच्दै सेना यो देशको नेतृत्वमा आउँछ। सिमाना सेना आफै गएर तारबार सहित सुरक्षाको प्रबन्ध गर्छ। जने:)
5
22
74
@COUTIllY
કૌટિଆ:))
1 year
अनुभव सबैभन्दा उत्कृष्ट शिक्षा हो तर मान्छेहरु अनुभव बिनाको शिक्षालाई नै बढी महत्त्व दिन्छन्। श्रम सीप सिकाइको उत्तम मार्ग हो।
5
7
75
@COUTIllY
કૌટિଆ:))
8 months
म मात्र अन्तिम सत्य हु भन्ने भ्रम सबैले त्याग्न जरुरी छ। सत्य तिमी भन्दा धेरै माथि छ त्यसैले असल कर्ममा तिमीले पाइला चाल्नु उचित हुन्छ। 😊
2
10
76
@COUTIllY
કૌટિଆ:))
6 months
साथी खोज्नुस अर्कै तर म भन्दा योग्य, रुपमा भेटिएला व्यवहारमा पाए भाग्य!!
1
14
70
@COUTIllY
કૌટિଆ:))
7 months
जति जति उमेर बढ्दै जान्छ त्यति धेरै जिम्मेवारी पनि बढ्छ। पहिलो कुरा आफ्नो जिम्मेवारी बाट नभाग्नु नै जिन्दगी को सबैभन्दा ठूलो जीत हो।
3
16
70
@COUTIllY
કૌટિଆ:))
3 years
डिभोर्स गर्न अदालत पुगेका श्रीमान श्रीमती वकीलहरुको हानाहान देखेर मिलेर घर फर्किए रे 🤣🤣🤣
7
8
69
@COUTIllY
કૌટિଆ:))
3 years
डि.भी. भरेर अमेरिका जानका लागि पासपोर्ट बनाउने नेपालीहरुको ताती जमल देखि पोखरासम्म देखिन्छ। अझ Mcc को जागिर खान फारम भर्नेको लाइन कोटेश्वर देखि नारायणघाट भन्दा उता छ।।
1
11
68
@COUTIllY
કૌટિଆ:))
3 years
0
0
57
@COUTIllY
કૌટિଆ:))
7 months
पाप धुरी बाट मात्रै हैन मेलम्ची बाट पनि कराउदो रैछ है? डियर, गजेडी काका! 😂😂
5
11
70
@COUTIllY
કૌટિଆ:))
6 months
खाडीमा गए गोठालो रे आ‌ैरिका गए खेतालो रे नेपालमा बसे सहकारी ठग? 😂😂😂 ;))
2
9
66
@COUTIllY
કૌટિଆ:))
7 months
छेउ बाटै गयौं तर्किएर देख्यौ, देखिनौ! देखे पनि नदेखेको जस्तो गर्यौ कि! एक झलक हेरिदिए मात्र यसो फर्किएर विरक्तिएको मनमा आशाको संचार हुने थियो कि! बोलाउन नसक्ने पनि हैन, रोक्न नसक्ने पनि हैन। बोलाइन, रोकिन किनकि मलाई तिम्रो रिस थाहा थियो, नमिठो वचन सुन्न चाहिन।
2
10
67
@COUTIllY
કૌટિଆ:))
3 years
Drop Your handles lets follow you 😀
28
18
49
@COUTIllY
કૌટિଆ:))
3 years
0
0
58
@COUTIllY
કૌટિଆ:))
8 months
लोकल गाडीको लास्ट सिटमा १५/१६ वर्षे भाइ बैनी ले चुम्मा चाटी गरेर मलाई लज्जित गराए। उ गर्नेलाई भन्दा देख्ने लाई लाज वाला फिलिङ भयो आज। 😂
6
8
63
@COUTIllY
કૌટિଆ:))
8 months
दुर्गा प्रसाईं र रविमा के फरक भयो र? ऋण लिने अनि तिर्ने बेला सरकार देखाउने ! खोया + मुक्का को श्रृङखला बढ्न सक्छ है। 😁😁
6
10
65
@COUTIllY
કૌટિଆ:))
7 months
सबैलाई डुबाउने सहकारी ठगलाई गृहमन्त्री बनाइद्याहो देश नै खारेज गर्दिन्छ। १००% ग्यारेन्टी का साथ 👍️👍️👍️
3
6
64
@COUTIllY
કૌટિଆ:))
7 months
प्रचण्डले देशको सबै बजेट भरतपुर महानगरपालिका मा मात्र खन्याउछन। त्यहाँको मेयर प्रचण्ड पुत्री भएकै कारण भरतपुर मुल्यांकन मा पहिलो भएको हो। हैन यस्तो तल्लो स्तरको तर्क गर्न कुन स्कुल पढ्न पर्ने रैछ? राम्रो कामको मुल्यांकन जनताले गर्ने हो पार्टीका झोले हरुले हैन। 😡🤫
7
7
66
@COUTIllY
કૌટિଆ:))
8 months
अङ्ग्रेजी पढ्न आउँछ बुझ्दिन म, यसो देशको राजनीति नियाल्छु त्यो पनि बुझ्दिन। हैन, यस्तो मलाई मात्र हुन्छ कि अरुलाई नि हुन्छ होला?? कि म सोसाइटी मा पर्दिन? जिज्ञासा मात्र! 🤣🤣
4
7
65
@COUTIllY
કૌટિଆ:))
3 years
0
0
59
@COUTIllY
કૌટિଆ:))
7 months
बत्ती मुनि अँध्यारो हुन्छ नि! हो, अहिलेको राजावादी जनमत को अवस्था पनि त्यै हो, ज्ञानेन्द्र शाही हरु त्यही उज्यालो मन नपराउने पुतली प्रवृत्ति हुन।
3
7
63
@COUTIllY
કૌટિଆ:))
3 years
“शादी और इश्क़, अपने ही शहर में कीजिये, पेट्रोल और मंहगा हो सकता है”😷
7
9
59
@COUTIllY
કૌટિଆ:))
7 months
दलितको छोरो सिडियो भएको छ र अरु पनि सांसद मन्त्री प्रधानमन्त्री हुँदै भोलि राष्ट्रपति पनि हुनसक्छन। हिजो हाम्लाई जदौ भन्दै हिड्नेलाई हाम्ले नै नमस्ते गर्नुपर्ला त्यसैले जतिसक्दो छिटो यो व्यवस्था खारेज गरौ।
6
12
64
@COUTIllY
કૌટિଆ:))
8 months
खुसी हुनलाई के नै छर मसँग? तिमीले त बुझ्न सकिनौ आमा अब अरु कसले बुझिदेला यो छोराको पीडा! छट्पटी हुन्छ आजभोलि निदाउन पनि सक्दिनँ रातभरि। जन्मको सम्बन्ध त मेरा नसीवमा रहेन भने मैले जोडेका सम्बन्धमा ह्रास आउनु कुन ठूलो कुरा भयो र। #समर्पित
2
9
63
@COUTIllY
કૌટિଆ:))
7 months
चलाख, अति चलाख, अनि आउछन् दालमोट खादा बदाम बदाम छानेर खानेहरु! 🤪
1
9
64
@COUTIllY
કૌટિଆ:))
8 months
अरुको गल्ती कमजोरी कोट्याउन सजिलो सजिलो हुन्छ , आफ्नो गल्ती कमजोरी कसरी लुकाउने भनेर तनाव हुन्छ।
6
10
60
@COUTIllY
કૌટિଆ:))
8 months
जनयुद्ध रहर थिएन, कहर थियो। त्यसैले त कसैका लागि जहर थियो।। भन्छन्, जनयुद्धले के दियो? देख्दैनौ र? जनयुद्ध हुनु अघि थिचोमिचो र दमन थियो।।। परिवर्तन भएको गाउँ शहर हेर, हिजोको विकास त मात्र एउटा कथन थियो।।।। बुद्ध जन्मेको देशमा यमराजको शासन थियो।।।।।
4
6
59
@COUTIllY
કૌટિଆ:))
3 years
आजकल मायामा पनि विश्वासघात धेरै हुन थाल्यो किनकि विश्वासघात गर्न सिकाउने गुरुहरु हाम्रो देशका राजनीतिक दलमा छताछुल्ल छन।
2
5
59
@COUTIllY
કૌટિଆ:))
3 years
आफ्नो रिसलाई कन्ट्रोलमा राख्न सिक्नुस नत्र रिसको आवेगमा गरिएको खराब निर्णयले तपाईंलाई नै क्षतविक्षत पार्न सक्छ।
8
14
60
@COUTIllY
કૌટિଆ:))
8 months
अमुल्य शब्द तिनको लागि खर्च गर्नुस जसले तपाईंको विश्वास तोड्दैन भन्ने विश्वास तपाईंलाई लाग्छ। बाकी सब ढोंगी हुन तपाईंको कसैलाई प्रवाह छैन। ज्ञान समाप्त! 🙏🙏
1
9
61
@COUTIllY
કૌટિଆ:))
6 months
टोल टोलमा गुण्डा, टोल टोलमा ठग कसरी बन्ला देशमा विकासको जग!
6
5
61
@COUTIllY
કૌટિଆ:))
7 months
आफ्नै विगत नियाल्दा थाहा हुन्छ मनमा घमण्ड कति बढेछ। त्यसैले अगाडि मात्र है पछाडि दायाँबायाँ पनि हेर्नुपर्छ कसैलाई दुश्मन बनाउन झगडा नै गर्नुपर्दैन। ज्ञान समाप्त! 🙏🙏
3
11
59
@COUTIllY
કૌટિଆ:))
8 months
तिम्रो मनमा बिझाउने घाउ बन्न नचाहेर तिमीले सोचेभन्दा धेरै टाढा भइदिए Maya! #समर्पित
3
8
56
@COUTIllY
કૌટિଆ:))
1 year
0
0
54
@COUTIllY
કૌટિଆ:))
7 months
आजको दिन गजेडी काका र सहकारी हेडसर मिलेर सरकार विरुद्ध विद्रोहको घोषणा गर्न सक्छन। काले कले मिलेर भाले खाने तरिका जो सिक्दै छन। 😂😂😂
0
6
56
@COUTIllY
કૌટિଆ:))
1 year
हामी रविका कार्यकर्ता जस्तो तिव्र प्रतिक्रिया र तल्लो स्तरको गालीगलौज गर्न आएको होइन। सामाजिक सञ्जालमा सव्य भाषामा आलोचना, टिप्पणी, आफ्ना योजना र कामहरुको प्रचार गर्न सकिन्छ। बिरोध गर्नै नहुने भन्नू अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो प्रहार हो।
2
5
58
@COUTIllY
કૌટિଆ:))
7 months
३२ लक्षण, ३२ दन्त अनि ३२ सिट भएकाहरुको पछी नलाग्नु, तिमीहरुलाई फन् फनी नचाइ दिन्छन।
3
8
56
@COUTIllY
કૌટિଆ:))
7 months
झण्डै दस हजार भ्रष्टाचारी जेल हाल्ने प्रचण्ड सरकार मुर्दावाद! भ्रष्टाचारी जेल हाल्न पाइदैन, यस्तो सरकार हाम्लाई चाइदैन!! संसारभरका भ्रष्टाचारी एक हौ, प्रचण्ड सरकार तह लगाआ‍ै!!! 😂😂😂
3
8
59
@COUTIllY
કૌટિଆ:))
7 months
महिला प्रति तपाईंको दृष्टिकोण चेन्ज गर्नुस, हरेक महिला लाई समान रुपमा आदर, सत्कार र सम्मान गर्न सिक्नुस अनि मात्र हुन्छ सभ्य समाज निर्माण। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना। 🙏🙏
3
9
55
@COUTIllY
કૌટિଆ:))
3 years
सडक त्यति बेला गाउँमा पुग्यो जब मानिसहरु शहरमा पुगिसकेका थिए।
2
7
54
@COUTIllY
કૌટિଆ:))
7 months
यो घोर कलियुग हो हजुर, यहाँ झुटलाई स्वीकार अनि सच्चाइलाई शिकार गरिन्छ! 🤫🤗🤪😂
3
9
58
@COUTIllY
કૌટિଆ:))
1 year
बोली फेरियो व्यवहार फेरियो अनि मिल्ने साथीले पनि फोन गर्दैन विदेश गएपछि। शुभदिनको शुभकामना 👏👏👏
10
3
56
@COUTIllY
કૌટિଆ:))
2 months
आफ्नै पाला निर्मला पन्तको बलात्कार पछि हत्या भयो तर ६ बर्ष सम्म न्याय दिन सकेको छैन तर फिल्ममा “म दिन्छु न्याय” भन्दै नाटक गर्दै छ गफाडी केपी ओली। अझै कति यिनको गफ पत्याएर बस्ने हो ? 😡
1
7
55
@COUTIllY
કૌટિଆ:))
8 months
स्वार्थ लिएर आएको थिइनँ, त्यसैले तिम्रो खुसीमा मेरो खुसी सम्झेँ। तिम्रो बैमानीलाई धोका भन्न पनि सकिनँ। तिम्रो खुसीले आयौ, तिम्रो खुसीले गयौं। सायद गल्ती रोक्न नसक्नुमा थियो, यदि कुनैदिन एक्लोपनको महसुस भयो भने, सोच्नु म तिम्रै हुँ म तिम्रै प्रतीक्षामा छु बुझ्नु!!
1
13
55
@COUTIllY
કૌટિଆ:))
8 months
तिमी आफ्नो लक्ष्यमा अडिग नरहनु तिम्रो कमजोरी हुनेछ त्यसैले धेरै फुर्किनु वा हौसिनु पनि हुदैन। सफलता असफलता बीचमा आउछन् तर सही गन्तव्य रोजेर लक्ष्य सम्म पुग्न मेहनत आफै गर्नुपर्छ। 😃
2
6
57
@COUTIllY
કૌટિଆ:))
8 months
यिनैलाई राजा चाहिया छ। अनि कामनपाका मेयर निरंकुश भएर रे! कस-कसको कुरा पत्याउनु ह्यार! मान्छेका दुःख पनि अनेक छन। ह्वाट इज सोलुसन?
3
7
54
@COUTIllY
કૌટિଆ:))
3 months
प्रचण्ड जत्तिको महान नेता यो देशमा जन्मेकै थिएन र अब पनि सायद जन्मिदैन। झोलेहरु ले रिस गरेर भो? 😂😂
12
3
57
@COUTIllY
કૌટિଆ:))
7 months
प्रिय युवराज सफल, अब फाइल बोकेर अदालत धाउने हैन त? के छ तयारी? मन्त्री मण्डल विस्तार भएको जानकारी पाउनु भयो होला! 😂😂😂
2
8
54
@COUTIllY
કૌટિଆ:))
4 months
रविलाई गृहमन्त्री बन्नु नै पर्ने कारण के थियो?? काम गर्न त हैन रैछ अहिलेसम्म माखो मार्न सकेको छैन त! एक लाइन लेख्नुस तपाईंलाई के लाग्छ। 🤣🤣
10
3
54
@COUTIllY
કૌટિଆ:))
6 months
त्यो व्यक्तिसँग सधै जोगिनुस जसले तपाईंको अगाडि ठिक्क पार्दछ र पछाडि बर्बाद गर्न खोज्छ। यस्ता व्यक्ति भनेका माथिल्लो सतह दुधले भरिएको विषको भाडोजस्तै हुन। ((; कौटिल्य
2
10
56
@COUTIllY
કૌટિଆ:))
8 months
सपना देख्नु गलत थियो कि, सपनाको अर्थ थाहा नपाउनु गलत थियो? यो त समयले बताउला तर याद राख, उमेरले तिमीलाई कहिल्यै पनि पर्खने छैन। त्यसैले सपना देख्ने मात्र हैन सपनाको गहिराइ सम्म पुग्न तिमी आफैले संघर्ष गर्नु ��र्छ।।
2
11
55
@COUTIllY
કૌટિଆ:))
9 months
सार्वजनिक मानिसका चर्चा धेरै भए अब आम मानिसका कथा बोल्ने कि! रोटी पचाउने तरिका होइन रोटी कमाउने तरिका सिकाऊ/सिकौ। 🙏🙏🙏
4
4
54
@COUTIllY
કૌટિଆ:))
8 months
सबैको मन मस्तिष्क र व्यवहारमा परिवर्तन ल्याइदिने सरस्वती माताको जय होस्। गलत काम, अपाच्य शब्द उच्चारण, बिनाकारण घमण्ड र भ्रमबाट मुक्ति मिलोस।
2
4
55
@COUTIllY
કૌટિଆ:))
8 months
पार्टीको नाम फेरेर कसरी क्रान्तिकारी हुन्छ? कि अहिले धनी भएपछि माओवादी हु भन्न लाज लाग्यो कमरेड? माओवादी भन्ने बित्तिकै हत्यारा हैन परिवर्तनको सुत्रधार जसको बलमा सिंगो व्यवस्था परिवर्तन हुनका साथमा जनताको अधिकार स्थापित भयो। लाज किन बाबा! 😡
3
5
53
@COUTIllY
કૌટિଆ:))
8 months
फस्ट बेन्चमा बस्ने जति सबै विदेश गए लास्ट बेन्च बस्नेमा पनि म मात्रै नेपालमा छु। जागिर पनि छैन, पार्टीको नेता कार्यकर्ता पनि हैन। 😂😂
0
6
52
@COUTIllY
કૌટિଆ:))
7 months
हिन्दुराज्य बनाउने भन्या ढोङ मात्र हो। यसका लागि अर्को चाणक्य जन्मिनु पर्छ नत्र सम्भव छैन। सबै धर्मलाई सम्मान गर्दै आफ्नो धर्म संस्कार र संस्कृति जोगाउनु सबैको दायित्व हो। नाम मात्रको हिन्दु बनाएर केही हुन्न, धार्मिक हिंसा भड्किने किसिमको अभिव्यक्ति कसैले नदिनु होला! 🙏🙏
6
7
52
@COUTIllY
કૌટિଆ:))
3 years
एउटा राजा फालेर हजारौं राजा बनाइएको मेरो देश, भ्रष्टाचार, रोग, बलत्कार, हत्या, हिंसा इत्यादि। यी सबै समस्याको समाधान भएर विकासले गति लिएर सुख, शान्ति र समृद्धि आएको दिन बल्ल मलाई दशै हुनेछ।
2
7
54
@COUTIllY
કૌટિଆ:))
7 months
हेरौ अब, फाइल धमाधम खोलेर अपराधी समाउछन कि खुलेका फाइल पनि बन्द गरेर आफ्नो छवि धुमिल बनाउछन।
4
9
51
@COUTIllY
કૌટિଆ:))
8 months
यो कुरा टुंगो लगाइदिनु भाउजू : बादर लाई बन्ध्याकरण गर्ने कि रुख काट्ने? 😀😀
3
1
52
@COUTIllY
કૌટિଆ:))
9 months
चुनाव हारेका मान्छेलाई राष्ट्रियसभामा ल्याउन लाज लाग्नुपर्छ तर चुनाव जितेर जनताको अपेक्षा विपरीत सहकारीको रकम हिनामिना गरेर ठूलो कुरा गर्न लाज लाग्दैन ? हाम्रो प्रश्न हो। 👏👏
5
9
52
@COUTIllY
કૌટિଆ:))
7 months
सरकारले अनुसन्धान गर्न खोज्दा मेरो मान्छेलाई अनुसन्धान गर्न मिल्दैन भनेर सरकारलाई छोड्न दबाब दिने हरुलाई फेरि देशमा सुशासन ��एन भन्ने चिन्ता छ। 😡
1
7
54
@COUTIllY
કૌટિଆ:))
8 months
एकजना दिदी को कुरा: हिन्दु धर्म मान्ने कम्युनिस्ट हुदैन रे! अनि काङ्ग्रेस ले मात्र हिन्दु धर्म मान्ने हो र? कम्युनिस्ट ले सबै धर्म बराबर हो एक धर्मको मात्र राज्य होइन मात्र भन्या हो, हिन्दु त सबै नेपालीको रगत रगतमा छ।
3
5
52
@COUTIllY
કૌટિଆ:))
7 months
समाधान त्यो हैन जुन तिमी लम्बेतान दस्तावेज पेस गर्छौ, समाधान त्यो हो जुन तिमीले आफैले गरेर देखाउछौ र अरुका लागि प्रेरणाको स्रोत तिमी नै बन्नेछौ। 🙏🙏
4
5
53
@COUTIllY
કૌટિଆ:))
3 months
गिरीबन्धु र शरणार्थी मिले भने त्यो सहकारी ठगको चाहिँ के हुन्छ होला?
3
6
52
@COUTIllY
કૌટિଆ:))
8 months
नेपालमै रहेको पेट्रोल खानीको उद्घाटन कहिले गर्छौ सरकार? कि उतैबाट ल्याएर Tax मात्रै खादै बस्ने हो? जवाफ चाहियो सरकार! सगरमाथा र बुद्ध मात्रै हैन हाम्रो देशमा पनि पेट्रोल खानी छ भनेर गर्व गर्ने रहर छ। 🙏🙏
1
4
53
@COUTIllY
કૌટિଆ:))
5 months
सीजी ग्रुपले उत्पादन गर्ने Wai wai चाउचाउको गुणस्तर फेल! जरिवाना पनि खायो अब के हुन्छ? कि यसलाई पनि व्यापारी तर्सायो भन्ने नै हो? यदि गुणस्तर जाँच गरियो भने सीजी को उत्पादन मात्र हैन अधिकांश खाद्य उद्योगमा ताला लाग्न सक्छ। बदमासी त भएकै छ, धेरै थोरै भन्ने मात्रै हो।
3
7
52
@COUTIllY
કૌટિଆ:))
8 months
मृत्युले मात्र जिउ लिन्छ भन्ने छैन हजुर! कसै-कसैलाई आँखा चिम्लेर गरेको विश्वासले दिएको चोट पनि सायद मृत्युु भन्दा कम हुदैन। Cp
2
8
51
@COUTIllY
કૌટિଆ:))
6 months
प्रचण्डले प्रशंसा गर्दिए भनेर मख्ख नपर्दा हुन्छ! भित्तामा पुर्‍याउने पक्का हो, ढाडमा टेकेर टाउकोमा हान्ने प्रवृत्ति जो छ। ((: 😂😂😁
3
6
52
@COUTIllY
કૌટિଆ:))
9 months
पृना शाहको योगदानलाई नेपालीले बिर्सनु हुदैन सँगसँगै बहादुर शाहलाई पनि उत्तिकै सम्झनुपर्छ। उनका नातिको पालादेखि प्रायः (महेन्द्र विरेन्द बाहेक) सबैले मोजमस्ती गरे। गणतन्त्रमा पृना शाहको नाम बेचेर खाने देखि सावधान रहन सम्पूर्णमा नेपालीलाई मेरो आग्रह। राष्ट्रिय एकता दिवसको शुभकामना!
4
7
50
@COUTIllY
કૌટિଆ:))
8 months
बिनोद चौधरीका सेनाहरु छन कि छैनन् साच्ची? बचाउ गर्नलाई पालेर राखेका !😂😂
1
3
51
@COUTIllY
કૌટિଆ:))
9 months
चर्को बोल्दैमा गलत सही हुदैन, सत्यलाई झुठले परास्त गर्न सक्दैन। सही सही नै थियोे, छ अनि हुनेछ। गलतलाई गलत नै भन्न सक्नुपर्छ। कसैलाई दोष दिएर हुदैन :)😊
4
9
50
@COUTIllY
કૌટિଆ:))
3 months
सरकार ढल्ला र गगनलाई गृहमन्त्री भएकोमा बधाई दिम्ला भनेको खै कतै गर्ल्याम् गुर्लुङ गरेको आवाज छैन त! तर काङ्ग्रेस एमाले हुत्ती नभएका नै रैछन्। 🤣🤣
5
4
50
@COUTIllY
કૌટિଆ:))
6 months
वेश्याले गरिब व्यक्तिहरूलाई त्याग्नुपर्छ, प्रजाले पराजित राजालाई त्याग्नुपर्छ। पंक्षीहरुले फल नलाग्ने रुखहरुलाई त्याग्नुपर्छ र पाहुनाले खाना खाइसकेपछि त्यस घरबाट निस्किनुपर्छ। ((: कौटिल्य 🔥
4
8
50
@COUTIllY
કૌટિଆ:))
9 months
आलोचना गर्ने कार्यकर्ता लाई निषेध गरिने निषेध को राजनीति ले कहाँ पुर्याउछ ? जाबो हिजो उम्रेको लुटेरा सभापतिको आलोचना गर्न नमिल्ने भनेपछि यो पार्टी कुन स्तरको हो भन्ने बुझ्न गाह्रो छैन ।
2
6
47
@COUTIllY
કૌટિଆ:))
1 year
]मन उडिरहन्छ आकाशमा[ ]बादल भन्दा माथि माथि।[ ]तर शरीर भने धर्तीमै साथी![ [यही त रैछ नियम जिन्दगीको] 🤣🤣🤣
3
3
47
@COUTIllY
કૌટિଆ:))
8 months
रविजी ले किर्ते गरेर सहकारीको रकम खाएको तितो सत्य पचाउन नसक्ने रविजी का हनुमान हरु देख्दा अचम्म लाग्छ। रवि जी तपाईंको लाभ लिने हनु हर्लाई सम्झाउनु है! 🤣🤣
1
7
49
@COUTIllY
કૌટિଆ:))
8 months
रोक्ने छेक्ने चाहाना त छैन तर तिमी बिना एक्लोपन महसुस हुन्छ। 😃
2
5
50
@COUTIllY
કૌટિଆ:))
3 years
विदेशीले इशारामा नाच्ने हाम्रो राजनीतिको कुनै मान्यता छैन। भएका सबै राजनीतिक दलहरु विघटन गरि दलालहरु सब काशी गए हुन्छ।
3
3
49
@COUTIllY
કૌટિଆ:))
7 months
शनिबार घटेको घटनाको हप्ता दिन पुगिसकेको छ रपनि अहिलेसम्म पोष्टमार्टम रिपोर्ट आएको छैन भनिएको छ। यसको सत्यतथ्य छानवीन गर्न प्रहरीले नसक्ने हो? नत्र यस्तो गम्भीर घटनामा यतिधेरै ढिलासुस्ती र अलमल स्वीकार्य छैन। #JusticForSalinPokhrel
4
8
50
@COUTIllY
કૌટિଆ:))
3 months
रास्वपामा रवि लामिछानेको विरोध गर्न सक्ने एउटै मात्र दह्रो छाती भएको नेता रैछन अरु त सबै दास नै हुन भन्दा पनि हुन्छ। यदि मुकुल ढकालले नया दल खोले मेरो समर्थन हुन्छ। :))
5
4
50
@COUTIllY
કૌટિଆ:))
4 months
दोहोरो नागरिकता प्रयोग गर्ने कैलाश सिहोरिया र रवि लामिछाने दुवै गलत। दोहोरो नागरिकता प्रयोग गरेर दोहोरो पासपोर्ट प्रयोग गर्ने रवि लामिछाने र अरु कोही भए त्यो पनि गलत। प्रतिशोध नसाँधी सबैलाई छानबिन गर्न मिल्ने छानबिन आयोग बनाउन ढिला नगरौ।
1
5
50
@COUTIllY
કૌટિଆ:))
1 year
काङ्ग्रेस - मौनता एमाले - संसद अवरुद्ध रास्वपा - रवि प्रधानमन्त्री नभएसम्म अरु कसैले केही गर्न नसक्ने राप्रपा - धार्मिक राजनीति गरेर राजा ल्याउने माओवादी - भ्रष्टाचार विरुद्धको कार्वाही अन्य - सरकारलाई साथ दिने खबरदारी गर्ने
2
2
49
@COUTIllY
કૌટિଆ:))
8 months
गर्नु गास्नु केई छैन खाली ठूला ठूला गफ गरेर अराजक समूह बनायो बस्यो। मिलेर बसेका नेपाली लाई लडाउन कति डलर खान्छन् के यिनेरु? धेरै चुरी फुरि गरेको खास्सै राम्रो नलाग्ने के फेरि! 😃😃
1
3
49